कुशासन चलाउँदै गृहमन्त्री लेखक ! स्काउटका पदाधिकारी खड्काकै चाप्लुसीमा !जनतालाई जिँउदै मा *र्ने बैंक

  Рет қаралды 68,864

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 277
@Funnyramucreator
@Funnyramucreator 7 сағат бұрын
यो कार्यक्रम रवि लामिछानेले चलाउँदा खेरिको झल्को दिने गरेर बल्लझै यो एपिसोड चित्त बुझ्यो बिरेन्द्र जैरु सर तपाईँलाई २१ तोपको सलाम गर्न चाहन्छु तपाईँ यसैगरी खरो रूपमा सरकारका हरेक निकायहरूको खबरदारी गर्नुहोस्। साथै जनताका गुनासाहरूलाई पनि सुनाउने गर्नुहोस् रवि लामिछानेले यो कार्यक्रम छोडेदेखि बल्ल आजको यो एपिसोड चाहिँ रवि लामिछानेकै शैली जस्तो लाग्यो। सलाम छ हजुरलाई फेरि पनि
@HarkaTamang-xn7ww
@HarkaTamang-xn7ww 5 сағат бұрын
❤❤❤😂😂😂😂🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊😊😊😊
@lee_mlee2825
@lee_mlee2825 4 сағат бұрын
राज्य सबै खनिएर एक ब्यक्तीलाई गरिएको यो अमानविय र अन्यायको बिरुद्द सबैले चर्को आवाज उठाऔ
@RamShresthaShrestha
@RamShresthaShrestha 5 сағат бұрын
एमाले काङ्ग्रेस र कान्तिपुर बहिष्कार गरौ सबैले
@Pawan-26SS
@Pawan-26SS 7 сағат бұрын
कालो काङ्ग्रेस, कालो कान्तिपुर, काल मास्क वाला कालो यमाले देशको लागि दुर्भाग्य।
@buddimansarki3730
@buddimansarki3730 8 сағат бұрын
हजुर को पत्रकारको समान गर्दछु सर नेपाली को अासा लाक्दा पत्रकार हुनुहुन्छ सर
@nokhiramoli3665
@nokhiramoli3665 4 сағат бұрын
पत्रकार जि । याे गृहमन्त्री भैखाकाे अनुहार हजुरको सिधा कुरा जनता संङघ ।कार्यक्रममा नादेखाउनुस ना हजुर।
@Shahi-q8x
@Shahi-q8x 4 сағат бұрын
❤❤❤एक मात्र विश्वासीलो टेलिभिजन❤❤❤
@sudarshanshresthauk175
@sudarshanshresthauk175 3 сағат бұрын
नेपाल र नेपाली भएर जन्मनु नै अविसाब भए को अनु भव हुन लागेको छ आजकालको राजनीतिक न्ययलय सबै को बातबरण देख्दा त । धिकार हामी सोजा नेपाली जनता - जया नेपाल आमा 🙏🇳🇵
@SitaSigdel-e8d
@SitaSigdel-e8d 4 сағат бұрын
बिरेन्द् सर नमशकार सहि र सतय् कुरा जनता समक्ष राखिदिएकोमा धन्यबाद
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 3 сағат бұрын
विधिको शासन छ भन्दै गृह मंत्री लेखक ले प्रहरी प्रशासन लाइ नौटंकी बनायो।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 4 сағат бұрын
सधैंभरि रबि काे बारे बाल्ने जाैरुले अाज रमेश लेखक काे बारेमा बाेलेछन। रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन । एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
@deenanathacharya2743
@deenanathacharya2743 2 сағат бұрын
गृहमन्त्री लेखक ज्यू भित्र भित्रै सरकारी वकिल ,आँफ्नै मातहतका प्रहरी प्रशासनलाई प्रयोग गरी आँफू अनुकुल आँफ्नै ईच्छामा चल्न बाध्य बनाउने तर सुशासनको नारा लगाएर घोर अन्याय गर्ने गृहमन्त्री लाई लाज लाग्दैन ?
@MR.PULAMI
@MR.PULAMI 5 сағат бұрын
चोरहरुको कुशासन छिट्टै अन्त्य हुदैछ
@durgakirat
@durgakirat 3 сағат бұрын
स्काउटको बक्योता ५.५ करोडमा १.५ करोड भुक्तानी गरेकोछु भनेको छ । भुक्तानी भए नभएको बैंक स्टेट्मेन्ट हेर्नू पर्यो नि पत्रकारज्यु !
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 7 сағат бұрын
सहि हो बिरेन्द्र जैरू सर हजुरलाई सलाम छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@mayaadhikari3448
@mayaadhikari3448 2 сағат бұрын
रबि ले जस्तै एक एक गरि भ्रष्टाचारी लाई लखेट्ने हो भने लाखौ युवा हरु ले भ्रस्ट मुक्त नेपाल गराउन सकिन्छ।
@YogendraBajgaiN
@YogendraBajgaiN 3 сағат бұрын
❤१००% सत्यतथ्य समचरहो❤❤❤
@baldevthapa7301
@baldevthapa7301 4 сағат бұрын
गृहमन्त्री किर्ते कार्य गर्ने , यो गरेको कारवाही किर्ते र प्रतिशोध्पुर्ण गर्दै आफ्ना र प्रमको पार्टीको भ्रस्टहरु बचाएर आफुलाइ भबिष्यमा कारवाही गर्ने युवाको पार्टीका नेता प्रति प्रतिशोध कार्य गरि रहेको छ । यो महंगो आफैले ब्यहोर्नु पर्ने अवस्था छ ।
@M.T.SherpaPinasha-s5e
@M.T.SherpaPinasha-s5e 3 сағат бұрын
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ले लुम्बिनी बैंक म कारोबार नगर्नु होल 🙏🙏🙏🙏🙏
@chinikc
@chinikc 3 сағат бұрын
Hajur Jasto Pattrakar Hunu Parxa Nepal Ma Hajur Lai Salam.
@kamalbohara6667
@kamalbohara6667 8 сағат бұрын
बाख्रा ले नै🐅 बाघ लाई खोर मा राखेपछि विस्वास नि कस्को गर्नु र खै
@ActionTheRevolution
@ActionTheRevolution 5 сағат бұрын
महेन्द्र राज भन्ने चाइले केहि पायजस्तो लाग्यो, खड्का भन्ने मन्त्री सग डरायछ अनि यस्तो वाइयत उत्तर दिदैछ ।
@deepakrajbaral7888
@deepakrajbaral7888 4 сағат бұрын
यो अध्यक्ष र बैंक प्रति हदै सम्मको कारवाही गरियोस !
@chakgurung3175
@chakgurung3175 5 сағат бұрын
Absolutely right
@RameshwarChaulagain
@RameshwarChaulagain 3 сағат бұрын
कमिसन तन्त्र कमिसनमा संवैधानीक प्रमुख बिक्रि अनि आफ्ना जाेगाउने जनता फसाउने न्याय नै बिक्रि ।कुरै नगराैअरू🎉🎉🎉🎉दलेठग नेताकाे कत्राे राजा बन्ने ईच्छा दलेठग खुस्केट नेता रे🎉🎉🎉🎉
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 8 сағат бұрын
यो सरकार भनेकै दोषि लाइ बचाउने देसको लागि केहि गर्छु भन्ने लाइ फसाउने हो जागौ जनता नत्र देस सकिदैछ अब पनि जनता जागेनौ भने पछुताउनु बाहेक केहि हुने छैन
@gokulbk241
@gokulbk241 3 сағат бұрын
कुशासन सरकार को अन्त्य निश्चित छ
@BikashKumarnepali
@BikashKumarnepali 2 сағат бұрын
आम नेपाली जनता लाई विनम्रतापूर्वक अनुरोध गर्दछू यो सरकार ले रबी लाई सारै नी अन्याय गर्यो अब अब अदालत पनी यो सरकारले किनेको छ अब रबीलाई जनताले मात्रा न्याय दिन सक्छन । जनता जागौ अब 🙏
@ramsaranthapa1111
@ramsaranthapa1111 4 сағат бұрын
याे ईस्काउटकाे जिम्मेवर भनिएकाे मानिस फटाहा रहेछ । यसले पनि शुल्क भेटेछ ।
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 8 сағат бұрын
सिधाकुरा जनताको जनता मै न्युज २४ प्रस्तोता बिरेन्द्रजैरु शुभकामना तथा हार्दिक बधाई 😅😂🙏
@basnetvlogs9293
@basnetvlogs9293 7 сағат бұрын
ठुला मिडिया कर्मि र यी भ्रष्टाचारी नेताकार्यकर्ताहरुलाई रबि मन परेको छैन किनकी उनि र उनको पार्टीले बिरोधका आवाज उठाउदै आएका छन् त्यसैले रबि लगायत सिङ्गो रास्वपा लाई मन पराउने र अबको आगामी चुनावबाट रास्वपा ले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने जति यता हाजिर हुनु है । 🙏❤❤❤❤
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 6 сағат бұрын
@@basnetvlogs9293 सनातन को हिन्दुराज्य र हिन्दू धर्म ले जनमत लाई एक हुनु दिँदैनन् र जनता कहिल्यै १ मत्तोका हुँदैनन् ? धार्मिक् निति का सिद्धान्त# हुन्छ #फुट पार राज गर# हुन्छ ? माहाशाय///
@ramsaranthapa1111
@ramsaranthapa1111 4 сағат бұрын
ईस्काउटका मानिसले पनि चाखेछन् ।
@RRP-c8p
@RRP-c8p 4 сағат бұрын
यो बैंक र अध्यक्षलाई नै पेट्रोल खनाएर आगो लाउनुपर्छ।😊
@aakashbasnet5635
@aakashbasnet5635 5 сағат бұрын
❤❤❤❤❤❤
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 3 сағат бұрын
सुनसरी बाट रेगलर❤जयरबि❤जयकुलमान
@himlalbhandari4593
@himlalbhandari4593 7 сағат бұрын
शक्ति र सत्ता को बल मा न्यायलय को किन्बेच यसरी हुदोरैछ,आवज दरिलो,सन्सार ले बुज्ने,बुजाउन सक्न्ने को त यो हालत हुदोरैछ ,आवज बिहिन पैसा बिहिन ले कसरी न्याय पाउने श्री मान...बिचारा मेरो देस दुख लाग्छ .......अझै यिनिहरुकै दब्दवा छ उपल्लो तहसम्म😪😪😪😪
@-Rr1990
@-Rr1990 6 сағат бұрын
काइते गृहमन्त्रीको गजबको विधिको शासन देखियो।
@anusapkota1402
@anusapkota1402 5 сағат бұрын
यो चोर को पालो 2084 मा आउने छ
@Tmglok
@Tmglok 7 сағат бұрын
त्यो स्काउटकाे कर्मचारी हटाउनुपर्छ स्वतन्त्र जबाफ आएन 😡😡
@BikashRai-p9i
@BikashRai-p9i 8 сағат бұрын
मुला हरु सम्मानित अदालत हरे के बोलछ् यो लेखक तिमी हरु को होईन र ।
@rajaramghimire2599
@rajaramghimire2599 4 сағат бұрын
काङ्ग्रेस एमाले का भरष्ट्र कुसासक नेताहरु राज्य संचालनमा रहुन्जेल देश र जनताले दु:ख सास्ती भोगिरहनु पर्ने छ
@kedarkaushik3521
@kedarkaushik3521 5 сағат бұрын
<a href="#" class="seekto" data-time="337">5:37</a> सरकारी वकिल र प्रहरीप्रमुख तिमीहरूका भरौटे हुन् नि त !
@PAUSHRAIproductions
@PAUSHRAIproductions 7 сағат бұрын
गारयो छ हौ हामलाई❤❤ जय सिधाकुरा❤❤
@safalkc2489
@safalkc2489 2 сағат бұрын
गुन्डा बनाउने मन्त्री प्रती हार्दिक श्रद्धाञ्जली अर्पन गर्द छु 😢😢😢😢
@janakjoshi1404
@janakjoshi1404 8 сағат бұрын
मेरो मन पर्ने आवाज ।तपाइको को नि?
@SavitriChand-w7m
@SavitriChand-w7m 2 сағат бұрын
Sahi kura garnu bhayeko ma dhanyabad❤
@ramtharu9975
@ramtharu9975 2 сағат бұрын
बैंकमा आगो लगाउनु पर्छ ।
@danbahadurrai99
@danbahadurrai99 3 сағат бұрын
💯✅ right
@gagangurung1327
@gagangurung1327 2 сағат бұрын
yo desh ma bahun ko rajle Nepal bigriyo aabako dashk ma mulbasile satta linxa aani desh banxa hajur
@durgakirat
@durgakirat 3 сағат бұрын
यो स्काउटको जिम्मेवार ब्यक्ती कार्यालय प्रमुख चोरै रह्व्छ ! किन आलटाल ढर्मर बोल्यो ? किन उचित जवाफ दिदैन / अहिले जनता खवरदारिमा नौतृएमा ... यिनिहरुको जिम्मेवारिमा रहेको कुनै पनि आम्दानी श्रोत केन्द्रहरुमा नगद जम्मा हुन दिने छैन । जनता जागौ ! यिनिहर्य्लाई जाउलाख्व्लमा खोर बनाएर थुनौ ।
@mitrabdrkhatri-ls7of
@mitrabdrkhatri-ls7of 3 сағат бұрын
कालो कांग्रेसको काइते गृहमन्त्री राजीनामा दे
@chinikc
@chinikc 3 сағат бұрын
Nepal Ma Chor Horu Ko Rajai Cxa Garib Janata Lai Matra Kanun Lagcx Hajur.
@ActionTheRevolution
@ActionTheRevolution 5 сағат бұрын
उमेस भन्ने के को मानव हो कताबाट अधिकृत भयछ ! अनि बैंक लाई बाइकट गर्नु पर्ने देखियो । कसरी फोन उठाउछन त चोर भटाहाहरु , बिरेन्द्र सरको प्रश्न बाट डरायको छ्न । यदि कोहि जिउदा छौ भने बबिता दिदिको सहयोग गर्नु पर्यो ।
@MohanGharti-i7v
@MohanGharti-i7v 2 сағат бұрын
Sahikuragarnubhay0❤❤❤❤❤
@rajupaudel4981
@rajupaudel4981 2 сағат бұрын
👍👍👍👍
@kedarkaushik3521
@kedarkaushik3521 5 сағат бұрын
<a href="#" class="seekto" data-time="613">10:13</a> काम गर्न नसक्ने पाङ्दुरेले केके न गरें भनेर देखाएका होलान् । यिनको कामले लाज पनि लजाउँछ !
@NirmalMagar-b7r
@NirmalMagar-b7r 2 сағат бұрын
चोरको काल खण्ड बनेको छ मेरो देश दिक्क लाग्छ
@prabhab467
@prabhab467 3 сағат бұрын
always love rabi❤❤
@TulsiramKhadka-n8g
@TulsiramKhadka-n8g 2 сағат бұрын
रेडक्रसका पदाधिकारी मध्ये जो जस्ले बोली फेरे झ्याप समाती भोजपुरे हथियार देखाउनु पर्छ खडका ल्याण्डले दिएको खुराकी छाद्छन।
@TheStreamer73
@TheStreamer73 7 сағат бұрын
Gunda raaz murda baad
@chandrachamlingrai7109
@chandrachamlingrai7109 2 сағат бұрын
❤❤❤❤🙏🙏🙏🙏🙏
@mohanbaniya6060
@mohanbaniya6060 3 сағат бұрын
यिनिमा कुनै खोट छ यिनको भासा सुन्दा
@durgakirat
@durgakirat 3 сағат бұрын
काङ्ग्रेस एमालेले ... ०४७ देखि तिनिहरुको कार्य शैली नियाल्ने हो भने पन्छे शैली फरक नपर्ने गरि सत्ता खेलाउछन । कसैले त्यसबारेमा ख्याल गरेको देखिदैन ।
@lazyprogamer
@lazyprogamer 3 сағат бұрын
100%
@ps6732
@ps6732 5 сағат бұрын
काङ्ग्रेस र एमालेको समाचार लेख्न सकिन्छ कि
@binodkhanal4427
@binodkhanal4427 5 сағат бұрын
यस्तो सरकार धेरै दिन टिक्दैन !!
@taragiri9525
@taragiri9525 3 сағат бұрын
rabi bhai na आत्तिनु jaya ghanti
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu 4 сағат бұрын
Congres amale vote
@omkoirala6519
@omkoirala6519 7 сағат бұрын
यो लेखक भन्ने मान्छे कसरी काङ्रेस भयो यो त कमुनिस्ट हुनु पर्ने थियो।
@nawarajhayu5727
@nawarajhayu5727 8 сағат бұрын
अहिले काे :- गृहमन्त्री काे काम गराई ठिक्क देखिएन् अहिले गृहमन्त्री हुदा जे वि राई लाई पक्राउ गर्न सकेको छैन् भाेलि गृहमन्त्री पद जान साथ अर्को गृहमन्त्री लाई ओई जे वि राई लाई किन पक्राउ न गरेको भन्दै साँसद भवन मा हँगामा मचाउछ् झाेले := हरु
@punraja
@punraja 5 сағат бұрын
ए मा ले, कांग्रेस सरकार को ३ करोड नेपाली हरु लाई उपहार "भ्रष्टाचारी मन्त्री दिपक" जस्ले सबै लाई छुट अनि सरकारी सम्पत्ति मा लूट !!!!
@bishnushrestha8522
@bishnushrestha8522 8 сағат бұрын
स्काउट मिलेर अगाडी बढ्न चाहन्छ भने राम्रो हो।सधैं झगडा मात्र गरेर पनि समस्या समाधान हुँदैन। मिल्न देउ।आसंका गर्नु ठीक होइन।
@punraja
@punraja 5 сағат бұрын
तिर्नु पर्ने पैसा तिरे खतम !! मिल्ने मिलाउने सबै सेटिङ को नाटक हो %
@BuddhiTamang-v3y
@BuddhiTamang-v3y 6 сағат бұрын
100%sahi ho birendarsir❤❤❤❤
@alinabhandari1307
@alinabhandari1307 5 сағат бұрын
गाली मा
@kedarkaushik3521
@kedarkaushik3521 4 сағат бұрын
एमाले र’च <a href="#" class="seekto" data-time="1482">24:42</a> यो !
@acharyatoya6707
@acharyatoya6707 5 сағат бұрын
मैले आजबिहान एउटा कुकुर्ले मासुबढिखाएछ हुक्क हुक्क गरेर उल्टिगरेर थुप्रोमासु ओकल्यो मैले देखे।यी देस जन्ता खाने मानबरुपी कुक्कुर लाई कोहि नया आएर त्यसरी नै ओकल्ने गराउने नेपाली सपूत पक्कै कोहि आउने छ होल समर्थन गर्न प्रतिक्षारत छौ हामी।
@dipakkarki2464
@dipakkarki2464 6 сағат бұрын
काङ्ग्रेस र एमाले यो देशको लागि ऐजरुनै हो।
@Bishnumenu
@Bishnumenu 6 сағат бұрын
ए शोषक साषक काङ्ग्रेस का खच्चर हरु कुरा हरुको फलास हुँदै छन।
@hem123guragai
@hem123guragai 7 сағат бұрын
Scout KO jagga KO barema sodheko prasna ma scout KO pratinidhi le diyeko jabaph Kati reliable dekhiyena dikkar xa yesta nalayak prarti
@narayanacharya6911
@narayanacharya6911 8 сағат бұрын
1st viewer
@taragiri9525
@taragiri9525 3 сағат бұрын
tara प्रचण्ड yo desko हिरा हुन्
@dwaanbohara1217
@dwaanbohara1217 6 сағат бұрын
अपराधि जति नेता मन्त्री सांसद न्यायाधीश वकिल पुलिस पत्रकार ठुला व्यापारी छन न्याय र शान्ति बिकासको के आसा राखनु
@DohaQatar-f2o
@DohaQatar-f2o 5 сағат бұрын
Nwes 24awars team lai salam xa sahi job
@marchthirtyone1997
@marchthirtyone1997 8 сағат бұрын
यस्तो हर्कत गर्यो भने दुइटा कुरा हुन्छ कि मरिन्छ कि बाँचिन्छ !! !! बाँचियो भने त ठिकै हो मरियो भने चाही दुइटा कुरा हुन्छ कि गाडछन कि जलाउछन... !! !! जलाए भने त ठिकै हो गाडे भने दुइटा कुरा हुन्छ कि माटो भइन्छ कि सड़ीन्छ !! !! सडे त ठिकै हो माटो भैयो भने दुइटा कुरा हुन्छ कि उडेर जान्छ कि झार उम्रिन्छ !! !! उडेर गए त ठिकै हो झार उम्रियो भने दुइटा कुरा हुन्छ कि गाईले खान्छ कि साबुन बनाउछन !! !! गाईले खाए त ठिकै हो साबुन बनाए भने दुइटा कुरा हुन्छ कि लुगा धुने साबुन बनाउछन कि नुहाउने !! !! लुगा धुने साबुन बनाए त ठिकै हो नुहाउने साबुन बनाए भने दुइटा कुरा हुन्छ कि केटाले नुहाउछ कि केटीले केटाले नुहाए त त्यस्तै हो....केटीले नुहाई भने त अबुई!!! कस्तो लाज लाग्छ.......😝😝😝🤣🤣🤣🤣
@deepaadhikari6505
@deepaadhikari6505 7 сағат бұрын
Yesto grihamantri ta aahile Samma bhayeko thaha chaina Tara janta le ke hereko hola sabai Kura thaha hudahudai sabai janta aak jute bhayara Kada kadam chalnu paryo,natra yeti Kai daman bhairahane ho.
@PratapSingTamang
@PratapSingTamang 7 сағат бұрын
किन हो किन हजर सँग boxing खेल्न मन लाग्यो आउनु 1vs 1 ☠️
@HariNarayanDas-w9k
@HariNarayanDas-w9k 3 сағат бұрын
🎉❤️🇳🇵🎉❤️🇳🇵
@mrosekhadka9177
@mrosekhadka9177 4 сағат бұрын
सुन काँग्रेसका झोले गुहु खाने कार्यकर्ता हरू यो कुरा खाते भाते हरू Rip सबै झोले कार्यकर्ता हरू 😮😮
@RajKumarRai-hd3wu
@RajKumarRai-hd3wu 2 сағат бұрын
पैसा खाना पाए कुरा फिरे
@panchasheelakakshapati6421
@panchasheelakakshapati6421 7 сағат бұрын
गठबंधन नगरे त यीनीहरूको केही हुदैन,‌अनि .....।
@bishnulamichhane3096
@bishnulamichhane3096 3 сағат бұрын
Lekhak ji Nepali Janatale Tapai lai chineka chhan.
@kedarpokharel393
@kedarpokharel393 5 сағат бұрын
नेताहरूको शैली अनुसार कर्मचारीहरूले काम गर्ने हो नि ।
@yammahat6958
@yammahat6958 2 сағат бұрын
Wow birenra jairu patraka vaneko ta yasto po hunuparxa ta
@brandedmutublog
@brandedmutublog 6 сағат бұрын
"रविमाथि कुनै अमानवीय व्यवहार भएको छैन, कानुनसम्मत अनुसन्धान भइरहेको छ" भन्ने गृहमन्त्री लाई दुई शब्द जाओस् त साथीहरु!
@PremGc-kp9kr
@PremGc-kp9kr 5 сағат бұрын
Bhrasta gulam lekhak lai uchha samman ka sath teri machi....kukur bhanna chahanxu sir 😂😂😂
@pradeepkunwar9180
@pradeepkunwar9180 7 сағат бұрын
Jairu neta haina patrakar nai thik cha hjr
@RajendraKhadka-zw4ls
@RajendraKhadka-zw4ls 3 сағат бұрын
Royara news napadhnu hola.
@KarkholaThapa
@KarkholaThapa 6 сағат бұрын
One of the best news❤️❤️
@renukarki9655
@renukarki9655 5 сағат бұрын
Grihamantri murdaba nalayek grihamantri rajinama de nirdosh.Rabilai fasaune kam nagar khabardar sarkar 😡😡
@YogendraBajgaiN
@YogendraBajgaiN 3 сағат бұрын
😂राष्टियआतङ्ककारि मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@BinodKarki-w1q
@BinodKarki-w1q 5 сағат бұрын
Yesaigari aafnolai jogaun ta rabilai jelhaler jantako aakhama xarohalni kamgarekahun r aafujogin r aafnolai jogaunmatrra A male congers miler sarkar sanchalan gareka aam jantale bujekaxan
@kishorman7233
@kishorman7233 3 сағат бұрын
Rajnetik kota Paisa power ko khel
Новости дня | 16 декабря - утренний выпуск
4:42
Euronews по-русски
Рет қаралды 19 М.
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 54 МЛН
Подсадим людей на ставки | ЖБ | 3 серия | Сериал 2024
20:00
ПАЦАНСКИЕ ИСТОРИИ
Рет қаралды 572 М.
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 154 МЛН
Sudden assault near Kursk / Putin's statement
13:04
NEXTA Live
Рет қаралды 1,2 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 54 МЛН