प्रचण्ड रणनीतिः राजीनामा नदिने, संसदको सामाना गर्ने े ! रास्वपा पनि प्रचण्ड कै साथमा । -NEWS 24

  Рет қаралды 38,940

News24 Nepal

News24 Nepal

3 күн бұрын

प्रचण्ड रणनीतिः राजीनामा नदिने, संसदको सामाना गर्ने े ! रास्वपा पनि प्रचण्ड कै साथमा । -NEWS 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 92
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 2 күн бұрын
प्रचण्ड प्रचण्डले ठिक गर्यो प्रचण्ड जादुवाला छ सबैलाई फेरी प्रचण्डेको खुट्टामा ल्याउँछ।
@Dhondub
@Dhondub 2 күн бұрын
अब जनताले पार्टीको झोले होइन। श्रीलङ्कको जनताहरुले जस्तो नेता र पार्टीहरु सबै नस्ट गर्नुपर्छ।
@user-wj5qx1fe4i
@user-wj5qx1fe4i Күн бұрын
Chick😮,Amanushya ,Our,Ahinsa Guru😢😢😢😢😢 Vandey Guru 3:47
@phidimphidim7914
@phidimphidim7914 Күн бұрын
1​@@user-wj5qx1fe4i
@InfinityHub07
@InfinityHub07 2 күн бұрын
यी बुढाहरु कैले मर्छन् 2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵
@kabitakhanal6361
@kabitakhanal6361 2 күн бұрын
विश्वास को मत लिने बेला सम्म सबै फाईल खोल्नु पर्छ,जो जो जेल जान्छ जान्छ l
@birswr4905
@birswr4905 2 күн бұрын
राजिनामा हैन यस्ताहरु संग वान टु वान भिडनु पर्छ प्रचण्ड जी।
@TimRajGurung
@TimRajGurung 2 күн бұрын
आम जनता रुष्ठ छन्। अब भ्रष्टाचारी बचने भए।
@YogendraBajgaiN
@YogendraBajgaiN 2 күн бұрын
प्रधानमन्त्रि र गृहमन्त्रि ज्यु यी भ्रस्टकाअगि सम्बिधान अनुसार निडरभयर अगिबड्नुहोस जित तपाईहरुकै हुन्छ❤
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
Good decision PM.
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 2 күн бұрын
Malai Prachand ko adan man paryo
@goresaud8261
@goresaud8261 2 күн бұрын
संघीयता खारेज भय धेरै राम्रो,देशले धान्नै नसक्ने बेबस्था किन चाहियो देशलाइ
@rhythm.dynamic.sushil
@rhythm.dynamic.sushil 2 күн бұрын
2047 को संविधान व्युताउनु पर्छ🙏
@RomanThing-t1s
@RomanThing-t1s Күн бұрын
भ्रष्टाचारको सबै फाइल खोल्नुस् एक हप्ता भए पनि जेलमा कोच्नुस आनि गुरिबान्दु र आरजुलाई एक हप्ता भए पनि जेलमा कोच्नुस आनि सडक को बाटो तयार गर्नु भ्रष्टाचार हरु एक भएको छ सजान र इमान्दार एक हुनु आवश्यक छ
@premdevbudha2876
@premdevbudha2876 2 күн бұрын
धोका
@007robinhoodlove5
@007robinhoodlove5 2 күн бұрын
😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस, छोराछोरी नातीनतीना लाइ महँगो fees तीरेर ,जग्गा बेचेर पढाउदै बस,स्वास्थमा लाखौं खर्च गर,महङाइ मा जीवन वीताउ 🤷‍♂️🤷‍♂️
@homlimbu2205
@homlimbu2205 2 күн бұрын
Brilliant
@binabina7708
@binabina7708 2 күн бұрын
महाकाली बेचेर खाने पार्टी ने,क,पा,एमाले पार्टी हाे ।
@narayang.c6933
@narayang.c6933 2 күн бұрын
लाज पचेकाहरुको चर्तीकला हेरौला अब सहकारी सहकारी भनेको काङ्ग्रेसले कसरी समाधान गर्दो रैछ जनताले हेरेका छन।
@kiranghimire
@kiranghimire 2 күн бұрын
Ahile prachanda le rajinama nadiyekai ramro
@rajendrakc3484
@rajendrakc3484 2 күн бұрын
good prachanda ji pahila ieniharu lai jal halnus ani matra aru sochaula,,,
@madhavacharya9574
@madhavacharya9574 Күн бұрын
प्रत्तेक्ष कार्यकारीकाे निर्वाचनकाे लागि संविधा संसाेध गर्नु पर्द छ ।
@premghimire9107
@premghimire9107 2 күн бұрын
प्रदेस खारेज गर्नु पर्छ
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d 2 күн бұрын
Congress र Emale मिले पछि अरु पाटिको खैरियत छैन ।
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom Күн бұрын
प्रचण्डले राजिनामा दिनु हुन्न
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 2 күн бұрын
Rajinam dinu hunna wk nahina samma afnu adhikar hun.
@brokenheart-ks4uf
@brokenheart-ks4uf 2 күн бұрын
marwadiko lagi sambidha samsodhan
@acharyatoya6707
@acharyatoya6707 2 күн бұрын
धोखा र बैमानी त एमाले काङ्ग्रेस माओबादिको दाल भात तरकारी जस्तै हो जो दैनिक प्रयोग गरिन्छ।रह्यो कुरो नेपाली जन्ताले अब के गर्ने ? लौरो बोकेर नेता लखेट्ने कि मत्पत्रमा छाप हान्ने हात लाई ढुङ्गाले थिच्ने ??
@milinabista5406
@milinabista5406 2 күн бұрын
Xi yo KP ta last khatra rahexa
@gopalbhul9878
@gopalbhul9878 2 күн бұрын
Parchanda sarkarko Jay hosh Jay Nepal
@user-wy5do2pu1e
@user-wy5do2pu1e 2 күн бұрын
अब एकमात्रा उपाया छ त्यो बालेन आउ नेपाल आमा लाई बचाउ 84 मा एकलौटी हुन्छ यदि बालेन ले पार्टी खोले भने
@jerrybiswakarma3920
@jerrybiswakarma3920 Күн бұрын
काँग्रेस र एमाले जति ठुलो पार्टि तेती नै ठुला भ्ष्ट यो कुरा हामि जनता ले बुझ्न जरुरी छ है साथि हो रबि लामिछाने जिन्दावाद जय घण्टी
@baluthapa5138
@baluthapa5138 2 күн бұрын
सहमती ताेड्न सिकाएकै प्रचण्ड ले हाे।
@abhijitbhandari621
@abhijitbhandari621 2 күн бұрын
Ekdum thik...30 din xa..Rabi ji aayog khada garnu hos..bechan jha nai biggest source of information rahexa vanne bujna ta aba garo xaina..third degree diera vaye pani kura khulauna paryo
@pratikguragain8116
@pratikguragain8116 2 күн бұрын
Flop people flop system political leaders never think about public and nation no view no vision no mission only bhag banda what the hell
@premdevbudha2876
@premdevbudha2876 2 күн бұрын
2:05
@bisnuroyal8138
@bisnuroyal8138 2 күн бұрын
कस्को केरा खान राजीनामा नदिने?मतै नहुनेले मतदानको माग गर्ने?रात रहे अग्राख पलाउछ भनेको होला त्यो कुहिसकेको छ!सधै यता र उता गर्ने प्रचण्ड मुला वारि भित्ता पुगेछ!उता रालो नभएको घण्टीको चाला पो देखेर दुनियाँ खित्का छोडेर हासेको छ त!!
@gangarai3501
@gangarai3501 Күн бұрын
यो 1महिनामा जे परे पर्छ रबि सबलाई हालिदेऊ जेल , सबको फायल छिटो भन्दा छिटो खोल । पहिलो नम्बरमा शेरेका स्वास्नीलाई नछोड अनि बाँकी सबैलाई । प्रधानमन्त्रीले अहिले राजिनामा नदेऊ सरकार ।
@tnobs3979
@tnobs3979 2 күн бұрын
Prachand, shere and Kp haru kahile morne ho? Yo desh lai kati samma khelaune ho!!😢
@user-ln7nn3gq9d
@user-ln7nn3gq9d 2 күн бұрын
Manv taskari samatera matrai Rajinama dinu prachanda jyu Tapai ko jai jaikar hune xa
@poudelyn
@poudelyn 2 күн бұрын
Wah, Imandarita? ke ho tyo vaneko? Do you have that?
@premghimire9107
@premghimire9107 2 күн бұрын
अब सक्दैन
@gangaprasadbhatta1459
@gangaprasadbhatta1459 2 күн бұрын
गलती दाेहराउन पनि नहुने ।
@animeff329
@animeff329 2 күн бұрын
Abe aatmaghati hannu parcha
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Күн бұрын
जन्तालाई किन झाेस्छ याे नेताहरूले जन्ताकाे चाहान भन्छत हाम्राे चाहाना भनेकाे सबै बुढाखाढा सबै बाबू भनेमाे हाे
@premghimire9107
@premghimire9107 2 күн бұрын
८०/९० सिटवाला भन्दा ३२ सिटे हावी हुनु, पाँच बर्ष मै प्रम हुन्छु भन्नू उनको अहम् थियो ।
@ratnagayak1567
@ratnagayak1567 2 күн бұрын
देश संकट मा छ भन्दै एमाले ले माओवादी संग मिलेर सरकार बनाउने भने थियो अहिले आफू आफनो पार्टी भ्रष्टाचार मा फस्ने डर ले काग्रेस संग मिलेर सरकार बनाउन लागे छ 😂😂😂
@basusilwal9503
@basusilwal9503 Күн бұрын
भ्रष्टाचारी जोगाउन बाहेक अरु होइन
@santoshchand8149
@santoshchand8149 Күн бұрын
तुरुप फाल्ने नयाँ नियम माववादीले ल्याएको होइन र म कुनै पार्टीको कार्यकर्ता वा झोले होइन तर 62 बाट नेपालको स्थिर राजनीतिले नेपालले कुनै पनि फाइदा चै भएन लाग्छ मलाई हजारौं राजा भन्दा एक राजा ठीक
@youjintamang1668
@youjintamang1668 2 күн бұрын
😢😢😢😢
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 2 күн бұрын
अरु केही होइन नेपालको पार्टीहरू सब गए त्यसले जान्छन्। अब राजा आउँछन् हो राजा अब हेर्दै जाओ तिमीहरुको तिमीहरु चोर खातेडका दिन आयो अब
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 2 күн бұрын
Mareko raja kata bata auchhaho bhut Aula
@user-fi9ze6sz9c
@user-fi9ze6sz9c 2 күн бұрын
राजा कहाँ मर्यो र प्रचण्ड आतङ्ककारी हरु ले त हो मारेको ​@@user-mx6mu3tt6g
@RamKunwar-up1zw
@RamKunwar-up1zw Күн бұрын
1 mahina ma sabai file kholnu parx
@crafteryt3030
@crafteryt3030 2 күн бұрын
उधोग कलकारखाना सबै बेचेर खायौ अब के विकास गर्छाैं?
@madhungana
@madhungana 2 күн бұрын
यो आरजुको दाल हो नेका नया बिश्व वा गगनको नेतृत्व आबस्यक छ यी दासहरूको कुरा के सुन्ने
@DanBahadur-hy5re
@DanBahadur-hy5re Күн бұрын
सम्बिधान सगसाेधन हाैन भष्टचारिलाई जाेगाउन लागेकाे काग्रेस र एमाले लागेकाे स्पटबुझिन्छ।
@user-ox2cw4wv2x
@user-ox2cw4wv2x 2 күн бұрын
Rajinama haina sabailai samatayra jeal halayra madday awadi chunab garnu parxa😢😢😢😢😢🎉🎉🎉😢😢😢😢😂😂😂🎉🎉🎉😢😢❤
@deephealer4461
@deephealer4461 Күн бұрын
30 din vitra ma.sab dile kochera jail pathaunu pm prachanda ra ravi ji
@shreeharibaniya7644
@shreeharibaniya7644 2 күн бұрын
शुंसमं निंतिले। अनुं शनधांन गर केहोयो
@santoshchand8149
@santoshchand8149 Күн бұрын
अव एक महिना छ यो सरकार सित इदी सच्चिने हो भने भुटानी शरणार्थी, सुनकण्ड , गिरीबन्धु काण्ड जति पनि काण्ड छन् खोलेर देखाए भो त टेरमेक्स के के छ सबै काण्ड खोलेर 84 को नतिजा ल्याउनु पर्यो😅😅😅
@gangaprasadbhatta1459
@gangaprasadbhatta1459 2 күн бұрын
रास्वपा लाई सत्ता छाेडन ,धेरै गाह्राे
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 күн бұрын
यो चारवटा मृगौला वाला गिरीबन्धु जग्गा पचाउन सरकार परिबर्तन गर्न लागेछ।
@sonofdevilbeast1007
@sonofdevilbeast1007 Күн бұрын
Military rule chahiyo desh maa aba,yo chor haru le desh sakna lage
@KamansinghChaudhary
@KamansinghChaudhary Күн бұрын
K,p,Ba ,gunkha
@merosyangja
@merosyangja 2 күн бұрын
कस्तो दिक्कलाग्दो
@Rajkumardarnal65789
@Rajkumardarnal65789 Күн бұрын
प्रचण्ड को लागि यो पैलोर अन्तिम मौका पनि हुनसक्छ !प्रचण्ड ले पुर्ण प्रचण्ड बन्नुपर्ने देखिन्छ !
@thapagimgr3227
@thapagimgr3227 2 күн бұрын
Purano mao badi ek dhikka kina hunna. Raa. sa.paa sanga balla taalmel garera aghi badhna sajilo hunxa.
@user-sj1ob3zo5h
@user-sj1ob3zo5h Күн бұрын
नेपाली काङ्ग्रेसको कुरो जहिले पनि गरिब चुस्ने हो
@user-uk4rh8zj1u
@user-uk4rh8zj1u 2 күн бұрын
yesto huncha bhani kumaaiko ghimaai huncja bhanne kuraa prachandale kasari thaahaa napaayeko ?
@sonofdevilbeast1007
@sonofdevilbeast1007 Күн бұрын
Yo muji naya sarkar pani dui char mahina ko lagi matrai ho.
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 2 күн бұрын
Purb ka Chamalko Bhat Khan Napaye ko K.p Oli, R Sudur Pasxim Ka bhat Ei Khan Napaye ka Sere, le Desh , Janta Haru ko...
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l Күн бұрын
खड्गे र भाउजू आरजुलाई जेल कोच्ने साथ नेपाली राजनीति ले धार परीवर्तन गर्छ । लु हीम्मत गरे हुन्छ प्रचण्ड र रबीले । सारा जनता बर्तमान सरकारको साथमा छ । ईतिहास लेख्ने दीन र समय आएको छ है प्रचण्ड र रबी ।
@hirdayashrestha8274
@hirdayashrestha8274 2 күн бұрын
Ta jhata khaobadii laee jel ma kochnu parxa
@arjunadhikari2948
@arjunadhikari2948 Күн бұрын
Aba shree lanka ko sthiti lyaunu parchha janata sachet bhaya mabhaye ta des nai kata gaye mcc bhutani
@SherbahadurAdhikari-r6d
@SherbahadurAdhikari-r6d Күн бұрын
Tero bau prachada ko uthal puthal ko parinam
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Күн бұрын
याे भ्रष्ट हरू जेलजान्छ भनी दरले हाे जन्ताले बुजेकै हाेलानि किन भत्कियाे भनेर
@deephealer4461
@deephealer4461 Күн бұрын
Yeti rmro sarkar thiyo..ravi le.desh ma.susan deka thiye..dhikkar nalayak hijada haru..rmro gareko kaha dekhisakxan ra desh dubaune swarthi harule
@deephealer4461
@deephealer4461 Күн бұрын
25 wata file matra k khulna lathyo..kape sosaki desh bechuwq haru..yinarulai.xodna hunna
@thapagimgr3227
@thapagimgr3227 2 күн бұрын
Jaba samma yo budhoharu sakinna taba samma desh ma yestai ulto ulto khel bhai rahanxa. Dharya garau nepali ajambari koi xaina naya pusta ayesi dherai ramro hunxa
@kamalshrestha567
@kamalshrestha567 2 күн бұрын
Aabo kangress yamale lai pani muni gay pani xodnu hunna .. maubadi le eni haru lai taha lagayar nai xadnu parxa
@vincent77295
@vincent77295 2 күн бұрын
झाँट को मतलब कतिथ गणतन्त्र मुर्दावाद
@user-hm5ed2qk5z
@user-hm5ed2qk5z Күн бұрын
K P pani chor hokikho?
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 63 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 98 МЛН
प्रचण्डमाथि गगनको गहिरो विश्लेषण
12:12
Sajha Katha - साझा कथा
Рет қаралды 137 М.
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 178 М.