❤❤तुल्सी दाइको जस्तो फिल्म अहिले सम्म नेपाल मा कसैले बनाउन सकेको छैन, महान कलाकार हुन तुल्सी दाजु नेपाल को गहना हुन तुल्सी दाजु र रन्जित दाजु, सम्मान गरौ नेपाल सरकारले ❤❤❤❤
@GyanBdrbishwokarma-d6o27 күн бұрын
भावाना कति सरल,, मान्छेको भिडमा यति सुन्दर मान्छेहरु पनि छन,❤️ कस्तो राम्रो इन्टरभुउ❤
@merodaainepal2979Ай бұрын
रञ्जित गजमेर तुलसी घिमिरे मलाई मनपर्ने दुबैजना🙏❤️
@kumargurung1547Ай бұрын
नेपालमा रन्जित गजमेर जस्तो संगीतकार अहिले सम्म कोहि जन्मेको छैन संझना कुसुमेरुमालदेखि कयौं फिल्म मा कालजयी लय भर्नु भाको छ मुटु छुने संगीत दिने रन्जित गजमेर लाई मुरी मुरी धन्यवाद
@AshokKharel-j6mАй бұрын
Sambhujit baskota ko pani yogdaan navulauna lagvag 500 //600 flim ma music deko xan Mero fav Music Composer sambhujit ho Ranjit sir mahaan legend ho samman x
@indrakumarsunuwar2027Ай бұрын
मनमुटुमा बस्ने संगितबद्द गीतका संगितकार रञ्जित गजमेर एउटा संगित सृजना गर्ने हस्ति हुनुहुन्छ ❤
@mixentertainment3m833Ай бұрын
थोरै तर मीठो को लागि रन्जित गजमेर , धेरै सफल गित को लागि सम्भुजित बासकोटा , दुबै नेपाली फिल्म क्षेत्र का महा संगीतकार हुन , सम्भुजित को प्लस प्वाइंट सयौं सफल आधुनिक गित मा पनि संगीत दीएका छन , रन्जित गजमेर को प्लस प्वाइन्ट सम्भुजित भन्दा पुराना हुन इनि , दुबै महारथी हुन , दुबै नम्बर वान हुन
@barshagurung2489Ай бұрын
एकदमै सहि भन्नुभयो
@dilbahadurthapa7724Ай бұрын
No .He is the one who started to enter Dhoti singer in Nepali film.He ignored Nepali singers ..in his song words are of third class.He is the virus of Nepali music.
@shamiprai434026 күн бұрын
वहाहरु असाध्यै सम्मानित ब्याक्तित्वहरु🙏🙏।
@Be-rainMagarАй бұрын
रन्जित सर र तुलसी सरलाई मन देखि नमन ❤ हजुरहरुको नेपाली फिल्म र सङीतमा अतुलनीय योग्दान छ। हजुरहरुको फिल्म, गीतहरु आज बिसौ, तिसौ बर्सपछि पनि उस्तै ताजा र सुन्दर छन।❤....🎉 Long life❤
@kailashmahara3525Ай бұрын
नेपाल को सबै भन्दा musician मा मन पर्ने रन्जित गज्मेर हो।
@purniarunvlog16 күн бұрын
आहा कति मज्जा आयो आज यो परिवार देखेर, नेपाली कलाजगतका धरोहरहरू। लाहुरे चाँहि हाम्रो नम्बर १ 🙏
@rajendrakumarshrestha94573 күн бұрын
ओहो तुलसी दाई प्रती मेरो अत्यंत श्रद्धा र मायाँ छ। कुसुमे रुमाल लगायतका धेरै नै फिल्म जो तुलसी दाईले गरेको दुःख कष्टको। फल जस् जस्ले खाइदिए तिनीहरू थाेरै नेपाली ले राम्रोे चीनका छन् दाई। जो जैसा करम करेगा वैसा फल देगा भगवान् भन्या झैँ, प्रष्ट उनीहरुको जीवन परिस्थिती प्रष्ट देक्खी सकियो। अझैं, बाँकि छ। तपाईँ धन्दा नमान्नुस् तुलसी दाई म् जस्ता धेरै नेपालीको तपाई प्रती मायाँ र सहानुभूति सँधै रही रहनेछ। भगवान् पसुपतिनाथ को तपाईँ तपाईँको परिवार प्रती सदा सर्वदा दयाभाव रहोस् मेरो प्रार्थना छ। 💐🌺🙌🙌🙌🥰🥰🥰🥰🥰
@Rai-Aiman26 күн бұрын
सत्य तितो लाग्नु सक्छ,नेपाललाई गीत-संगीत,साहित्यलाई यो ठाँउमा पुराउनु मा सिक्किम दार्जिलिंग तिरको मान्छेहरूको पनि ठुलो योगदान छ। निर्देशक मा,तुलसी घिमिरे,बन्नी प्रधान,शम्भु प्रधान ,प्रताप सुब्बाहरूले नेपाली फिलिम नबनाएको आज के हुन्थ्यो। साहित्य मा पारीजातहरू, गायीकमा त कती हो कती
@krishnabhattarai906326 күн бұрын
हजुर ले भन्नुभएको कुरामा सहमत छु तर आजभोलि को मान्छे लाई के थाहा त्यो दौरान को चलचित्र गित सङ्गीत को बिकास क्रम तेतिकै कुरा नबुझी बक बक गर्छन नेपाली गित सङ्गीत चलचित्र साहित्य को बिकाश मा भारतीय नेपाली कलाकार हरुको अतुलनीय योगदान छ❤
@Debuchronicles22 күн бұрын
तपाइँको कुरामा म सहमत छु। तुलशी घिमिरे ज्युले त्यस्तो कालजयी फिल्म नबनाएको भए नेपाली फिल्म जगत के हुन्थ्यो भन्ने कुरा कल्पना भन्दा बाहिर को बिषय हो! नबुज्ने ले जति भुके पनि सिक्किम दार्जिलिङ का कलाकार हरु अहिकेको नेपाली आधुनिक कला जगत को खम्भा हुन!
@Meronepal77Ай бұрын
तुलसी सर एउटा असल सफल कलाकार तथा निर्देशक उहाँ चलचित्र प्रायः सफल र हेर्न लायक छ्न अनि नेपाली गीत संगीतमा रन्जित गजमेर सरको लेखन र संगीत यति ठुलो योगदान छ प्रशंसा र तारिफ कमै हुन्छ रन्जित सरको गीतहरु एकदम मन छुने र चर्चित छ्न अहिले पनि !🙏🙏
@skshtd10 күн бұрын
मेरो मन पर्ने नेपाली उत्कृष्ट संगितकार रंजित गजमेर !
@chandraguru-8482Ай бұрын
अग्रज लेजेन्ड हरुलाई सम्मान नमन् छ लाहुरे र दक्षिणा चलचित्र असाध्यै मन पर्ने फिलिम मेरो
@ArjunRai-hs3giАй бұрын
Hamro kalimpong ko Daju harulai gorkhe salam cha❤❤❤
@sarojghimire605528 күн бұрын
नेपाल को नम्बर १ डाइरेक्टर तुलसी घिमिरे ज्यु
@krishnabhattarai906326 күн бұрын
नेपाल मा गित सङ्गीत चलचित्र हरु को बिकाश मा दार्जिलिङ र उता पारी पटि को नेपाली भाषी हरुको पनि अतुलनीय योगदान रहिआएको छ धेरै गायक रचनाकार सङ्गितकार पनि दार्जिलिङ तिर कै हुनुहुन्छ नेपाल र भारतीय नेपाली हरुको सहकार्य मा नै धेरै चलचित्र हरुको निर्माण भयो विशेष पुरानो चलचित्र हरु जस्तै बासुरी सिंदुर सम्झना कुसुमे रुमाल परालको आगो बाच्न चाहने हरु भाग्य रेखा लाहुरे दर्पणछाया साइनो जस्ता पुराना चलचित्र हरु को छायांकन नेपाल र उता भारत दार्जिलिङ मै भएको थियो र कलाकार हरु पनि नेपाल र भारत दुबै तिर बाट हुनुहुन्थ्यो खुशी लाग्यो वरिष्ठ सङ्गितकार र निर्देशक लाई देखाउनु भयो वहाँ हरु बिना नेपाली चलचित्र सङ्गीत अधुरो छ ❤😮
@rajkajidongol875712 күн бұрын
महान संगितकार रंजित सरलाई नमन
@alokgamar5467Ай бұрын
साकारको स्वोर निक्कै राम्रो सुरिलो लाग्यो 👌👌👌👌👌👌👌
@frozentamang423110 күн бұрын
तुलसी घिमिरे नाम नै काफी छ 👍️👍️👍️
@memjitsong290829 күн бұрын
सबै तीनै जना living legendary हुन् र सबै लाई धेरै सलाम छ।
@PrakashBeghaАй бұрын
Three Diamonds of nepali film industries❤❤❤
@preciousopal658217 күн бұрын
रन्जित गजमेरजस्तो संगितकार र तुलसी घिमिरेजस्तो निर्देशक नेपालमा सायदै जन्मिन्छ। नेपाली माटो बोल्ने संगित र फ़िल्म हुन्छ उहाँहरुको। त्यस्तो नेपालीपन अरु कसैकोमा पाइँदैन। कति सरल र विनम्र फेरि, फलेका हाँगाहरु… ❤
@BinuThaklung-h9jКүн бұрын
नेपालि फिल्म क्षेत्रमा उहा हरु जस्तो आजसम्म कोहि कलाकार छैन। सम्मान छ, रन्जित गजमेर अनि तुलसि घिमिरे जि लाई।😊😊❤
@frozentamang42319 күн бұрын
wow all up legendary 😮😮😮
@neharikarasaily6268Ай бұрын
Ekdum damee video ani mithooo xa ❤❤❤❤👌✌️
@alokgamar5467Ай бұрын
नेपाली चलचित्र छेत्रको लेजेण्ड हरु प्रती नमन रनजित गजमेर हिट चर्चित हुनुमा कुसुम गजमेरको साथ हात हो भने तुलसी घिमिरे हिट चर्चित हुनुमा भारती घिमिरेको साथ हात उहाहरु चलचित्र छेत्रमा नभएको भए सायद चलचित्र अनि गित संगीत यहाँ सम्म आउने थिएन
@MirmaRai-jv3jxАй бұрын
Tulsi sir kati vabuk gami ajhai pani hensome dekhinu vako mero Palak kalakarharu khusi lagyo ❤❤❤❤❤
@truthmatters559426 күн бұрын
The family that created masterpieces of Nepali music industry. We Nepalis across the world will forever be indebted to these legendary souls.
@praladkiranti57226 күн бұрын
My favourite director and musician...I respect all of u forever.
@Angel-m9q8tАй бұрын
Legends 🙏🇳🇵aja bholi kina kusume rumal, lahure, saino jasto movie haru kina bandaina hola Tulsi sir 😢😢🙏 Hopefull in the future from Tulsi sir 🙏🤞
@bikashlama634817 күн бұрын
Nice video 📹 watching from Kathmandu nepal. 🇳🇵🙏
@netramasrangi5798Ай бұрын
आहा कति रमाइलो❤❤
@liloaakash348517 күн бұрын
कति कुरा थाहा पाए नेपाली साङितिक हस्ती हरुको। हार्दिक आभारी छ🎉🎉❤❤
@chhabi_vlogs20 күн бұрын
❤❤ आहा ❤ उच्च सम्मान ❤ हाम्रो नेपाली फिलिमका एक हस्ती हरु 🙏🙏🙏🙏❤❤❤
@gopalpradhan545512 күн бұрын
Top The Best Musicians and Director Ranjeet Gajmer and Tulsi Ghimire in nepali movies. I likes Kusume rumal, Lahure, Daksina etc..
@laxsmith973723 күн бұрын
Nepali film industry's Living Legends... huge Respect 🙏🙏🙏🙏 and Lots of Love ❤❤❤❤
@jayabdrmahar20612 күн бұрын
वरिष्ठ संगीतकार रन्जित गजमेर सर अभिनेता बरिष्ठ कलाकार तुलसी घिमिरे सर लगायत सम्पुर्ण परिवार लाई अन्तर मनदेखि नै सम्मान सहित सलाम गर्दछु 🙏🙏❤❤
@dilipkhaling9278Ай бұрын
Bhawana is beautiful 😍 as like her mother ❤❤❤ tulsi ghimire and ranjeet sir is non forgotable icon in Nepali flim industry ❤❤❤
@eve87526 күн бұрын
Big legendary family 🙏🙏🙏
@mohanrosaili64524 күн бұрын
Hamro legend sir hajur haru la salaam ch great
@kailashpatirai27 күн бұрын
अत्यन्तै राम्रो लाग्यो अन्तर्वाता 🙏
@SoniMech-hf9qo22 күн бұрын
Bharati nice to see u luv u dear
@Suni14892Ай бұрын
Our legender family good to see❤️❤️❤️🙏🙏🙏🙏
@damayantigurung342510 күн бұрын
हजुररदुवै हाम्रो अभिमान अनि गौरव हुनुहुन्छ ❤❤❤
@user-no8kt8mb7q15 күн бұрын
भारती दि अझै पनि कति जबान देखिनुहुन्छ❤❤❤❤
@sanjaysunarvlog1714Ай бұрын
Best wishes for upcoming proj🎉
@bimalarai350726 күн бұрын
Great family godbless
@alokgamar5467Ай бұрын
फेस पनी हल्का मिल्ने स्वोर त सेम लाग्यो भारती & भावना
@mohangurung1181Ай бұрын
Wonderful family. Love you all ❤❤
@dilipbhujel1708Ай бұрын
Dami dami Raksi pani kahile Sangai khane kherthim vannda chahi So sweet lagyo.
@sontoshrai-r6bАй бұрын
Nice to see you all my fav director and actor 🎉❤
@nicenaturenepal333Ай бұрын
Ekdam khusi lagyo ❤❤
@kailashmahara3525Ай бұрын
legendary both of❤❤❤❤
@kesharthulung262Ай бұрын
nice to see you all......... salute
@NBDahalNavinАй бұрын
great program
@durgab.k.2051Ай бұрын
Ramailo....Legendary family and relationship.
@RomanKumarRaiАй бұрын
I love Ranjeet sir’s Music. For me his music takes me back to my childhood era. He is a musical legend . Respect to Tulshi sir and Mam as well
@purnapurna872923 күн бұрын
१९८८ मा मेराे चाहिँ जन्म भएकाे हाे र जब म अलिक ठुलाे भए सानै थिए दक्षिण फिल्म हेर्ने मैका मिल्याे परिवार सबै हलमा गएका थियाैं मलाई सम्झना छ मलाई त तपाईं एकदम मन परेकाे थियाे हाहाहा अहिले cross भन्ने जमाना आयाे तसर्थ हजुर त मेराे पहिलाे cross हुनुभयाे 💗 and today i came to know her beautiful name Bharati wow! still songs हरू सुन्दा फिल्म याद आउँछ अनि तपाईं याद आउँछ। such a loving memories days Left behind therefor thanks media team for these wonderful moments which will be loved forever. Stay blessed living legends Ranjit sir and Tulsi sir and yes Bharati madam ❤️🙏
@miklajungsajhaonline56222 күн бұрын
तुलसी दाई को फ्लिम आउनु पर्यो!
@surendralingdam378724 күн бұрын
The Legends… 🙏🙏🙏
@rojespahari120Ай бұрын
Namaskar hajur nice family
@dhanathapa4069Ай бұрын
पाहड फिलिम मा भारती घिमिरे तृप्ती जि पनि हुनु पर्छ है
@MirmaRai-jv3jxАй бұрын
Pahad film Pani xa Ra
@manrai607528 күн бұрын
Legendary musician and flim producer,
@kshnandusinghsiddharth8354Ай бұрын
Love to know more from the Legendaries of Bollywood music Maestro BapuJi🙏& Nepali film fraternity Tulsi Sir & family 🙏🙏
@AshishTiwari-sl5uqАй бұрын
One of the respected director
@kesarrai591319 күн бұрын
❤❤❤❤❤ Yaha haru hamro mahan darsanic hun
@ashokroka9184Ай бұрын
Ahile samma ni Ranjit Sir ko music sunirahan6u ma ta..,, Hats off to you 👏Sir..,, Three Legendarys in one Frame..,,
@OasbahadurkarkiOasbahadurkarkiАй бұрын
धन्यवाद 🎉
@bishnuthapa64478 сағат бұрын
यी हामी नेपालीका हिरा । जो परदेशमा जन्मे पनि आप्नो भाषा, सस्कृति र समुदाय खोज्दै आए । बिना नाफा यो योगदान र ईज्जत् दिए । तर, तर, अहिले पछि सबै गायक र कलाकार झोले बने। यीनलाई न भूगोल थाहा छ, न देश, न समाज , न सङीत । नारायण गोपाल ले जस्तै बिना प्रबिधि गाउने को??
@mayapradhan8371Ай бұрын
Sabi lai mero ❤️ heart dhaki naman
@jrs696Ай бұрын
Nepalese musicians and directors chahee bollyhood copy garchan but legendary sir रञ्जित gajmer and तुलसी sir ko sangeet film pure नेपाली organic छन्....love and respect 🙌
@fzre5di30024 күн бұрын
सम्मानीय व्यक्तित्त्व 🙏🙏🙏🙏
@anamika181Ай бұрын
Feels nostalgic legend nepali movie industry ❤
@asim28023 күн бұрын
Legendary musician and director producer in Nepali flim industry 🙏🙏
@shivarajgurung711415 күн бұрын
feri feri geet gaunu hoss na didi 👍👍✌✌🙏🙏
@sarojrai741427 күн бұрын
We are insistently waiting for a new version of Movie directed by Tulshi Sir.
@bauchavlog12818 күн бұрын
Wow.... Legends. Mr Gajmer is an ultimate Nepali music maker. He must be given an all time honour.
@janakthapa260522 күн бұрын
Tulsi sir, great guy.
@dipenpunmagar7323Ай бұрын
नमन 🙏
@biswakarmabiswakarma7277Ай бұрын
अादणनिय रेसपेकटेट फेमेलि🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇲🇾 अरु पनि नया नया फिलिमकाे प्रतिकक्ष्यामा छाै हामि
@kshitijdhitalchannel202125 күн бұрын
हाम्रो कालेबुङ्ग सिन्देबुङ्गको तुलसी घिमिरे ज्यु र रन्जित गजमेर
@swagatshah6086Ай бұрын
Best musician ever
@SherpamilanАй бұрын
नेपाली कालजयी गितको सर्जकलाई हार्दिक नमन
@HishanPariyar-tg1ofАй бұрын
Malai yekdamai man parne sangitkar ranjit gajmer sir and nirdesak tatha kalakar tulsi ghimire dai and varati mam ❤❤❤
@reshambk619Ай бұрын
❤❤❤❤Nice family ❤❤❤🎉🎉🎉🎉❤❤
@HarshamanaАй бұрын
Nepali kala chetrako Sarbochha Sikhar Daroharr Sabai Legends lai Respect chha 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️
@ratna123-f2pАй бұрын
my best tulsi ghimire
@rabinkandangwa9 күн бұрын
All the Best, legendary Ranjit Gajmer &Tulashi Ghimire jiu ❤
@kavitamaden2141Ай бұрын
Dakshina ta katipalta hereko Dharan ko Ganesh Taakiz ma I feltNestolgic ❤
@upendrarai1980Ай бұрын
नेपालमा न त रन्जित गज्मेर जस्तो संगीतकार छ न अ तुलसी घिमिरे जस्तो निर्देशक छ।
@NitaiNitai-cn5el25 күн бұрын
Jay Nepal
@KhagendraHamal-w8sАй бұрын
सबैमा नमन🙏 छोरी लाई चाहिँ umma😀
@shivraj-w2v23 күн бұрын
Missing those days Tulsi sir❤
@rajkumarigurung2859Күн бұрын
Old is gold
@rameshchandra318529 күн бұрын
Good legend
@aasnarai8338Ай бұрын
❤❤❤wow
@shresthadipenАй бұрын
Lots of love to this family.❤❤
@Eesshaarai22 күн бұрын
Malai ranjit Ghimire sir ko music sarai Mann parcha jati pani 90s ko music song sabai Mann parcha ❤❤🙏🏻🫶🏻
@AmarSunar917 күн бұрын
🙏🙏🙏
@kashibhattarai185422 күн бұрын
तिनैजना ब्यक्तित्वहरुलाइ हार्दिक सम्मान!
@Sachinayesha20 күн бұрын
Tulsi dai Sarai dukhi dekhunu huncha sayad derai kura ra dukha man ma nai dabaya jasto..but legend ho hamro Darjeeling ko mahan kalakar....❤❤❤❤