रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन अब सबैले जुटेर रबि लाई साथ दिनुपर्छ रबि लामिछाने जिन्दावाद 🔔🔔🔔 भष्ट्राचारि लुटेरा सरकार मुर्दावाद
@agnisharma917513 күн бұрын
तर रबि पनि कम छैन।खाने बेला यिनै पार्टीका गेडा हेरेर बस्ने अनि पाउने फल यस्तै हो।रास्ट्रको परिचय पत्रमा पनि गलत नियत राखेका राबीलाई नासियत ठिकै हो
@sabhyatagurung832413 күн бұрын
मासिने बेलामा कमिलाको प्वाँख पलाउछ भन्थ्यो ओलीको पनि त्यस्तै भईरहेको छ।
@bishnushrestha32213 күн бұрын
केपि ओलि जतिको घातक यो देशको लागि अरु कोहि छैन।
@prakashpandey259813 күн бұрын
केपी ओली चोर हो। देशको लागि यो मान्छे घातक हो😢😢
@suraj0107makar13 күн бұрын
ओली मात्रै होइन सबै पार्टी र नेता same हुन
@AshokMagar0013 күн бұрын
सबै भन्दा यो देश को घातक रोग भनेको नै केपी शेरे चोर हरू हुन
@ChandraBDRLimbu-k3n13 күн бұрын
सिधा प्रमाण जनतासंग गिरिबन्धु (केपी ) प्रकरण फाइल खोलियो त साथीहरू ????
@BhanuDahal-i2v13 күн бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ एमाले र कांग्रेस रहिरहे देश नै सिदिने छ
@commonghartimagar493813 күн бұрын
100% सही भन्नु भयो जब सम्म यो देशमा एमाले कांग्रेस छन तब सम्म देश र जनताहरूले शान्ति पाउँदैनन्
@sudarshanshresthauk17513 күн бұрын
अति नै साचो कुरा प्रसारण गर्नु हुन्छ मेरो एक मनपर्ने programe
@yurajmahat352113 күн бұрын
स्कुलको प्रधानअध्यापक र बच्चालाई आँखा फुट्नी गरि कुट्नी टिचरलाई ससख्त कारबाई हुनु पर्छ
@safalkc248913 күн бұрын
वलि नियती प्रती हार्दिक श्रद्धान्जली
@KBS1512 күн бұрын
२०४६ साल देखि २०८१ सम्म देश मा जति पनि राजनीतिक पार्टी आए। उनीहरुको मुख्य काम भनेकै परिवर्तन का नाम मा देशलाई तहसनहस पार्दै,जनतालाई झुक्याएर देशको सस्कृती,धर्म,प्राकृतिक स्रोत,उधोग,भुमी,रक्षा,कानुन,शिक्षा हुँदै स्वास्थ क्षेत्र सम्म पहुच भनाउदै आफ्ना कार्यकर्ताहरुको भर्तीको केन्द्र भनाउदै सिमित ब्यक्तिहरुले फाइदा लुट्ने, देश लुट्ने अनि जनतालाई दु:ख दिने कार्यलाई नै नेपालमा विकास भनियो ।हरेक क्षेत्रमा नेपाल खोक्रो भै सक्यो। के यहि हो परिवर्तन?
@Bishnu-y6l13 күн бұрын
सबै नेताहरु जनतालाइ ठगि गर्छन् । मलाइ जिताय म यसो गर्छु । यो ठगिनै हो । सबैले सधै यसै गर्छन् ।
@HemrajPariyar-y4i13 күн бұрын
सलामछ बिरेन्द्द सर हजुर्को आआज बुलन्द दम्कासात उटाउनु भाछ नेपाली जनतालाई अलिकति भयपनि हजुहरुकाे पत्रकार्को कारनले आफ्नो बच्ने असालियकाछ्न ❤❤❤❤❤🙏🙏🙏🙏🙏 सिदाकुरा जन्तासङ्गको टिमलाई
@Zul-ye2mq13 күн бұрын
जबसम्म कांग्रेस एमाले माओवादीको सरकार रहन्छ। तबसम्म नेपाल देशको अवस्था यस्तै रहिरहनेछ। म ठोकेर लेखेर दिन्छु।
@janakbaral881313 күн бұрын
कार्यक्रमको नाम जस्तै सिधा सिधा प्रस्तुति धन्यवाद वीरेन्द्र जी❤
@ChandraKattel-sh5cd13 күн бұрын
यो सबै भ्रष्टाचार सत्तामा बस्नेको सबसेटिङ हो
@yarakarki440713 күн бұрын
हार्दिक श्रध्दाञ्जलि केपि ओलि
@ChandraTamang-df8bo13 күн бұрын
शिक्षा को ज्योति देखाउने बिधालय मा जीवन नै अध्यारो बनाउने शिक्षक लाई कारबाही हुनु पर्छ
@saisubbagurung428113 күн бұрын
सहि कुरा हो बोल्यो भाइ ले 😊
@rajkumarkarki709913 күн бұрын
अंगभंग हुने गरी कुट्न पाइँदैन त्यसलाई कारवाही हुनुपर्छ।।।
@bishnupandey30213 күн бұрын
राष्टपती नझुक्नुहोस हजुर लाइ नेपाली जनता ले सलाम गर्ने छन
@makboolkhan806013 күн бұрын
यो ओली मर्ने बेला देश ध्वस्त बनायर मर्ने भयो
@gopalmanshrestha462413 күн бұрын
होर देशै भ्रष्ट केपीको हातमा देश गुज्रेको छ भन्दा न्याय होला!
@ChandraKattel-sh5cd13 күн бұрын
फलामको टुकुरो भएर रवि जन्मियो त्यही फलामका टुकुराले यिनीहरूलाई साफ गरिदिन्छ अनि यिनीहरू आफै आफै लड्दा लड्दै मर्छन्। सकिन्छन्। जय नेपाल
@jhalnathkunwar834313 күн бұрын
रबि बिस्नु भगवानको औतार राम हुन कृष्ण हुन राक्षस हरुको ज्यादाती भयको छ दानव हरुको सर्वनास हुनेछ 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🥀🥀
@barpipalonlinetv14113 күн бұрын
२०८४ सालमा चुनावको लागि पेट्रोलको पर्खाइमा को को हुनुहुन्छ?😃😃
@DevprakashPhago-lc2xt13 күн бұрын
Petrol ta ab dheroi veteran hunxa hola Dailek jindabad mashvat ane rum 🍺🍻🍻🍻??? 😮
@sharada538313 күн бұрын
वा....ह ..रे ! वाह ! जैरू जि, पेटको साईज सहि नाप्नु भएको मा 😂🎉 धन्यवाद 🎉😂 😂😂😂😂😂😂😂😂 👍
@DipnderKumar-s1t13 күн бұрын
Good job sir🙏🙏🙏🙏🙏
@bishnushrestha852213 күн бұрын
बिरेन्द्र सर ले प्रस्तुत गर्ने कार्यक्रम हेरेर र सुनेर आनन्द आउँछ। यो देश मा केही हुँदैन,कुनै पनि दल ले देश चलाउन सक्दैनन हजुर भन्छन। नकारात्मक सन्देश ले सारै मजा दिन्छ हजुर। यस्तै नकारात्मक सन्देश को हार्दिक स्वागत छ।
@hemkarki303313 күн бұрын
रवि दाइ निर्दोस हुनुहुन्छ चाडै बाहिर छोडनुपरो बिरोध गरौ सबैले यो पापि सरकारको
@BishnuKarki-cj1bq13 күн бұрын
नेपालका पार्टी देश लुटन माहिर रहेछन जनता कति कुम्भकर्ण भए पो देखियो
@deepakpudasaini159913 күн бұрын
खुब रास्टबादी नेता हुन ओलि भनेर पाद खुस्किने गरि चिच्याउने तिमी आफै हौ क्यारे पहिले आफ्नो बोली फिर्ता गर अनि तिम्रा कुरा पत्याउला
@RamLal-yt1wm13 күн бұрын
कति घाेच्नु हुन्छ बिरेन्द्रज्यु पक्कै ऐया आथा भन्दैनन् बरू हामी सुन्नेकाे आँङ सिरिङ हुन्छ।
@nainasingh158912 күн бұрын
सत्य र तथ्य समाचार सम्प्रेषण गर्नु होला धन्यवाद
@govindadasmaharjan372913 күн бұрын
देश लुटन माहिर रहेछन ,सबै एक सय एक रहेछन !
@bishnulalshrestha776013 күн бұрын
सबै एक सय एक रहेछन हजुर हाम्रो देशमा
@BhamBaral13 күн бұрын
सरकार का गुलामी हरु सबैजना को बैकुन्ठ बास होस।
@RajendraSapkota-b2i13 күн бұрын
नेपालका कम्निस्ट कम्निस्ट होइनन् कमाउनिस्ट हुन बिश्व भरका कम्निस्टहरुको बारेमा हेरियो इतिहास , बर्तमान तर नेपालका कम्निस्ट जस्ता समान्ती र देश लुटेरा बिश्व भरमा कहि छैनन् तर यिनका झोलेले कुन चस्मा लगाउछन कुन्नी आफ्ना नेतालाई देश र जन्ताको लागि राम्रो काम गर्ने एक मात्र नेता भन्दैछन हसो लाग्छ सुन्दापनी
@PrakashDumiRai-t9r12 күн бұрын
कतारमा एउटा कन्सटेन्सी छ युरोप ड्रीम्स कन्सटेन्सिले बिगत ११ महिना पहिले मेरो र २ साथीहरू ३५०० दरले खाईदियो अहिले उक्त कन्सटेन्सीको अफिस नै बन्द छ धेरै धेरै चोटि धाईयो सुन्नमा आएको हामी जस्ता धेरैको मानिसहरुको पैसा खाएको छ रे यदि कसैलाई यो कन्सटेन्सी बारेमा थाहा छ भने कृपया comment गर्नु होला सबै मिलेर खोज्नुपर्छ कानुनी बाटो खोज्नुपर्छ !
@mychanelbhim266713 күн бұрын
सहकारी पीडितलाई न्यायको लागि कोहि लडेकोछैन लडेको छत केबल रबि लाई फसाउन ऐनाजस्तै छरलङ छ
@DhanbahadurRajbanshi-h9x13 күн бұрын
टाठा बाठाको रणनीति सोझाशिधा जनताले नबुझेरै हो आज नेपाली जनताले दुख पाए । सबै सजक हुन अत्यन्तै आवस्यक छ । भ्रष्ट सरकारको गतिविधि जनतामाझ प्रवाह गरिदिनु भएकोमा सरलाई धन्यवाद । यस्तै यस्तै समाचारको आशा गर्नेछौं
@Lilasubedi15813 күн бұрын
केपी चोर हो भन्ने कुरा थाहा छ सबैलाई👹👹👹👹👹👹👹👹👹
@suraj0107makar13 күн бұрын
केपी मात्रै होइन सबै चोर हुन
@chandikarai953213 күн бұрын
बिचरा बाबू यो शिक्षक लाई कडा कर्बही होस 😭
@sanjaybasnet198512 күн бұрын
Great journalism Birendra jairu 🇳🇵🇳🇵🇳🇵
@dhankumaripun702713 күн бұрын
100 % right
@YogendraSingh-fw5bm13 күн бұрын
लुटतन्त्र मुर्दावाद।
@RaharMoktan13 күн бұрын
प्रधानमन्त्रीले उर्जामन्त्रीलाई किन हटाउन सक्दैन ???
@AbinashMainali-io1rg13 күн бұрын
😂😂😂😂😂😂😂 सहि कुराे
@ramshyam736713 күн бұрын
Very good program 🙏
@THORILOVER13 күн бұрын
Good job sir 👏 👍 👌 🙏 🙌
@indrakhati346513 күн бұрын
Good job sir 🙏🙏
@NabinPaudel-ie2zs13 күн бұрын
Sahi ho sir aba ekjute huna parxa
@Hira-dulal13 күн бұрын
🙏🙏great journalism big fan of you ❤❤❤
@sushmasen426613 күн бұрын
Good 💯 news❤❤❤🎉🎉🎉
@SavitriChand-w7m6 күн бұрын
येथार्थ कुरा❤
@Hanghodu4713 күн бұрын
सन्जु चौधरी ले त्यो सानो नानी को जिन्दगी को जिम्मा लिनुपर्छ र त्यो राणिका छोरा गुप्ता यो कुत्ता ले पनि जिम्मा लिनुपर्छ ।नानिको अँखा को जिम्मा यो दुइटा ले लिनुपर्छ ।कुत्ताहरुले नानी को जिन्दगीमा खेलवार्ड गर्ने यिनिहरु कोहो?
@kamalshow565213 күн бұрын
नेपाल त तीन दलकै बिर्ता जस्तै भो
@romanthapa962911 күн бұрын
बिचारा त्यो सानो नानी लाई तेस्तो गरने टिचार लाई कारवाई होस र क्षिती पुरजी मिलोस
@rambahadurthapa736313 күн бұрын
Rip patrukar 😢😢😢😢
@satyemaharjan438113 күн бұрын
👏👏👏👏👏👍👍👍🙏
@hariuprety418313 күн бұрын
सही पहिचान हो !
@omgmagar945412 күн бұрын
अदालतले गिरिबन्धुको फाईल कसरी र किन बन्द गरेको हो बताईदिनु पर्यो ।
@dewansingpun186313 күн бұрын
सकिन्छ
@BhaktaJirel-o4w13 күн бұрын
त्यो पाएप ले आँखा मा जनि जनि हनेको हो।अँखा फुटउन राखेको हो यो सुन्दखेरी ।
@tikaadhikari39213 күн бұрын
ओलि प्रचण्ड देउवाले भनेको कुरा पताउनु भनेको कुकुरले मासु खादैन भन्नु एउटै हो?
@KamalShah-g1n13 күн бұрын
Nishpaksha patrakarita garne birendra sirlai hirdaidekhi samman chaa hajur ko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amarsinghlimbu222313 күн бұрын
रास्टपतिको निर्णय सहिछ
@aashis2613 күн бұрын
माओवादी को करतुर पनि अन्य पार्टी भन्दा कम छैन । कार्वाही हुनुपर्छ
@ruppun905513 күн бұрын
Very good bislesan thanks
@gaharbudathoki78213 күн бұрын
एसतै तेसतैहो म्यो नै भाचेको फुटेको कोथ्रेको लगायो भन्ने त्यो दाहीमा बादेको गोरुहरूले म्योनै टुटाहेर भागनुमा गोरूको गलती हुदैन हैत रत त्येसको जिमेदारचै म्यो गाड्नेनै हुन्छ हैत रत हजुरहरूले पनी बनाहेको नेताहरू जम्मै चोर माथीको चनडालहरू नै हुन हैत
@suraj0107makar13 күн бұрын
होतनी अविभावक बिना को घर र राजा बिनाको देश को हालत देखि भोगी रहेका छौ हामी नेपाली जनता ले
@ChhetrirohanchhetriChhetri13 күн бұрын
नेपाली जनताले 84 मा एमाले कांग्रेस र माओवादी लाई मत दिय यो देशले कहिलै निकास र बिकास नपाउने पक्का छ ।आफ्नो खुट्टामा आफैले बन्चरो हान्नेकी नहान्ने बिचार गरौ नेपाली जनता
@RajKumar-lq5mn13 күн бұрын
दुई चोक्टा मासु हड्डी मा बिकाउ अन्धो भेडा झोले जनता हरुले गर्दा हो अहिले हाम्रो देश नाजुक अवस्थामा रहेको छ यही हो दुर्भाग्य
@KareLal-ql3fl13 күн бұрын
Talima
@topbahadurkarki712713 күн бұрын
जबसम्म नेपालमा पुरानो पार्टी हुन्छ तबसम्म यस्तै हुन्छ हजुर
@DhanendraRai-m1v13 күн бұрын
केपि,सेरे ☝️
@ambikaupreti404813 күн бұрын
गणतन्त्रको नाममा लुट्तन्त्र मुर्दावाद, तानाशाही ओलि मुर्दावाद
@GhanshyamDhakal-s3f13 күн бұрын
नेताहरूलाई सरकारी जग्गा देख्नै नहुने केहो ?जसको पालो आउंछ ,उसैले ब्रह्मलुट पार्नैै खो्ज्ने ,यहि सोंचाई हुंदो रहेछ ,सरकार बनाउने खेल lयहि रहेछ गठबन्धन खेल lयस्ता कुकर्म गर्ने नेताहरु प्रति निगरानी नगरे सम्म देश आफ्नो ,आफ्नो पालोको फाईदा उठाएर देशका सरकारी जग्गा बेचेर सक्ने छन् l
@anmolsky663113 күн бұрын
नेताहरुले राम्रो गरेको छ जनताहरु झोले पार्टीवाद मासु भात रक्सि पैसामा बिकेर भोट दिन्छन् नि अहिले थाहा भयो नि के हुन्न्छ हाम्रो पार्टीवाद मासुभात रक्सिले जनता नभएको देशमा नेताहरुले देश बिक्री गरे पनि भोट त्यहि पार्टी त्यहि नेताहरुलाई दिन्छ
@umeshjirel492413 күн бұрын
यहाँ दिनदिनै बिकासको लहर ल्याउने काठमाडौ झाकिझकाउ गराउने बालेन लाई गुपचुपमा राखेर देश लुछने 3 दलको भ्रष्टाचार नेताको गुनगान गर्ने पत्रकार र वावाही गर्ने हामी जनता नै दोसि😂😂😂
@MilanlimbuLimbu-k7m13 күн бұрын
हिजो त माओवादीले अब ओलीलाई फकाउनुपर्यो के गर्नु पर्यो गाह्रो पर्यो सरकार ढल्ने भयो। त्यसले गर्दाखेरि पो त अब त माओवाद गर्छ जस्तो लाग्छ
@smartnewsnepal13 күн бұрын
❤
@agnisharma917513 күн бұрын
अब एमाले कांग्रेस माओबादी फर्केर जनताले हेर्ने छैन
यस्तो देश घातक नेता हरु जन्माउने खोख नै बर्बाद को रहेछ
@narayandahal515213 күн бұрын
जग्गा जमिन टुक्रा टुक्रा पारेर सिध्याउने भयो। एमालेका प्रभावशाली प्रधानमन्त्री जीउले यो देश कुन दिन बेच्ने हो थाहा छैन त्यही बेच्न नपाउने भएर त होनी रबीलाई फसाउने योजना गरिएको कांग्रेस एमाले दुबैको हाली मुहाली। राज्य दोहोन यिनीहरूबाट मात्रै भएको छ
@indirakarki585813 күн бұрын
यी सबै दल का नेता कार्यकर्ता को अन्ते गर्न र सजाय दीन राजा साझा हुन अती जरुरी राजा मार्ने फ्याँक्नु को कारण दलीय लुटपाट हो प्रष्ट छ
@bikramkc361912 күн бұрын
केयु को विषयमा तयार पारियको रिपोर्टको बारेमा अलि सतही भयो यो लेवलको टेलिभिजनको स्तर अनुसार भएन ।
@HstHst-x9u13 күн бұрын
यो अध्यादेस राष्ट्रपति ले रोकेकोहोइनन वालक्लिन हुनसक्छ
@MrAmrit5313 күн бұрын
इन्दु थापा अकै भाेला थापाकाे छाेरी हुन। समाचार दाताकाे अध्ययन अलि पुगेनछ
@BhamBaral13 күн бұрын
Regular illam Rong 4 piure bata
@JasRai-n5c13 күн бұрын
Ho yesto bol we support but no brokers
@BijayaKumar-qb4zd13 күн бұрын
यो ज कति पनि नेपाल को सरकारी जग्गा र बिसो बिधालय को दुरु पयोगगर्ने लाई आजिवन जेल कोच्न पर्छ
@rimusirpali100913 күн бұрын
Good morning बागलुङ देखि
@wokilrajbaaniya263413 күн бұрын
अंधेरी नगरि चौपट राज्य।।
@nandanshrestha721213 күн бұрын
रेपोर्टिङ मा दिइएको व्याक्राउण्ड म्युजिक एकदम डिस्टर्बिङ छ । यसलाई हटाउदा राम्रो
@rajanpoudel543513 күн бұрын
एमाले , काँग्रेस र माअोवादी पार्टी राम्रो हो।यो पार्टी चलाउने ठुला टाउके सबै देस लुट्ने मास्ने अनि आफ्ना लाइ पोस्ने अनि पोसिएकाहरु सब ठुला टाउके ले जे गरे पनि जे भने पनि सहि हुने प्रवित्ति ले गर्दा देस सकिसके।यि धमिराहरुलाइ सक्नै पर्छ।
@bambahadurthapa373813 күн бұрын
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो
@navarajbaniya574813 күн бұрын
लैनचौर को जग्गाको कुरा संसदमा उठाउने ओली जी नै हुन र?
@pardiplama312013 күн бұрын
Kp pradhanmantri Huda samsad chahidaina 😂sambidhan chahidaina kimjong sailima adhyadesh laune desbechne tyati matra ho sathi haru 😢😂
@prasadshree817613 күн бұрын
यहि प्रधानाध्यापकको एउटा् आँखा निकालेर त्यो अबोध बच्चा लाई दान दिन पर्छ अनि थाहा पाउछ आखाजो ज्योती गुमेको पिडा 😢