ग्रेड संख्यामा हुन गएको गल्तीप्रती क्षमाप्रार्थी छु, भिडियो एडिट गर्ने क्रममा गल्ती हुन पुगेको हो, तपाईंहरू अर्थ मन्त्रालयको वेबसाईट मार्फत हेर्न सक्नुहुनेछ। ➡️www.mof.gov.np
@PrakashBasnet-q5i3 ай бұрын
sab galat xa tait paile study gara vai
@TheZivraj3 ай бұрын
के गलत छ त्यो लेख्नुस न पहिला.....
@Khimg-vlogs3 ай бұрын
Thank you goods😊😊😊
@gobindaprasadadhikari83033 ай бұрын
सुरु तलवमा ग्रेड संख्या र ग्रेड रकमले गुना गरि अन्तिम तलवमान हिसाव गर्ने होईन र ? एक पटक पुन चेक गर्नुहोस् त ......
@kodeykodey61453 ай бұрын
Hlo sir (निजामती)हुलाक सेवा मा हुलाकी पाँचौ तह भए पछी बढुवा हुन को लागि कति योग्यता चाईन्छ अनि कुन पद मा बढुवा हुन्छ जानकारी दिनु परयो 😊😊😊
@ninirema45323 ай бұрын
Very nice news ❤
@SulavKarkii4 ай бұрын
Nice information.. thank you❤🎉
@margaretraichamling-to3rdАй бұрын
Sir mo aile 11 ma padhai xu ani mailed Nayab Subha padhai Garda hunxa ki hunna
@rabikarki15264 ай бұрын
Good❤
@DalbhadurSharestha2 ай бұрын
जति पटक केपिओली प्रधानमन्त्री हुन्छ तेति पटक निजामती कर्मचारी को तलब भत्ता बढेको हुन्छ किनकी सम्पुर्ण देशको कुनाकाप्चामा कहाँ केके हुन्छ र कसरि पैसा आउँछ नियोजित तरिकाले कागजात मिलाएर खान खुवान पाइन्छ सकिन्छ भन्ने कुरो रास्ट्रबेन्क देखि बेपारी सङ्गको साठगाठ पुरै देशको अर्थ देखि सारा संघ सस्थाको नालिबेली पूरा कर्मचारी लाई थाहा हुन्छ तेसैले जुन दिन केपि प्रधानमन्त्री हुनु भयो तेसदिनदेखी यो देशमा कर्मचारी युनियन खडा भो र पार्टीका कर्मचारी बने र चुनाब गराइ कर्मचारीमा विभेद ल्याएर सम्पुर्ण बिभागमा आफ्ना र आफ्नो मान्छे खेमाका भर्ती केन्द्र बनाइ बहुमत एमाले प्यानल बनाएर सिङ्गो देशको ढुकुटी नियोजित तरिकाले आफू र आफ्ना कार्यकर्ता लाई सहज र पार्टीका चुनाबी देखि सबै थोक गर्नको लागि उहाँ केपि ज्यु को खुराफाती दिमाग ले आज यो देशमा येस्तो अवस्था पुराएको यो गहन भित्री योजना केही मान्छे ले मात्र बुज्न केलाउन सक्छ तेसैले उहाको सोच बिचार कसरी हुन्छ नियोजित तरिकाले पैसा कुम्लाउने पूरा दिजाइन कर्मचारी लाई खुसी बनाउने भन्दा उहाले न देश लाई न गरिब निमुखा जनता प्रती उत्तर दायित्व गर्नेछ यो बुज्न जरुर छ र चिराफार गर्नु आवासेक छ ल नेपाली जनता छिटो जाग यो सर्बहाराको नारा मा बिस्वास नगर्नु सर्बहाराको नाम र कम्युनिस्ट को नाम मा खरब पति बन्ने र बनाउने मा मुख्य योजना हुन जनताले बुजे
@rajugurung92832 ай бұрын
Basic administration training ma chai salary pauxa ki paudaina?
@sandeshkulung46Ай бұрын
Monthly hoki k ho sir
@raisumit10063 ай бұрын
Adhikrit 11 tahako grade sangkhya 3 vane pachhi pension niskada samma 3 nai hune ho sir?
@harkapun98743 ай бұрын
भरस्तचार तस्करि गरेर जन्ता र देसलाई गरिब बनाउने अनि तलब कहा धेरै हुन्छ मजदुरि र सरमजिबि जन्ता होन्नन उनिहरुको तलब कम्म्तिमा पनि पचास हजार भन्दा माथि हुनु पर्यो नत्र सबै बिदेस जन्छन
@bhabendrapokhrel83024 ай бұрын
सातौ, आठौं, नवौं भनियो साबिक कुन दार्जाको हो खुलाएर भन्नुस त !
@arungyawali58213 ай бұрын
केको पाँचौ ?? राजपत्र अनंकित प्रथम श्रेणी भन्न सकिदैन ??? के को छैटौं !!! संघीय शाखा अधिकृत , राजपत्रांकित तृतीय श्रेणी अधिकृत स्तर सातौं तह हो !!!!
@TheZivraj3 ай бұрын
Thank u for comment !❤️
@BhojrajDhakal-bw9md4 ай бұрын
यो देशमा न्युन स्तरको कर्मचारी र गरीब ले आत्महत्या गर्नु पर्ने दिन आएछ
@PushparajRaj-pm2ilАй бұрын
Sir see ma 1 subject lageko 3.21 GPA prapta greko le kharidar ma exam dna paux sir please help me reply me plz 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sharmahemant2982 ай бұрын
शा अ, उ स, स स, सचिब कु तह?? इनिहरुको कति??
@dearkhemu31313 ай бұрын
बरिस्ठ पाचौ फेरि कहिले देखि आयो ??🤔🤔
@remrana124 ай бұрын
सहायक चौथो रपाचौं को grade 10 वटा हुन्छ ल..
@IshworPandey213 ай бұрын
Forest department ko jamdar ko talab kati badhyo jankari pam na
@nabrajRaut-js1nl4 ай бұрын
िशक्षकहरुकाे चाहि कति हाे त।
@rupathapa76462 ай бұрын
उहाँहरूले पाउने विभिन्न भत्ताको कुरा पनि छ। होईन र?
@SuryabahadurGC-t7b3 ай бұрын
यो त हाजिर गरे वापत को होलानी, काम गरे वापत त अर्कै हुन्छ हो सरकारी को ......
@bishnuadhikari4524 ай бұрын
यो तलबमान निजामतीको मात्र हो कि शिक्षकको पनि हो?
@bekkhomyongkha4 ай бұрын
शिक्षकहरु पनि निजामती नै हुन्।
@Bishalne4 ай бұрын
नेपाल वायु सेवा निगम को तलबमान पनि राख्दिनु न
@sanjeebthapa91224 ай бұрын
ल्याङफाइ्ज सघँ को सचिव को कति हो ?
@parbatkhanal50924 ай бұрын
अस्थाइ करारको कति छ ।
@sushmalama45722 ай бұрын
सन्दिपा खड्का mam haina ra?
@ratnaghalevlogs3 ай бұрын
निजामतीको ग्रेड मिलेन
@djk30853 ай бұрын
Thumbnail ko kt ko ho?
@mahanilalbhusal69144 ай бұрын
नेपाल मा भएको सरकारी कर्मचारी 21000 लाइ भारतीय रअ ले तनखा दिन्छ भनेर भारतीय राजदूत रन्जित रेअ ले भनेका छन मेरो नजर 2046 साल पछि नेपाली नागरिता र झन्डा बाहेक सबै दिल्ली को हो कि
@bipinrauniyar4913 ай бұрын
हवा बोल्ने साथी सूचना राम्ररी लिनु
@JayantiPant-w7n4 ай бұрын
चौकिदारको
@naninshai3 ай бұрын
करार को पनि बनाउनुपर्छ नि
@Magarni7923 ай бұрын
Bagmati bata karar ko form kaile khulauxa
@Bhagwati4914 ай бұрын
Pinsn bdyo ke bdin ? Yo kurako jakare pau
@nirmalacharya93483 ай бұрын
मिलेन
@tirthayadav68664 ай бұрын
तलब बढेपनि मुजीहरू काम गर्ने होइन।
@terainepal42384 ай бұрын
Naya subba KO age Kati umer samaa varna milxa
@ujwalsingh43943 ай бұрын
Nijaamti ko 12 pass grer adhkireet leblmaa jaagirgrn pauchh
@ujwalsingh43943 ай бұрын
12 pass ger adhkireet leblmaa jaaiger Khan pauchh
@TheZivraj3 ай бұрын
Paidaina officer ko lagi bachelor pass hunu parxa nijamati maa!
@मानसिंहरावल-म4फ3 ай бұрын
ठुलाको तलब मात्रहो बढने सानाको तलब बढदैन केहो पछेपात गरेको
@ganeshbohara61804 ай бұрын
Sandipa khadka ko phota ❤❤
@somthapa22134 ай бұрын
Koi kaam ta gardaina Desh lai thagexa
@hiranyab.pradhananga28683 ай бұрын
Salary badheko ho ki ?
@TheZivraj3 ай бұрын
Xaina badheko
@Aayuuzehofficial4 ай бұрын
सहायक तेस्रोको त २७ हजार हैन र ???
@laxminepal814 ай бұрын
Shreni bihin karmachaari cai karmachaari hoina uniharuko koi
@babaji29483 ай бұрын
येही झोले कर्मचारी तन्त्रले देश खत्तम बर्बाद बनाइसके////अरु कुरा के गर्नु र ///
@Bishalne4 ай бұрын
शिक्षकहरूको पनि सबै तलब कति छ एकचोटी राखिदिनुस् न
@TheZivraj4 ай бұрын
hunxa
@maileegurung6224 ай бұрын
Sena parhariko pensan kati badyo please vandinu na🙏
@TheZivraj4 ай бұрын
Badheko xaina !
@maileegurung6224 ай бұрын
@@TheZivraj thank you 🙏
@Sps202244 ай бұрын
Kasko photo rakhya ho ati ramri.
@thulokanchhalama84702 ай бұрын
In nepal.most Govt.stuff.are Very.much. Stupid for people And.nepal.
@vivekyadav1244 ай бұрын
ASI inspector ko pani haldinu na
@user-cl8ms6iw5g3 ай бұрын
bidesh hid ketaa ho yo talab le kaam xaina
@sundarsingh924 ай бұрын
who the hell cares how much they make?
@homdahal67494 ай бұрын
Sarbochcha adalatle diyeko aSaman talab Milan Huda pension pai rahekakoma pani briddhi talabko 2l3 samabes hunchhajholani yesma sambandhitbata uttarko apeksha.