धान्य लक्ष्मी पुजालाई ज्यापु पुर्णि भनेर कस्ले नाम दिएको रहेछ? यो पुर्णिमा मा त ज-जस्को खेत छ , त्यस - त्यस्ले आ - आफ्नो तरीकाले नयाँ धान भित्राएर पछि धानलाई धान्य लक्ष्मीको रूपमा पुजा गरीन्छ। ब्राम्हण, क्षेत्रीले पनि धान्य लक्ष्मीकै रूपमा पुजा गरीने हो भने सबै नेवार जातिमा जस्को खेतबाट धान भित्रन्छ तिनिहरूले नयाँ धानको चामलको पिठोबाट लक्ष्मी बनाएर पुजा गरिने चलन हो। ( खालि ज्यापुहरूले मात्र यमहि बनाइने होइन र ज्या पुन्हिं पनि होईन ) तराईवासिले आफ्नै तरीकाले मनाईन्छ,भने अर्को जातिले उद्यौलि पर्व मनाएर मनाइने पुर्णिमा हो। यमहि पुन्हि हो ( ज्यापु पुन्हि पक्कै। होईन ) आजको दिनमा पलाङ्चोक भगवतिलाई यमरीले गजुरदेखि खनाएर उत्सव गरी चाड मान्छन्। यमरी को अर्थ य = मन परेको मरी = रोति यमरी = मन परेको रोति हो।
@dipakchahar146811 сағат бұрын
Kp ko gun gan gaune yo inkar garum yo chanal
@SureshTamang-od4hv11 сағат бұрын
अब सचेत र चेतना भएको जनताले पुरानो पार्टी एमाले कांग्रेस राप्रपालाई कसैले भाेट दिँदैन