नेपाली जनताको एकमात्र स्वतन्त्र आवाज कुसल प्रस्तोता बिरेन्द्र जैरु सर लाई उच्च सम्मान छ , BRI को बारेमा भ्रष्ट , राष्ट्रघाति काङ्ग्रेसको राष्ट्रघाति कदमको बारेमा अत्यन्तै उत्कृष्ट बिचार हजुर🙏🙏
@dipendrakc7121Ай бұрын
BRI भित्र के छ प्रष्ट आउनु पर्यो नि तेसै BRI BRi मात्र भनेर उफ्रिनु ठिक हो र जनतालाई BRI को बारेमा प्रस्ट सबै ले हेर्न मिल्ने वेबसाईट मा हाल्नु पर्यो जनताले बुज्न सक्ने गरि
@YubrajRawat-z7rАй бұрын
काठमाडौं १६ मा घण्टी: 380 सुर्य:125 रुख: 97
@mayaadhikari3448Ай бұрын
Great ❤❤!! न्याय किनिएको देश।😢😢
@Whatisthiscountry98Ай бұрын
128,97 मासु भात वाला, डाँडामा laptop चलाउने वाला भेडाहरू 😂😂😂। 380 सच्चा नेपाली ❤
@kopilatimilsanabhusal4145Ай бұрын
🔔🔔🔔🔔
@prembishowkrma2065Ай бұрын
अझैं पनि जनता मा चेतना आएको रहिन छ एमाले र कांग्रेस त जिरो हुन पर्ने हो देशको यो हालत देख्दा पनि बुद्धि आउँदैन जनता हरुको 😢😢
@NodeFilms-c5sАй бұрын
Vai nastea help me❤
@maheshsinghdhami6932Ай бұрын
रबिको नामले चलेको कार्यक्रम रबि कै बिरोध गरेर चलाउनु परेको छ😢कम्तिमा नयाँ लाई एक मौका दिउ नेतृत्व गर्न भनेर पुराना लाई नराम्रो देखाउनु नि सधै रबिको खेदो खनेर उसलाई नराम्रो देखाएर उसलाई कम्जोर बनाएर पुराना लाई नै फाईदा हुने काम गर्छ्न यार
@madhavkhadka3618Ай бұрын
Think vannu vayo hjur le
@DipDip-t6rАй бұрын
Sahi vanu vayo sir 😊😊
@BhanuDahal-i2vАй бұрын
@@maheshsinghdhami6932 बिल्कुलै सहि कुरा हजुर सहमत
आउचन आउदैनन पर्खि बस तिमी पनि 12भाई मद्द्ये हो कि जस्तो लाग्यो नि सधैँ रबि को बिरोध किन गर्छौ
@dineshgautam7118Ай бұрын
Mailey pahila yestai comment garekk thiye hajur, Ravi ley show nachako bhaye ra tehi saili bata ghar chalako chan ani rabi kai birod gareko cha daju ley😅 haina ta hajur
@KulBhandari-x4vАй бұрын
yo pani patrukar ho jahily rabiko tauko rakhera news banauxa
@BhimKandel-m6wАй бұрын
धन्यवाद 🙏 सत्य तत्य यतार्थ समचार सम्प्रेषण गर्नु हुने हरियाली पत्रकार बिरेर्द जयु ज्यु लाइ साथै सिधाकुरो जनता संग सम्पुण निउज 24 फोर टिभ र टिभिसमचार लाइ ❤
@BhanuDahal-i2vАй бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ ७७ जिल्ला बाटै यहि अभियान चलाउ सुरु काठमाडौँ १६ बाट गराै भनेको थिए सफल भएछ जय घन्टि 🔔🔔🔔🔔🔔 जय रास्वपा
@ganganepal17Ай бұрын
प्रधानमन्त्री जहाँ गएपनी अनुदानको भिकै माग्नु पर्ने हो।।
@prakashrana7140Ай бұрын
हामी हरु विदेश मा बस्छौ तपाईंको यो कार्यक्रम नियमित रूप मा हेर्दै आएको छौ, हामी हरु नेपाल छुट्टी आउन २-३ महिना बाँकी छ, यो कार्यक्रम मा कहिले काहीं छुट्टी आउँदा नेपाल भन्सार मा के के समान सहुलियत पाइने र भन्सार लाग्ने बारेमा पनि जानकारी दिनु भए राम्रो हुने थियो, विशेष गरी सुन कमाएको या काचो कति सम्म ल्याउनु पाइने खबर पाए राम्रो हुने थियो
@ameerkc5033Ай бұрын
के पि ओलिको काङ्ग्रेस सङ को सहकार्य काङ्ग्रेस को हरेक कुरा मा लचक काङ्ग्रेस कै इशारा र बाटो हिड्ने कुरा ले एमाले कार्यकर्ता, शुभचिन्तक र भोटर लग्भग आधा घट्ने पक्का हो,👍️
@SurendraHamal-n2sАй бұрын
काग्रेस को हात छ सबै भन्दा देश लाई डुबाउने दोस्रो मा एमाले हो यो दुवैलाई आउँदो चुनाव मा पाखा लगाउनु पर्छ र 84मा काग्रेस र। एमाले लाई टच लाइट बालेर खोज्नु परोस् जनता ले बुझ्नु परो
@humlalthapa6776Ай бұрын
Birendra jiu hjr le public ko Aawaj boldinu bhaye ko Xa. Thank you News 24 prasota Salute
@BhupendraTamlingАй бұрын
खोइ रा स्वा पा र यो कार्यक्रम ले जतिसुकै बिरोध गेर पनि ।आखेरी जनता त नेपाली कंग्रेस र ने क पा एमाले मै भोट् हाल्छन त यो भ्यासो कार्यक्रम को बोरोद ले पनि केही लागेन।रा स्वा पा त जहि जमानाजफत नै भयो।
@sabitabasnet4594Ай бұрын
@जय नेपाल:मेरो देश डुब्न लाछ । मेरो देशको भविष्यदेखि डर लाग्न थालेको छ अब त मलाई भित्री मनदेखि नै भन्छु हजुरबा हजुरआमा दाइ अङ्कल सबैलाई यसपालिको ८४ मा नयाँ परिवर्तन ल्याउनुपर्छ नत्र अबको १० वर्षमा हाम्रो😢😢
@bhim802Ай бұрын
I❤sidha kura janta sanga❤❤❤
@AnimeOfficle-cl5erАй бұрын
यौटा कुरा भन्नै मन लाग्यो यो मेन्पावोर ठगी धन्दाचाइ कैले सम्म यो प्रस्न राखिदिनु पर्यो सर यो तीन ठगी धन्दा मधे यक हो पहिलो हर्बो दोस्रो मेन्पावर तेस्रो सहकारी कहिले सम्म यो प्रस्न कहिले मुक्त हुने हामी यश प्रकारका ठगी बाट
@mayaadhikari3448Ай бұрын
न्याय किनिएको देश।😢😢😢😢😢😢
@samiadhikariii-ym7jhАй бұрын
God bless you rabi sir jaya ghanti❤❤❤❤❤
@HkalpitАй бұрын
ग्राउन्डको क्षमता अनुसार टिकट बेच्नु नि किन बढी टिकट बेच्नु...... गत वर्ष हामीलाई पनि यही यही समस्या परेको थियो। अनलाइनबाट टिकट लियो ग्राउन्डमा जाँदा खेरि त भित्रै पठाउँदैन। एकदम अन्यायपूर्ण हो।
@jyotithapa991Ай бұрын
एमाले काङ्ग्रेस माओवादी को उपलब्धि हो तुलनात्मक मा माओवादी कम भए पनि ए झोले ए नेपाली जनता अब त आँखा खोला निलो करान्ती गर्छु भन्ने लाई एक मौका त देउ
@BhanuDahal-i2vАй бұрын
रबि लामिछाने र रास्वपा का समर्थक हरुले हाजिर गर्नुस एमाले का मन्त्री नेता र झाले हरुले तै पनि एमाले मै पनि एमाले भन्थे जनताले एमाले मुर्दाबाद एमाले बाई बाई गरेर सुर्य उतानाे परेछ खुसि लाग्याे
@govindasharmachapagain6207Ай бұрын
भारत लाई आईडिया दिएको हो कि के हो हाम्रो देश लाई भारत ले घेरेको छ अन्त गएर हार गुहार नगर हाम्रो देशमा लथालिङ्ग छ बिदेशी सक्ति हरू आएर आफ्नो खेल हरू मनमर्जी ले खेल्दा हुन्छ भनेर पत्रकार हरूले बारम्बार जानकारी दिएको पाऊँछु र दुख लाग्छ
@moonnnnmnАй бұрын
Jay Ravi Durga Sir 👍👍👍👍
@amarkarki3824Ай бұрын
❤❤🎉❤❤
@PadmaShahi-jw1hdАй бұрын
Good luck rabi sir
@ishworisharma4435Ай бұрын
Good luck Rabi sir ❤
@Nar6007Ай бұрын
एकदम सहि हो बिरेन्द्र जी।
@deepubro123Ай бұрын
Jai nepal 🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻
@lxbogati958Ай бұрын
🙏🙏🙏
@bhimakc9563Ай бұрын
काङ्ग्रेस भनेको भारतमुखी हो भारतले जे भन्छ उस्तै गर्न खोज्छ
@AshokTamang-h9oАй бұрын
नेपालको हालत कतिसम्म खत्तम भएको रहेछ भनेर यो एनपीएलको गेममा हेरेर थाहा हुन्छ। एउटा यो भ्रष्टाचारीहरुले रङ्गशाला पनि बनाउन सक्दैन। अनि के भन्नु मलाई जनताहरु पनि त त्यस्तै हो नि भ्रष्टाचारीहरुलाई नै सपोर्ट गर्छ
@padamkc9421Ай бұрын
CAN ले खेल मैदानको क्षमता हेरेर टिकट वितरण गर्नु पर्छ, 50% आफ्ना मन्त्री नेताज्यू हरुका आफन्त हरु free मा भित्र जान्छन्, बाँकी 50% टिकट काट्ने हुन्, अबका दिनमा यस्तो नहोस, ।
@GBGibanGBGibanGurungАй бұрын
हाम्रो नेपालमा पुरानो प्रबिधि अन्तेष्टि नभाए साममा जुनसुकै क्षेत्रमा पनि बिना घटना र बिना बदनाम नभाए साममा काईले पनि जनताले सुःख पाउने छैनौ।।
@DhanbahadurRajbanshi-h9xАй бұрын
कृकेत संघको रणनीति भनेको कमाइधन्दा रह्यो भ्रष्टाचारि चोर
@khimbhujel4590Ай бұрын
कस्तो खाल को भनाइ तपाईं को नेताहरु गए नेताहरु आफै आन्दोलन मा जाने पनि आफै भन्ने नगए पनि किन गएनन भन्ने बास को ढुंग्रो जस्तो बोलि😂😂
@dhankumaripun7027Ай бұрын
BRI pas garnui parchha.
@krishanathapa7428Ай бұрын
ल ठिक छ
@shekhardahal1037Ай бұрын
love you paras dai ❤️
@simonshrestha1253Ай бұрын
सर,नमस्कार तेस्ता मेनपावर लाई कारबाही हुनु पर्छ
@asharegmi4158Ай бұрын
🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🌺🙏🏻🇳🇵🌺🔔🇳🇵🙏🏻
@galaxy4k866Ай бұрын
जय रबि
@sureshtamang-o5gАй бұрын
नेपालको सबैभन्दा नराम्रो पाटी कांग्रेस एमाले हो!
@LokrajKhadka-z5jАй бұрын
अब इन्टरनेट सकिन्छ। त यलेन मन्स
@DilipBista-u3kАй бұрын
हेलो पोत्र कार मोहदय चीन का रिन खायका देश को अद्यायान गर्ने कि....?
@yubrajneupane9790Ай бұрын
यो हावा छ ।।
@padamkc9421Ай бұрын
View towers को ठाउँमा 30/35 हजार क्षमताको रंगशाला निमार्ण गरी दिएको भए आज देशको शान हुने थियो, NPL मा युवा/युवती हरु को आक्रोश ठिकै हो, टिकट काटेर भित्र गएर खेल हेर्नु नपाउनु यस्तो कानुन नेपालमा मात्र हो, हाम्रा मन्त्री/ नेताज्यूहरुको चेतना कहिले आउने होला, यो देशमा रवि लाई जसरी अनुसन्धान गर्ने हो भने 90% मन्त्री /नेताज्यू हरु जेलमा हुने थिए,।
@renupokharel5775Ай бұрын
लाग्छ
@Prakashbist3054Ай бұрын
❤❤❤
@romio3creation69Ай бұрын
Ticket badhi kina? क्षमता भन्दा बढी किन टिकट काट्यो त!
@RambabuChaudhary-bl8neАй бұрын
Elon musk le Research and development मा खर्च गर्छ science and technology मा खर्च गर्छ यहाँका धन्ना सेट हरुले के गर्छन बाहिर बाट प्रोडक्ट लेउने आफ्नो कम्पनीको tag ल्याउने गर्दछन् यस्ता ध्यान सेट हरु विस्तापित हुनु पर्दछ जसले science and technology मा R&D मा खर्च गर्दैन? स्वागत गरौ ELON MUSK लागि❤🎉
@karanbasnet6611Ай бұрын
योलाई रविको नाम बेचेर पेट पालिरहेको छ। सक्छस् भने सिधा कुरा जनतासँग होइन तेर आफ्नो ब्राण बनाएर कार्यक्रम चलाएर देखा।
@anishkumaryadav7524Ай бұрын
नेपाल मा के ही कानुन छैन किनकी सबै भन्दा भष्टाचार री हरू छन् जन्ता लाइ दुःख दिने र लुट्ने काम गर्छन्
@bishnuprasadkafley5362Ай бұрын
अनि 10000 भन्दा बढी दर्दकको क्षेमता छैन???भने किन Ticket काट्ने त जति ticket काट्नुपर्ने जो तेत्ती मात्रै ticket काटेर मान्छेलाइ entry गर्नु नि??ticket काट्ने बेलामा होस नगरी जे भाको Ticket काट्ने अनि अहिले आफ्नो कमजोरी लुकाउने डाम्नाहरुले😂😂😂😂
@IndraKc-c7dАй бұрын
❤❤sCHOOL NAI BANDA RE❤❤CHHOTERAJA HARU KO DESH ❤❤ NEPAL❤❤
@techindia752Ай бұрын
Watchine from south kore 🇰🇷🇰🇷🇰🇷 Koko hununcha ?
@subashbasnet02Ай бұрын
लाचार सरकार एउटा अन्तर्राष्ट्रिय कृकेट रंगशाला बनाउन सक्दैन, प्रधानमन्त्रीले फ्लर्डलाईट जडान गर्न आदेश दिएको डेढ २ वर्षमा नि नलाग्नु दुखद हाे, 3०/४० हाजार क्षमताको कृकेट रंगशाला नितान्त जरुरत छ!
@sidantlama7Ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@DalbahadurPun-y7yАй бұрын
Bri cri जे पास गर्नु परेपनि हातमा हथौडा लिएर बसेका पार्टीका नेताहरूको भनाइ नमानेर आफ्नो कुर्सी चट पार्नु भन्दा त सहमत हुँदा राम्रो लाग्यो होला,, कागलाई बेल पाक्यो हर्ष न बिस्मात आनी,,
@mayaadhikari3448Ай бұрын
Enough is enough corrupted Sarkar, kantipur, police force etc.😂😂
@KhemrajBastakoti-d3gАй бұрын
टिकट दिने हेरन नदिने चोरहरु मात्रै छन चारैतिर छिछिछि के हुदै छ नेपालीको दिमागमा बुझ्ने कोही छैन सबैलाई चोरेर कमाउनु छ
@GaneshBishwkarma-wx8vjАй бұрын
कङ्रेश ले भारत को अनुमती बिना कै गर्न सदैन।
@minchhetrivlogАй бұрын
Paras sir ko aat lai ma samman garxu sayog garam kasai le khutta na tannu yo npl fast ho paxi paxi kheldai sikdai jada bebastha pan hunxa❤❤sabai le yobkura bujhna jaruri xa
@BiswasWalakhamАй бұрын
छिछी.....
@jaysinghdarji689Ай бұрын
ताली मा
@dhirenbuchhe9610Ай бұрын
अहिले त गलत बोल्यौ विरेन जी ऋण ल्याएर पनि भ्रष्टचार गरेर कम्बोडिया हुण्डी गर्ने त हो अब ऋण नै ल्याए पछि किन् ल्याएको खान त होला भनेर 1 प्याराग्राफ दीहाल्छौं
@KrishnaSunar-vz5hmАй бұрын
मलेसिया को प्रयेजसो कम्पनी मा तेस्तै छ हजुर मैनाको 30 दिन काम गर्नु पर्छ बिरामी भए उपचार पनि आफै गर्नुपर्छ सेलरी पनि कम छ 1900 छ 12 घन्टा काम गर्नु पर्छ अनि एक्दिन छुट्टी गर्यो भने सेलरी काटेर आउँछ गरो छ
@Basant742Ай бұрын
त्यही त सर गाह्रो छ मलेसियामा विशेष गरी security मा म पनि security गरिरहेको छु आएको दुई वर्ष हुन डेड महिना बाँकी छ घर जान्छु भन्दाखेरि हुन्छ पनि भन्दैन हुन पनि भन्दैन त्यसै अट्काएर राखेको छ।
@gopalkarki8403Ай бұрын
KEPI BHASTTACHARI BIDES JAN ROKA HOUS .
@madhavmagar4796Ай бұрын
pahilo comment
@Raunak-tf5jgАй бұрын
Yo nagarpalika kharej garnu parxa sir nepalai vari maa
@shyambahadur6723Ай бұрын
Rip
@sunsarinepal3925Ай бұрын
Namskar ..sidha kura ..mero paisa lieko ekajana 21 lakh ..cass jagga kinai dinxu.vani 3 barsh vayo aadha jati paisa dinu vayo..baki din mandain...tapai ko sahayog ..chahiyo..hal ma saudi ma xu..yahi bat fon garxu..dinxu dinxu..vanxa didain..malai sahayog garnu paryo..🙏🙏🙏🙏
@sumanparajuli9771Ай бұрын
Desh bechala k. P le चैनामा गयर
@ManiJashiАй бұрын
आप नै मचाईनै चल्छ सर हटाई दिनु प्रयोसर
@ManiJashiАй бұрын
सुशिला साहि नै हो
@dineshgautam7118Ай бұрын
Chunab lako cha sir, andolan bhakai chaina sir ani kaha bata aaucha hajur😅
@BhetwalsujankАй бұрын
Yo sadai vrasta chari lai kasari khedne ho nepali le 😢😢
@samiadhikariii-ym7jhАй бұрын
K p sere gagane k p aarju rip jaya ghanti
@saritathapa-y5vАй бұрын
Khali rin matra line tire ko kehi news suneko dekheko chaina garna khojeko k?
@OmSitaula-w1sАй бұрын
Jpt garne ke khale mayor ho, testo pani hunxa ra??
@BishalandtulashaАй бұрын
Euta gatilo 🏟️ stadium bhayeko bhaye yo sab hudaina thyo sabai jana jana pauthyo ani tesari ham falera stadium chirna mildaina thyo
@TaraPun-e2jАй бұрын
Tiket nabecheko vaye kina janethiye tiket dabel bechera ho
@jackrai3355Ай бұрын
duita party KO drama headlines hunu parne.. you news site ne khattam voyexa aja voli
@Marme435-po7noАй бұрын
Aputali, varstachari KO naike p.m vayeoaxe desma hune hahe ho
@surendraupadhyay4133Ай бұрын
nepal kaa khate paisa firtale firtale
@roshantamang-rn8hlАй бұрын
त पनि पाजी तत्दु रेछ
@ramkalewarmandal366Ай бұрын
Chin sang judane desh lai Pakistan ko jasto halat hun xa sir aata ko laina ma lagnu par xa
@BhetwalsujankАй бұрын
Bolnu ta man thiyena tara dakhra chorko kura aaye paxhi dolnu parayo hola
@narayan-sk2deАй бұрын
k bhanna khoje ko bhanna parchha bhaner bhandeko patraka jyu
@jayagurung7003Ай бұрын
Chitwan ko rangasala chai kuhina lagisakyo hamro bhrasta sarkar le garne kam bhaneko estai ho
@OmSitaula-w1sАй бұрын
CAN le badnam garyo. Xemata navae ticket kina becheko? Pratham kura; niet kharab dekhinxa, dosro kura; sansar ghumda dekhda pani kahilai nasikne najanne haami nepali... Dukhad kura ho.
@pushpjoshi6806Ай бұрын
14 vai
@TheKaG-g5nАй бұрын
Kagresh yamale le kahile samma indain America ko gulami banaune.......malai lagx BRI faida nai hunx jasto lagx .
@narainsinghthapa5255Ай бұрын
Hamro dusht dalal neta haru China prati nakaratmak huna ko karan China afai ho. China ko chiso kutniti ra byauhar le hamro dusht dalal haru dherai ufridai chhan. Jasari American harule dhamkayera ra latyaera iniharu lai MCC pass garauna badhya pare, China le pani yo dusht dalal harulai tesai garebha aile BRI ko yojana lagu bhai sakne thiyo. Iniharu ta 'laton ke bhoot baton se bahi mante hain'.tes karan Bharat le pani iniharu lai latyai nai rahanchha. America, Europe, Bharat ko laat khai khai bancheka haru le China ko chiso kutniti lai kina manthiye. Yo ta purna ruple China kai kamjori ho. Aba China le pani iniharu lai latyauna parchha, taba iniharu sudhrinchha.
@MrRnC.motivationАй бұрын
Congress vaneko 2007 dekhi aahile samma nepal ko satru ho raja birendra marne dekhi thula thula vrasthachar garne party vaneko congress ho jab samma kp oli congress ko gathbandhan ma xan tab samma nepal lai aghi badna congress le didain
@MrRnC.motivationАй бұрын
Congress lai jadai dekhi na ukhele samma nepal ma bikas huna dinnan elon musk ko star link aayer kei farak pardain
@Gopalku2420Ай бұрын
Masu raksi khau fatha A male Congresy chor fatha jitau yehi ho desh ko halat tesaile aba rasopa bina kunai bikalpa xaina jaye ghanti
@shreesubedi1779Ай бұрын
Timi pani 12 vaiko hitaisi vaya jasto x rabiko birodh ali badhi garx u timleboleko piletfom rabile banayako ho yo pani navulnu yeso vsnda rabi ko jaya jaya pani gana parena satya bola.