No video

बिगतको कुरा सम्झिदा रोकिएनन आंखामा आंशु..गायिका टिका सानु र उनको आमाको संघर्षको कथा | आमा | AAMA

  Рет қаралды 181,811

News24 Nepal

News24 Nepal

2 жыл бұрын

बिगतको कुरा सम्झिदा रोकिएनन आंखामा आंशु..गायिका टिका सानु र उनको आमाको संघर्षको कथा | आमा | AAMA
PRESENTER : RAJ SHRESTHA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tikasanu

Пікірлер: 209
@rajendrashripalishripali8895
@rajendrashripalishripali8895 2 жыл бұрын
टीका बहिनी आमा लाई सदैइ यसरिनि नै खुसि राखनु हैइ❤️👍️👍️
@biswasgr143
@biswasgr143 2 жыл бұрын
निकै भावुक बनायो टीका सानुको साच्चै को कथाले टीका जि माहान छोरी हुन एसरी नै सबै छोरिहरुले प्रेणा लिउन धन्यवाद छ टीका जि लाई अझै सफला को उचाई मा पुगेको देख्न पाईयोस
@harirana613
@harirana613 2 жыл бұрын
Ll
@DhanmayaNepali
@DhanmayaNepali 2 жыл бұрын
आशु नै आयो । सम्मान छ आमा।
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
लोकगायिकाको विगतको जीवन भोगाई अति प्रेरक छ ! कालीगण्डकी नदीले बगाएको पथ्थर अनेकौ मोडहरुमा ठोक्किएर मिहिन र सुन्दर शालिग्राम बनेझैं जीवनको बहावको अनगिन्ती मोडहरुमा ठक्कर खाएर खारिएको लोकगायिकाको जीवन मिहिन, सालिन, लगनशील, सिर्जनशील, शिष्ट, ब्यबहारिक र परिपक्व बनेको छ । उहाँका सिर्जना, ब्यबहार र बोलीबचनमा यी कुराहरु प्रतिबिम्बित भएको सहजै देख्न सकिन्छ । लोकगायिकाको जीवन कथा अति मार्मिक, प्रेरणादायी, सन्देशमूलक, शिक्षाप्रद एवं सम्मानित लाग्छ !!
@vijaysagargiri
@vijaysagargiri 2 жыл бұрын
हो, टीका सानू साँच्चिकै रुप र स्वरकी रानी, संघर्ष र दयाकी खानी हुन...! दुख र संघर्ष के हो, टिकाबाट सिक्न सबैलाई प्रेरणा मिलोस् सलाम छ,बहिनी, सफलताले अझै शिखर चुम्दै जावस्...!
@sanjeevshahi870
@sanjeevshahi870 2 жыл бұрын
खुशी लाग्छ आजकल रास्ट्रीय टिभी मा टीका बैनिको अन्तरबार्ता देख्न र सुन्न पाउँदा टीका बैनि अब रुनि हैननी बैनी तपाई त नया पुस्ताको आइडल होनि तपाईं बाट अब आउनी पिडिले धेरै कुरा सिक्छन हुनत तपाईंको बिगत आर्थिक अवस्था एकदम नाजुक थियो सबैलाई थाहा भैसकेछ अबत तपाईं धेरै अगाडि आइसक्नु भाछ तपाइँको आमाको त्याग तपस्या र तपाइँको मिहिनेत संघर्ष सरलता र तपाइँको अरु प्रति को सहयोगी मनले यो स्थानमा आउनमा धेरै सहयोग गरेको छ अझै अगाडि बर्ढै जानू धेरै धेरै शुभकामना ।
@RajKumar-sm6pz
@RajKumar-sm6pz 2 жыл бұрын
महान छोरी जन्माउनु भयो को मा आमा लाई salut 🙏🙏🙏सबै को घर मा टिका बुनु जस्तै हुन🙏🙏🙏🙏
@dilkarnaofficial
@dilkarnaofficial 2 жыл бұрын
संघर्ष गर्नु पर्छ जीवन मा एक न एक दिन सफलता मिल्छ धेरै धेरै बधाई छ टीका दिदी लाई ❤️
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
यति असल आमा को छाेरि साच्चै असल सालिन हुनुहुन्छ अति राम्रो सोभाब आमाकै सोभाब भएको सन्सारकै उत्कृष्ट ८ १० जना मा सायद टीका सानू र उहाँ को आमा पनि पर्नु हुन्छ जस्तो लाग्छ मेरो लाटाे अनुमान मा आमा लाई हृदय देखिनै धेरै धेरै धेरै सम्मान गर्न चाहन्छु र बुबा लाई पनि धेरै सम्मान छाेरि हरु लाई आफ्नो ज्ञन छेमता बल बुद्धि ले भ्यसम्म कडा मेहनत गरेर निस्वार्थ माया गर्ने आमा बुबा कति माहान हुनु हुन्छ धेरै माया जाहा हुन्छ त्यहा कहिले काहि रिस उठनु सानो तिनो डिस्कस सोभाबिक पनि हो तर जिबन समाप्त पार्नु भाको भए झन कष्ट हुन्थ्यो छाेरि हरुलाई र सम्मान छ सम्पुर्ण टिम लाई
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
जीवन र संघर्ष के हाे भन्ने कुरा टीका सानुकाे परिवार बाट सिक्नु पर्छ । आज तेहि संघर्ष ले खारियर टीका सानू बन्नुभयकाे छ ।
@sumitgurung7616
@sumitgurung7616 2 жыл бұрын
आमाको शब्दले रुवाउछ आमा लाई हामी सधै मन कसैले रुवाउनु मन दुखाउनु हुदैन जति दुख सुख भए पनि मायाको प्रेरणा लाई सम्मन् गर्नु नै पर्छ
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
जोसुकै ले जेसुकै भनुश टीका जस्तो छेमता वान कलाकार सम्भबत कोइ छैन नेपाल मा टीका लाई देखि सके पछि हेर्न को मजा छुत्तै हुन्छ हजुर को जस्तो सोचाइ छ सधै यस्तै पर्घात रहिरहोश्❤️❤️
@biswasgr143
@biswasgr143 2 жыл бұрын
आजसम्म कै सबैभन्दा प्रेणादायी उत्कृष्ट आमा संबंधित कार्यक्रम टीका सानुको र आमा को
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
सालिकराम बन्न तेति सजिलो छैन र नाम तेतिकै महतो छ बधाइ छ टीका जि र आमा लाई नमस्करा छ
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा सधै खालि दुख न दुख को कुरा हरू मात्र सुन्न सुनिन्थ्याे दिदि टिका बाट आज दुख खुसि को कुरा हरू सुन्न पाइयो नि लाै आमा ❣️छोरी ❣️दुवै जनालाई धेरै धेरै बधाई अनि धेरै धेरै शुभकामना दिन चाहान्छाै ❣️🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
सर्बप्रथम यति निश्छल, सरल, त्यागी र महान आमाप्रति हार्दिक सम्मान र नमन् । यिनै महान् आमाको सारै प्रेरक एवं संघर्षमय जीवन गाथाको जगमा अगाडि बढेको अति लगनशील, कर्मशील, सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानुको जीवनको पूबार्द्धको संघर्षशील हरेक क्षण अति मार्मिक छ, यी जीवन कथाबाट द्रबित नहुने को होला र ? यो जीवन गाथा सुनेर हेरेर मुटु भक्कानियो, आँखा भरिएर पोखिइहाले, मनै भावुक बनिरह्यो । यी संघर्षशील, धीर र कर्मशील व्यक्तित्वहरुप्रति हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
@buddhimatisharma5899
@buddhimatisharma5899 Ай бұрын
😊
@deewakarb.bchand7003
@deewakarb.bchand7003 2 жыл бұрын
मेरो गृह जिल्ला वासी चेली को यो ब्यथा सुन्दा सार्है मन भक्कानियो ,,यसैगरी आमा लाई खुशी बनाई राख्नु है ,,!!!
@poudelkrishna2852
@poudelkrishna2852 2 жыл бұрын
अतिनी मन छोयो दुख का दिन यो सानुको आमाको कुरा ले मन छोयो
@govindabc7863
@govindabc7863 2 жыл бұрын
कुनै शब्दनै अाएन बाेल्ने 😭😭😭😭 अझै उन्नति प्रगति गर्दै जानु साच्चिकै चट्टान फाेरेर निस्केकाे हिरा💎💎💎💎महान छाेरि हुन टीका Di ,,,,अनि अामा लाई धेरै धेरै माया सम्झना😍😍🙏🙏
@nirmalablon2452
@nirmalablon2452 2 жыл бұрын
संघर्षशिल नारीहरुको जिवन कहानी मार्फत लाखौ दर्शकस्रोताहरुलाई प्रेरणा मिल्ने कार्यक्रम दिनुभएकोमा हृदयदेखि धन्यबाद! नमन! यस्तै अरु नारीहरुको कथा कहानि देखाउदै जानेमा बिश्वस्त छु।
@pabitrabk-cv8fn
@pabitrabk-cv8fn 10 ай бұрын
Malai man parge gayika dide tika sanu ❤❤❤❤❤❤❤❤❤
@begraspakhrin6957
@begraspakhrin6957 2 жыл бұрын
कार्यक्रम हेर्दाहेर्दै आँसु झरेछ थाहै पाएन यति भावुक भो ।।। महान आमा ।।।।। टीका बहिनी को जिम्मेवारी अहिले झनै आमा पछिको सम्मान woww bahini woww.......
@suyongshrestha1436
@suyongshrestha1436 2 жыл бұрын
पुजा लाइ सिकाउनु पर्छ टिका सानुकाे जस्तो सिलशाेभास हनु पर्ने पुजा हिरा्ेनिेलाइ ।
@jitukumar-wg2vs
@jitukumar-wg2vs 2 жыл бұрын
Aama ko yad aayo.... Tika ji yasari nai Khushi rakhanu aama lae 💗💗💗💗💗
@anmollimbu10
@anmollimbu10 2 жыл бұрын
kati ramro xa aama karikarm 😍😍
@angsherpa9094
@angsherpa9094 2 жыл бұрын
टिका बहिनीको आंसुको प्रत्येक थोपा थोपा तथ्यपूर्ण जीवनको भोगाइ र मार्मिक कथाहरुले ओतप्रोत छ। संघर्षशील जीवनकै कारण आज बहिनी निखारिएर सबै भन्दा व्यवहारिक र मनकारी ब्यक्तित्वको पर्यायवाची भएर उभिनु भएको छ। बहिनीलाई हार्दिक सम्मान छ।
@binusaaru5734
@binusaaru5734 2 жыл бұрын
एकदमै मन छोयो टिका सानु र आमाको कहानी सुनेर। भगवान बुद्ध ले सधैं आशिर्वाद दिईरहोस्
@bimalbk595
@bimalbk595 2 жыл бұрын
टीका जिको यथार्थ बोल्ने बानी नै मन छुन्छ।
@gitagaire1071
@gitagaire1071 2 жыл бұрын
❤️❤️❤️🙏🙏🥰
@DdLimbu
@DdLimbu 2 жыл бұрын
दुखको कुरा सुन्दा सुन्दै ।आज खुसि को कुरा सुन्न पाउदा कत्ति खुशी लाग्छ ।।यो एउटा संघर्ष को फल हो ।।अज समकै उत्कृष्ट आमा को कथा ।टीका जि र आमा लाई मनै देखि सलुट सलम ।।छ ।।🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
Aashu sanga sangai Khushi pani vaye ma Haal Kuwait Bata💋💋💝💝💖love you 😘🌹 aama💝💖😘🌹💟💗🎆
@utkarshsingh233
@utkarshsingh233 Жыл бұрын
😊
@chabilalpariyar9759
@chabilalpariyar9759 2 жыл бұрын
धन्यबाद टीका बैनी। निकै संघर्ष गर्नु भयछ।🙏🙏🙏
@rhaymenuka2201
@rhaymenuka2201 2 жыл бұрын
अघिको दुख पछिको शुख अब इ छोरीले ती आँसु पुछ्ने छन् मेहनती ग्यानी छोरी पाउनु भएकोछ।
@omghale4865
@omghale4865 2 жыл бұрын
हामी पनि त्य्स्तै थियौ टिका नानू ,बिगतलाई सम्झेर सानो मन नगरौ !!
@roozaksingh1361
@roozaksingh1361 2 жыл бұрын
आमा को कुरा सुन्दा आँसु झरयो आँखा बाट
@gopalrasaili5998
@gopalrasaili5998 2 жыл бұрын
नमस्कार 🙏 सबै News 24 टिम लाई नमन टिका बैनी को आमा लाई सलाम 🫡 टिका बैनी लाई नमस्कार 🙏 टिका बैनी को संघर्ष को हार्दिक बधाई 🙌 छः
@risiram3213
@risiram3213 2 жыл бұрын
आमा अनि टीका बाहिनी लाई धेरै धेरै माया
@nirbahadurgurung9618
@nirbahadurgurung9618 2 жыл бұрын
Tika sanu ko mumyy lai naman xa🙏🙏🙏
@samikshyarai1959
@samikshyarai1959 3 ай бұрын
Sarai Bhabuk Banayo Tikasanuko Antarbarta Herera
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 2 жыл бұрын
साह्रैमार्मिक जीवन कथा । जीवनसॅग सघर्षले लाक्पा खेल्दैआज यो स्थितिमा टीका सानुको परिवारलाई पाउनु गौरवको कुरा हो ।
@superguru2648
@superguru2648 2 жыл бұрын
Tika sanu baini ra mami ko kura sunera sarai vabuk banayo
@TikaSanu
@TikaSanu 2 жыл бұрын
आमा ! दुइ अक्षर को सब्द मा पुरै सन्सार भेटिन्छ । सन्सार मा आमा भेटाउन कहिलेइ सक्दैनौ हामि तर आमा भित्र सन्सार हरबखत भेटाउन सक्छौ । news 24 Television को लोकप्रीय कार्यक्रम मार्फत आफ्नो आमा लाइ प्रस्तुत गर्न पाउदा सारै खुशि लागेको छ राष्ट्रिय टेलिभिजन मा यति राम्रो कार्यक्रम बनाउनुहुने राज श्रेष्ठ दाजु र उषा खड्कि म्याम प्रति हार्दिक आभार र मेरो आमा प्रति उच्च सम्मान छ । मलाइ यो स्थान सम्म ल्याइपुर्याउने मेरा आदरणीय प्यारा प्यारा दर्सक स्रोता सुभचिन्तक हरु लाइ धेरै धेरै धन्यवाद छ्।
@humabk7264
@humabk7264 2 жыл бұрын
म त हेर्दा हेर्दै रोयछु । हाम्रो आमा महान आमा।
@humabk7264
@humabk7264 2 жыл бұрын
सबै लाइ धन्यवाद छ्।
@DhanmayaNepali
@DhanmayaNepali 2 жыл бұрын
आशु झरेको पत्ति भयन स्म्मान छ आमा।
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
Aama Baba ❤️
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
😭😭😭😭😭
@shaya3809
@shaya3809 2 жыл бұрын
आमा शब्द नै जीवन हो
@umapradhan9281
@umapradhan9281 Жыл бұрын
Heart touching program so nice thank you usha ji .
@sunitapoudel5385
@sunitapoudel5385 2 жыл бұрын
हे भगवान आमा रोया बल्ल देखे मुटु भक्कानियो😭😭😭😭😭
@RaNa-md4lt
@RaNa-md4lt 2 жыл бұрын
साचै काति भागगेमानि टीका सनु एति धेरै माया गारने आमा पाएको छ
@user-id4mp2eu9s
@user-id4mp2eu9s 2 жыл бұрын
धेरै सुशील र मिहिनेती हुनुहुन्छ दिदी गित सङ्गै उहाँ नै धेरै मनपर्छ्💝💝 उहाँको सबै अन्तरबार्ता हेर्ने गर्छु आज आमासङ्ग हेर्न पाइयो दिदिलाइ अझै सफलताको शुभकामना 💝🙏
@basantasangam2132
@basantasangam2132 2 жыл бұрын
Dherai ramailo no vayo ani aasu pani aayo
@sushilabasyal4394
@sushilabasyal4394 2 жыл бұрын
टिका को कार्यक्रम सबै नछुटाई हेर्ने गर्छु टिका सिसलाइ सफलता को शुभकामना
@guru6145
@guru6145 2 жыл бұрын
धन्यवाद छ टीका जि लाई अझै सफला को उचाई मा पुगेको देख्न पाईयोस
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Ай бұрын
एम उदाहरणीय आमा छाेरी 🙏💗
@pabitrathapa4581
@pabitrathapa4581 2 жыл бұрын
😘😘Aama 😘😘❤️❤️❤️
@sakuntalarawat5729
@sakuntalarawat5729 2 жыл бұрын
Mother is great salam from lndia
@sukbahadur6017
@sukbahadur6017 2 жыл бұрын
Beautiful show 🥰🥰🥰 best of luck Tika Ra aama lai
@purnanepali6146
@purnanepali6146 2 жыл бұрын
साहसि आमा हजुरको संघर्षले अरु दिदिबहिनीह रुलाइ पनि पाठ सिकाउछ छोरी पनि छोरा समान हुन टिका बहिनिको प्रगतिलाई सुभकामना
@romathapa9708
@romathapa9708 2 жыл бұрын
Rama🌹👏🏻🌹
@belkumarisunar690
@belkumarisunar690 2 жыл бұрын
Aama 🙏🙏🙏 hjr kati sahasi ani mahan hununxa. Tika sis aamalai yesari khusi rakhnu hola
@ranrai8561
@ranrai8561 2 жыл бұрын
अति नै मार्मिक अन्तरबार्ता आमा र छोरिको💘💘💘💘💘💘💚💚💚💚💚💚💚💚💙💙💙💙💙💙💙💙💅💅💅💅💅💅💅👁️‍🗨️
@jesikalimbu459
@jesikalimbu459 2 жыл бұрын
Sahashi maa, xori samman x hjur hru lai 🙏🙏❤️
@loklok839
@loklok839 2 жыл бұрын
हजुर काे बितेका दिन हरू सुन्दा मन छुयाे धेरै दुख पाउनु भए छ
@prabinkumarb.c3918
@prabinkumarb.c3918 2 жыл бұрын
Hjr lai das aula jodi darsan namaskar gare miss you mom
@lotuskarki9437
@lotuskarki9437 2 жыл бұрын
आँखा रसायो टिका सिस्टर अनि आमा❤❤
@govindthapa2435
@govindthapa2435 Жыл бұрын
tika sanu baini parti dherai dherai saman ra garbha garda chu chori bhayera yasto hunu parcha dhanya cha baini lai ❤❤❤❤🌹🌹🙏🙏😭😭😭😭
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
साच्चै टिकासानु सालिग्राम हुन एउटा ब्रान्ड भैसक्यो
@humabk7264
@humabk7264 2 жыл бұрын
आशु आयो😭
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
जति पटक हेर्छु त्यति पटक आसुका धारा बग्छ समाल्नै सक्दिन मन लाई
@junumalla675
@junumalla675 2 жыл бұрын
कस्ताे मन दुख्याे टीका सिस
@sunitarasaily4408
@sunitarasaily4408 2 жыл бұрын
Aama hajur 🙏🙏🙏❤❤❤
@mohanrajbhusal8924
@mohanrajbhusal8924 2 жыл бұрын
Aaha 🌹👍❤️
@gitachanara6501
@gitachanara6501 2 жыл бұрын
मनै छुने कथा अँखा मा आँसु थामियन टीका दिदी ले पटक पटक रुवाउनु हुन्छ के
@rajugurung1846
@rajugurung1846 2 жыл бұрын
Dukha sabai Ko given ma aauni Kura ho samana garnu nai given ho God bless you
@amarsunar3796
@amarsunar3796 2 жыл бұрын
My favourite tika sis❤️
@deepakmgr9707
@deepakmgr9707 2 жыл бұрын
आमा❤️
@jagatjaigadi6655
@jagatjaigadi6655 2 жыл бұрын
Sangarsko safata kamana xa aama
@gyanendrabhandari9956
@gyanendrabhandari9956 2 жыл бұрын
Tika baini ko sahi bolne saralata le mero man xun6
@bishnushrestha2326
@bishnushrestha2326 2 жыл бұрын
I like it ❤️Tika Sanu 💞💞💞
@MaanuMaagar
@MaanuMaagar 2 жыл бұрын
Made me crying 😥😥😥😥
@rabipoudel007
@rabipoudel007 2 жыл бұрын
Tika Sanu is The Model Life for all young artists; No doubt on it.
@bimalagiri1061
@bimalagiri1061 2 жыл бұрын
बिचरा सयांै दु:ख कष्ट भोगेर सफल भ यकि
@rob-bobseniorrapsongs3575
@rob-bobseniorrapsongs3575 Жыл бұрын
what a show ..wow respect respect
@shabnamsharma2802
@shabnamsharma2802 2 жыл бұрын
Aama chori ko Jodhi sare man pryo.... Love you mma ❤️❤️❤️
@anspokhrel5610
@anspokhrel5610 2 жыл бұрын
मेरो जीवन मा यस्तो लाग्छ कि यो सन्सार मा मन पर्ने मान्छे कोही छ भने त्यो हो टीका 🌷🌷
@gunjanthing1999
@gunjanthing1999 2 жыл бұрын
टिका बहिनी
@saritapathak3596
@saritapathak3596 2 жыл бұрын
Ohh kasto aashu po aayo
@anspokhrel5610
@anspokhrel5610 2 жыл бұрын
निकै भाबुक बनायो टीका सानू का कुरा ले आँखा रसायो सबै इन्टरभ्यु हेर्ने गर्दछु तर धेरै दुख लाग्दछ।मेरो जिबन सङ मेल खायको छ।❤️❤️❤️❤️
@RijuThakuri
@RijuThakuri 2 жыл бұрын
I hardly watch such type of programme , but I could not help myself watching this video !!
@janakijoshi
@janakijoshi 2 жыл бұрын
महान अामा र टिका
@tirthagurung1536
@tirthagurung1536 2 жыл бұрын
Tika Bhani one of the best Lok dohori singer and also helping community she is good human bing 👏👏👍👍
@meharsinghsingjali9964
@meharsinghsingjali9964 2 жыл бұрын
Aatinai rahaseyemaye Katha 👍
@bhagwatibaniya6474
@bhagwatibaniya6474 2 жыл бұрын
Ekdam ramro!
@sumirai3252
@sumirai3252 2 жыл бұрын
Wow kati ramro video jaha dukh sukh lukeko video hern pauda khusi lago 😱😭😍👌🙏💐❤
@hiramayatamang4586
@hiramayatamang4586 2 жыл бұрын
Katti mitho bolnuvako
@anugiri1805
@anugiri1805 2 жыл бұрын
miss u 💕❤️💕❤️💖💖💖💖
@SOHIM_MUSIC
@SOHIM_MUSIC 2 жыл бұрын
My history love you mom
@seetathapa1188
@seetathapa1188 2 жыл бұрын
Nmskar aama
@nepalilotus3592
@nepalilotus3592 2 жыл бұрын
Best mom.....
@smritarai
@smritarai 2 жыл бұрын
Kati Ramro program Sabai aamaharulai pranam 🙏
@sarojlama427
@sarojlama427 2 жыл бұрын
Wow tika didi
@ranbirdhami3725
@ranbirdhami3725 2 жыл бұрын
धेरै मन छाेयाे
@thapamanuthapa2391
@thapamanuthapa2391 2 жыл бұрын
Tika Sanu man Parni Mero best kalakar👍👍👍
@ramkhadka1347
@ramkhadka1347 2 жыл бұрын
Aama dharaie dukha paunu vayo hjr ko kura sunda mairo aakhabata aasu aayo dharaie aab hjr lae sukha hunxa tika xin aama aab dukha ka din bisatarae birsanu hola aama aab
@rohitranabhat5547
@rohitranabhat5547 2 жыл бұрын
माइलि काे मन छुने कथा
@munapande1236
@munapande1236 2 жыл бұрын
Tika ma tapaiko big fan ho hai
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 72 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 7 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 66 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 72 МЛН