यदि बालेनले नयाँ पार्टी खोलेर आउँछ भने यो तीनटा दल चाहिँ पत्ता साप नै हुन्छ। नेपाली कांग्रेस एमाले माओवादी
@bodhkumarilamichhane48132 күн бұрын
कांग्रेस एमाले माओवादी नभन्नुस यार । शेरे, केपी र प्रचण्डे बुढोको पार्टी भन्नुस् ।
@mayachhetri15852 күн бұрын
नेपाली भेडा जन्तुहरु लाई बुझाउनै गारोछ ।
@monkesince19952 күн бұрын
Ghanti pani pattasaaf
@DhanbahadurRajbanshi-h9x2 күн бұрын
@@bodhkumarilamichhane4813 सहि हो । पार्टी गलत छैन । त्यहाँभित्र रहेर उतार चाडवको खेल रचना गर्ने ब्वासाहरुको नियति गलत छ । त्यसकारण पार्टी नभै ब्यकिलाई तथानाम गाली गरौं । जस्तै ,,,,,,सेरे,प्रचण्दे, केपि चोर नेपाल छोड
@prakashdhungel7755Күн бұрын
बेबकुफ झोले जनता ले तु काया पल्ट हुन दिँदैनन्,, साम, दाम, दण्ड भेद सबै अपनाएर भए पनि २०९५ सम्म इनी हरुको टकराव गर्न सकिन्न 😂😂
@TuthaShing2 күн бұрын
सहि हो रबि लाई फसाऊने को कारन आरजु देऊबा ग गने कों छान बिन मा जादा रबि लाई हिरा सत मा राखे अब रबि को दिसा पिसाप खाउ
@-Rr19902 күн бұрын
ओलि, देउवा र प्रचण्डबाट ग्रसित छ देश र जनता।
@Ram-pg1fw2 күн бұрын
नेपालमा काङ्ग्रेस एमाले र माअाेवादिकाे राजनीति सिन्डिकेट काे अन्त्य हुनुपर्छ।।।साेच बदलौ , भाेट बदलौ ।
@gaharbudathoki7822 күн бұрын
रत योपुराने नेताहरू सहीत कर्मचारीहरूको लुट भ्रष्टचार अपराद बडे्कै कारण जनताहरू एक बनेर नेत्रीतो मात्र नभहेर पाटीहरूपनी बदलाउनु जरूरीछ भन्दा नभन्दै दस दस ब्याक्तीहरूले पाटी खुलेर फिलमा उत्रीदा आखीरमा पनी पुरानेहरूकै जित हुन्छ रत एस समाया भनेको नै एक जुट हुनको लागी दुर्गा प्रसाई धन मन जम्मै जनताहरू र देशको नाम दर्ताहेर उत्रेका छन् भन्ने फाल्टु ब्याक्ती अगी बड्नु किन भन्दा फेरीपनी पुराने नेताहरूलाई अझपनी पुराने जिताउनुकै लागी अगीबडे्कै हो भन्न चै हामीपनी सक्छौ हैत रत नेपालीहरूकै जात र भाषालेनै सिकाहेको होला जतीपढीयो उती लुट गर्नमा मात्र आट आहेको चै फेरी घमन्ड र अंहमकारले नै हो हैत रत नेपाली जातलाई चै घमन्ड अंहमकारमा चलनुचै भगवानलेपनी ठेक्कानै दिहेर पठाएको जस्तो बुजाउछ नेपालको नेपालीहरूको हर्कत हेर्दा हैत
@ggrki37482 күн бұрын
बालेनको अलिकति स्टाटस आयो भने ओलीको मुटु थररर काम्छ।
@laxmantaradawadi41252 күн бұрын
आरजुको रात्री कालिन सक्रियता , स्वदेश होस् या बिदेश ! स्यालले नसकेपछि के गर्ने ?? चाहर्नु परेन !
@GayatriTimalsena-r2i2 күн бұрын
अब पनि प्रमुख भनिएका दल हरुलाई भाेट हाल्ने महाभुल नगरौं,इनिहरुले देश यहा सम्म पुर्याए।
@ramsedai8042 күн бұрын
बाैद्दीक बिस्लेसक🙏🙏🙏🙏❤️
@omsharma8182 күн бұрын
के पि ओलि को गलत सङत मा लाएर युवा हरु देश छोडेर बिदेशिनु परेको छ।अझै बचेकुचे का स्वदेश मा रहने युवा हरु लाइ पनि भ्रम सृजना गर्न यि पुरना दल का शाशक हरुले चिप्ला कुरा गर्दै छन्।
@indirakarki58582 күн бұрын
यी मध्य कुनै पनि दल तेस्का नेता कार्यकर्ता मान्छे हुन र अन्न खान्छन् जस्तो लाग्छ र यीनीहरु कुनैले बोलेको सुन्ने र ताली लगाउनेले पनि अन्न होईन यीनैको गु खाने हुन आज देस जनता धर्म जात क्षेत्र सस्था टुक्राटुक्रा हुदा गाउँ देखि सहर पुरै खाली सबै रोयका छन् नयाँ आको दल यही बेबस्था भन्थे रबी उनी पनि काम कुरा यीनै बाहरु भन्दा कम देखीयन उस्तै देखीयो अझै सुनी दीनु पर्ने हाम्ले हिजो राजा यीनीहरु कीन मारेका राज सस्था कीन फ्याँक्नु रैछ प्रष्ट छ हीसब हुन्छ लीने दीन आयो हेर्नु छैन अझै लथालिङ्ग
@shyamdas85062 күн бұрын
रवि बालेन मीलेर देश बनाउनु परछ एकलै बालेन बाट हुदैन
@Shankar-p5c2 күн бұрын
कित ओलिले जस्तोसुकै कुकर्म गरेपनी अँखा चिम्लेर ओलिको समर्थनमा थपडी बजाउन पर्यो कित गलत्तिनु पर्यो , तर पनि एमाले गणतान्त्रिक अरे । जनताले जुनदिन त्यो खोलरुपि नाकाब उतारिदिनेछन , फेरि एमालेको हालत केहोला ?
@mahendrasubedi81272 күн бұрын
३२ सिटेलाई सरकार बनाउने हक कस्ले दियो उसैलाई सुई तेर्स्याएको भन्नु लज्जास्पद होईन जस्को काधमा चढ्यो उसैलाई फोहोर गर्ने यो कस्तो चरित्र ? जनतालाई जे जे भनेर ढाटे पनि नेपालका सबै पार्टीहरुलाई चिनेका छन् ।
@LokendraRai-x6p2 күн бұрын
एमालेमा पढेलेखेको मान्छे छैनन त्यसैले 8 कक्षा फेल ओलिको अधीन मा बस्छन्। कांग्रेसमा सबै लठ्यप्रो छन् त्यसैले देउबाको अधीनमा बस्छन्। अरु पार्टीको कुरो बिस्तारै गरौंला
@नेपालरनेपालीहामी2 күн бұрын
यि एउटासंग हुदा अर्को गलत फेरि त्यो गलत पार्टि सरकारमा भयो भने त्यो सहि र सरकारमा नहुनेलाई सत्तोसराप गर्छन् । २०४७ साल देखि यिनैको हालिमुहाली गरिरहेकाछन् । म त भन्छु यि सबै दल होईन तल्लो स्तरको दलाल हुन् यि सबै ।
@ChandraKhadka-n8j2 күн бұрын
जयबालेनसाथछखोलनुसपाटी
@DhanbahadurRajbanshi-h9x2 күн бұрын
जतिनै सच्याउने कोसिस गरेता पनि यिनिहरुको घृणित क्रियाकलापले जनता वाक्क भैसके प,,,,, ज्यु ।
@mahendrashrestha29452 күн бұрын
यो सबै वलि कै कारण हुदैछ वलि ले गर्दा नै आखिर मा एमाले छिया छिया हुने संघार मा पुगेका छन। अनि यी प्रचण्ड को भाषण मा पररर ताली बजाउने भेडा जनता माथी मलाई हासो उठ्छ के के न सध्य हु भन्ठान्छन आफू लाई भु पु प्रम प्रचण्ड ।
@rajendrashrestha72482 күн бұрын
ओलि सुदृन्छभनेर सोच्नु दिवा सोप्ना हो ।
@ReshamRaj-r8n2 күн бұрын
मर्ने बेलामा हरियो काक्रो खडक प्रसाद ओली जेल गयो भने किडनी कुन्छ??
@ShyamChhetri-gb7qy2 күн бұрын
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्। काङ्ग्रेस र कम्युनिस्ट भन्ने पार्टी सकिनुपर्छ।
@sternalgamer14612 күн бұрын
होली भएपछि युवान्ती एमाले चलाउन सक्दैन भनाइ हो त्यसको भैला केपी ओलीलाई हटाउनु एउटा सच्चा देशभक्त एमालेमा चाहिन्छ त्यो सही कुरा हो। तर केपी वा होइन। इ केपी ओलीलाई बाइकर्ट गर्नुपर्छ
@ChandraKhadka-n8j2 күн бұрын
मिठो समचारटेकनाणसरधनेबादपुराटीमलाई
@gopiramlama9132 күн бұрын
Sai kura khusa garnu bho Patra kar jyule good
@omrajtamang98632 күн бұрын
टेक्नारायन जी को यो समाचार तथ्यपरक लाग्छ।
@mitharamsapkotam26712 күн бұрын
लाज लाग्दैन प्रचण्डजि! ओलिकाे वार्दलिमा गएर हात हल्लाएकाे तपाईलेत विर्सन भयाे तर जनताले पनि विर्षे हाेलान?
@balkrishnadahal-ep2wo2 күн бұрын
लछाराै अब फेरि जागाै युवा हरुले सडक तताउनै पर्छ यस्ताे कालाे गणतन्त्र मुर्दाबाद सबैले भनाै उठाै ताताै जागाै संघियता गणतन्त्र मसर्दाबाद
ख्याल गर प्रचण्डजी सुई फेरि पनि घुम्दै घुम्दै घुम्दै आउँदैछ त्यो आएको सुईलाई कता फर्काउने हो तिम्रो काम हुन सक्छ
@shyamrajrai56242 күн бұрын
एमाले पार्टीको बिरासत लाई शुन्य बनाउन लागेको भान हुन्छ।भोलि अन्तिम एमालेको प्रधानमन्त्री केवल के पी शर्मा ओली मात्रको नाम रहोस भन्ने यो चालबाजी हो त??
@grramm6962 күн бұрын
क्नटेन्मेन त आयनतो प्रचण्ड
@laxmantaradawadi41252 күн бұрын
बेश्यातन्त्रमा यस्तो चल्छ !!
@mahendrashrestha29452 күн бұрын
वलि बा अहिले त तिमी नै फोहोर को डङ्गुर भएका छौ बेलै मा आफ्नो मुल्यांकन गर्नु
@lotusentertainment12772 күн бұрын
नुवाकोट दरवार काण्ड पनि थपियो है
@mahendrashrestha29452 күн бұрын
वाक्कै बनायो बिज्ञापन ले
@dhurbapokharel23532 күн бұрын
हजर लेभने जस्तो जनचेतना जन्ता म आएको छैन चुनाबको अघिल्लो दिनको पैसार एकछाक मासु बिचाएर ख्याएर भोट दिने जन्ता नेपालमा धेरै हुनाले गारोछहोउ सर
@anjugurung71782 күн бұрын
Jay rabi dai❤
@AashwaniSubedi23 сағат бұрын
अब,याेपुराना,पाटि,नामेट,हुनुपर्छ,
@PadamChand-r2n2 күн бұрын
Good news
@SarojAryal-p3l2 күн бұрын
One of the most profitable businesses in Nepal is politics.
@thirkumarpokharel74992 күн бұрын
Man parne bislesak
@Nabinthapa-wf8jw2 күн бұрын
We need balan he is our king 👑
@rajendarbhandary66682 күн бұрын
वलि ग्याङ संग साबधान😂😂।
@hastagurung16502 күн бұрын
ओली होइन कोइली हो।
@SantoshSunuwar-c7w2 күн бұрын
Ku tirharta sakkisakyot😂
@DohaQatar-f2o2 күн бұрын
1oop very good kura ho😊
@PremSharma-ct5iq2 күн бұрын
❤🎉 ❤🇳🇵
@GovinGahatraj14 сағат бұрын
Maile na bujeko kura chai k ho vani Mauri 🐝kun jhinga 🪰kun😮
@nirmalastha95392 күн бұрын
Bhim rawal ji ko awamulyan nagarau
@bindeshsah1222 күн бұрын
Pardafas garna ajhai 100 barsa lagxa.....??
@Birend.Bohara2 күн бұрын
Rabi sabko bau ho hos gara.. jholeyharu
@rgurung60222 күн бұрын
Terima Papi KP! Jholey
@EmojieatermeowКүн бұрын
Kuroma satteta chha
@Birend.Bohara2 күн бұрын
Onliy rabi ho pm 84 ma 100% aayd gar jholeyharu
@AshokThapa-jb9lb2 күн бұрын
Oli,prachanda ra kp oli le ek aarkako kura katnu bhaneko satta bahira hunu pardako pida matra ho voli kunaidin satta paltine abasthama yi nai neta gungan gaauna paxi pardainan
@KamalKamal-jk5ek2 күн бұрын
Balen jiddi ra gahamsnd xa dherai tikdaina balen ko parti kholeni
@BinodThapa-vk9yg2 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵♥️♥️♥️
@bhim8022 күн бұрын
Balen le party khole nepali ko pramukh rojaiko party bannechha balenko party 🎉🎉🎉
@SudanBelbase-u9mКүн бұрын
😂😂😂🎉
@eternalscience36872 күн бұрын
Balen rabi milda chai yekdam thik hola Yek aapas mai jhagada garda feri aaune yemale congress maobadi tirai ho
@knkafle72152 күн бұрын
दैनिक एमाले बिरोधमा बोल्छ यो टेके ह
@rameshpigeon1762 күн бұрын
य्स्तै पारा ले तेरो सात पुस्ता नै झोले भएर बाच्न पर्ने छ ! भेडो
@AnmolXettri-ls2jl2 күн бұрын
Balen le pati kholnu vanda naya pati sanga mileko ramro hunxa
@PurushottamPant-r2c2 күн бұрын
यी दुई त कुककर र कुकुर्नि हुन ।
@BahatamgopalShrestha2 күн бұрын
3 wataie party TALWAR BAYCHUWA RA GHEE BAYCHUWA HARU HOON.
@ramkarki79552 күн бұрын
Balen nagar ko lagi yheek x...
@ShankarDaas-nv6vh2 күн бұрын
बालेन त हिरो हुन बे दाग रबिलाई फसाय जस्तो छैन बालेन ji
@gurungindrakumar61472 күн бұрын
Only for TRP this stream media only wasting our time
@rameshpigeon1762 күн бұрын
त जस्ता झोले का साखा सन्तान लाई समय बर्बाद लाग्छ भने नहेर न सुन नत बे।।। याद राख तेरो सात पुस्ता ले झोले भेडे लेडे भएर बाच्नु पर्ने छ !
@nathurammahato28542 күн бұрын
A ma. Le Ra Congress kharani hudain chhan
@SujanChaulagain-y1s2 күн бұрын
journalist ho ni ta
@radhapandey32162 күн бұрын
sabai pati ka nrta lai pad partistha paisa 3 kurako paxi lagne chaida nachaida vasan baji gari janta jukyaune matra dekhinx garxu bandai marxan gardainan 34 barsa dekhiko ratan yahi ho
@SIDHANNT2 күн бұрын
Thanks for 45 subscribe 🎉🎉🎉♥️♥️
@manrai90152 күн бұрын
NEPAL MA NEPALI CONGRESS RA YEMALE PARTY KEHI NETAHARU DARLAGDO BHRASTACHARI CHORHARU CHHAN TARA KEHI NETAHARU BAHUT RAMRA CLEAN CHHAN TARA KEHI BHRASTA APARADHI CHORHARU LE GARDA PARTY KAI BADNAM BHAYO BHANNE NEPALI JANTAHARULE KINA BHANCHHAN? YI BHRASTA APARADHI CHORHARUKA NAMAI LINU NAI SARAM LAGCHHA CHHYA.
@shovagotame2 күн бұрын
Desh aaja HASTINAPUR baneko xa HASTINAPURKO samrajyako patanka 3 patraharu jhaie deshma ti 3 patraharuma SAKUNI OLI, DHREETARASTRA SERE RA DURYODHA PRACHAND le bhoomikama raheko xa Aaba bhannush hamro deshko k habeegat hune ho ?
@playbindas55062 күн бұрын
Purana nikama ra kachra neta haru ko mati bigre koxa ...sab le sablai afai barbad garaxan ....tara tyasta neta haru lai vote dine hami veda janta ko mati kahile sudhrine hola
@yambahadur83342 күн бұрын
Jasto goru ustai baxxo yo rimall jastai Ukhane ko guhu khane jhole Aringgal haru aaudo 84c pani ukhane sangai kashi janexan yo kura ko hekka rakhehunxa
@ChandraBahadur-o1w2 күн бұрын
Balen balen
@saheshkumarhyoju10432 күн бұрын
Teme haru sabei u he dhyang KO mulaho Janata laye tha ha cha
@RamAle-d3n2 күн бұрын
Timi garni khale hoinau ,garne vaye pm vako bela kina garenau,ab ta arko junima gare matrai.timro varosa xaina baru balen samsadma aaye raw power paye balenle garthe.timra hawadari gaffma ab hami jasta sojha janata lattha parne jamana gayo.
Click bait at max ! yo news channel pani views kamauna matra sepalu
@yambahadur83342 күн бұрын
Khol khol khol sabai le party khola k xatw desh ka neta palna ko lagi hami karma futeka Avagii hadighopte youwa youwati khadi ma gadha vayar khun pasina bagayakoi xau tmi haru rajniti ko name ma moj gar moj new youwa haru kamsecam miler Agadi badnu ni
@Kumar-p8m2 күн бұрын
Balen aauda raswopa sakinchha.
@ramkarki79552 күн бұрын
Kina sakinu ni...?
@bijayraj75152 күн бұрын
Timi mula prachanda pani tehi mula dyang ko ho thul thula gaf vasan thokdai hinxa Aagami din mauwadi .amale kangresh lai vot diyer jitaunu vane chor vrastachar jogaunu ho desh lai collapse banaunu ho