प्रचण्डको विवेकले नगरेको काम बालेनले थाले, टुँडिखेलमा हुनेछ सुरुवात।‘द डार्क फाइल’ संविधानविद् LIVE

  Рет қаралды 271,173

News24 Nepal

News24 Nepal

Ай бұрын

प्रचण्डको विवेकले नगरेको काम बालेनले थाले, टुँडिखेलमा हुनेछ सुरुवात। ‘द डार्क फाइल’ संविधानविद् LIVE.- SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 498
@tabineshhtc
@tabineshhtc Ай бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने but Janta le maya garne- Rabi lamichhane😍😍😍😍
@bhattarai1953
@bhattarai1953 Ай бұрын
ईऊरो अमेरीकनले माया गर्ने रबि लामीछाने ।
@hellohealthypeoples4457
@hellohealthypeoples4457 Ай бұрын
😂😂😂Nice joke
@gitagyawali7119
@gitagyawali7119 Ай бұрын
अब जनताले पनि रिस गर्ने रबि हुँदै छ्न।आसाको दियो निविसक्यो जनताको रबिबाट
@purbelikanxo7339
@purbelikanxo7339 Ай бұрын
Bhai rabi lamichane birodha thiyena jab dharan ko ghanti netale garda utpann bhayeko khatana jasto lagx natra rabi harka milekai thiyoni ..
@user-lw4nv3rs4b
@user-lw4nv3rs4b Ай бұрын
चुनाव हो नि हार जीत त हुनै पर्छ। एउटाले जित्नु पर्ने हो जित्यो। अनि अर्को कुरा रस्वपाले पद को पछि लाग्यो सरकारमा गयो भन्ने गर्छन् धेरैले तर यो देशमा मन्त्री मण्डल भित्र रहँदा मन्त्री बन्दा माखो मरेका छैनन् अनि प्रति पक्षमा बसेर मात्र के गर्ने? सरकारमा गयो रास्वपा राम्रो भयो तब काम गर्ने अवसर प्राप्त भयो। अब काम गरेर जनतालाई देखाउन सकिन्छ। अडिग भएर राम्रा राम्रा काम गर। नबोली नबोली अघी बढ्न सकिन्छ धेरै बोल्न जरुरी छैन। सबै जनता तिम्रा पछि आउने छन्। बस् जनतालाई राहत चाहिएको हो।❤❤❤ म कुनै पार्टीको झोले भिजिलान्ते होइन।🙏
@arpanghale1641
@arpanghale1641 Ай бұрын
कान्तिपुर टेलिभिजन का मालिक कैलास सिरोहिया भारतीय नागरिक मात्रै होइन " रअ " को जासुस पनि हो...यो अपराधी देखेर नेपाल का प्रमुख दलका प्रमुख नेताहरू प्रचण्डे , सेरे , केपि , माकुने , रबिहरु सबै खुट्टा कमाउछन , अत्यन्तै दमदार तपाईंको यो लोकप्रिय कार्यक्रम बिरेन्द्र सर👏👏👏👏👏👏👏👏
@rajuadhikari5561
@rajuadhikari5561 Ай бұрын
Rabi dai bahek
@sunilnep
@sunilnep Ай бұрын
,🔔🙏रवि र घन्टी का सपोर्टरहरू छौँ यो सिधा कुरा हेर्ने धेरै हामी, यो वीरेन्द्र जैरोले रविको यसरी नै पूर्वाग्रही हुँदै खेदो खन्न लाग्यो भने यसको कार्यक्रम हेर्न छोड्नुपर्छ सबैले। हामीले गर्दा भ्युज आएको हो।🔔🙏 जय घण्टी।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
100% Right👍️👍️👍️
@-Rr1990
@-Rr1990 Ай бұрын
घण्टीको समर्थकले यस्तो लेख्नभन्दा अगाडी अलि विचार गर्नुपर्छ है। सबै आलोचना पुर्वाग्रहि र खेदो खनेको हुदैन सचेत बनाएको भनेर सकारात्मक तरिकाले बुझौं।
@haddinetwork3638
@haddinetwork3638 Ай бұрын
कैलाश सिरोहियाको बारेमा बोल्दा थुरुरुरुरुरु😂😂😂 खत्रा पो रैछ त यहाँ त
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन् यसको एक एक भन्डाफोर गर्नुस् तपाईंलाई हामी ३ करोड नेपाली जनताको साथ छ ☝️🙏
@user-yw9iw5oq7r
@user-yw9iw5oq7r Ай бұрын
कानुन सम्मत कुरालाई जनताको सहयोग किन चाहियो?
@arjunsubedi5901
@arjunsubedi5901 Ай бұрын
उ​थि गे😅ए!एएएएए#!एएए😢#अंए!्एएएए😢!र्‍वेवेरर्सार्वज🎉!व्य 8:11 एएर्‍#!#एए#!##ए!##!ए#व्वीव#🎉##तओएवस्था ##एरनिक🎉 एत्य्युउरुउउय्त्र्त्र्देएएए
@swetachapagain2371
@swetachapagain2371 Ай бұрын
Gardina kunai mula haru. Bolne matra ho garna sakdina dubo hamro Des
@user-cv2rv9qn6v
@user-cv2rv9qn6v Ай бұрын
कैलाश सिरोहिया नागरिकका बारेमा समाचार खोइ
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
🇳🇵🇳🇵 सुहाङ जिलाइ बधाई छ्🙏 एमाले र सुहाङजिले जितेका हुन् तर मतदाताले जिते कि हारेभन्ने नतिजा त भविस्यमा नै देखिने हो 😊 सत्य त यहि हो 🙏🇳🇵
@mohanguali9562
@mohanguali9562 Ай бұрын
पत्रकार महोदय रास्वपाको हारमा रमाउनेहरुलाइ हेक्का रहोस् गएको बर्ष भन्दा धेरै मत बढेको त सत्य हो। गल्ती भएको सुधार गर्ने मौका दिने कि अहिले नै सखाप भयो भन्नू हतार हुन्छ ।
@user-bu5zh7eu4g
@user-bu5zh7eu4g Ай бұрын
भाइ चुप लाग
@nandatimsina6023
@nandatimsina6023 Ай бұрын
Ta jole pani nabol
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Ta chup lagira sut kp ko ot katebrsa lene dishnae khaisako jantanae ustai hun temejastai​@@user-bu5zh7eu4g
@bistabrobista7320
@bistabrobista7320 Ай бұрын
Teri ma torpe ,Teso bhaye Tero rabi le chaati chouda garera congress lai chaanbin samiti gathan gar bhanna kina sakdainas??????😡😡😡😡yehi Purano bhanne dal ko ,Gokul 70 k,janardan musa kanda,Ramsaran mahat le naitikta ko aadhar ma rajinama diye ajjai kanoon mantri tamang le ta bangladesh student ko awaaz utheko bhar ma rajinaama diye hijo aako challa aaja sahakaari kanda ko yetro pidit ko sadak andolan,saamsad thappa ajjai chokho banne😡😡😡😡yesko result ta ilam le di sakeo ajjai aalu herera baseko 😡😡😡😡
@Suman-tamang.
@Suman-tamang. Ай бұрын
गर्ने मान्छे लाइ साइत हेर्नु पर्दैन २ महिना भइसक्यो कति के.जि माछा मारियो कुन खोलामा मारियो सुजाप गरिदिए हुन्थ्यो ( आसाको किरण बालेन हो 🇳🇵💖
@ramyonjan3206
@ramyonjan3206 Ай бұрын
काठमाडौ महानगर पालिकाले देशमा भएको बेरोजगार युबाहरुलाई केही राहत को मासुस गराउदै रोजगार दिने तालिम सुरु गरेको छ यो अतिनै उत्कृष्ट काम भएको छ यसको लागि काठमाडौं महानगर पालिकाका मेयर र उप मेयर ज्युलाई उच्च सम्मान छ ,अब देश भरिको नगरपालिकाहरुले यस्तै काम गर्दै जनुपर्छ र बेरोजगार बाट मुक्ति दिलाउनु पछ ।
@TalentHuntChannel
@TalentHuntChannel Ай бұрын
mahanagar ho hjr upa mahanagar haina
@ramyonjan3206
@ramyonjan3206 Ай бұрын
@@TalentHuntChannel लेखाइमा गल्ती भएछ माफी पाउ हजुर धन्यवाद ।🙏
@-Rr1990
@-Rr1990 Ай бұрын
सिधाकुरा जनतासंगले रविप्रति एपिसोड स्टार्टीगंमा राखेको कुरालाई रवि र उसको पार्टीले गम्भिर भएर सोच्नुपर्छ।
@juntarakhabarhd
@juntarakhabarhd Ай бұрын
The dark file को सत्यतथ्य छानबिन होस
@Kasa690
@Kasa690 Ай бұрын
The dark file lai chanbin garne ki kantipure siroha lai
@kamalyogi8758
@kamalyogi8758 Ай бұрын
कान्तिपुरका सञ्चालक कैलाश रोहियाको बारेमा बोलेको खोइ पत्रकार महोदय ?
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
खै पत्रकार सर कैलाश सिरहोया दलाल को बारेमा बोल्न सक्ने मुटु तपाईं संग पनि रहेनछ !सायद 12 भाइ को असर हुनु पर्छ!
@indrajangshah140
@indrajangshah140 Ай бұрын
Yes mr jairu should chase him too like to Rabi. But he is pin drop silent in this dark file case .
@rupakrupesh6124
@rupakrupesh6124 Ай бұрын
अदालत को एक जना न्यायाधीश को बदमासी लाई अपहेलना हुन्छ भनेर ढाक छोप गर्न मिल्छ कस्तो दानव बसेको देस हो छानबिन गरौन
@Santoshgaire111
@Santoshgaire111 Ай бұрын
मलाई त यस्तो देख्दा त किम जोङ उन जस्तै शासक भय पनि हुने नी
@spandanwaiba3266
@spandanwaiba3266 Ай бұрын
qwqqwqwqwqqwwwwqq​@@Santoshgaire111
@dipakdhakal375
@dipakdhakal375 Ай бұрын
कान्तिपुर को मालिक कैलास सिरोइया को।क्रिर्ते नगारिकता बारे नि बोल्न पर्यो कतै तपाइ नि झोल्ले त हैन नि 12 भाई मध्ये एक
@user-fs6jm5pu4x
@user-fs6jm5pu4x Ай бұрын
Shai kura yo le kantipur ko bari ma kei bolaya xani
@paudil1697
@paudil1697 Ай бұрын
कान्तिपुर विरुद्ध बोल्न इन्को पनि हिम्मत हुनुपरोनी
@nandatimsina6023
@nandatimsina6023 Ай бұрын
Kantipur kai vai ho ni ta
@rajanshrestha519
@rajanshrestha519 Ай бұрын
गृहमन्त्री ज्यु ले छानबिन गर्नुपर्ने हैनर? हिम्मत छ गृहमन्त्री को? कि भुक्ने मात्रै हो?
@SudinRai-un2ry
@SudinRai-un2ry Ай бұрын
किरात सभ्यताको लागि दुई शब्द बोलिदिनु भएकोमा धेरै धेरै धन्यबाद छ पत्रकार ज्यु 🙏🙏🙏पुराना र नयाँ जोगिहरु मिलेर सक्ने भए हाम्रो देश अब खोइ कस्को आसा गर्ने हो हामी जस्ता अरबमा रगत पसिना बगाउनेहरुले 😢
@JarawanYT
@JarawanYT Ай бұрын
कान्तिपुर मिडिया बिरुद्ध बोल्न नसक्ने ले Covisheld Vaccine बिरूद्ध के बोल्छ र नालायक नेपाल सरकार
@manrajsunar4230
@manrajsunar4230 Ай бұрын
275 संसद सिटमा 10 सिटेले मन्त्री माग्नु लाजको विषय हो l
@dipenthapa5064
@dipenthapa5064 Ай бұрын
सिरोहिया कान्तिपुर र अन्नपूर्ण लाई जेल हालेको हेर्न चाहाने को को हुनुहुन्छ?
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
👍️👍️👍️
@NikeshKarkp
@NikeshKarkp Ай бұрын
News 24 लाई दबाब दिउ है शाथि हाे यशले शमाचार बनान याे निउज पनप खाते नालायक रहेछ अाज देखि हेरिन भयाे याे निउज खाते नालायक निउज जैरु रिप रिप
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
@@NikeshKarkp matlab kantipur ko malik temro raja nae rixa ra neyalaya ma kamgrne neyamurti haru aafai vrastrachari vayako temlai ramro lagdorixa hathu
@minabishwakarma3903
@minabishwakarma3903 Ай бұрын
🖐️🖐️🖐️
@kabitadhakaldhungel9681
@kabitadhakaldhungel9681 Ай бұрын
❤​@@NikeshKarkp
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
नाम मात्रै को अदालत हो फैसला त कान्तिपुर मिडियाले जस्तो चाहन्छ त्यस्तै फैसला आउँछ 🙆 नेपालको न्यायालयमा कान्तिपुर मिडियाले भने बमोजिम चाहे बमोजिम फैसला हुँदोरहेछ 🤔
@rajanshrestha519
@rajanshrestha519 Ай бұрын
कान्तिपु मिडिया लाई ठाउँमा ल्याउने गृहमन्त्री ले होलानी, खोक्रो भासण मात्रै गर्छ उहीँ पुरानै ले जसरी, अपराधी भन्ने थाहा हुदाहुदै स्मात्न नसक्ने, के फरक छर पुराना र इ नया मा?
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
घण्टी र, मुडाले जित्न सकेनन् 😮 सुहाङ ले जितेछन् ठिकै छ बधाई हो😊 कालो कांग्रेस हारेकोमा खुसी छु 👌😂
@bhojrajjoshi339
@bhojrajjoshi339 Ай бұрын
😮
@KhamohaleFamily
@KhamohaleFamily Ай бұрын
' The Dark File' माथि अनुसन्धान गर्ने हिम्मत छैन भने गृहमन्त्री Rabi Lamichhane ले राजिनामा दिएर बसे हुन्छ। नयाँ भन्नेहरू एक आपसमा भिड्नले र योग्य पात्र उठाउन नसक्नु नै रास्वापाको हारको मुख्य कारण हो।
@dineshkarki00
@dineshkarki00 Ай бұрын
बद्ला लिने रबिको पालो आको थियो कान्तिपुरसङ्ग तर केहिगर्ला जस्तो छैन
@KhamohaleFamily
@KhamohaleFamily Ай бұрын
@@dineshkarki00 खै चुपचाप छ
@kamalswar5854
@kamalswar5854 Ай бұрын
भ्रष्टाचारीको फाईलमा कडा कारबाही नगरे रा.स्व.पा.Mission 84 मा पुनरमुसिको भव: हुने पक्का छ।
@baag712
@baag712 Ай бұрын
Wait and See ! There will be NEW Twists.
@gitagyawali7119
@gitagyawali7119 Ай бұрын
जिवि राइलाइ त पक्राउ गर्न सकेका छैनन्् अरु त परै जावस
@surendradhungana2717
@surendradhungana2717 Ай бұрын
the dark file को बिषयमा के के न बोल्छन भनेको त उहीँ झारा टार्ने कुरा मात्र पो गरे यी पत्रकार भाइ ले । यिनको पनि हिक्मत चै रैनछ ।
@NepalTechofficial
@NepalTechofficial Ай бұрын
यो कानुन विद होइन यो त कान्तिपुर विद हो ,कस्ता झोले लाई लाइभ मा ल्याएको । यो कान्तिपुर ले पुरै देश चलाएको छ। यसलाई बेलैमा कारबाही नगरी यो सिरोहिया ले देश मा राम्रा मान्छे लाई बस्न दिँदैन
@dbmalla1272
@dbmalla1272 Ай бұрын
पहिचानबादी ले आफ़नो पहिचान छोडेर ईसाई बने पछि पहीचान खोजनू हास्यपद,
@user-js2ik3mt5e
@user-js2ik3mt5e Ай бұрын
SAHIKURA
@sharada5383
@sharada5383 Ай бұрын
😂😂😂😂😂😂😂
@sagarkc7975
@sagarkc7975 Ай бұрын
अरु केही होइन यो देशलाइ एक किङ्जोम चाइएको छ अनि मात्र देश बन्छ नत्र यस्तै हो
@toyapoudel5331
@toyapoudel5331 Ай бұрын
बिरेन्द्र जैरु जैरे हुन ।यिनको अगाडि देखिको कार्यक्रम हेर्ने हो भने यिनले हरेक कार्यक्रममा रबिको बिरोध गर्ने गरेका छन ।यिनि संग सिरोहियाको बिरुद्दमा बोल्ने आंट छैन्।यिनि दुइ कौडीको पत्रकार ले कहां रबिको समर्थन गर्न सक्छन अनि कहां सिरोहियाको बिरोध गर्न सक्छन त ! !
@TekSingh-yd2hd
@TekSingh-yd2hd Ай бұрын
100 percent right
@Whopramod47
@Whopramod47 Ай бұрын
२०५४ साल देखि बाउले जित्दै आऐकाे ठाउँमा छाेराले जित्दा कुनै अनाउठाे मान्नु पर्दैन । जब सबै नेता, न्याय दिने श्रीमान / न्यायाधीषहरु, मिडिया हाउसहरु, पत्रकारहरु, कर्मचारीहरु, प्रहरीहरु सबै मिलेर एक सच्चा नेपालीलाई कमजोर पारेर चुनाव हराए।
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
गृहमन्त्रीले केही गरेको देख्नु भएन सर यत्तिको काम कुन गृहमन्त्रीले गर्याे याे भन्दा पहिले।
@Khamohale78
@Khamohale78 Ай бұрын
यदि ' The Dark File' माथि अनुसन्धान गर्ने हिम्मत छैन भने गृहमन्त्री Rabi Lamichhane ले राजिनामा दिएर बसे हुन्छ।
@rajendrasapkota6330
@rajendrasapkota6330 Ай бұрын
अब पक्का भयो यी पत्रकार महोदय पनि १२ भाइ को लाईनमा पर्दछन
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
Right👍️👍️👍️
@mathurapathak5522
@mathurapathak5522 Ай бұрын
याहा टोलटोलमा राजा छन। याहा का न्यायलय कसैको खल्दिमा छ। याहा जनता चुनावमा भेडा हुन्छन कठै सोजा गरिव जनता।
@amreetmagar2228
@amreetmagar2228 Ай бұрын
the dark case file should be investigation
@KRIZAN-POON
@KRIZAN-POON Ай бұрын
हैन यो मधेशमा ज्यान मार्न सामान्य जस्तो छ किन हो र the dark file बारे सबैको आवाज बुलन्ध होस
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 Ай бұрын
बालेन को जय जय होस् महानगर लाई धनेबाद
@kissnachhetri5034
@kissnachhetri5034 Ай бұрын
यो देशमा २ तप्काका मानिस मात्र सुरक्षित,खुसि र सुखि छन् १.भ्रष्ट नेता र २. ठग व्यापारी ....... ......... बाकिँ सबै दुखि छन्....😏😏😏😏
@kamalboharachettri9174
@kamalboharachettri9174 Ай бұрын
यो सबै स्वतन्त्र लाई सिध्याउने ठुला पार्टीको रणिनीती हो 🙏
@rajusapkota7711
@rajusapkota7711 Ай бұрын
जातीबादी अतीबादीको नाममा बाहुन क्षेत्रीको नाक कातछु भन्नेलाइ उमेदबार दिनुनैइ रासपाको मेन मिस्टेक हो।अब गृहयमन्त्रीले काम गरेर देखाउनु परो रभी सर हजुर सत्तामा हुनुन्छ
@sharada5383
@sharada5383 Ай бұрын
सत्तामा भएकै बेलामा जि. बि राईलाई कारोबार गर्न सकेमात्र मिसन ८४ मा जनताहरूले पत्याउँनेछ।
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
चुनाब हाे राजनिति खेल हार जित त भेैहाल्छनि श,शुभप्रभात बिरेन्दर जि ,बधाई छ शुहाङ जिउ लाई ।🎉🎉🎉🎉🎉🎉🎉❤❤
@Anojkhati
@Anojkhati Ай бұрын
नेपाल हो हजुर यहाँ पावर र पैसा को अगाडि कसैको केही चल्दैन। राम्रो र इमान्दारिताले काम गर्न पाइँदैन।
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
@nepalitube8750
@nepalitube8750 Ай бұрын
इलाम र बझांगमा फेरी पनि चोर देश लुट कंगाल बनाऊ ,युवा विदेश पलायन गराउ भन्दै जनताको समर्थन उही पुराना पार्टीलाई भएको मा मतदाता जनतालाई सलाम ,जित्ने सांसदहरुलाई पनि जति सक्दो लुट्नु होला भन्दै शुभकामना
@sarosekhatri7942
@sarosekhatri7942 Ай бұрын
अदालतको बिस्वास बिस्तारै जनमानसमा घटिरहेको बेला त्यो बदमास न्यायाधीश र भ्रान्तिपुर को "रअ" को जसुस कैलाश को "द डार्क फाईल" को सत्य तथ्य छानबिन होस सम्बन्धित पक्षले। समग्रमा अदालतको बदनाम हुन्छ भनेर हटाउन लगाउनु अदालतको गलत निर्णय हो।
@devendrakc8281
@devendrakc8281 Ай бұрын
३ करोड जनता मिलेर बालेन शाहलाई राजा बनाइदिउँ टन्टै साफ।
@UR_Great
@UR_Great Ай бұрын
५०५० को सन्देश...! अझै जनतामा ५०% आशा छ । गर वा विलिन होउ ।
@milanoproduction69
@milanoproduction69 Ай бұрын
अदालतको न्यायाधीशहरु नै अपराध लुकाउन लागि परेका छन्, यस्तो अवस्थामा कसरी अदालत माथि भरोसा गर्नु ??
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Ай бұрын
याे मुलुक नेपाल तस्करकाे श्वर्ण भूमी भएकाले यस्थै देश द्राेही तलिता निवासका जग्गा वेची देश लुटने तस्करका नाईके साेघाेसित नेता जनताले विश्वास नगरे पनि प्रधान मन्त्रीले वन्ने समभावना भने रहण्छनै ।
@NikeshKarkp
@NikeshKarkp Ай бұрын
याे शिधा कुरा डारक फाइल काे निउज बनाउनु पर्छ याे अन्ते नभय शम news 24 ले याे शबै कान्तिपुर र अन्नपुर्न र वकिल न्यायधिश याे शबै लाई जेल हुनु पर्छ ( कडेल शर जय हाेश
@dipenthapa5064
@dipenthapa5064 Ай бұрын
न्यायाधीश र न्यायालय खरिद गर्ने हरामी हरूले विपिन अधिकारी लाई पनि किने छ कि के हो,,?
@maheshlama432
@maheshlama432 Ай бұрын
जय बालेन 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 जय बालेन
@arjunlimbu5130
@arjunlimbu5130 Ай бұрын
डार्क फाइल र नागरिकता भारतीय गुन्डा को तुरुन्तै छन्बिन होस ।
@RamKatuwal-wk7ue
@RamKatuwal-wk7ue Ай бұрын
ए सर दुबाइको वासल सेन्टरमा आएर हेर्नू भोलि के बितिसके पछि निउज बनाउने। नेपाल एम्बेसिलाई पठाउनु दुवाइको वासल सेन्टरमा ।
@deepaksunar7738
@deepaksunar7738 Ай бұрын
सही हो सही रवि दाई प्रति को आशा भरोसा खस्केला जस्तो लाग्दै छ, anyway हतार नगरौँ हेरौं
@PrithviNarayansundas
@PrithviNarayansundas Ай бұрын
पत्रकारिता नै बिकास को मुख्य मेरुदण्ड हो।औपचारिक ,अनौपचारिक ,अतिरिक्त र अनबिग्य सर्बब्यापी ज्ञान् प्रद्द्त
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
योकाम्त पर्धान्मन्तिरिकोहोकेरे तरकेगर्नि गुरगोबर नछुट्याऊनि पर्धान्मन्तिरिपरे गिर्हेपनितेस्तै अनिगर्नुपरमयाछ बालेन्लाई जयेबालेन
@chiyachautari2994
@chiyachautari2994 Ай бұрын
मान्छेहरु कति लापरवाही भका आज एउटाले बाटोमा फ्रुटि खाएर बट्टा नपड्काई हिड्यो।🥺
@SumanSuman-cg3ek
@SumanSuman-cg3ek Ай бұрын
साला सबका सब चोर हे भनेजस्तै छ हाम्रो देश नेपालको हालत।।।
@sharada5383
@sharada5383 Ай бұрын
छि, छि, प्र. मन्त्री भैसकेकाले धिक्कार शब्द प्रयोग गरेकोले के देश बनाउँला र ? देश बनाएको नबनाएको पनि जनताहरूले देखि हाल्यो ।
@indirakarki5858
@indirakarki5858 Ай бұрын
देश जनता लथालिङ्ग हुनु को कारण दलीय राजनीति यस्का नेतृत्वहरु नै हुन बेबस्था फेल फेल बेबस्थाका सबै दल दोसी यही बेबस्थालाइ जेबीत राख्न आउने रबी खुचीङ राजा साझा हुनुपर्छ राजा मार्ने यीनै हुन राजा फ्याक्ने यीनै हुन जनता लाई भुल भुलैयामा राख्दै देश सक्ने यीनै हुन अब यीनीहरु लाई सजाय दीन राजा जनता यक हुम
@BhaktaBohara-ci6lo
@BhaktaBohara-ci6lo Ай бұрын
yo pani 12 vai sangai rahixa
@GangshiDhami-zq9we
@GangshiDhami-zq9we Ай бұрын
Jay ghanti Jay Rabi sir
@suntalitamang2371
@suntalitamang2371 Ай бұрын
Jay sidha kura
@dhrubapaudel3400
@dhrubapaudel3400 Ай бұрын
यहा कमेन्ट गर्ने उरन्ठेउला केटा हरुले गर्दा रास्वपाको साख घट्दो छ गाली मात्रै गरेको छ यो सुध्रीन पऱ्यो रास्वपा पार्टीलाई पनि चेतना हुन जरूरी छ।
@kashinathmainali9426
@kashinathmainali9426 Ай бұрын
नागरिकता दोहोरो बिश्यमा किन नबोलेको हौ जरु भायी ??
@binodnaubag4711
@binodnaubag4711 Ай бұрын
जङ्गा बाहाद्रु भनेको त बलेन सर मात्र देखियो❤❤❤ I love balen❤❤❤❤
@ganeshbahadurshrestha7624
@ganeshbahadurshrestha7624 Ай бұрын
प्रचण्डलाई ज्यान फालेर रविले बाेकेकाे कुरा त तिम्ले त गरेन ,रास्वपाले जमानत जाेगाउन नसक्नुमा तिमी जैरूकाे पनि कारण हाे जुन अनावाश्यकरूपमा रास्वपालाई बाेकिरहकाे छ ।
@Nanu-yu2xl
@Nanu-yu2xl Ай бұрын
अनि अदालतमा नै अनियमितता भएको विषयमा समाचार बनाउन नपाउने अदालतमा बसेर जे पनि गर्न पाउने ?
@gopalgurung7616
@gopalgurung7616 Ай бұрын
ए बीरेन्द्र जैरु जिउ कति रबी रबी भन्छ होउ इन्केस त्यो पोस्टमा तपांई नै पुगेको भएनि तेहि गर्थ्यो होला जब सम्म कि त निर्बाचित पीएम कि रास्ट्रपति जनता बाट सीधै छानीने प्रकृया हुन्न जब सम्म कुनै ईन्द्रेको बाउ चन्द्रे आएनि काम गर्न गार्हो छ
@akbarmahata1474
@akbarmahata1474 Ай бұрын
निडर र सच्चा पत्रकार सलुट छ !! नयाँ पार्टी को पनि काम न देखिएको कारण सपोर्ट हुन छेडेको छ र छोडिन्छ पनि
@laxmangc7237
@laxmangc7237 Ай бұрын
Good
@purnottamashrestha9274
@purnottamashrestha9274 Ай бұрын
राम्रो काम ।
@sorryman5038
@sorryman5038 Ай бұрын
नालिका किरा नालिमै छन रमाएकै थिए ढिलमा बसेका नाक थुनेर औसधि छर्किनेहरु नालिमा हाम्फाले पछि मिसन 84 झ्यांगिने होइन मासिने सकेंत देखियो ।।
@nabinpantha4364
@nabinpantha4364 Ай бұрын
Jai rabi
@kumargurung7686
@kumargurung7686 Ай бұрын
बल्ल सिधा कुराको dark file को कुरा उठायो तर प्रथामिकता चाहिँ तेति दिएन news 24 ले
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 Ай бұрын
यो ब्यावथा नै खारेज गरि जनता ले चुनेको प्रधान मन्त्री बनाउ ❤ रा प्र पा को एजेन्डा मा जाउ नया नेपाल बनाउ ❤
@prakashom1938
@prakashom1938 Ай бұрын
ल बल्ल अाज चाहिँ रविको कुरा अायो सिधा कुरा जनता संग ।धन्यवाद
@prakashshrestha304
@prakashshrestha304 Ай бұрын
प्रधानमन्त्री तथा गृहमन्त्री ज्यु सहकारी पीडितहरुले न्याय कहिले पाउने ? कि भाषणबाजी मात्रै गरि रहने ? जिबि राईलाई लगायतलाई पानी मुनि पनि नछाड्ने भन्ने तर पक्राउ गर्न नसक्ने कुराको वास्तविकताले सहकारी पीडित लाखौं नेपाली जनता झन पीडामा छ्न । के ती लाखौं नेपाली जनताको पीडालाई सम्बोधन गर्ने दायित्व र कर्तव्य तपाईहरुको होकि होइन ?
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 Ай бұрын
🔔🔔🔔
@bhattarai1953
@bhattarai1953 Ай бұрын
महानगरले दिने तालीममा नेपाली नागरीकता हेरेर मात्र तालीम दिईयोस, नत्र बिहारी , बंगाली, पनी निशुल्क तालीममा आउनेछन् ।
@rajanshrestha519
@rajanshrestha519 Ай бұрын
तेस्तो पक्कै हुदैन।
@urmilakc1728
@urmilakc1728 Ай бұрын
दुखपाएरगइनहोला। बिरेनद् जैरु सर हजुरलाइ सलामछ उधार
@tejendramanmalla7072
@tejendramanmalla7072 Ай бұрын
विना ढेउवाले वोले, कै हो, कहिल्यै जितेर प्रधानमंत्री वन्न नपाएको र दुबै पटक आशिर्बादी प्रधानमंत्री वनेको हुंदा यसपटक ………………
@Rekhaacharya18
@Rekhaacharya18 Ай бұрын
पत्ता लगाउन टाइम त देउ न हो २ महिना पुग्न पाको छैन हतार किन एकै चोटी एती धेरै भ्रस्ट हरुको चाङ खोज्न पार्यो पत्ता लगाउन पर्यो ३० बर्ष को ३० दिनमै हुन्छ र काम कती खेदो खनेको घन्टी को कोई नपाएर 😢।
@yurajmahat3521
@yurajmahat3521 Ай бұрын
तेई भएर त हामी भन्दै छौ कार्यकारी प्रधानमन्त्री को माग गर्दै छौनि
@sagarthakuri3003
@sagarthakuri3003 Ай бұрын
Sai ho...10 site... kantipur ko barema kin bolnu hunna tapai...jaya RSP 🔔🔔
@user-rm8tc6ni2u
@user-rm8tc6ni2u Ай бұрын
धन्यवाद बालेन साह
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Birendra jyu ko bhanai 100% uchit chhan. Jay hos ! Jay Kathmandu mahanagar team . Jay hos .Nepal garib hunu ma galat sasan pranali ho.
@rajeshdangal6722
@rajeshdangal6722 Ай бұрын
Weldon balen bhai ! Tapai ho real desh bhakt nepali. Keep it up your great mission. Congratulations ❤🎉
@astabakrasamhita6543
@astabakrasamhita6543 Ай бұрын
प्रचन्ड र देउवाकाे तागतले भ्याएमा र वाहिरकाे आशीर्वाद पाएमा माधव नेपाल प्र म नवन्लान भन्न सकिन्न
@ishwor83
@ishwor83 Ай бұрын
यो जैरु पनि खासै राम्रो लागेन अरु कुरा त घाटिको नशा फुट्ने गरि कराउछ जब कान्तिपुर को कुरो आउदा चु पनि गर्देन खाते नै रैछ नि यो पनि
@user-su9lm8uz2e
@user-su9lm8uz2e Ай бұрын
योत अदालत ले नेयाए नइ मारेको अबस्ता अपराधि हरुलाइ अपराध गरन होउसा उने
@jesustommer-wj2xt
@jesustommer-wj2xt Ай бұрын
एस्ता हरी लठ्ठक देशका नेता।😊
@royalgorkha6653
@royalgorkha6653 Ай бұрын
birendra ji good
@tekbdrsawad728
@tekbdrsawad728 Ай бұрын
जेल कोच्नै पर्छ कान्तिपुर र अन्नपूर्ण अनि न्यायाधीस लाइ जेल कोच्नुपर्छ अब अदालत ले भस्ट्रचार न्यायाधीस लाइ
@bajindrathapa2877
@bajindrathapa2877 Ай бұрын
Special salute Birendra jairu ji
@urmilakc1728
@urmilakc1728 Ай бұрын
Right thanku
@sunilnep
@sunilnep Ай бұрын
यो जैरो रविको खेदो खनेर अगाउने भएन अझै पनि फटाहा 😡😡
@raiprakash9819
@raiprakash9819 Ай бұрын
😂😂😂
@RamDhami-uq9gh
@RamDhami-uq9gh Ай бұрын
सहि कुरा सर
@ashakc-ym3pl
@ashakc-ym3pl Ай бұрын
Excellent news sir
@prasadshree8176
@prasadshree8176 Ай бұрын
हप्तामा ७ दिन किन ? महादेश ७ किन ? किन छ ईन्द्रेणीमा ७ रंग ? ७ समुद्र पारी किन ? सप्तऋषि किन ? बिहेमा ७ फेरो नै किन ? किन दिईन्छ ७ जन्मसाथ दिने वचन ? सँगितमा ७ note किन ? साँढे ७ को दशा किन ? सँसारमा उस्तै देखिने मान्छे ७ नै किन ? नेपालमा ७ प्रदेश किन? ७७ जिल्ला किन? अनि नेपालमा जहिले नि तीन करोडौं मात्रै जन्ता किन घट बढ कहिल्यै नै हुदैन त
@user-hh7rr7hq8q
@user-hh7rr7hq8q Ай бұрын
नेता देखि भरटाचारि देखि सबै मिलेर एकघोर खेदेर पछि हरनि दोबाबि हो जया घन्टि
Sigma Girl Education #sigma #viral #comedy
00:16
CRAZY GREAPA
Рет қаралды 101 МЛН
New Gadgets! Bycycle 4.0 🚲 #shorts
00:14
BongBee Family
Рет қаралды 13 МЛН
ELE QUEBROU A TAÇA DE FUTEBOL
00:45
Matheus Kriwat
Рет қаралды 31 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/06/07
9:39
News24 Nepal
Рет қаралды 1,7 М.
The Journey of Sisan Baniya: Youtuber Turned Entrepreneur | @SisanBaniya
2:00:55
news24 nepal
News24 Nepal
Рет қаралды 8