Girija marepaxi desh agi badxa jasto lageko thyio … Tara naya dalal haru ready vaisakda raixan…. Aba Sherey ra KP oli paxi Rajneeti safa hola jasto lagxa Tara Gagan haru Tehi line ma udaisakey… yio desh ko kehi huney wala xaina
@sandeepshrestha59382 күн бұрын
आर्जु रन्दिको अनुहार देखे दिन खराब जाने भयो😢😢😢😢
@yugeshsurkhali98772 күн бұрын
सबै लाई हेक्का रहोस आर्जु देउबा राणा समानुपातिक जनाजाती कोटl बाट मन्त्री बन्नु भाकी हुन।
@manojsangroula89642 күн бұрын
कुनै नेता लाई कसै को बिस्वास छैन ।तर बख्रे चै नेता हैन।
@bishnumahat-yf3zfКүн бұрын
सहकारी ठगका हलीहरू ले गगनलाई नेता देख्दैन्न, मेरो नेता गगन हो, यो देशमा केही गरे गगनले मात्र गर्न सक्छ ।
@govindaadhikari2357Күн бұрын
एमाले कंग्रेस, मावोबादी पतन दिशातिर नै छन् । देश र जनतासंग झूटको खेती गर्छन् । जय वालेन, कुलमान हर्क
@chefdipendrapanaseanfoods77572 күн бұрын
Yo ta shi kura
@YogendraBajgaiN2 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@chamlingtulasi6334Күн бұрын
Gagan ji mane... KP Oli sarasarr...3 barshko pm .....
@MahendraBhandari-q7oКүн бұрын
भ्रस्ट हरु सत्तामा भए पछि ऋण तिर्न ग्राहो हुन्छ आज आरजु ओली प्रचण्ड समस्तमा भन्नु पर्दा एमाले काँग्रेस माओबादी पार्टी रहेसम्म देश जिर्ण हुँदै जाने हो
@RudraThapa-o6y2 күн бұрын
यी पुराना दलहरुको एउटै रटाइ भासण कति सुन्नु हो हजुर।।
@Learningstudio-w5p2 күн бұрын
यौटा खेल खेल्दा खेल हेर्न पाउने मैदान छैन नेता ठूला ठूला हावा गफ दिन्छन् कोही रेल पनि जाहाज पाइप लाइन घर घर मा ग्यास भन्छन् कोही ले कीर्ति पुर को डाँडा मा बस्ने ल्याप्तक ली बस्ने महिना को 3/4लाख कमाउने भन्छ कस्तो लज्जा पक भाषण
@padampachhai57962 күн бұрын
❤❤❤❤❤
@binodsah54192 күн бұрын
चाइना गएर आयो , किन गयो, के कार्यन्न भयो कुरा मात्रै भयो हरे