आज यो देशको स्थितिको कारणले गर्दा मेरो १८ र १९ वर्षका दुईटा छोरा आफ्नो शिक्षा छोडेर विदेश कमाउन को लागि हिँडेका छन् उनीहरू भन्छन् हामी मात्रै होइन हाम्रा आधा घण्टा बढी साथीहरू गइसके अरु जाने तरखरमा लाइन लागेर बसेका छन्। यसकारण हामी जाँदैछौं चिन्ता नमान्नु।। मैले पनि आफ्नो घर बैंकमा धितो राखेर उनीहरुलाई चाहे जस्तो गरेर पठाइ दिएको छु। यो स्थिति आज मेरो घरमा मात्र छैन आज यो देशको हरेक नेपाली जनताको घरमा छ। यो अवस्था ल्याउने को हो त्यो व्यक्तिलाई हामी जनताले कदापि छोड्न हुँदैन। यही मेरो सबै जनतालाई अनुरोध छ। त्यो पापीहरु को पहिचान गरेर जनताले सजाय दिन अति आवश्यक छ। नत्र यो देशमा बुढा र पाखा मात्रै मृत्यु पर्खेर बस्नेछन्।
@shovakc25413 сағат бұрын
Mero manko aawaz lekhnu vo😭
@chakrachakra75092 сағат бұрын
सहि सत्य बोल्नु भएकै हो राजेन्द्र लिङ्ग्देन सरले काङ्ग्रेस एमालेको वरिपरिकै तेहि भित्र छ भ्रष्टहरु भोगटे बस्नेत नयाँ भन्ने जति लाई आरोप लगाउदै आएको छ
@saisubbagurung42812 сағат бұрын
रबि लामिछाने bachau
@Krish203882 сағат бұрын
बाेलिमा दम छ धन्यवाद राजेन्द्रजी।
@IshworGurung-p4i2 сағат бұрын
नेपाली जनताहरुले ३० बर्ष पहिले देखिको सम्पूर्ण सभासद र प्रमुख कर्मचारीहरुको सम्पत्ति सुदृढीकरण गर्न गराउन एक भएर नेपाल सरकार र आख्तियारलाई दबाव दिनु पर्दछ।
@bikashsharma2887Сағат бұрын
कति राम्रो बिचार ।❤
@chandrasingh31410 минут бұрын
सहि भन्नू भो राजेन्द्र सर ले
@usercopy12172 сағат бұрын
lovely vanai mananiya linden sir jyu ❤❤
@YoutubeHerneСағат бұрын
Eakdam ramro kura
@SunilThapa-v3qСағат бұрын
प्रधानमन्त्री लाज ले भागेछ
@pai11230Сағат бұрын
Super speech
@bikashsharma2887Сағат бұрын
राप्रपाको बिचार राम्रो र स्पष्ट छ है ।
@RajaniThapa-ij1jl3 сағат бұрын
मलाई 1 करोड देउ केपि त देउवा लाई मार्दिन्छ्हु
@shrayasharyal81722 сағат бұрын
Right
@tapendrabist96922 сағат бұрын
Sahi Kura garnu vo Rajendra lingden jeu
@gamingwithsarbagya48132 сағат бұрын
Good
@ArjunofficalchannelСағат бұрын
जय राप्रपा 🤞🤞
@gurungmukun6762 сағат бұрын
प्रधानमन्तिरी होईन लुटमन्त्तिरी ओली खाते
@SureshAryal-e4o28 минут бұрын
धेरै काम गरेका छन् ..यि सरकारले धेरै काम गरेको छ ..गरेको नदेखेझैं गर्ने हामी हौं । गरेका काम भनी साध्यनै छैन..कारखाना बेचेका छन्..नदी नाला बेचेका छन्..सिमा बेचेका छन्..जनता बेचेका छन् .. हात्ती छाप चप्पल लाउंने खुट्टामा लाखौंका जुत्ता छन्…अरुसंग कती बज्यो होला ऐले….? भन्नेका हातमा करोणौंका घडी छन् .. भनी साध्य छैन ..
@urgenlama7302Сағат бұрын
Oli ji Janta Murka xainan .
@ShahChi2241 минут бұрын
😂😂😂
@dhurbalaxmirai97182 сағат бұрын
Pm le nimukh jantako aakhama chharo halne kam gareko xa
@BijayKumar-gj1oeСағат бұрын
Bahiro Sarkar sundain
@SurajRana-yo7zg2 сағат бұрын
Sansad vawan ra dohori saajh eutai jasto laagchha.....ek le arko lai jhukauna khojne....dohori ta ramailo ko lagi ho....sansad ta desh bikash ko lagi hols ni !!!! Ki haina? Aafno agenda ma tikera basna paryo ni...agenda birsiyoki k ho ....prawakta le birsanu va chaina raichha ....kura ta uthaunu hunchha...khoi k ho k ho?
@tilakkarki27293 минут бұрын
Yo pani gyanendra ko jhole hanumane ho k sunnu
@kajiramthapa7277Сағат бұрын
ढुङ्गा हानेर मान्छे मारेर मन्त्री भएको बुद्धि यस्तो हुने नै भयो हामी जस्तो बिदेशियको लाखौ युवा ले पठायको रेमिटेन्स बाट तलब भत्ता खानेको