महिला खेलाडीको खेल हेर्दा हेरिरहुँ जस्तो सलाम छ सम्पुर्ण टिमलाई गुरु जगदीश भट्ट सरलाई विषेश धन्यबाद
@rajkumarido77102 ай бұрын
साच्चै नै मेरो भाव यहि थियो लेखीदिनु भएछ याहालाई धेरै धन्यवाद
@diliphency63932 ай бұрын
रुनु हुँदैन चेली अर्को चोटी अवस्य जीत हासिल गर्नु पर्छ।❤❤
@bahadurdurga33742 ай бұрын
❤❤❤❤❤
@sundarsingh922 ай бұрын
Well said
@Raimaila-r3t2 ай бұрын
सारै साहसि र हिम्मत वालि हाम्रो देश नेपालकी छोरी निरुता बहिनी हिम्मत नहार्नु आत्म विश्वासका साथ अगाडी बढीरहनु धन्यवाद ❤❤।
@shivrajregmi51162 ай бұрын
सुदुरको माटोमा जन्मेकी छोरी हौ बहिनी ! तिम्रो हिम्मत लाई सलाम ! गल्ती बाट लेसन लियर अगाडि बड्नु ।
@SurajpunMagar-l1h2 ай бұрын
निरु❤❤खेलमा हारजित भनेको स्वभाबिक नै हो नरुनु अझै हिम्मत गर्नुस
@yubarajranamager2 ай бұрын
Niruta ❤❤
@DdLimbu2 ай бұрын
नेरुउ चेली यो देश को गहना हौ सान्दार प्रस्तुति थियो हेरिरहौ जस्तो ।खेल मा हार जित हुन्छ केही छैना आउदोदिनमा अझै ससक्त भएर उतृनु ।सम्पुर्ण टिमलाई अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷💖💖💖💖💕💕💕❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@sundarsingh922 ай бұрын
Agree
@Organic4822 ай бұрын
खेलाडी को हौसला लाई साथ दे सरकार निरुता को आँखा मा बगेको आँसु मा केही स्वार्थ छैन देश को लागि सब थोक बिर्सेर खेल्ने खेलाडी लाई राहत दे सरकार 😢😢 be strong niru you are all player that's doing good well played 🔥❤️😢
@buddhatoday4k2 ай бұрын
thank you !
@PurneliSkyRai2 ай бұрын
नेपाल को गहना..र भलीबल क्षेत्र मा नेपाली को मन मन बस्ने खेलाडी:निरुता अगामी दिन राम्रो गर्दै जानू होला ❤️🙏🇳🇵
@buddhatoday4k2 ай бұрын
thank you so much
@sudiphayu92 ай бұрын
गर्व लाग्छ यति ठुलो योगदान गर्नु भएको छ राष्ट्र को लागि भनेर।यो हाम्रो लागि अविस्मरणीय छ। दुःख नमान्नुहोस् हामी साथ दिन्छौ। तपाइहरु लाई सलाम! ❤❤❤
@madhumugatati63542 ай бұрын
कार्यक्रम एकदम ठिक र राम्राे थियाे अनि निरुता बहिनिकाे साहस र हिम्मतलाई सम्मान गर्दै उहांकाे खुसिकाे कामना गर्दछु धन्यबाद
@khadkaupendrabahadurkhadka8242 ай бұрын
जति सेवा सुविधा पाइरहेका छन खेलाडी हरुले त्यो अनुसार को पर्दशन हेर्नि हो भने सोच्न नसकिने हो ।भारत लाई हराएर हाम्रो आखा मा खुशि आएको थियो सम्मान छ ।रोएर कमजोर महसुस गर्न हैन छाती ठोकेर भन्ने हो ❤
@tarabahadur27642 ай бұрын
Yeuta Cheliko Desh prtiko kati Maya chha vanera Nirutako aasule darsauchha. too Proud Niruta Thagunna 🇳🇵🇳🇵🇳🇵🙏
@YubrajLimbu-c1k2 ай бұрын
Power full spiker niruta sister❤❤❤❤
@Surendra-xe9wk2 ай бұрын
मैदानमा हारेको मान्छे फेरि जित्न सकिन्छ तर आफ्नो मन संग हारेको मान्छे कहिले जित्न सकिदैन।। Good luck niruta and all team
@buddhatoday4k2 ай бұрын
Thank you!
@SunitaBohara-dv6fj2 ай бұрын
निरुता नानीलाई धेरै धेरै बधाई छ| हामी ४ बर्ष दार्चुला बसेका थियैा |दुर्गम ठाऊ बाट यहाँ सम्म पुग्नु तिम्रो मेहनतले नै हो |हाम्रो घर धनगढी हो |हामी हाल अहिले काठमाडौं बस्छैा|समयले साथ दिएमा भेटने इच्छा छ| सफल भविष्यको शुभकामना |
@buddhatoday4k2 ай бұрын
Thank you🙏
@kishorshrestha-h9v2 ай бұрын
You played really well against India in league game. We are proud of you, salute to u sis. We Will come back stronger and easily beat India in upcoming matches.
@Suryagrg222 ай бұрын
निरुता always हिरो हो be happy तपाईंको गेम धेरै राम्रो छ महिला टिमलाई सबैले माया साथ गर्दिनु होला🙏🙏🙏
@buddhatoday4k2 ай бұрын
thanks a lot
@PremThapa-y6g2 ай бұрын
खेलमा हार र जित भन्ने कुरा भैहाल्छ,अागामि भबिश्य उज्जल हाेस शुभकामना सबै खेलाडिलाई।।।।
@buddhatoday4k2 ай бұрын
thank you !
@premgautam33362 ай бұрын
Nirutako khelma team parti diyako hausala ati saharaniy xa ❤❤❤❤❤
@buddhatoday4k2 ай бұрын
thank you !
@Mr.Surya20592 ай бұрын
Proud be Sudurpashimeli ❤ be strong पहिलो हार नै सफलता को आधार हो ❤😊
@buddhatoday4k2 ай бұрын
thank you so much !
@netrakathayat50642 ай бұрын
Proud of u सुदुर पश्चिमीलि चेली power spiker निरुता बहिनी 😍😍😍निरास नहुनु अझै मिहिनेत गरेर सफल सफल भैइन्छ👏👏👏🇳🇵🇳🇵🇳🇵
@buddhatoday4k2 ай бұрын
thanks a lot
@naya_goreto2 ай бұрын
नेपाली महिला भलिबल को एक बलियो खम्बा हौ तिमी निरुता 🙏 अहिले भाग्यले हामी पराजित भएको जस्तो लाग्छ आउने खेलमा हामी पक्कै पनि सफल हुने छौ । स्वास्थ्य लाभको कामना सहित आगामी दिनहरूमा सफलताको कामना नेपाली चेलीहरुलाई 🎉🇳🇵🇳🇵😍
@buddhatoday4k2 ай бұрын
thanks a lot
@kishorkoirala56502 ай бұрын
Dherai support chha hsmro cheliharulai
@MdMd-bv1rn2 ай бұрын
Bainiko sarai ramro vanai
@HiraSonar-ym8qc2 ай бұрын
❤❤
@Honest6112 ай бұрын
सलाम छ बैनी अरुले जेसुकै भनुस देशको निमित्त सधै खेल्नु ❤❤
@MilanBohara-yq7ncАй бұрын
सम्पूर्ण टीमलाई धेरै धेरै बधाई तथा हार्दिक शुभकामनाएं छ है अझै झन बडी राम्रो प्रगती हुदै जावस पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏🌹🪔🇳🇵🔔🌻🌺❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BibekThakuri-y4x2 ай бұрын
दार्चुलाको सान हो निरुता बैनि ❤❤
@kamaldhami50282 ай бұрын
सुदूरपश्चिमको सान अनि दार्चुलाको मान निरुता बहिनीलाई बधाई तथा उज्ज्वल भविष्यको कामना❤
@tejkumaroli460227 күн бұрын
बेस्ट खेलाडी निरुता सबै खेलाडी लाई हौसला दिने हिमतिलो चेली ले आफै निरास हुनु हुदैन हार जित हुन्छ तपाई को खेल यक दम राम्रो छ मलाइ मन पर्ने बेस्ट खेलाडी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अझ पगती गरेको हेर्न मन छ
You're the main contributor of Nepal won game against Indian in league. Stay strong sister, you galz are the ornaments of nation. We will bring gold next time. God bless you sister ❤🇳🇵
@indrajangshah1402 ай бұрын
Just be happy sister what you have achieved with hard diligent. Just continue hard work for upcoming game to keep historical record for yourself and the country too.
@degthebe80872 ай бұрын
निरुता ठकुन्ना सबै भन्दा पावर फूल खेलाडी हुन्
@buddhatoday4k2 ай бұрын
thanks
@denimgurung17262 ай бұрын
Be positive and be strong 💪 we all the Nepalese people love and support you ❤️ Love and prayers from Pokhara dear ❤️ 🙏
@devraj88342 ай бұрын
निरु खेलमा हारजित भनेको स्वभविक नै हो नरुनु आझै हिम्मत गर्नुस ❤❤❤ खेल हार दा म पनि रोको थियो 😢😢😢😢नेपाली चेलीको फुटबल भलीवल गेम हेर्छु मा❤❤❤❤
@HemchandraLimbu-pr3lx2 ай бұрын
नरुनु है निरुता जि आशु देख्दा हामिलाइ नि चित दुखछ तपाइहरुले देशलाइ धेरै धेरै योग्दान दिनु भयो यो दलालिहरुले चलाएको देशले केहि दिन सकेन
@harithapa2042 ай бұрын
वहिनिहरुलाई धेरै धेरै वधाई । आगामी दिनकाे शुभकामना ।
@buddhatoday4k2 ай бұрын
thank you !
@Subashlimbuofficials55542 ай бұрын
I love so much niruta thakkuna ❤❤❤❤ watching from south Korea 🎉🎉
@buddhatoday4k2 ай бұрын
thank you !
@LokThapa-g9o2 ай бұрын
वेस्ट ओमन भलिबल प्लेअर अफ द नेपाल❤
@buddhatoday4k2 ай бұрын
thank you !
@kamalluhar38262 ай бұрын
Right
@buddhatoday4k2 ай бұрын
thabs
@baniyakaji2132 ай бұрын
बिकटमा जन्मेर पनि यिनको सहास क्षमता आत्माबिस्वास बलियो उपस्थितीले नया युवा नारी महिलाहरुमा उर्जा प्रदान गर्नेकाम गर्छ यि नेपाली सहासिक नारी नेपालको भनेर भन्दा फरक पर्दैन 🙏🙏❤️❤️
@ashokgurung90962 ай бұрын
best of luck !! Olampic ma kheleko hernu paiyos !!🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ShyamKumar-hy7ud2 ай бұрын
नरुनु नानु तपाइहरुले गर्नुसम्म गर्नु भकै हो एक्लो प्रयासले मात्र हुने हैन सबैको वराबरि अलराउण्ड प्रदर्सन चाहिन्छ सर्विस, रिसिभ, रेइज , हिटिंग, ब्लक र डिफेन्स सबै एकनास चल्नु पर्छ त्यसो नहुदा त हारिहालिन्छ केहि छैन एक पटक त जितेकै हो
@yubrajthapa16402 ай бұрын
Yestyo bujhane baba mummy paunu vax vaggyemani ho hjr yestai bujhane life partner paiyoss.. narunun hjr ruda mero pni aankhhama aanshu aayeko pattai vayen 😢😢😢😢😢don’t worry about the comment jasle jatti bujhax usle tettinai sochaneho tesaile sano sano kurama mn nadukhhaunu la.. be strong 💪 be happy forever volleyball queen 👸 ❤❤
@yubrajthapa16402 ай бұрын
Nirutako khelko k kura grnu A one ☝️ x yeutai chinta lagx yetti ramri manxe yestyo bujhane yestyo player lai paune kun chahi vaggyemani hola usko nidharma shree nai lekher aako hola 😊❤❤❤
@RajshresthaRajshrestha-z1u2 ай бұрын
Salute chha Niruta Jee Tapai Jatiko Kheladi pako chau hami Nepali le good luck Nepal sarkar Kheladi ko Salary Increase hos Xitai ❤
@buddhatoday4k2 ай бұрын
thanks
@PoonamGurung-x7z2 ай бұрын
Chinta ngarnu nanu khel ho har jit hunx hjr haru Le jitanu vko ho❤❤❤❤❤❤❤❤
@buddhatoday4k2 ай бұрын
Thank you !
@VishnuBk-d9h2 ай бұрын
Nepal laii final ma purako niruta le ho 😊❤
@gopalruchal85262 ай бұрын
No daut niruta is king nepalkooo girl
@dhorpatantravelsofficial3962 ай бұрын
अगाडिको गेम हरु त निरुता सारै राम्रो खेलेकी थिइन् तर फाइनल मा खेल्न सक्नु भएन त्यो दुखद कुरा हो निरुताको कारण भारत इरान लाई हराउन सफल भयो निरुता अगाडिको जस्तो खेल्न नसकेको कारण उपाधि जित्न सकिएन जस्तो लाग्छ | किन कि यो काभा मा सबै भन्दा राम्रो खेलेको नै निरुता हो | खेल हो हार जित हुन्छ अब आउने दिनहरुमा राम्रो गर्दै जानु होला सबै खेलाडीले शुभकामना
@gopalruchal85262 ай бұрын
Niruta jasto kasammmm nepalmaaa koi xainnnn shat ni dami hannnni aniii bahir ni difanceeee dami kheldini k vagwannnn niruta is kingggg
@BiPanaDhAmI-e9x2 ай бұрын
Proud be sudurpaschmieli cheli💗💗
@sureshchand29052 ай бұрын
Narunu sister yek choti saphal awosya vayenkx timile aaphule dinu parne 100diyeko xou sister I miss you ❤❤❤
@davidgrg26792 ай бұрын
Sir please we wanna see each and every player interview please
@sonamgyaltsosherpa2 ай бұрын
निरुता तिमले दिने जति सब दिएका थियौ यो ग्रुप गेम हो एक्लैले खेलेर हुन्न नी,मेरो लागि तिमी महान हौ
@buddhatoday4k2 ай бұрын
thank you !
@BalbahadurChhantyal-q8y2 ай бұрын
Don’t worry you play very well❤❤
@Animalistic760Ай бұрын
Niruta thanguna is Best player ❤
@RabinThakuri-ko7lw2 ай бұрын
Runu hudaina khel ho haar jit hunxa manxe le soche jasto huni vye india ko cricket lai hernu world cup jitna lai Kati garxan tehi pni sakdainan testai luck le sath dinu prx ra Matra hunx don't worry niruta ji❤❤
@chandrarai15112 ай бұрын
One of the best plyaer niruta ,saraswoti,usa,salina🎉🎉🎉🎉 good luck 🍀
@sumanthapa34622 ай бұрын
Be strong❤❤❤❤
@premthapa88172 ай бұрын
Best spike women volleyball Team of Nepal ....
@rajukc14292 ай бұрын
जगदीश भट्टज्यूले सबै केटाकेटीको टिममा सुदूरपश्चिमको मात्रै देख्नुहुन्छ। अरु प्रदेशको पनि राम्रो राम्रो खेलाडीहरू हुँदा पनि उहाँले सुदूरपश्चिमको मात्रै देखेको हुनाले यो हार हुन गएको हो।
@florancethagunna2 ай бұрын
तपाईंको मेहेनत लगनसिलता proud of u dide😉😊😊😊💝💐💐love u
@buddhatoday4k2 ай бұрын
Thank you so much !
@타파디벤2 ай бұрын
Sir thagunna caste chhetri ho ki thakuri plz kindly reply me
@PrakashSuNuwar-xx6vv26 күн бұрын
Be strong Next time Nepal team will be win ❤
@technicalnepal88802 ай бұрын
खेला चै धेरै राम्रो खेल्नु भाको सबै जना मत Big frn भय हजुर हरुको
@bhojrajneupane63182 ай бұрын
Good luck for future
@YungshaBudha2 ай бұрын
Hight kam xa k vo ta?spike ma dham xa my favourate player Niruta thaguna❤❤cava paxi ta jhan big fan
@Arun_Chamling2 ай бұрын
मेराे पनि अांशु नै,अायाे,।😢
@yakendragiri2 ай бұрын
Niru ❤❤
@yubrajthapa99212 ай бұрын
Niruta keeo it up🎉🎉❤❤
@buddhatoday4k2 ай бұрын
thank you
@singhchandra45102 ай бұрын
सुबिधा सप्पन्न देशका खेलाडी सङ्ग यति राम्रो खेल्नु भनेको नै हाम्रो लागि धेरै ठूलो गर्वको कुरा हो । पहिलो पटक भारत लाई लिग चरणमा हराइदिनु भएको छ । यसै मा हामी खुशी छौं । सरकारले पनि रास्ट्रीय खेल भलिबल लाई बिशेष ध्यान दिनुपर्छ । कुनै दिन भारत लाई पनि फाइनलमा हराउन सक्ने त्यो क्षमता हाम्रो महिला खेलाडीहरुमा देखिएको छ । त्यसैले मन कमजोर नबनाएर अझै खेलमा सुधार गर्नुहोस । एकदिन अवस्य भारतलाई पनि फाइनलमा हराएर ट्रफी नेपालले उचाल्ने छ ।
@singhchandra45102 ай бұрын
यो काभामा निरुताजीको खेल प्रदर्शन सम्झना लायक थियो । रास्ट्रीय टिमको एउटा बलियो खम्बा हो निरुता ठगुन्न । त्यसैले आँसु नझार्नुस अझै सशक्त भएर खेल्नुहोस भारत लाई पनि एक दिन अवस्य जितिनेछ ।
@singhchandra45102 ай бұрын
सुदुर पश्चिमको सान निरुता ठगुन्ना लाई हामी सबैको सम्मान ।।
@Jpn9vlogs2 ай бұрын
My favorite player
@tikasinjalimagar30112 ай бұрын
कति पोजेटिभ छौ के निरुता good luck ❤❤❤❤
@buddhatoday4k2 ай бұрын
thank you !
@sonamgyaltsosherpa2 ай бұрын
छ्या निरुता किन रुको?तिमीहरु हार्नुको कारण रिसिभ आउन सकेन म कसैको नाम लिन्ना,सबैले राम्रो गर्ने कोसिस गरौ,म तिम्रो गेमलाई सलुट गर्छु,तिम्रो हान्ने पारा नै केटाको जस्तो छ,यति पवार हान्छौ,love you xori
@buddhatoday4k2 ай бұрын
Thank you!
@DipRai-sv5pb2 ай бұрын
मिरुना बैनिको धेरै राम्रो खेल मान्छे पनि राम्री big fen
I love you Niruta hajur tpaiko khel parti mero uchasalm👏👏👏👏👏💝💝🇳🇵🇳🇵🇳🇵
@buddhatoday4k2 ай бұрын
thank you !
@minbahadurghale39342 ай бұрын
Samman xa xori haru lai.Game ma harjit hunxa sanoman garnu hudaina agami din ko lagi tayari garnu hola.Dherai 2 shubhkamna xa
@Nabinrai5252 ай бұрын
I love you ❤❤
@Shyamukshetri-ib5em2 ай бұрын
👌Game ho har jit hunxa bahini,Tara hamro jasto deshma yatiko Xemata pradarshan garnu nai thulo kura ho🤝yauta khelma sabai kheladi utikai vhumika ra kartabbya rahanxa,yaknasko sip ra tarika hudaina,garna sakeko aafno thau bata tagat lagakai hunuhunxa?teti pir linu hudaina Harma pani jit theyo jabarjasti ra byaktigat power le matrai yaha pugnu mahan honi👏Nahi dherai kurako sath,support ra aabasyak parxa kehi subidha xaina ra pani deshko nam chinauna lagi parnu,himmat garnu ramro samman cha❤
@buddhatoday4k2 ай бұрын
thank you so much !
@Shyamukshetri-ib5em2 ай бұрын
@@buddhatoday4k🙏Rajjyale Bises Byabastha Garos Sabai chetraka Kheladi harulai ani khel jiban bata sannyas liya sangai bachunjel jiune adhar Ra Kunai Rog lage ya asakta bhayama sawastya ko jimmewari sarkarle behornu parxa aaune din haruma?Kam anusar ko talab hos?sakne,milne sewa subidha upalabdh gariyos sambandhit nikayako dhyan jaos?Deshko lagi jiban Aahuti diyara pani voli bewarise bannu naparos?Samayama sath,support,hausala,maya mamata,Rekhdekhma Dhyan jaos?Katipaya kheladi haru Aaja pani Ghaite banera Gari khanu na mori januko jindagi bitaunu bhaxa,kati dherai pidit hunuhunxa uha harulai sajha bihana hat mukh jodne mahol banos?yasari sadhai gunaso pokhnu naparos?Uchit mullyankan garnu Rajjyako Daittwo pani ho?Man dukhaune hoina man bujhaune thau dinu hola?
@ridamriwan2 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@karanmagar42772 ай бұрын
Wow
@dearkalu61262 ай бұрын
Har khane hoin sis love you
@kiranrasaili16872 ай бұрын
Get well soon
@buddhatoday4k2 ай бұрын
than you !
@cbpachabhaiya25812 ай бұрын
Dukha namannu bahini yaspali harnu vayo aarko choti abassya jit hasil garnu hola tara mahila volleyball pahilo choti here jastyo vayo dherai ramro khelnu vo khusi pani lagyo maile pani yaspali india lai pakka harauni jastyo lageko thiyo tarw khel ho kahile jit har hunxa tarw Nepal sarkarle alikati pani khel lae dhyandeko xaina afai bharastacharma churlumma dubekoxa khali aafnai petbharne matrai vorne kam garxa k garnu bahini tension nagari aba aauni khel lae dhyan diyarw khelnu hola jay volleyball jay khelkud
@buddhatoday4k2 ай бұрын
thank you!
@Ashimrai2462 ай бұрын
Bichara hamro mahan cheli haru jabo 5000 selary le deshko lagi aashu jharne❤❤❤
@kishorkumarranabhaat66252 ай бұрын
पत्रकार महाेदय खेलाडी लाई नरूअाउन अाग्रह गर्न चाहन्छु पत्रकार महाेदय नेसनल महिला भलिबल र पुरूष भलिबल सबै न्सनल भएकाे खेलाडी लाई राज्य बाट महिनाबारि कम्तीमा महिना काे ५० हजार दिनु पर्छ नेपाल सरकार नेपाल काे युवा जसरि पलायन भएको छ भने महिला भलिबल पनि बिदेश पलायन हुने बाताबरण राेक्नु पर्छ यदि याे सबै मा सरकार ले अलिकति साेच्न सकेन भने नेपाली खेलाडी पलायन भयाे भने नेपाल सरकार ले याे जिम्मेवारी नेपाल सरकार र ले लिनु पर्छ नेपाल काे नेता ले खरब खरबाै पैसा भष्टाचार गरेर खाना हुन्छ भने खेलाडी लाई सहुलियत दिनु नहुने यदि राज्य ले सहयोग गर्नु हुन्न नेपाली जनता ले पैसा उठाएर खेलाडी लाई पैसा दिन नेपाली जनता तयार छ
@sujanshrestha2728Ай бұрын
Next year hune CAVA Nations League ma Nepal le nai GOLD MEDAL jitne cha Niruta ji. Hamro saath sadhai tapai haru sanga hunecha.
@SonikrajTamu-es7cg2 ай бұрын
सम्पूर्ण महिला भलिबल खेलाडी प्रति सम्मान छ ।नेपाल को सरकारले एउटा अन्तर्राष्ट्रिय स्तर को भलिबल कोर्ट बनाउन सक्दैन घोरगधा नेता मन्त्री , Oli बादर लड्ने भिर मा views टावर बनाउछ , कोहि बास्कोटा 70 करोड कमिसन भन्छ कोहि बाख्रा चोर कोहि ज्यानमारा भन्छ , यो देश मा के बन्छ , एउटा फुटबल मैदान हेर्दा धान रोप्न तयारी गरे जस्तो , भारतीय खेलाडी को तलब 5 लाख माथी छ मासिक तलब , धन्न खेलेका छन् भलिबल फुटबल खेलाडीहरु ।
@buddhatoday4k2 ай бұрын
thank you so much !
@PrakashKathayat-i9b2 ай бұрын
Usha bhandari lae ani prativa Mali lae pani lyaunu paryo sir
@gopalruchal85262 ай бұрын
Malai couch man pardainnn nirutalai bahir rakhada malaiii last ris udhi rako thiyooo nirutako shat kya dami x difanceee katy damiiii x niruta jasto girl kheladiii nepallmaaa koi aaaudainnn haiiii merooo besttt hooi nirutaaa iss kingggg
@buddhatoday4k2 ай бұрын
thanks
@jagatkhatri2402 ай бұрын
पछिल्ला केही बर्षहरुमा नेपालमा यदि कुनै क्षेत्रमा सुधार भयको छ भने त्यो हो हाम्रो खेल्कुद क्षेत्र..! ईतिहासमै जित्न नसकेको भारतलाई अहिले हामिले लिगमै भयपनि जितेकाछौ यो हाम्रो सुरुवात हो !! अहिलेको टिममा सबै खेलाडिहरु अब्बलनै छन मेहनत जारी राख्नु पर्यो हामी भारतलाई जित्नेछौ मात्र हाम्रो लामो निन्द्रमा रहेको सरकार उठोस र खेल्कुद क्षेत्रमा आबस्यक लगानी गरोस हाम्रा चेलिहरु प्रती हामिलाई गर्भ छ ..!
@buddhatoday4k2 ай бұрын
honi sir
@parbeshmagar77542 ай бұрын
सरकारले यस्ता मेहनत गर्ने र देशको लागी सम्पुर्ण शक्ति परित्याग गर्ने खेलाडीहरुको भबिस्य ग्यारेन्टी गर्नु पर्छ!
@buddhatoday4k2 ай бұрын
ho ni sir
@chatrarai27242 ай бұрын
Final matchma saraswotile 7 bigaryo 5 point liyo ushale 6 bigaryo 2 matra liyo yahi ho harko karan