नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@jeetpun1621Күн бұрын
Deupa harule MCC etc लगायतको संधि गर्न सक्छ भने ओली ले पनि BRI संधि गर्न के ठूलो कुरो हो ? MCC भन्दा BRI कता हो कता नेपाल को लागि फायदा जनक हुने छ | जय नेपाल 🇳🇵
@hastagurung1650Күн бұрын
आजसम्म केहेरीबस्याहोलानी,आब फेरि ओलीको खेल चुच्चे नक्सा जस्तो त होला नी।