यो बामदेव नेता हुने प्राकृति को रैनछ जता मल्खु उतै ढल्खु स्वभाव का रै छन😂😂😂😂😂😂😂😅
@DurgaPrasadRijal-e8h9 күн бұрын
वामदेवलाई नेपालगन्ज महाधिवेसनमा,चुनावमा हराएर पनि वलिसंग मिल्ने ,वलिलाई सभापति वनाएर जहिले पनि धाेखा दियपनि हिटलरले प्वांख निकालेकाे भाले हिटलरकाे चाराेमा भुलेझैं वलिकाे मिठाेवाेलिमा किन भुल्न खाेज्याहाेला?
@jmahadevshah423110 күн бұрын
दुईं मुटु ऐक ढडकन हुने गरेर काम गरौ न रूम म मिलाउछु 😅 ।।
@govindaadhikari23579 күн бұрын
घीनलाग्दाहरु नाग्लोपसल जस्तै पार्टी खोलो अनि वार्गेनिङ गरो देश र जनतालाई ठगो । जय वालेन, कुलमान हर्क
@BabukajiShrestha-d4q10 күн бұрын
पार्टीका लागि हाेईन , पैसाका लागि एमाले पूबेश गर्न लागेका हुन् । स्वार्थि ।
@spbaral34699 күн бұрын
बामदेबलाई नेता मान्नु हास्यास्पद हो ।
@rebatiman1239 күн бұрын
Ha ha ha .....
@sanginb.c.292810 күн бұрын
Good news .बुढेस काल मा धेरै चुरिफुरी नगरे हुन्छ।
@ghisingnir6589 күн бұрын
बुढाे साँढे र यिनी एउटै हाे ,न जाेत्न मिल्छ न काट्न 😂😂😂😂
@PremThapa-oz2or9 күн бұрын
बामदेवकाे नाम लिन पनि घिन लाग्छ ।
@nathurammahato28549 күн бұрын
Ajhai Oli machine bam bhyaguta hune Bho, 😂😂😂😂😂😂
@ShankarDaas-nv6vh10 күн бұрын
अब बाटो मा भिक्षु माग्न आऊच सरनार्थी भस्ताचारी 80 करोड सर्पले सरापोस
@prakashbhandari14110 күн бұрын
बाराम्बार ओलिलाइ बिस्वास गरेका बाम्देब फेरि हिस्स बुढी खिस्स दात भने झैं भएको छ । यो त समाजबादिमा जान नदिन षडयन्त्र हो भन्ने मलाई पहिले नै लागेको थियो
@Vijayarai3910 күн бұрын
😂😂😅🎉
@ShyamChhetri-gb7qy9 күн бұрын
अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
@Case-no.42010 күн бұрын
ठिकै भयो
@MaheshBogati-vq8ow9 күн бұрын
अब पिण्ड खानेबेला जतागए पनि केही हुनेवाला छैन तेस्को साठाे घरमा बसेर आराम गर्दा हुन्छ बामदेबले।
@nian21009 күн бұрын
मदन भण्डारिले त्यसै भनेका होइनन्, बामदेवलाई कन्भिन्स गर्नै सकिन्न, सक्यो भने चाहिँ उर्लदोँ कर्णालिमा हाम फालेर पानीमुनिको जमिन समेत छोएर आउन तयार हुन्छन् ।
@Bikaljoshi12310 күн бұрын
😂😂😂😂😅😅
@nabinshrestha50499 күн бұрын
अब त तिमी बामदेब लगायत अन्य कामदेब, हरामदेबहरू राजनितिबाट सन्यास लिने साेच बनाउछाै कि ?
@dhanajirel-pw5ys10 күн бұрын
याे मान्छे बाटाे मादल अाफै बने।बाटाकाे मादल जस्ले पनि ठाेक्छ।याे थाेत्र भईसके अब।
@Kumar-p8m9 күн бұрын
Bahula ho yo.
@ramitakhadka85939 күн бұрын
Thikkaparyo jastaalaai tyastai
@AnilPunMagar-k6v10 күн бұрын
बामदेबलाई एमालेले बादरको पुच्छर लौरो न हतियार भनेर बाल दिएन 😂😂
@ramchand41810 күн бұрын
मोर्ने बेला हर्यो कक्रो घर मा बस्नु चोर र भस्तक्जारी हरु अबो त
@lokn.66239 күн бұрын
Badnam hunalai naam huna paro ni paila
@dineshthapa76610 күн бұрын
लाजनभयको नकचरो।पदको भिकमागेर पार्टीचहार्दैछन।
@Tikamaden-z5h9 күн бұрын
😁😁
@hikmatranamagar958110 күн бұрын
चोक कै मादल हुने भो
@kokilajuwa273610 күн бұрын
अव त एउटा वांगो लठ्ठि र कचौरा लियर हिड्न ढिलोभयो है ।
@ChhatraKunwar-fq8vi9 күн бұрын
Bam deb ko kam xain
@dorprasadkaphle25389 күн бұрын
Pagal
@rajsharma-vo8rg-Nepal-India9 күн бұрын
Sqb ka sab chor chhan amale ma chhan
@KpHangsurung-fv7ip10 күн бұрын
बान देव गौतम ले खोजेकै त्यही हो।
@dblama583710 күн бұрын
Ne ca pa s ma lyaunu hudai Fatah bamdev lai
@KrishnanPun-fy1fk10 күн бұрын
Aafhu sanga vaya ko lai nikalne Bani xa jhukne Bani Alli xaina ke pi ba ko