अपरिपक्कताले मुकुलको पतन ! रवि फसाउन ओलीको चाल ! बालेनको भीड्ने मुड ! -CALL 24

  Рет қаралды 171,255

News24 Nepal

News24 Nepal

29 күн бұрын

अपरिपक्कताले मुकुलको पतन ! रवि फसाउन ओलीको चाल ! बालेनको भीड्ने मुड ! -CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 212
@neeshamkhadka
@neeshamkhadka 28 күн бұрын
रबि लामिछाने लाइ साथ दिनु पर्छ भन्न्ने हरु यता जम्मा हुम ❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 28 күн бұрын
ल है बालेन को समर्थक जतिले यता लाईक गर्न नबिर्सिनुस है❤ जय बालेन जय नेपाल् ❤❤❤
@neeshamkhadka
@neeshamkhadka 28 күн бұрын
गजडि ग्याङ्ग 😂
@navarajsharma9237
@navarajsharma9237 27 күн бұрын
नेपालमा दुईटा ग्याङ नै लोकप्रिय छन्, 'खैजडी' ग्याङ् कि हजुरको भाषामा 'गजडी' ग्याङ 😂​@@neeshamkhadka
@prakashthagunna6112
@prakashthagunna6112 28 күн бұрын
तर रबिलाइ साथ दिनु पर्छ सर यो 84 मा सबै देश्भक्त जन्ता ले जिताउनु परो अनि था हुन्छ तर रबिको पछि परेछ्न देसि बिदेसी नेपाल र नेपाली का दुस्मन हरु
@tilakkhatri9211
@tilakkhatri9211 27 күн бұрын
Rabi Daju TV ma matra bhukne matra dekhiyo hajur. Kathmandu 4 bat aafno ummedwari phirta liyara bakhra chor lai jitauda nai pramanit bhako thiyo gaddwar rabi bhanera pheri ahile grihamantri huda jokker baneko dekhe pachhi kurchi ko lagi janme ko kangres, Yamale, ra maobadi pachhi ko rabi lamichhane dekhiyo. Nepal Balen Shah bahek arule banauna sandai bhanne kura praminit bhaisakeko chha.
@sadajiban
@sadajiban 27 күн бұрын
​@@tilakkhatri9211 tv को जस्तै काम गरेर देखाउन एकलौटी बहुमतको सरकार चाहिन्छ
@nabin480
@nabin480 27 күн бұрын
Garne vay aile time xadai thio ta, jhap jhup samatera thune hune ho, PM ko biswas ko mat lina baki nai xa, yesai sarkar xodne usai xodne, mafia tauke haru nai thune paxi laaj ko pasaro gathabandhan kasle garna aat garxa tespaxi? Boleko action sunda ta ahilei tatkalai samauxu jasto kura garxan. Baru mahendra raja le saab mafia thunera bidhi ko shasan yesto hunx vanera dekhaye. Aba rabi ko paxi lagnu ra amale Congress ko paci lagnu ustai ho, hami ra hamro vabi pusta ra rastra ko vabishya sunischit hudaina yei bebastha thik xa,tauke matra ferne vanne ho vane.
@pradeepkhatri6253
@pradeepkhatri6253 27 күн бұрын
​@@nabin480Ghar tarkari tipna ta. Babu aama sodhnu parxa Kati sajilo xa hae tehi timro vagwan netalai vote garnush ab timrai Sarkar vandai xa kgarxan heramla
@nabin480
@nabin480 27 күн бұрын
@@pradeepkhatri6253 jo aye ni last ma hune india ra mafia kai gulam ta raix, fokat ko tauko dukhai, Raja aau desh bachau ho, kangres,amale maobadi, raswopa saab party system kaam xn. Saab afai raaja banna ayeka hun. Army shasan nai thik, hamlai gas,baas, kapas, swasthya, shikshya,rojgari vay pugx, Nepali vanera garba le shir thado garera bishwo samu chinina sakum. Yei xa iccha aba.
@krishnapaneru5066
@krishnapaneru5066 28 күн бұрын
देश लाई लुट्न बाहेक अरु केही गरेको छैन कालो कांग्रेस ले। देशमा भएका उधोग-कलकारखाना बेचेर युवाहरु लाइ बिदेशीनु बाध्यता बनाउने कांग्रेस हो।
@gitakhanal2062
@gitakhanal2062 28 күн бұрын
खान कै लागि कति प्रपन्च रच्दा रहेछन भ्रष्ट पृथ्वी का भारहरू
@kirankhawas407
@kirankhawas407 28 күн бұрын
Hajur sabai party ustai ho
@RajKumar-lq5mn
@RajKumar-lq5mn 28 күн бұрын
जबसम्म कांग्रेस भष्ट्रचारी पार्टी लाई नेपाली नागरिक बहिष्कार गरदैन तबसम्म यिनी हत्यारा गुन्डागर्दी भष्ट्रचारी को अन्त हुदैन
@user-cu8sx9ru5s
@user-cu8sx9ru5s 28 күн бұрын
मिना 'ढकाल' जस्तो श्रीमती मुकुल 'ढकाल' जस्तो साथी शत्रुलाई पनि नपरोस् !!
@Tikathapa58
@Tikathapa58 28 күн бұрын
जेलको सुरक्षामा सेनालाई जिम्मा दिउ । पुलिसको जनतामा खासै बिश्वस र अस्था छैन । त्यसकारण सेनाको घेरामा राखिनु पर्छ ।
@user-st3kg1rv1c
@user-st3kg1rv1c 28 күн бұрын
जोसुकैहोस यथार्थ बिष्लेशण गरेकोमा सलाम
@faninarayansigdel2865
@faninarayansigdel2865 28 күн бұрын
सानालाई ऐनकाे कडा डन्डा र ठूला बडा जतिलाई शान र चैन! नयाँ तथाकथित अग्रगामी व्यवस्थाकाे बेजोड उपलब्धि !
@nabinshrestha2027
@nabinshrestha2027 28 күн бұрын
पत्रकार सम्मेलनमा दोहोरो सम्बाद हुनु पर्ने होइन र? आफ्नो जवाफ मात्र दिनको लागि किन त्यत्रो मिडिया जम्मा गर्नु पर्थ्यो र? जे भएपनि जनताले आशा गरेको शक्तिको यस्तो तुच्छ गतिबिधि निन्दनीय छ l
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 28 күн бұрын
मुकुल भन्ने एकदम गलत रहेछ तोरि
@madhulamichhane6513
@madhulamichhane6513 28 күн бұрын
Kina raw???
@TamangPariwar
@TamangPariwar 28 күн бұрын
यसरी हेर्दा कहिले सम्म हालिमुहाली नेपाल मा कङ्ग्रेस नेता, एमाले अध्यक्ष ओली माआोबादि हरु
@shantapokharel66
@shantapokharel66 28 күн бұрын
छि छि बर्तौलाजी कहिले के कहिले के बोलेको ?????
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 28 күн бұрын
ए माले का झाेले र जति पनि यसदलका नेताहरू छन नि यनिहरुले के पि काे त्यहि खान्छन् हाेला नि जुन केपिले बिहानै चर्पिमा फाल्छन !
@user-jo7rj1xn7b
@user-jo7rj1xn7b 28 күн бұрын
Rabi balen r prajanda sir le matra garne hoina sitma basne sabaile Kam garna parxa natra vhatta matra khayera k kam
@kedarpokharel393
@kedarpokharel393 28 күн бұрын
ठूलालाई चैन सानालाई ऐन भन्ने उखान थाहै छ नि ।
@dipendrabogati7086
@dipendrabogati7086 28 күн бұрын
Pride of our country Mayor balen shah 🙏
@nirparawaelnirparawal2177
@nirparawaelnirparawal2177 28 күн бұрын
केपीको छोरो हुन आयो
@jayaramaccharaya1539
@jayaramaccharaya1539 28 күн бұрын
Jaya balen sir
@KumarNepal-u7x
@KumarNepal-u7x 28 күн бұрын
Atti Uttam.
@Aqsha280
@Aqsha280 27 күн бұрын
Rabi lamechhane is the garret ❤❤❤❤
@ishworitiwari2582
@ishworitiwari2582 27 күн бұрын
डा. मुकुल रा स्व पा मात्र होइन अरु कुनै पनि पार्टी, कार्यालय प्रमुख लगायतका महत्वपुर्ण पदमा बस्न योग्य छैनन किनकि महत्वपुर्ण पदमा बस्ने ब्यक्तिले कुन कुरा कहा बोल्ने कहा छलफल गर्ने तेस्तो हेक्का समेत नहुने ब्यक्ति लाइ धन्न रास्वपा ले समानुपातिक सान्सद मा चयन गरेन यदी सान्सद मन्त्री भएको भए राज्य को महर्वपुर्ण सुचना समेत लिक हुन सक्थ्यो साथै यी मुकुल डक्टर सङ उपचार गराउने बिरामीले समेत उस्को गोप्यता भङ्ग हुने डर भयो।
@skyfall1235
@skyfall1235 28 күн бұрын
महामन्त्रीको तरिका गलत भयो होला तर उस्ले गरेको पार्टीका सदस्यहरुको असहमती सम्बन्धी प्रतीबेदनको किनक किन सुनुवाई भएन र उपादक्ष जस्तो मान्छेले जनता सामु छलफलको प्रतक्ष लाईभ गरौ भन्दा किन कसैले हुन्छ भनेनन् ? सबैलाई बक्लोल बनाउलान तर मलाई सक्दैनौ
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 28 күн бұрын
यो कङ्ग्रेस र एमाले अथवा माउबादिनै भनौ इन्को मुखमा जान्ताले खकारेर थुकिदिदा अन्नेथा होला?
@rameshadhikari3592
@rameshadhikari3592 28 күн бұрын
good news
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 28 күн бұрын
सहिकुराको लागि धन्नेबाद समाचार दाता !
@netrabasnet9640
@netrabasnet9640 24 күн бұрын
अपराधीले चलाकोदेस काबटा हुनछ फासीलगाउनुपरछ कानुन संसोधन गर्नुपर्छफ
@durgarai628
@durgarai628 20 күн бұрын
CALL 24 HR SALAM🙏🙏🌹💕👍
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 28 күн бұрын
Salut पत्रकार जी। यस्ता समाचार को लागि 🎉
@meghrajparajuli6283
@meghrajparajuli6283 28 күн бұрын
Aba raja lyau desa ma shambridi nepali haru rojkar shichhya swasthe sabei 100% milxa jaya rastrabad .🇳🇵🙏🇳🇵❤❤
@vinodmathema1706
@vinodmathema1706 28 күн бұрын
Bideshi Nagarikta ma Neta le Sumana mathi ujuri thoakna laga a ! Yeta Dr. Mukul lae parichalit gare. Thula party vanu ya Don !
@nagendrashrestha4466
@nagendrashrestha4466 28 күн бұрын
Very good
@indrabahaddur5162
@indrabahaddur5162 28 күн бұрын
यार पुराना पाटी को पनि कुरा गर्नु
@khempanthi1107
@khempanthi1107 28 күн бұрын
मिना ढकालकाे भाइ रहेछ याे मुकुल ढकाल जे पायो तेहि बोल्ने
@prakeshmager4040
@prakeshmager4040 27 күн бұрын
सबैको देखियो अब देश उपनिवेश बनाउनु पर्छ,खुत्ताहरुको हालीमुहाली ,सर्बसाधार्ण जनता सिटामोल पनि पाउदैनन् ।
@gangarai3501
@gangarai3501 28 күн бұрын
यो पापी केपी कैले मर्छ??? खाते पापी तेस्को बाउको सम्पति हो यो देश ठान्छ मूला पापी। मर्न नसकेको पापी । अब युवा जुधाउन , युवा फुटाउन थाल्यो असति पापी ।
@KhadgiSunil
@KhadgiSunil 25 күн бұрын
Dhayabad.
@netrabasnet9640
@netrabasnet9640 24 күн бұрын
एसतै गरनलाई लुटेरालाई लुटीखान लाई जोगाउने चोर तस्कर भ्रष्टाचार हरूलाई जोगाउदैईछन निरया पुलीस निरया सेना ई नलायेक हरूले नेपाल लाई खरानीबनाये ईनलाई लुटतनत्रर खारेज गर्नुपर्छ सचेत नागारीकछौ भने
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g 24 күн бұрын
Dhanyabad
@dipak.bhai.
@dipak.bhai. 28 күн бұрын
नेता हैनकी खाते भयको देशहो नेपाल
@navarajsharma9237
@navarajsharma9237 27 күн бұрын
कुनैबेला चेपारा, कुनैबेला 'छेपारा' !
@PramodBhattarai
@PramodBhattarai 28 күн бұрын
मान्छे यति निर्दय कसरि हुनसक्छ ? रबि मन पर्छ भन्दैमा मुकुल ढकाल लाई गालि , बेइज्जत गर्नु कत्तिको जायज हो? याहा काम गर्ने एउटा अपजस लिने अर्को देखियो । रबि लाई 2006 मा Atlanta , Georgia USA मा एउटा कार्यक्रम गर्न नबिन भट्टराई संग आएका थिए , एउटा फोटो खिच्छु भन्दा उहाको attitude यस्तो रहयो कहिले भुल्दिन , त्यो पनि बिर्सियर देस बिकास हुन्छ कि भनेर support गरियो तर मान्छे तेहि नै रहेछन ।
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o 28 күн бұрын
कति राम्रो कुरा गर्नु भो पत्रकार जिउ
@sudhagiri4671
@sudhagiri4671 28 күн бұрын
Giri bandhu ko sasura AMALE banaune Kathmandu ko bato.
@OliVer-eh6lz
@OliVer-eh6lz 27 күн бұрын
Good Rajeev sir kada dinu bhayo ye chor harulai hajurko jaya hosh jaya Nepal
@NS-up9sr
@NS-up9sr 28 күн бұрын
When you try to be boss, you loose everything, when everything is gone then get frustration and mad. So mukul is mad now.. he need medicine
@ameerkc5033
@ameerkc5033 27 күн бұрын
मुकुले भन्ने मान्छे चै कबाडी नै रैछ,,को सङ के Deal गर्या छ तेइ अनुसार चल्दै छ
@Keep-HODL
@Keep-HODL 28 күн бұрын
Mukul, Badhar dherai jaane bhayo bhane.... chepera marcha bhanthe ho raicha 😂😂😂😂
@nawarajbharati5778
@nawarajbharati5778 23 күн бұрын
यि डाकटरहरुले नै यो देश बिगारेका हुन । अब यी डाक्टरहरु जतिलाइ हाटाएकै राम्रो। मुकुल अब माधव नेपालको स्थितिमा आइपुगेको छ। राष्ट्र तथा पार्टी घाती लाई साधारण सदस्यता पनि खारेज गर्नुपर्छ।जय रास्वपा! जय रबि !
@ryteshghotane6214
@ryteshghotane6214 28 күн бұрын
Rajniti pari pakkha rojne hoina nepali janta le, hamle ta transprency lie sath dinu parcha.
@saradaacharya4752
@saradaacharya4752 28 күн бұрын
केपि वलिको षड्यान्त्र मा स्वराप्पा पर्यो
@narendra3055
@narendra3055 28 күн бұрын
महेस बर्तौलाको तर्क पनि अचम्मको छ,; हिजो सहकारी घोटलाको आरोप लाग्दा राजिनामा दिन हुँदैन, पर्दैन भन्थे, आज तिनै ब्यक्तिले किन राजिनामा नदेको भन्दै छन् ... आफुसंग हुदा सबै ठिक, नहुदा अपराधी .....वा तिम्रा तर्क #लाजनिती
@KashiMaharjan
@KashiMaharjan 25 күн бұрын
Good
@shreeramchhetri680
@shreeramchhetri680 28 күн бұрын
समाचारले देश खाडलमा डुवेकाे महसुस भयाे ।
@arjunmykt
@arjunmykt 27 күн бұрын
ज्ञानेन्द्र शाही लाई के भएको होला। बहुमत बिनाको एउटा गृह मन्त्रीले के गर्न सक्छ।पूर्ण बहुमतको सरकार भए पछी यो प्रश्न गर्दा सही हुन्छ।
@navarajsharma9237
@navarajsharma9237 27 күн бұрын
अपराधी पाल्ने हाम्रा प्रिय 'अपराधी ' नेताहरू;तिनैलाई रोज्ने हामी अपराधी हौँ कि होइनौँ ?
@satyachitra
@satyachitra 28 күн бұрын
कोटामा पढेर डाक्टर बनेकाहरुबाट रिजल्ट आउने यस्तै हो 😢
@hastagurung1650
@hastagurung1650 21 күн бұрын
त्यस्को मतलब यही भ्स्टेहरुको सल्लामै इंटभट्टामा हालिमारेको रहेछ।
@ramayodhakamti
@ramayodhakamti 28 күн бұрын
Sir. neta haru bolda sameye name.ani parichay likhada Ramro huntiyo
@rameshsunar9545
@rameshsunar9545 28 күн бұрын
जबसम्म यो भस्टचार गर्नेलाई चौ बाटोमा मूर्ति बनाएर थुक्नी र मूर्तिमा पिसाब गर्ने नियम बन्दैन तबसम्म केही हुनेवाला छैन जो आएपनि त्यही निरासा मात्र छ
@ghanshyamnepal1560
@ghanshyamnepal1560 11 күн бұрын
बराहक्षेत्र न.पा. - ६ , सुनसरी
@khadkasundas3315
@khadkasundas3315 28 күн бұрын
Patrakar jeu le ati rochak parsanga dinu bhyo'🙏salam👍 E Chor bhrastachari haru jaba Sama rahanxan taba Sama durdasxa mantra hune bhayo"kanun sadhran Ka lagi mantra ho"thula2 Chor aalixan moj masti" ma jel jiban kateka xhan ,5rupaiya pocket mar lai Kati Kada sajai hunxha nyaya barabar kaile hola khatry sir 🙏🤔☝️Jai Nepal Aama🙏🇳🇵🙏
@LittlebabuNy
@LittlebabuNy 28 күн бұрын
यो मान्छेले औकात देखायो > यसको औकात माहामन्त्री र प्रबक्ता हुने खालको होईन
@nanibabukarki6909
@nanibabukarki6909 28 күн бұрын
आलम.अबछुनेदिन.दिन.आएकोछ.सेरे.प्रधान्त्रिहुदैछन.छुटिहाछनि.आलम
@mitragurung1872
@mitragurung1872 28 күн бұрын
किन आत्तिएको
@AnitaRana-f5b
@AnitaRana-f5b 28 күн бұрын
Thik paryo
@gamming2.09
@gamming2.09 28 күн бұрын
Kada aayota good
@roshanchhetri3339
@roshanchhetri3339 27 күн бұрын
यो मुकुल मा कत्ती पनि परिपकत्ता देखिएन।
@yubrajkadka7812
@yubrajkadka7812 27 күн бұрын
अबत यस्तोलाग्छ कि यत्ति पढेलेखेको मान्छे देशनै बनाउन आको हो जस्तो लाग्दैन ईत कुर्सी वगटनि मात्रै र देश लुट्न आको जस्तो बुजाई छ जुन जोगि आयो राजनितिमा जन्त्ता को उठेको कर देख्यो त्याही डुबन सुरुभयो मिलीजुलि खाव जोगि हो
@urmilakc1728
@urmilakc1728 27 күн бұрын
राजनितिमा लागनेहेरुले जेमनलागे तहिनबोलनआग्ह रबिराजिमामकिनदिने
@gopalmanshrestha4624
@gopalmanshrestha4624 27 күн бұрын
नागार्जुन नपा होला नि स्युचाटार? कामनपा हैन। वडा अध्यक्षले घर थपे होलान् नि त्यो पैसाले!
@padamgurung5530
@padamgurung5530 28 күн бұрын
माइती नेपाल को नाममा नाका मा राखिएको सुरक्षाकर्मी हरु नै सबै दलाल को कब्जामा छन् अब बुझ्नुस् सुरक्षाकर्मीको ठाउँमा अत्याचारी दलाल बसे पछि के हुन्छ। माइती लाई कल गरी चेतना जगाउनु होला। I am padam gurung.thanks.
@humbahadurbasnet8162
@humbahadurbasnet8162 28 күн бұрын
सीत्तैमा पायकाे पदकाे महत्व भयन मुकुर ढकाललाई😂😂😂😂
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob 28 күн бұрын
Regular -Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😂😂😂😂😂😂
@karisma6472
@karisma6472 27 күн бұрын
रबिले जित्न पर्छ भन्दिन म तर यो तीन ठुला जस्लाई संविधान पढ्न सम्म आउदैन उ नै संविधान बनाउने ठाउँ मा छ अनि कस्तो होस गणतन्त्र दल कांग्रेस एमाले र माओवादी लाई देश बाट पत्तासाप गर्न पर्छ 2084 को चुनाव मा सामानुपातिक मत पत्र च्यातनु पर्छ सबैले सामानुपातिक संसद पाल्न हुदैन
@devthapa4624
@devthapa4624 28 күн бұрын
बालेन, दुर्गा परसाई र ज्ञानेन्द्र शाही भन्दा हिम्मतिलो देशभक्त मान्छे यो देशमा देखिएन
@user-st3kg1rv1c
@user-st3kg1rv1c 28 күн бұрын
चर्को र मीठो बोलेर हुॅदैन अरूआधारबिहीन हुनाले संकाछ
@anujchaulagain1915
@anujchaulagain1915 24 күн бұрын
Gyanendra Shahi ne chor nai ho
@munakarki5384
@munakarki5384 27 күн бұрын
🙏🙏🙏🙏🙏
@bhuwanthulangrai
@bhuwanthulangrai 24 күн бұрын
What kind of Jail that crimes are permitted to have luxrious life with their personal body guards?
@arpanghale1641
@arpanghale1641 28 күн бұрын
यो कार्यक्रम सन्चालक राजिब क्षेत्री सहकारी ठग तथा गृहमन्त्री का भोका रबि लामिछाने का नजिक का मान्छे हुन र यो समाचार एकलौटी मात्रै आयो रबिको गुणगान मात्रै गाउछन ।।
@mingaha4772
@mingaha4772 27 күн бұрын
त्यो सरकारी जग्गा जबर्जस्ति मिचेर बसेको सुकुम्बासी जति स्वाट्टै केही बाकी नरहने गरि बगाओस लैजाओस
@khadgajitlama6198
@khadgajitlama6198 28 күн бұрын
के पी चिन्न ढिला गरे जस्तो रबि चिन्न ढिला नगरौं ।पारदर्शिता गर्नु भन्ने कुरा राम्रै हो।
@SG_Sanwad
@SG_Sanwad 28 күн бұрын
के पी लाई चिनेर के खुइल्याउछौ आखिर सत्ता के पी कै हातमा जाने भो
@mingaha4772
@mingaha4772 27 күн бұрын
हावा कुरा गर्न छोडौ बुझेर बोल्ने गरौं,पारदर्शी र अपारदर्शी भन्ने हुन्छ एक्लैले जे मन लाग्यो इच्छा अनुसार गर्न र बोल्न मिल्दैन,पहिला पार्टी भित्र छलफल हुनु पर्छ त्यो गुले मुकुलेले पहिला मिडियालाई दियो त्यसपछि पारदर्शीको कुरा गर्यो सबैले पहिले पार्टी भित्र छलफल गरौं त्यसपछि पारदर्शी गरौंला भन्दा पनि मुखमा टेल टासेर बाहिर बस्यो फेरि बाहिर आएर मिडियामा हुँदै नभाको बोल्यो त्यसैले कारबाही मा पर्यो अझै भन्ने हो भने पार्टी बाटै हटाउन पर्ने हो, यस्ता गैरे जिम्मेवारी महामन्त्री लाई त
@khadgajitlama6198
@khadgajitlama6198 27 күн бұрын
@@mingaha4772 मैले रबि भोगेकै छु।अवस्था ऐना जस्तै छ।राम्रो गरोस शुभ कामना नै छ।मौसेरेहरु बाट आशा के गर्नु।तेस्रो पुस्तामा पुग्नु पर्छ राजनीति ।
@urmilakc1728
@urmilakc1728 27 күн бұрын
होहजुरसहिछ
@tejendrabhandari3879
@tejendrabhandari3879 27 күн бұрын
100 /rihgte
@mallok3425
@mallok3425 28 күн бұрын
अपरिपक्व र परिपक्क भन्ने मिडियानै अपरिपक्व हो।
@deepaadhikari6505
@deepaadhikari6505 28 күн бұрын
Patrakar sir le sahi kura garnu huncha dhanyabad kasai le natere pani bolna nachodnu hola.
@TuthaShing
@TuthaShing 28 күн бұрын
चोरेर देस त सकि यु जानता लाई लुटि देस सकेर पनि कांग्रेस र ऐमा ले भनौदा झोले र त स कर बिचुलिया अब त गाऊं मा भोट मागन आऊदा कफन पनि साथ मालिऐर आऊदा ऊचित छ चोर दुई आरजु केपि रदेऊबा र गगन चोर ले जो गरे का छन सेहि छ जनता चोर भय ने ता त पि/नडा दिदा तक सत्ता किन छाड़ छन जनता चोर हो
@jhamakdhakal1305
@jhamakdhakal1305 28 күн бұрын
Paaty maa dekhiyeka Kami kamjori haru paaty bhitra basera chalfal garera aghi badne ki? Media bolauera live garera aafnai paaty Lai badnaam garne? Yo mukul ko Gambhir truti ho.tesali paaty baata nikaliyo.yo ramro vo.
@HariprasadPathak-wh9mk
@HariprasadPathak-wh9mk 28 күн бұрын
देशबनाँउन पठाएका नेता जनता मारेर भसँटचार गरेरधनिबन तर सबैयहि छोडेर जानछाेै
@urmilakc1728
@urmilakc1728 28 күн бұрын
सबैकुरा पैसाहो हजुर
@MotivationTv471
@MotivationTv471 27 күн бұрын
सेरेको छोरा नै भटटा मा जिउदैमा हालेर मारेको भए चाहिँ अफ्ताफलाई न्याय हुन्थ्यो होला तर अरु मरेको हो नि। अपराधी सबै एकै हैन र गुहे सरर्कार?
@urmilakc1728
@urmilakc1728 27 күн бұрын
होहजुरसहिछफाइल खोलनपछँहो
@nirmalgyawali8552
@nirmalgyawali8552 28 күн бұрын
Ma ta mukul ko fan ..
@amarbudha4973
@amarbudha4973 27 күн бұрын
Dhanye baad patrakar jyu, Shere chor Nepal xod
@WellnessInspiredNumerology
@WellnessInspiredNumerology 28 күн бұрын
अहिले किन बोलेको होला त त्यो माक्स र टेप लगाएर?
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 28 күн бұрын
रबिको काम र बिस्वास्ले अग्रता जन्ताको मन्मा उत्सहा बाडिकै तरह रफ्तार थियो अब सरकारमा पुगेपछी भने उधौली निरासमा परिणत हुनु भनेको के तत्व छ।सङ्कामा ढालेको छ लक्षणलाई कुलक्षणमा परिणत हो?
@hukumbist3009
@hukumbist3009 27 күн бұрын
🎉
@AnandpSah
@AnandpSah 28 күн бұрын
Jay Balen ❤❤❤❤
@bijaybalami1426
@bijaybalami1426 27 күн бұрын
नेपालमा एमाले ,, नेपाली काङ्ग्रेस ,, माओवादी पार्टी सकिएन भने देश जिन्दगीमा बन्दैन ।
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 27 күн бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini !!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😂😂😂😂😂😂
@sadajiban
@sadajiban 27 күн бұрын
ओली देउबा प्रचण्ड माकुने बाबुराम सहित सम्पूर्ण पुराना पार्टीहरूका नेताहरू रबि रास्वपालाई फसाउन चाहन्छन् र त्यसैको जालोमा रास्वपा फसिरहेको छ
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 10 МЛН
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 29 МЛН
LIVE: Mathura Janambhoomi Verdict LIVE | India Today LIVE News
2:57:00