फेरिएन रविको बयानः इजलासमा रुवाबासी । एमालेका नेता काण्डै *का*ण्डमा, अखिलसम्म सल्कियो आगो ।

  Рет қаралды 271,838

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 369
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 күн бұрын
सहकारी ठग्ने एमाले र कांग्रेस अनि जेल रबि जानुपर्ने याे कदापी मान्य हुदैन हेक्का रहोस सरकार एमाले र कांग्रेस लाई अनुसन्धान नै गर्नुनपर्ने अनि जेल रबि जानुपर्ने याे कदापी मान्य हुदैन हेक्का रहोस सरकार
@RajKumar-lq5mn
@RajKumar-lq5mn 2 күн бұрын
सहि भन्नुभयो
@RitaRita-w3c
@RitaRita-w3c 2 күн бұрын
सहि भन्नु भयो धेरै धेरै सम्झना रबि दाई 🙏🙏🙏🙏🙏🙏🙏
@laxmikumarithapa2366
@laxmikumarithapa2366 2 күн бұрын
जैरु सर ठिक समाचार।लियर आउनु भयकाे मा धन्यवाद
@KBS-VLOG8029
@KBS-VLOG8029 2 күн бұрын
रवि लामिछाने माथि सरकारले केही हद सम्म प्रतिशोध गरेको छ भन्ने हरु यता हाजिर गरम❤
@NistureMaya
@NistureMaya 2 күн бұрын
अब 84 मा जसरी रासोपा का सभापती रबि लामेछानेलाइ जसरी दुखदियका छन तेसरी के 84 मा रास्पालाइ बहुमतदियर जन्ताले जस्तो रबिलाइ दुखदियको छ!! तेस्तै रबिकोजस्तै दुख के 84 मा केपि, सेरे,गगन .......जस्तै नेतहरुले बदलालेलानत!!!!,
@amritranabhat4563
@amritranabhat4563 2 күн бұрын
बिदेस मा फसेइको महिललाइ उदार गर्नु भो ध्यन्नबाद सिधा कुरा टिमलाइ धन्यवाद
@hikmatmagar4191
@hikmatmagar4191 3 күн бұрын
चाडै नै रवि लामिछाने निर्दोष भएको खबर सुन्न पाउने छौँ प्रतीक्षाको फल मीठो हुन्छ जय घण्टी 🔔🔔जय नेपाल्🇳🇵🇳🇵
@ishworpun8447
@ishworpun8447 2 күн бұрын
200%sahi ho
@PujanSharma-w2e
@PujanSharma-w2e Күн бұрын
Vai 2085 samaa khorr ma hux
@krishanathapa7428
@krishanathapa7428 3 күн бұрын
रबि दाई ❤❤❤❤
@vkn4263
@vkn4263 2 күн бұрын
छिटै रबि दाजु रिहा भयको खबर सुन्न पाइयोश❤️🙏❤️
@mohanbhandari5454
@mohanbhandari5454 2 күн бұрын
पहिला तैँले आफ्नो चिन्ता गर अनि रविको चिन्ता गर्लास् झोले मुझी
@srenee2585
@srenee2585 2 күн бұрын
​​@@mohanbhandari5454 desh banaune ko chinta garnu desh premi Janata ko kartabbe ho ta jasto mafia ko jhole paisa ma bikbe Lai ke thaha!!!!?
@rudrakhanal2276
@rudrakhanal2276 2 күн бұрын
सत्य तथ्य खबरकोलागि धन्यबाद
@ParbatiPoudel-p7x
@ParbatiPoudel-p7x Күн бұрын
धेरै धेरै धन्यवाद बिधा कुरा जनता सम्म कार्यक्रम लाई छिट्टै रबि दाई को रीहा भयको हेर्न पाइयोस आर्को भाग मा रबि दाई को रीहाई सुखद रीपोर्ट सुन्न पाइयोस ❤❤❤❤❤
@santiramkhatiwada5756
@santiramkhatiwada5756 2 күн бұрын
एमाले का नेता सबै यस्तै हुन
@dhimalsachin3960
@dhimalsachin3960 2 күн бұрын
झन्डै रबिको जस्तै आवाज छ। अब तपाईको पालो यो देशलाई माथी उठाउने। यति भने जय होस.!
@M.T.SherpaPinasha-s5e
@M.T.SherpaPinasha-s5e 2 күн бұрын
रवि 100% निर्दोष हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵💝💖💖💖💖💖💖💝💖 जय देश जय रवि 🔔🔔🔔🔔🔔
@Jeeban_saud25
@Jeeban_saud25 3 күн бұрын
रवि दाइ 🎉🎉🎉❤
@reshampariyar8387
@reshampariyar8387 Күн бұрын
तथ्य मा आधारित भएर समाचार लेख्नु अनि भन्नु हुन्छ खुब आनन्दफिल गर्छु
@gunarajrai1554
@gunarajrai1554 2 күн бұрын
रास्ट्रीय भाउजु शरणार्थी को नाइके।
@kapilgurdhami7965
@kapilgurdhami7965 2 күн бұрын
रबी बिना यो देशको मिडिया पनि चल्दैन😊
@indrakunwar1386
@indrakunwar1386 2 күн бұрын
रबिले छिट्टो न्याय पाओस।
@RitaRita-w3c
@RitaRita-w3c 2 күн бұрын
म साउदी बाट रबि दाई धेरै धेरै सम्झना छिटै रिहा भको सुन्न र हेर्न मन् छ भगवान ले रछ्या गरुन हजुर लाई 🙏🙏🙏🙏
@ameerkc5033
@ameerkc5033 2 күн бұрын
बिरेन्द्र जैरु जि को सुरुवाती दम्दार प्रस्तुति लाई सलाम 🙏
@GyanendraPariyar-n5g
@GyanendraPariyar-n5g 2 күн бұрын
रवि जी निर्दोष छन न्याए देऊ प्रभु❤
@RanjuLamixane
@RanjuLamixane 2 күн бұрын
चाँडै रवि दाईको रिहाको प्रतीक्षा मा छौं ❤❤
@Khagendraoli629
@Khagendraoli629 2 күн бұрын
दुई लिटर पेट्रोल बाडेर आफ्नो कार्यक्रममा बोलाउने नेताको कार्यकर्ता कस्तो होला के पि नै भ्रष्ट भएसी चेलाले बलात्कार गर्ने पर्यास गर्नु कुन ठूलो कुरा होर्🤔🙄🙄
@sunitasubedi3320
@sunitasubedi3320 2 күн бұрын
के सुन्न पर्यो यो आशीर्वाद दाई घरमा त्यस्तो राम्रो भाउजु हुनुहुन्छ।
@ShivaKandel-mp3mt
@ShivaKandel-mp3mt 2 күн бұрын
तपाईको रिपोर्टिङ शैली एकदमै उत्कृस्ट लाग्छ धन्यवाद् सत्य तथ्य खबरको लागि
@GeetaSitoula-z7r
@GeetaSitoula-z7r 2 күн бұрын
वाह् विरेन्द्र सर दमदार प्रस्तुति ,सलुट🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 3 күн бұрын
एमाले कांग्रेस र माओवादीहरूले आफ्नो आङ्को भैसि नदेखेर अरुको आङ्मा जुम्रा छकि भनेर खोजिरहेका छन लज्जास्पद ।यिनिहरुको पछी लाग्ने भेडालाई केभन्ने केही छैन भन्ने कुरा मात्र हार्दिक शर्दान्जली।
@Jeky-n2g
@Jeky-n2g 2 күн бұрын
एमाले कांग्रेसले राज्य सक्ति दुरुपयोग गरी रबि लाइ फसाउने षड्यन्त्र मात्र हो।
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr Күн бұрын
रवि हिरो हो ।
@RupaPangeni
@RupaPangeni 13 сағат бұрын
सत्यको जित होस प्रभु प्रार्थना छ मान्छे लागेर केही हुन्न दैव नलागोस 🙏
@tikarajkafle5782
@tikarajkafle5782 2 күн бұрын
यौन को बारेमा एमाले का नेताहरू किन अग्र स्थानमा छन?
@punambaral7753
@punambaral7753 3 күн бұрын
म बिदेश मा बस्छु र अहिले सम्म भोट हालेको छैन यदि म नेपालमा बसेर एमाले काङ्ग्रेसलाइ भोट हालेको भए अहिले सम्म हात काटेर फ्यालिसक्थे 😢
@its_me_dammar8973
@its_me_dammar8973 2 күн бұрын
गयो गयो भाइ चाँहि 😅
@dineshkarki5983
@dineshkarki5983 3 күн бұрын
Jai ghanti 🔔🔔🔔🔔❤️ Jai news 24 ❤️❤️❤️
@binodkumarmishra163
@binodkumarmishra163 2 күн бұрын
आजको voting मा कुलमानलाई ताली
@Bikashgatraj
@Bikashgatraj 2 күн бұрын
ncell सिम बहिष्कार गरौ ntc काे प्रयोग गरौ जय देश 🇳🇵🇳🇵
@YogiRam-ew1cr
@YogiRam-ew1cr 2 күн бұрын
रबि जिन्दा बाद ❤❤❤❤
@PurushottamKhadka-y3z
@PurushottamKhadka-y3z Күн бұрын
Jay hos sir 🙏
@PremBahadurRawal-p6g
@PremBahadurRawal-p6g Күн бұрын
Nepal ko no 1 news channel ❤😢
@pritammanandhar3203
@pritammanandhar3203 2 күн бұрын
आशीर्वाद सुवेदी, गल्ती भयो भनेर मान्नूको विकल्प छैन । नेपाली महिलालाई दुर्व्यवहार गरेको जस्तो हो र?
@mayanathghimire5484
@mayanathghimire5484 2 күн бұрын
सुवेदीकाृे दुष्चरित्रले नेपालकाे वेइज्जत भएकाेछ ।
@villagerneplease
@villagerneplease 2 күн бұрын
ऐमाले र काँग्रेसमुक्त देश नभएसम्म देश बन्दैन बन्दै बन्दैन।
@SEUDALL.
@SEUDALL. 2 күн бұрын
एमाले को प्रशिक्षण कार्यक्रम यस्तै हुन्छ कि क्या हो 😂😂😂😂
@mayanathghimire5484
@mayanathghimire5484 2 күн бұрын
एमालेमा।यस्ता।धेरैछन् ।
@kamalrai5815
@kamalrai5815 3 күн бұрын
नमस्कार अब सिधा कुरा जनता सग हेर्न शुरू गरियो।
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 2 күн бұрын
सबै नेता को बोलआइ र गराइ फरक हुन्छ
@kiranstha1512
@kiranstha1512 2 күн бұрын
Good luck rabi sir 🔔🔔🔔💪🇳🇵🙏
@debendrasubba9720
@debendrasubba9720 2 күн бұрын
होसमा जोश गुमाएपछि गल्ती स्वीकार गरौँ।
@basantabc4454
@basantabc4454 3 күн бұрын
जय रबिदाई🔔🔔
@sheronrai3484
@sheronrai3484 2 күн бұрын
हैन यो आरजु राणा मन्त्रि भए देखि कति पटक बिदेश मात्र डुलेर हिडीरहेको नेपाली जनताले कर तिरेको पैसा बाट । छि छि... देशमा बसेर गरेको काम के छ आरजुको खोजौ त ?? देउपा भए सम्म यसको दिन बलियो रहेछ ?
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 күн бұрын
रबि दाई हाई हाई जय रबि जय घन्टि 🔔🔔🔔🔔🔔 रबिका समर्थक जतिले हाजिर गर्नुस त म चाहिँ रबि समर्थक है
@Kumar-p8m
@Kumar-p8m 3 күн бұрын
Rabi ma kehi kamjori chha hai.
@S.Dhakal
@S.Dhakal 3 күн бұрын
@@Kumar-p8mकमजोरी औंल्याई दिनु भए राम्रो हुन्थ्यो
@ManojPandey-qp1bv
@ManojPandey-qp1bv 2 күн бұрын
यस्ता चिक्ने एक्ठ्याके राडाका बान नेपाली खाते भएर नै हो रबि जस्तो माचिक्नेले ठगेको
@Seven_Angel-77
@Seven_Angel-77 2 күн бұрын
छि छि छि एमालेका का्र्यकर्ता
@puspapoudel2014
@puspapoudel2014 2 күн бұрын
कति गरेकाे छस सरकार रबिलाइ रबिकाे पिडाकाे एक एक हिसाब तिर्नुपर्ने दिन तलाई माथि गइस भनेपनि भगवान् ले सजाय दिनु हुनेछ😭😭😭👈️
@CricketLover-r5h
@CricketLover-r5h 3 күн бұрын
Jay rabi🎉🎉🙏🙏🔔🔔🔔
@AnitaMainali-d7q
@AnitaMainali-d7q 2 күн бұрын
Jaye Rabi❤❤
@KamalKamal-ui4sf
@KamalKamal-ui4sf 2 күн бұрын
जय रबि❤❤
@aashutoshgamer5574
@aashutoshgamer5574 2 күн бұрын
राजसंस्था गलत थिएन गलत भनेर अभियान चलाएको मात्रै वास्तविक गलत भएको भए गणतन्त्र मा सबै ले राजाको अनुकरण किन गरिरहन्थे????
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 2 күн бұрын
Yes you are right
@bamdevbk9750
@bamdevbk9750 2 күн бұрын
नेपाल हो नि जस्ले जे गर्दानि हुन्छ
@khemapandey3847
@khemapandey3847 2 күн бұрын
Jantako aasa jay jantako nirdos rabi sir🙏❤️🌹🔔
@omkoirala6519
@omkoirala6519 2 күн бұрын
सबैजसो गुरुहरुनै औन दुर्ब्यबहारमा मुछिएका छन अनि यो सुबेदिको के कुरो।
@jagangurung8474
@jagangurung8474 2 күн бұрын
Very good media And Good Job 🙏👍🤩🤩🤩
@deepakkhadka4720
@deepakkhadka4720 2 күн бұрын
कठै आशिर्वादको संवाद ! दया लाग्यो विचरा , नेपालमा आशिर्वाद र आड पाएर जे गरेनि हुने जस्तो सोचेर बेईज्जत भो विचरा को अझै गल्तीको प्रायश्चित त कता हो ठुला कुरा !! कमरेड नेपाला जस्तो चल्दैन अन्त भन्ने बुझिराख्नु पर्यो क्या 😂
@kumarkb9092
@kumarkb9092 2 күн бұрын
सरासर हेर्दा शिक्षककाे गल्ती देखिन्छ ।
@shantithapa4773
@shantithapa4773 Күн бұрын
रबी छुछुटने होइन जेल जान तयार हुनु परयो
@ishworisharma4435
@ishworisharma4435 2 күн бұрын
Good luck Rabi sir ❤❤❤❤❤❤❤
@GaurisinghThagunna
@GaurisinghThagunna 2 күн бұрын
आशीर्वाद ग्रहण गरिन्छ मोज मा
@DevrajVarati
@DevrajVarati Күн бұрын
यो बचा को फटाहा हो र बाउले उचालेर कुरा ठूलो बनाएको हो।
@DeepakKumar-g2l3e
@DeepakKumar-g2l3e 2 күн бұрын
Jay rabi sir 💯🔥 💪
@ThapaMagar-v1l
@ThapaMagar-v1l 2 күн бұрын
Good job birendra sir
@kapurgurung8895
@kapurgurung8895 2 күн бұрын
Jay rabi ❤❤❤
@deepakkhadka4720
@deepakkhadka4720 2 күн бұрын
विध्धार्थी सरको भनाई नमान्ने कुरा हुन्छ त्यो पनि ४/५ कक्षाको ! सरासर शिक्षकको गल्ती हो जाठोलाई हदैसम्मको कार्वाही होस 👍
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 2 күн бұрын
सुनसरी बाट रेगुलर❤
@sureshtiruwa5984
@sureshtiruwa5984 2 күн бұрын
Rabi ❤❤
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 2 күн бұрын
हेर्दै नटुवा जस्तो छ के आसा गर्नु तेस्ता सग
@DeepkaBc-b3f
@DeepkaBc-b3f 2 күн бұрын
योसाला टिचर झुटो कुरा भनदैई छ यो मानछे लाई कारवाई हुनुपरछ सर तपाई संग पनी झुटो कुरा भनी रहेका छन
@RMManoj91
@RMManoj91 2 күн бұрын
Jay rabi daju🎉🎉🎉🎉❤
@shivaprasadbhattarai3557
@shivaprasadbhattarai3557 Күн бұрын
कक्षा का अरु देख्ने बिध्यार्थि लाइ सोधेर सत्य कुरा थहा बाहिर ल्याउनु नि
@hawathuts
@hawathuts 2 күн бұрын
नेपालमै बसेर कमाउने बाटो - कांग्रेस, एमाले, माओवादीमा लागेर, वडा अध्यक्षसम्म हुन पाए भने त विदेशमा १० वर्षमा कमाउने एकै वर्षमा कमाइन्छ।
@nssthe1595
@nssthe1595 2 күн бұрын
Sir u r right
@mandevchand5759
@mandevchand5759 3 күн бұрын
जय रबि दाइ🔔🔔🔔
@mohanbhandari5454
@mohanbhandari5454 2 күн бұрын
ए झोले कति रवि बन्छस् मुजी कहिलेकाहीँ आफ्नो बाउको पनि नाम लेन
@amarkarki3824
@amarkarki3824 Күн бұрын
❤❤🎉❤❤
@Arjunpaudel-u8n
@Arjunpaudel-u8n 2 күн бұрын
रबि दाई निर्दोस
@sujanthapa3550
@sujanthapa3550 2 күн бұрын
यो दाईको समाचार भन्ने सैलि खतरा छ😂😂😂
@DharmarajShrestha-l9g
@DharmarajShrestha-l9g 2 күн бұрын
रुदैमा अपराध माफ गरी दिनुअसन
@divyabk1829
@divyabk1829 2 күн бұрын
🎉🎉jay rabi
@DonDipaa
@DonDipaa 2 күн бұрын
यसरी कराउने रबी त आज सहकारी स्वाहा
@nepalikalasanskrititathasa3645
@nepalikalasanskrititathasa3645 2 күн бұрын
याे शिक्षकलाई तु निलम्वन गर्नु पर्छ बच्चालाई कुटपिट भएकाे आधारमा।
@DbdarlamiMagar
@DbdarlamiMagar 2 күн бұрын
namaste surkhet dekhi herdai xu
@pashanglama
@pashanglama 2 күн бұрын
Best news
@kanu123ish
@kanu123ish 2 күн бұрын
Jaya ghanti ❤
@born.in.november
@born.in.november 2 күн бұрын
यो आशीर्वाद भन्ने मान्छे हेर्दै मा त्यस्तै छदैछ, बोलीपनी झन ठ्याक्कै दोषी जस्तै छ।
@sitaadhikari2045
@sitaadhikari2045 2 күн бұрын
Good news
@dbmalla1272
@dbmalla1272 2 күн бұрын
अमेरिका को बैंक ठगने ले जाबो नेपालको सहकारी बैंक
@ActionTheRevolution
@ActionTheRevolution 2 күн бұрын
नेपाल जस्तो सोच्नु भयछ महानुभाबले । बिदेश हो बिदेश । योसाचो नै हुनुपर्छ नत्र कसैले आरो लगाउन मिल्छ ।
@Southkorea2024
@Southkorea2024 2 күн бұрын
रबि निर्दोस छ हुनु पर्छ ।। नत्र आगो बालिन्छ ।।
@Fenjetangling
@Fenjetangling 2 күн бұрын
एमालेका नेताहरु यौन दुर्व्यवहारमा पर्नु कुनै आश्चर्यको कुरा होइन।
@LilaChapagai-n2p
@LilaChapagai-n2p 2 күн бұрын
धन्य वीरेन्द्र जैरु सरलाई
@NamarajThapa-ri3dk
@NamarajThapa-ri3dk 2 күн бұрын
एमाले धेरै यस्तै हुन्छ जस्तो पो लाग्यो
@lilasubedi7366
@lilasubedi7366 2 күн бұрын
Thanks birendara ji Laj saram pacheka nepali ! Nepali kty jastai socher bad touch gareko hola Hepaha lai karbahi hunaparchha kada
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН
Молдавия готовится жить без российского газа
1:13
EVENING NEWS FATAFAT - NEWS24 TV
3:41
News24 Nepal
Рет қаралды 3,7 М.