हरे कृष्ण हरे राम जय श्री कृष्ण जय श्री राम राधे राधे छ बाचन श्रवण नृत्य बाध्य बादन गर्नु हुने सम्पूर्ण वैष्णव भक्त प्रभु जीहरुमा!❤❤❤❤❤🎉🎉🎉😊😊😊
@UdayaRajTritalАй бұрын
कस्तो ठाउँमा विरोध गरेको छ राम्ररी आफूलाई हेरेर बोल्नु पर्ने हो नि व्यासको विरोध गर्यो भन्ने गुरुजनहरुले अरूको नभएको गल्ती त देखिन्छ आफ्नो भएको गल्ती देखिँदैन त्यसैले असल सवाल चेतना हुनेले आफूलाई हेर्छ अरूलाई होइन अनि प्रमाण दिएर मात्र अरूलाई भन्छ यस्तो कुरा ती गुरुजन हरुले बुझ्नु आबस्यक देखियो। हरे कृष्ण।। मैले पनि सत्य नै बोलेको छु अब हामीलाई यस्तो भन्नु भयो सिकाउनु भयो भनेर मलाई पनि दोष लगाउन मिल्छ गल्ती कसैले गर्नु हुन्न र गल्ती गर्नेलाई प्रमाण द्वारा गल्ती गरिस् भन्न पाईन्छ। हरे कृष्ण।।🎉❤❤😊😊 जय जय होस् मेरो श्री बास प्रभु जी को