दुई दिन खान पाए सबै कुरा भुलेर फेरि नेताको पछि लाग्ने जनताहरु छन् खै हाम्रो देशको के होला😂😂😂
@yamunabhattarai334610 сағат бұрын
2016 देखि 29 कराेडकाे काराेवार भएकाे देखियाेरे निकिताकाे😅सहकारिमा पसेकाे थाेरै समय भएकाे भन्छन् फेरि 2016 देखिकाे वैङकिङ काराेवार बा कसरी सहकारि जाेडियाे अचम्म😅😅
@HariprasadBhattarai-u6s10 сағат бұрын
Ho thik kura vnnu vo 100%@@yamunabhattarai3346
@shantikokhojima604012 сағат бұрын
धनराज आउ / सहकारी खाउ 😮 गगन आउ / बाख्रा खाउ 🐐🙁 केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄 रबि र बालेन हुन् तिमीहरू सबैको बाउ☝️🤭
@deepaksilwal802912 сағат бұрын
Awesome!
@karnaShrestha.Official3218 сағат бұрын
Wow kasto sahi kura👏👏👏👏👏👏👏
@DeepakKumar-p8e4t8 сағат бұрын
❤❤🎉
@chandrakantjoshi49895 сағат бұрын
Dherai ramro. Hami pani Rabi, Balen, Kulman ko toli ma chhau kina bhane yo toli Mahabharat ko Bhagwan Shri Krishna ko toli ho.
@KedAr-jj2y12 сағат бұрын
सहि कुरा अव जन्ताले आन्दोलन गर्नुको विकल्प छैन जय न्यूज 24 लाई ।
@TangkanathSubedi11 сағат бұрын
अब त प्रस्ट भयो कि रविलाइ राजनितिक प्रतिशोध साधियेकै हो।❤जय रवि❤❤❤
@kajikc912 сағат бұрын
पत्रकार मोहदय अब क्रन्ती को बिज्ञापन गर्दिनु इनिहरु लाई खेद्नु प्रछ।।
@kishorchhantyal579012 сағат бұрын
सही कुरो सर 🙏🏿🙏🏿🙏🏿
@omsharma8189 сағат бұрын
निर्दोष रबि लाइ जसरि फसाएको छ यो भस्टचारि बिचौलिया माफिया सरकार ले ।एक दिन जनता ले यो बिचौलिया सरकार लाइ भुत्ल्याने छन जय रबि❤
@RamrajaRimal12 сағат бұрын
भ्रष्टाचारीलाई तु जागिर चैट बनाउने नीति ल्याउनु पर्छ!
@purnarimal58209 сағат бұрын
३२.५ अर्ब भ्रष्टाचार गरेकोहरूलाई जागिरको के खांचो बरु घांटी नै चैट हुने भए मात्र थोरै भ्रष्टचार कम हुन्थ्यो की!
@gsaadhikari437313 сағат бұрын
Kati ananda aauxa hajurko kuraa sundaa ❤❤❤❤you
@krishnabDiyali12 сағат бұрын
मलाई चाहिँ सारै मन पर्छ हजुर को प्रस्तुति ❤❤❤❤❤
@RamrajaRimal12 сағат бұрын
सबै कानून तथा विधेयक नेता र कर्मचारीले आफूलाई असर नपर्ने गरी बनाउँदा नीतिगत भ्रष्टाचार बढ्ने पक्का छ!
@BabukajiShrestha-d4q12 сағат бұрын
राजिब सरलाई सलाम छ ❤❤❤❤❤
@dhanbahadurparki683611 сағат бұрын
हजुरको यो बोलिले जनताका कान आँखा खुल्ने भय सर सम्पूर्ण मिडियाले सत्य बोलेपछी नेता सचेत हुन्थिय हजुर य होस
@devlimbu474612 сағат бұрын
नेपाली जनता जस्तो सोझो,लाटो,लठेप्रो,भएर बसे पछी नेताहरूले मनोपली गर्छन।के सारो सहनसिल भएको नेपालीहरू..?? देशबाटै लखेटे यी चोरहरूलाई
@ShankarBhattrai-i7e12 сағат бұрын
खबर दार देशघातिहरु देशघातहुने कामगरिस भने जन्ताले जिउँदै जलाउने छन्
@NarendraKhati-y7t12 сағат бұрын
आफू बच्नु आफन्त लाई पनि बचाउनु यहि हो काङ्ग्रेस र एमालेको रण निति
@puju32311 сағат бұрын
आहा ! क्या गज्जबको प्रस्तुति जुन कुरा मैले पनि मनमनै सोचिरहन्थेँ कि केपी आफैं काण्डै काण्डले मुछिएका प्रधानमन्त्री अनि विभिन्न काण्डमा मुछिएका जति विभिन्न पदका मन्त्री अनि दिनानुदिन म भ्रष्टाचार गर्नेको मुख हेर्दिन गर्न दिन्न भन्दै भासण गर्दै हिँड्न थोरै मात्रै पनि लाज त छोप्नुपर्ने हो किन कोहि पत्रकार ज्यूहरुले बोल्नुहुन्न होला भनेको त हजुरले साह्रै गज्जबले यथार्थमा टेकेर प्रस्तुत गर्नुभयो सलाम छ तपाइँलाई 🙏
@LaxmanGuragain-z6k12 сағат бұрын
राक्षश राज्य मा यस्तै हुन्छ देश मा अहिले राक्षेश हरुको राज छ
@dependralamichhane472712 сағат бұрын
ओलि कै कारण काङ्ग्रेस पनि धरापमा पर्छ किनकि गठबन्धन होनि।
@eeeeeee615312 сағат бұрын
अब झन् लुटतन्त्र फस्टाउन भयो ।
@sjp42111 сағат бұрын
रबि लामिछाने जिन्दाबाद ✊🔔
@samirstha305413 сағат бұрын
रवि🎉 राजिव सर🎉
@bodhkumarilamichhane481311 сағат бұрын
भ्रष्टाचारको अागोमा घ्यु थपिने भयो अब ।
@premnidhi949510 сағат бұрын
प्रत्यक्ष्य कार्यकारी रास्ट्र प्रमुख निर्वाचन प्रणालिमा जाउ हजुर अन्यथा यो देशमा केहि हुनेवाला छैन
@palpalieakka803511 сағат бұрын
पत्रकार माहसय यो सति ले सरापे काे देश हो रवि छुटे पछि ईनका बाउ काे बिहे देखछन तर आम नेपाली जनता आतिन हुदैन जतिसुकै गरे पनि ईन का दिन आईसके काे छ आतिनु परदैन 😂😂😂😂😂😂😂😂
@sureshbhatta880311 сағат бұрын
सत्य हराउँदैन होइन र? कोइला लाई 100 मन साबुन लगाऐ पनि कालो नै देखिन्छ,हुन्छ होइन र? पत्रकार भाई
@LalSingh-i7e11 сағат бұрын
जागौं जनता जनार्दन जागौं !टोलाएर सरकारी समाचारको वास्ता गर्न छोडौं ! अब सरकार , सरकार रहेन सजग रहौं ।
@LalSingh-i7e11 сағат бұрын
आदरणिय राजीव खत्री ज्यु ! धन्यबाद ।
@chandrabdrrai693711 сағат бұрын
नेपालको नेतादेखी अव त वाक्कै भैसके जनताहरु
@mayaadhikari344810 сағат бұрын
न्याय किनिएको देश।😢😢😢
@bikashgautam513313 сағат бұрын
Rabi❤❤❤❤❤
@pawanlalrajdhami630813 сағат бұрын
सुनसरी बाट रेगुलर❤जयरबि❤जयकुलमान
@faninarayansigdel286512 сағат бұрын
तथाकथित अग्रगामी व्यवस्था काे नाङ्गो चरित्र !अनन्त भ्रष्टाचार अनन्त अपराध शृङ्खला प्रवर्द्धनमा राष्ट्रिय सहमति !
@samiadhikariii-ym7jh11 сағат бұрын
Jaya rabi sir god bless you k p sere rip rip rip
@BAJRARUDRAAWATAR3 сағат бұрын
धन्यवाद News24, VJ ज्यु, वास्तवमै बुलंद छ यो आवाज, देशभक्त्त र चीन्तकको आवाज हो यो। नेपाली जनता जाग्ने भनेको नेपाली जुन दिन चन्द्रमा पुग्छन त्यहि दिन जागलान।
@padamsiwakoti28419 сағат бұрын
अनुसन्धान सुरु भयपछि स्वत निलम्बन हुने प्रावधान राखेर ऐन संशोधन हुनुपर्छ।
@Deepak_Sumadhur12 сағат бұрын
हिजोका हात्तिछापेहरु आज हात्ति छाप्दैछन्। 😢😢
@yamunabhattarai334610 сағат бұрын
एकदम सहि 😢यहाँ भ्रष्टाचार नगरेका विदेशबाट कमाएका ,किसान र साना व्यापारि हुन भने शिक्षकले तलव वाहेक केही पाउँदैनन् तर ईमान्दार भएर भने पढाउँदैनन् किनभने उनिहरुकाे बच्चा प्राईभेटमा राख्छन्
@AkalShahi-e3o4 сағат бұрын
100मा100%राईट छ।तपाईको देशभक्ति ले भरियको छाती लाई सलाम छ।
@sudarshanshresthauk17510 сағат бұрын
हाहा हामो नेपाल र नेपाली नेता संसंद न्ययलय कुन ब्रमान्द मा छ। हामी सोझा नेपाली
@shyamsundarshrestha82112 сағат бұрын
Rajib Sir 🎉🎉
@baglungekanchho713112 сағат бұрын
Good analysis by rajiv....
@dadhithapa155512 сағат бұрын
पैसाको बलमा झोले आसेपासे हरु पालेर ठूलो बन्छन ठुला दलका नेताहरु ।राम्रो काम गरेर जनतामा स्थापित हुन सक्ने मात्रै असल नेतामा गनिन्छ मान्छे।
@shivarimal801111 сағат бұрын
राजतन्त्र जिन्दबाद राजा लियाउ देस र जनताहरु बचाउ🙏🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@SitaramThapa-f7d13 сағат бұрын
Lakha lakha sahi ho.
@MdMd-bv1rn9 сағат бұрын
Call 24 news sarai ramroxa yathartha kura haru janta haruko samu sarbajanik gari rahanu vayakoxa thank you rajeeb sir
@gitakhatiwada449313 сағат бұрын
Jay rajiv bhai 🎊
@purnimagiri132011 сағат бұрын
हो हजुर हजुर ले भनेको कुरा यक दम सहिहो
@ANISHUpreti11 сағат бұрын
Sahi kura
@SumitBudha-j6i13 сағат бұрын
शेर बा दुर को ग्रह दशा नराम्रो छ केही
@SaralSameer-h2l9 сағат бұрын
कुनै समय हजुर जत्तिकै भ्रष्टचारी विरुद्ध बोल्ने रबि हुनुहुन्थ्यो निस्वार्थ आफ्नो पत्रकारिताको काम गर्ने,त्यसैले त म हाम्रो महान रबि जी काे सधैं समर्थन गर्छु, ए भ्रष्ट केपी,शेरे तिमीहरू कति जाल,झेल गर्छौ तिमीहरूको सकिने दिन चाडै आउँदै छ।।।
@hotelchris61863 сағат бұрын
निवारण होस । सुरुवात आफै बाट हुन्छ । आन्दोलन ले सङरक्षण गर्न सक्छ ।
@Dhunganavlog-Dv13 сағат бұрын
राजिब दाजुउ
@HomPrasad-m9g8 сағат бұрын
याे अाेलि मान्छे खत्तम रछनि कति अरुलाइ सरापेकाे मर्ने बेलामा
@SukbahadurBadi11 сағат бұрын
Rajib sir🙏🙏🙏
@Nabin-zz2zz11 сағат бұрын
मलाई साह्रै मन पर्ने पत्रकार राजिव सर
@SumitraBhandari-bi4yg12 сағат бұрын
Jay hos Rajib sir ❤❤❤
@tejendramanmalla707212 сағат бұрын
भ्रष्टाचारीलाई सजाय मुक्त गरि सरकारी ढुकुटी जोगाएको छ। भ्रष्टाचारी पक्रने हो भने टुंडीखेलमा जेल वनाए पनि पुग्दैन त्योत्रालाई रासन खर्च गर्दा कति हुने हो, त्यसैले भ्रष्टाचारीलाई सजाय मुक्त गर्न खोजेको भन्दा हुन्छ।
@DilipKumarTamang-up9eu12 сағат бұрын
राजिब सर को कुरा सही लाग्छ
@RadhaGiri-c3e11 сағат бұрын
Good news❤❤❤❤❤
@BhojRai-d2n12 сағат бұрын
जय घण्टी ।
@djbinaytharu-917912 сағат бұрын
सहि हो सोत लिलमन हुनुपर्छ भष्टचारिलाइ
@InnerPeace-u8n11 сағат бұрын
जय देश
@jitbahadurgurung532212 сағат бұрын
rajib sir your the great reporter thank you very much
@bishnulimbu578010 сағат бұрын
यथार्थहो मिडीया कर्मी ज्यु 👍
@gopalgotame75299 сағат бұрын
तपाइको एउटा शब्द मनपर्दैन त्यो हो अब जन्ता जागे भनेपछि। जनता यस्तो हालत हुदासम्म खै कहिले जाग्ने। अलि अलि सास हुदै एक्सन लिनुपर्ने भयो देश मरिसकेपछि जागेर काम छैन्।🙏
@वैकुण्ठनाथपाैडेल12 сағат бұрын
भ्रस्ट र तस्करका नाईके हुन भन्ने वुझ्दा वुझ्दै विश्वकाे जुनसुकै कुनामा भएपनी विश्वभर फैलिएका नेपालीले ती तस्कर नेता नेतृत्वलाई मात्रै हैन पुर्णरुपमा तिन वाट आर्थिक लाभ लिने सन्तान दर सन्तानलाई पुर्ण रुपमा नेपाली समाज वाट सामाजीक वहिस्क किन नगर्ने ? सामाजीक वहिस्कार गर्ने परंपरा कायम राखाै तब ती नमलायक वुध्दी विवेकमा प्यारालाईसेस भैसकेकाले समाजमा दिन दिनै मर्ने र वाच्ने हुदा समाजमा पुन मुख खुला रुपमा देखाउन नसक्ने लास समान भएकम हरुलाई याेनै ठुलाे सजायाँ हुने छ ।
@BhajahariJi12 сағат бұрын
❤❤
@Reebamsingh56611 сағат бұрын
यो ब्यबस्था खारेज हुनुपर्छ
@tikasingthakuri26615 сағат бұрын
राजनितिज्ञ होस् या कर्मचारी होस् कुनै अभियोगमा लागेमा तुरून्त राजिनामा गर्ने ब्यबस्था हुनु पर्छ।
@bhaktathapa878411 сағат бұрын
नेपाली जनताहरू अराजकताको विरुद्धमा बोल्नु भनेको बालुवामा पानी खल्नु जस्तै हो। भैंसीको अगाडि जति बिन बजाए पनि हुनेवाला केही छैन
@krishnaprasadkoirala11411 сағат бұрын
यो भ्रष्टाचार कानुन नै किन चाहिएको होला !
@विरेन्द्रके.सी12 сағат бұрын
यिनि नेताले देश नै बेचे नि यहाँ का भेडा जन्ता सधै भेडा हुने छन । यो देशका भेडा जन्ता जब सम्म परिवर्तन हुदैन्न नेताको झोले बन्दैन्न तब सम्म यस्ता निति नियम त कति सुन्न पाइन्छ कति हामि नेपाली साच्चिकै भाग्यमानी छौ ।
@123SHANKAR4SHORTS.7 сағат бұрын
जे होस अरुको बारेमा खरो बोलेनी रबि को चाहिँ झोलाकै पत्रकार हो यो मान्छे 😮😮😮😮
@RamYadav-jc7zr8 сағат бұрын
Ho daju 100% right
@deepaadhikari650513 сағат бұрын
Bhrastachari netaharu le yeti Sama Garda Pani Rajeev sir le jhakjhakayi rahanu Huda Pani kina janta aak jute bhayara Kada kadam chalna nasakeko hola, dhanyabad Rajeev sir.
@DilbahadurNp12 сағат бұрын
Good
@ShambhubdrKarki-tp6jz11 сағат бұрын
होईना समाचार ले मेरोत उम्लीन्छ आगो बाल्नाहालेको दाउरा पनि बन्दुक जस्तो देख्छु।
@Something-f9g11 сағат бұрын
राजिब सर काे कुरा❤ सहिछ❤
@anantadhitalananatadhital13 сағат бұрын
Vrstaychari sarkar
@MegharajDumre9 сағат бұрын
अब आन्दोलन गर्नुको विकल्प छैन
@kamaloli912012 сағат бұрын
ओली भन्दा अरूको न्युज छैन् साथि??
@ShankarDaas-nv6vh12 сағат бұрын
ओलि ले भनेका त थिय जति भस्ताचारी चोर ठग तस्कर ज्यानमारा जे गरेपनि पाँच बर्ष लुकेर बसे अथवा थुनामा पाँच बर्ष बसे कानुन नलाग्ने तर जनताको आबाज ले ओलि कम्पनी पछाडि हटे रुपैया ले अक्तियार कानुन पुलिस अदालत मानव आयोग सबै केपी को गोजीमा छ जनता चुपचाप हुनुहोला
@AsharamKadel12 сағат бұрын
❤❤❤❤❤❤
@surajadhikari264011 сағат бұрын
देश र जनता ले १० बर्से आन्दोल्न खेप्यो! नेता लाई कुटे ।कालोमोसो दले। मुद्दा लगाए । केही गर्दा पनि अवस्था चै उस्तै कसरी यस्तो हुन्छ ??
@BhawaniSingh-y7x8 сағат бұрын
पत्रकार जि तपाई लाईं सलाम छ
@TAC4648 сағат бұрын
ति नानीहरुलाई सहयोग गर्ने को होला खै सहयोग पाउन त भाइरल हुन पर्छ । आशा छ राजिब सर ले केहि भएको र समचार सम्प्रेषण हुनेछ।
@ameerkc503310 сағат бұрын
वा वा वा क्या गजब गजब काम गर्दैछ यो सरकार ,एमाले चै सकिने नै भो काङ्ग्रेस को बुइ चढेर मनलाग्दी काम कुरा गर्दै गर्दा
@BishnuSapkota-bs7gt12 сағат бұрын
👍
@nepalibhai9810 сағат бұрын
अदालत 😂😂 अदालत चलाउने डाडु पन्यो ताला चापि एमाले काङ्ग्रेस संग छ।अनि अदालतले कसरी न्याय दिन्छ भन्या ।
@makboolkhan806013 сағат бұрын
🙏🙏🙏
@pathak77712 сағат бұрын
सबैलाई खोरमा हाल्ने हो।
@gokulbk24113 сағат бұрын
🙏🙏🙏🙏👌👌👌👌
@NetraKarki-xc3qp12 сағат бұрын
याे मुकुलत अनुहार हेर्नुस्
@Ramailo200111 сағат бұрын
Jpt news ! रवि नेपालका भावी प्रधानमंन्त्री हुन ! नीकिता एक कामकाजी महिला पनि हुन ! नबिर्सनुस
@amarrajlamichhane-ne4fs11 сағат бұрын
Nidar patrakar jau salute xa
@KesharLimbu-j6t7 сағат бұрын
१००% सहि कुरो बोल्नु भयो नेपाली जनाता के पानी मुरूवा नै भएको हो ?
@IndraBahadurkshetri-m1j10 сағат бұрын
अब सफाया शुरु गरे हुन्छ।
@apuchauhan3586 сағат бұрын
भ्रस्टचारिलाइ फसि दिने सजाय ल्याउनु पर्यो, यति मात्र हैन भ्रस्टचार गरेको पैसा खाने सबैलाइ १० बर्ष कैद गर्ने कानुन ल्याउनु पर्छ, जाग जनता अति भो , यिनको मनपरी र जनताको नामर्दपन अति भो