Рет қаралды 11,572
🙏🏻मेरो नाम प्रणिता हो। मलाई गार्डनिङ गर्नु अति नै मनपर्छ म टाइम निकालेर फुल प्लान्टहरू लगाउँछु।यसमा मलाई धेरै खुसी पनि मिल्छ।अनि गार्डेनिङ गर्दा जे जे म सिक्छु ज्ञानहरु बटुल्छु। म त्यही भिडियो मार्फत बताइरहेको छु।यसमा मलाई सबैजनाले सपोर्ट दिनुहुन्छ भन्ने आशा राख्छु।#plants #houseplant #nepali #gardening #succulentsplanterspot #lucky plant #crassulaovata #crassula