No FAP and Mind Power || Dr.Yogi Vikashananda | Manokranti | 2022

  Рет қаралды 1,319,771

Manokranti Centre

Manokranti Centre

Күн бұрын

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZbin च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 1 300
@ManokrantiCentre
@ManokrantiCentre 2 жыл бұрын
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@stphotography7551
@stphotography7551 2 жыл бұрын
Hajur kasari vetne guru dev
@dipaksinghgole6467
@dipaksinghgole6467 2 жыл бұрын
Txl
@sunitawanem4577
@sunitawanem4577 2 жыл бұрын
aa
@sunitawanem4577
@sunitawanem4577 2 жыл бұрын
aa
@tekkshetri4773
@tekkshetri4773 2 жыл бұрын
@@Pawan_Sir_302k are you sour?
@gpvlogs8008
@gpvlogs8008 2 жыл бұрын
बिर्य नास नगर्नुहोस् आनन्दित बन्नुहस दिमाख तेज बनाउनुहोस मैले 1बर्स भो बिर्य नास नगरेको धेरैलाभ भको छ जिन्दगी मा सहि हो गुरु को बिचार
@dipeshbro2080
@dipeshbro2080 2 жыл бұрын
Maile 13 barsa dekhi din ma 2 palta jharxu 😂😂so loksewa pass nagareko raixu😊
@ngauarmitma6730
@ngauarmitma6730 2 жыл бұрын
@@dipeshbro2080 😁😁
@samghimire2363
@samghimire2363 2 жыл бұрын
Full ma protest hola nee be careful 🤣🤣
@gangadumre7499
@gangadumre7499 2 жыл бұрын
gaf😊
@bibeklimbu5036
@bibeklimbu5036 2 жыл бұрын
@@dipeshbro2080 😂😂
@sabinmainali4056
@sabinmainali4056 2 жыл бұрын
आजबाट ३ महिना सम्म हस्तमैथुन नगर्ने प्रतिज्ञा गर्दछु !✊ This is the video I was looking for. Thank u very much Gurudev for making a video on this topic!
@sarozgiri1103
@sarozgiri1103 2 жыл бұрын
Hahaha
@sarozgiri1103
@sarozgiri1103 2 жыл бұрын
Gud luck
@dilipjabegu1273
@dilipjabegu1273 2 жыл бұрын
दर्घटना नहोस है
@sabinmainali4056
@sabinmainali4056 2 жыл бұрын
@@sarozgiri1103 Trying to dare✊ Thanks for saying good luck!♥️
@sabinmainali4056
@sabinmainali4056 2 жыл бұрын
@@dilipjabegu1273 No need to worry😂🙈I'm not alone. God Is With Me. He will support me.✊
@chaudharysamir465
@chaudharysamir465 2 жыл бұрын
ट्राइ गरि हेरौ न के भो , अबको १ महिना NO FAP मा भाग लिने साथिहरु हाजिर हौँ ✌️
@binodrawat832
@binodrawat832 Жыл бұрын
I am ready❤️
@dineshpuri2887
@dineshpuri2887 Жыл бұрын
I'm ready but where?
@RolpaliHiro
@RolpaliHiro Жыл бұрын
❤❤❤
@learningtolearn4190
@learningtolearn4190 Жыл бұрын
🙏
@arunkarma009
@arunkarma009 Жыл бұрын
Today
@birendrakhadka8155
@birendrakhadka8155 2 жыл бұрын
फ्युल बचाउन र दिमाग बढाउन मैले आजैदेखि प्रतिबद्धता गरे गरे जय गुरुदेब।
@dipendrathapa6701
@dipendrathapa6701 Жыл бұрын
म प्राय बिहान हजुरको प्रबचन सुनेर दिनको सुरुवात गर्छ।धेरै जीवन उपयोगी कुराहरूले मेरो जिवनमा सकारात्मक परिवर्तन आयको छ ।जय होस गुरुदेब
@readersareleaders3630
@readersareleaders3630 2 жыл бұрын
Thank you so much gurudev,मैले हजुरको प्रबचन सुनेर जीबनमा लाप लिदै आईरहेको छु। र मैले आफ्नो परिक्षा आउनु एक महिना अगाडिबाट ब्रहचार्य पालना गरेको थिए ,र यस्ले धेरै नै सहयोग पुर्याएको थियो,कुनै पनि यौनजन्य कृयाकलाप बन्न्द गरेकोे थिए,यो एकदमै सम्भब रहेछ, शरीरमा उर्जा ,कन्फिडेन्स ,आखामा चमक आएको थियो। thank you so much for this amazing video
@bhabin.mgr.100
@bhabin.mgr.100 Жыл бұрын
😀😀😀
@nibesbhujel2466
@nibesbhujel2466 Жыл бұрын
Yo kura sachchi satte ho hajur
@PrakashKhatri-u8n
@PrakashKhatri-u8n 7 ай бұрын
हो होनी हुन्छ नि आफु ले जाती नास गर्यो त्यति नोक्सान धेरै
@bhairavjungkunwar2748
@bhairavjungkunwar2748 Жыл бұрын
साच्चै नै महान ब्यक्तित्व आदरणीय गुरुलाई कोटि कोटि नमन 🙏❤️तपाइको प्रवचनलाई सकारात्मक रुपमा लिएर व्यबहारमा उतारे साच्चै नै मानिस सफलताको शिखरमा पुग्दछ।🙏
@rajubardewa354
@rajubardewa354 2 жыл бұрын
कोहि भन्छ्न फाल्नु थिक हो कोहि भन्छ्न थिक होइन नफाले राति आफै जान्छ बरु मजैलियेर फाल्नि हो जे हुन्छ हुन्छ😊😊😊
@arjunkarkivlogs
@arjunkarkivlogs Жыл бұрын
आफ्नो विर्य कहिलै खेर नफाल्नुहोस् नेपाली दाजु भाइ । आज म‌ैले यस्तो गलत कार्य गरेर आफू लाई असफल बनाउन सकेको छु । plz plz plz 😭😭😭😭😭😭😭
@khembhat7037
@khembhat7037 2 жыл бұрын
बिर्य जीवन हो बिर्य नास शरिरको सत्या नाश " आयुर्वेद "
@rojanlimbu-tm2ry
@rojanlimbu-tm2ry Жыл бұрын
Timro ni nash Nagar raja
@sureshkumarsubba2689
@sureshkumarsubba2689 Ай бұрын
जीवनमा सारै उर्जा मिल्ने कुरा बताउनु भयो गुरुदेव धन्यवाद ..!🙏🙏
@maheshkatel3951
@maheshkatel3951 2 жыл бұрын
तपाईं जहिले पनि उत्कृष्ट शिक्षक हुनुहुन्छ जसले हाम्रो आत्मालाई आफनो ज्योतिले उज्यालो पार्नुभयो । हामी सबैलाई राम्रो बनाउन तपाईंले गर्नुभएको सबै प्रयास र कडा परिश्रमहरुलाई साधारण शब्दमा कहिले पनि वर्णन गर्न सकिदैन । म तपाईं जस्तो शिक्षक पाएकोमा मात्र कृतज्ञ छु ! Guru 💘
@kopilalimbu6992
@kopilalimbu6992 10 ай бұрын
गुरु हजुर को यो शब्दहरुले मानिसको हर सफलता मा पुग्न सफल हर्योग पुर्यन सहयोग पुगोस
@deepakmgr162
@deepakmgr162 2 жыл бұрын
आज पाँच दिन पुराभयो अब ब्रम्हचर्य तर्फ्🙏 🙏 जय गुरु देव🙏
@hadrajchaube6329
@hadrajchaube6329 2 жыл бұрын
kura ma dam x
@salontamangofficial2398
@salontamangofficial2398 2 жыл бұрын
मैले १३ बर्ष देखी हस्तामैथुन गर्दै आइरहेको थिए तर आज यो कुराले मनमा दुख बनायो 1 महिना हेर्छु म पनि अनि के हुदो रहेछ बुझ्छु😊😊
@4kyoutubechannel72
@4kyoutubechannel72 2 жыл бұрын
Hello sir k vayo tapaiko
@Breathe989
@Breathe989 2 жыл бұрын
3 mahina
@kpbashnet2300
@kpbashnet2300 Жыл бұрын
म पनिआज देखि दुई महिना हेर्छु हस्थामैथुन रोक्नु पर्यो ।
@VlogVideo-rn6fw
@VlogVideo-rn6fw 2 ай бұрын
मैलेता झन 12 बर्ष को उमेर देखि गरेको थिय
@bikash22921
@bikash22921 2 жыл бұрын
गुरुदेव नमन्! Sex ऊर्जालाई कुन बेला कसरी प्रयाेग गर्ने वा नगर्ने बारेकाे दुबै धारलाई स्पष्ट व्याखा गरिएकाे अाजकाे प्रवचन युवायुवती दुबै वर्गका लागि अमुल्य जीवन सूत्र बन्न गएकाे छ। लक्ष्य र ब्रम्हचर्यका सम्बन्धमा सारगर्भित अन्याेन्याश्रित पद्धति विज्ञान अाजकाे प्रवचन!🙏
@Melinafauja
@Melinafauja Жыл бұрын
बिर्य आनन्द हो फाले एकछिनको आनन्द हुन्छ राखे सधैंको लागि
@santoshMgr1
@santoshMgr1 Жыл бұрын
Ho ni hajur
@PrakashKhatri-u8n
@PrakashKhatri-u8n 7 ай бұрын
U are right..aafno lagchhya ma pugena ma Saga tyo fuel nai chhain
@PrakashKhatri-u8n
@PrakashKhatri-u8n 7 ай бұрын
Guru le vaneko ekdam sahi ho
@prakashkc914
@prakashkc914 2 жыл бұрын
मैले नि दिनहुँ हस्तमैथुन गर्ने गरेको छु तर आज देखि मैले नि बन्द गर्ने निर्णय गरे गुरुको कुरा सुनेर वास्तविक कुरा आज मनन गर्न पाए खुसी लाग्यो यस्तै यस्तै सामान्य जीवनको विशेष उपयोगी कुराहरू सुन्न बुझ्न पाइरखियोस् गुरुजी सबैको भलो होस सबैलाई भगवानले रक्षा गरून्
@Shamirmagar-q7f
@Shamirmagar-q7f 2 жыл бұрын
Sabaile garxan chinta linu parne kei xaina hai ..😛😛
@bharatoli6290
@bharatoli6290 2 жыл бұрын
Aja 11 din bhayo ta mitra
@chandrapun4934
@chandrapun4934 2 жыл бұрын
धन्यबाद गुरु ! समयमै दिमाग र जीवन बर्बाद हुन बाट बचाइदिन पहल गरिदिनु भयो।।
@sumanpandey8417
@sumanpandey8417 2 жыл бұрын
हार्दिक नमन गुरु देव । निकै सान्दर्भिक विषयमा गुरुको वाणि सुन्न सधैं पाइयोस । हार्दिक नमन 🙏🙏
@sunilkhadka7628
@sunilkhadka7628 Жыл бұрын
ब्रमचर्य मा म धेरै बिस्वास गर्छु ।अध्भुत शक्ति छ
@कोशीपारेसाइँलो
@कोशीपारेसाइँलो 2 жыл бұрын
अाफ्नाे जाेकमा अाँफै हाँस्ने संसारकै एकमात्र जोकर, िवश्व कीर्तीमान नै कायम हाेला जस्ताे छ है ल अग्रीम शुभकामना
@himalmagar917
@himalmagar917 2 жыл бұрын
😅😅😅😅
@sandiprawat1909
@sandiprawat1909 2 жыл бұрын
Salute sir हजुरको यो भिडियोले पक्कै पनि सबैजनाको जीवनमा सकारात्मक उर्जा मिल्ने छ!🥰🙏
@IMKRISHNAS
@IMKRISHNAS 2 жыл бұрын
अहिले आएर पछुताई रहेको छु दिनमा 4,5 चोटि सम्म हस्ते हान्थे आज शरीर यस्तो कमजोर र रोगले भरिएको बनाइदियो।।त्यसैले 15 बर्ष देखि 25 बर्ष सम्मका युवाहरु लाई यो भिडियो हेरेर ज्ञान लिनु भन्छु।
@khondungyoutubetv9992
@khondungyoutubetv9992 2 жыл бұрын
Maileni paila dherai haste hane x herer ahile sugar kidney atone vayer bijok xau mitrahaaru
@ngauarmitma6730
@ngauarmitma6730 2 жыл бұрын
😁😁
@PrakashKhatri-u8n
@PrakashKhatri-u8n 7 ай бұрын
Nice मैले त केही पनि राखिन् हस्तमैथुन गरेर अब देखि गर्दिन कन्ट्रोल गर्न सक्छु
@my-nep
@my-nep 2 жыл бұрын
सत्य सनातन हिन्दु धर्म ले यस्ता लाखौ लाख ज्ञान हरु सिकाएको छ । यसैले सनातन धर्म माहान छ । जय जोस 🕉️🚩
@rajbiswa5909
@rajbiswa5909 2 жыл бұрын
यस्ता काम गर्ने भनेको हिन्दु धर्म ले हो।ब्यबिचार,बलात्कार सबै काम गर्ने हिन्दु धर्म ले नै हो।
@rupeshmagar6407
@rupeshmagar6407 2 жыл бұрын
@@rajbiswa5909 dharmalai dos nadinus yo ta kebal manxeko Soch ho .
@manojshrestha1749
@manojshrestha1749 2 жыл бұрын
raj sir tapaile vannu vako hindu haru matra xa ho balatkari? kunai dharma lai balatkari aatankbadi vanna mildaina bujnu vayo ni ra arko kura balatkari ko kunai dharma hudaina tyo adharmi ho papi ho bujnu vayo ni chaye tyo hindu hoss ya aru kunai dharma ko Manxe hoss hindu sanatna dharma kati gyan ko sagar ho tapaile bujnu vayeko xaina aru le gareko karya bata kaile ni judge nagarnu hola🙏
@RajkumarLimbu12345
@RajkumarLimbu12345 7 ай бұрын
सरलाई धेरै धेरै धन्यवाद छ हजुरको यो कुराले मेरोआखाँ खुल्यो ।म कोसिस गर्छु 🙏💓🙏for long time
@MagarRolpa
@MagarRolpa 8 ай бұрын
निकै राम्रो पाथ सिकाउनु भयो गुरु अब म तपाईं ले भनेको कुरा हरु फलो गर्ने छु 🙏🙏
@Kumarkarkiofficial2.0
@Kumarkarkiofficial2.0 Ай бұрын
*आजैको दिनबाट ५ महिनाको लागि हस्तमैथुन मा रोक लगाउने प्रतिज्ञा गर्दछु । गुरुको जय जय होस् 🙏*
@SantoshYadav-iu9bs
@SantoshYadav-iu9bs 2 жыл бұрын
गुरुदेव हजुरको नियमको पालन गरी म पनि आज आजबाट तीन महिना सम हाशमैथुन नगर्ने प्रतिज्ञा गर्दछु l🙏🙏 जय गुरूदेव
@santoshbohara2750
@santoshbohara2750 7 ай бұрын
Good 😂
@SantoshYadav-iu9bs
@SantoshYadav-iu9bs 2 жыл бұрын
आजको भिडियोले हरेक मानव हरेक नेपाली लाई विशेष टिप्स को रूप हजुरले प्रदान gardinu भयो गुरुदेव जय monkrant 🙏🙏हजुरको भिडियोले हरेक मानवलाई राम्रो प्रभाव पर्दछ गुरुदेव
@krishnakc8972
@krishnakc8972 2 жыл бұрын
Naman Guru Dev. It's a brilliant Parbachan because I have already experienced it. It really empowers people
@thegodfather287
@thegodfather287 2 жыл бұрын
i practiced nofap for 14 months it was an amazing journey. i have completely avoided adult movies since last two years and i feel proud. Youth must be aware about this phenomena.
@suman12184
@suman12184 2 жыл бұрын
Daju control kasari garni ho vandinu na
@sagarmathaparajuli321
@sagarmathaparajuli321 2 жыл бұрын
Idea pam na dazu🤔❤️
@suman12184
@suman12184 2 жыл бұрын
Sakidina rahixa yrr
@Mkathet1m
@Mkathet1m 2 жыл бұрын
@@suman12184 bro sakinchha yr 35 days complete☑️🙏
@suman12184
@suman12184 2 жыл бұрын
@@Mkathet1m koi hamro tw hudaina na tw....
@yuemsonrai1550
@yuemsonrai1550 9 ай бұрын
आजबात मेरो नि फ्युल बचाउने प्रयत्न गरे 🙏
@shyambhattarai3731
@shyambhattarai3731 2 жыл бұрын
जय श्रीकृष्ण !!! जय गुरुदेव!!! जय मनोक्रान्ति !!! जय होस् सबैको!!! शुभ बिहानी!!! 🙏🙏🙏🕉️🕉️🕉️🧘🧘🧘😱😱😱💖💖💖3️⃣6️⃣9️⃣
@tekamking5509
@tekamking5509 2 жыл бұрын
बास्तमै हस्थमैथुन भनेको भबिस्यमा हुने ठूलो घात हो हामी कति ठूलो सपना देख्छौउ तर हाम्रो सपना चकनाचुर पारिदिने भनेको हस्थमैथुनको कारण हो 100%ग्यारेन्टी दियर भन्छु अाजका दिन देखि यो काम कहिले पनि गर्ने छैन 🙏🙏
@dipakbajgain3867
@dipakbajgain3867 Жыл бұрын
बाच्न कसरी हो😂
@tekrajtube
@tekrajtube 2 жыл бұрын
After two months no fap and here to thanks him for helping me to focus on my study.
@BhimMagar1991
@BhimMagar1991 2 жыл бұрын
सबैभन्दा महत्वपूर्ण सक्ति ॐॐॐॐॐॐहो नी चाहेसी जेयापनि गरिन्छ
@chhatralakaikhadka7276
@chhatralakaikhadka7276 2 жыл бұрын
साच्चिकै मैले पनि आजबाट तीन महिनासम्म लाई हस्थम‌ैथुन नगर्ने निर्णय गरेको छु जय होस् गुरुदेबको🙏❣️🌹
@dipakbajgain3867
@dipakbajgain3867 Жыл бұрын
भन्ने त होला😂
@subhadrathapa360
@subhadrathapa360 2 жыл бұрын
यस कारण अब यो धर्तीमा सत्ययुग ल्याउँने काममा ब्रह्मा कुमारीज राजयोग द्वारा मात्र संभव छ, किनकि सतयुग अाउँनै पर्छ र निराकार परमात्मा शिवले ब्रह्माकुमारीज द्वारा सतयुगको स्थापनाको कार्य गराई रहनु भएको छ।धन्यवाद गुरुजी ॐ शान्ति 🙏🌹🌹❤️
@devnarayanpaudel3899
@devnarayanpaudel3899 3 ай бұрын
पैला जिवनी पढ्नुस शिव बाबा भनेर चिनाउने को बास्तबिकता आफै थाहा पाउनुहुनेछ अन्धभक्त नबन्नुहोला सनातन धर्म लाई गलत देखाउने काम हो यिनिहरुको मेरो बुझाईमा
@jenishbohara8070
@jenishbohara8070 2 жыл бұрын
आज देखि हस्त मैथुन नगर्ने प्रतिबद्धता गरे
@prembudhathoki1678
@prembudhathoki1678 2 жыл бұрын
धेरै पहिले महशुस भाको कुरा हो यध्यपी ब्यबहारमा लागू गरिएको थिएन अब पुर्णरुपमा लागू गर्ने बाचा गरियो। गुरुलाई हार्दिक धन्यबाद।
@romanshrest6958
@romanshrest6958 2 жыл бұрын
It was difficult for me to control my urge. But now i have reached 30+ days by one simple method. ❤Self punishment method❤ If i relapse i will punish myself by eating an Akabare chilli or throwing Rs 100 into river. I relapse two times and ate two chilli as punishment. But now i succeed. THANKS FOR INFORMATION❤❤
@sabindralimbu9233
@sabindralimbu9233 2 жыл бұрын
Oh god😂😂😂😂😂😂😂
@tejbahadur5381
@tejbahadur5381 Жыл бұрын
म हजुर को सबै भिडियो हेर्छु हजुर ले दियको ग्यान मलाइ धेरै राम्रो लाग्छ मैले अरु लाई नि सिकाउछु धेरै धन्यबाद गुरु हजुर ले आज का युबा लाई सहि मार्ग मा लैजानु भाको छ
@YatriFilms85
@YatriFilms85 2 жыл бұрын
I will start Bramacharya From Today ❣️.I was never being motivated by any other person like this one ❣️thank you for the knowledge ❣️Guruji
@suman12184
@suman12184 2 жыл бұрын
Bro yr ma pni control garxu vanyo kk hunxa kk yrr. Try garda pni kasari hola control garni
@shrestha7142
@shrestha7142 2 жыл бұрын
@@suman12184 sahi..garho hunxa bro
@SarmilaBudathoki-h1h
@SarmilaBudathoki-h1h 4 ай бұрын
हार्दिक नमन् गुरु 🙏♥️ यति राम्रो प्रवचन भन्नु भएको छ अब म पनि यसलाई लागु गने छु
@laxmankhadka7073
@laxmankhadka7073 2 жыл бұрын
आजको दिन कति फ्युल फोक्ट्मा फ्याक्यो आजबाट फ्युल बचाउ दिमाग बढाउ जय गुरुदेब जय मनोक्रान्ति
@nirmalghimire3992
@nirmalghimire3992 2 жыл бұрын
जानकारि को लागि धन्यवाद छ चर्चित बैज्ञानिक बिकासानन्द ज्यु । अव एम सि सि को बारे पनि अलिकति सुन्न पाए हुन्थ्यो ।
@pharsabahadur6626
@pharsabahadur6626 2 жыл бұрын
प्रणाम गुरु देब अदभूत प्रभचन 🙏🙏🙏❤️❤️❤️
@MahendraBudha-oz2kx
@MahendraBudha-oz2kx 9 ай бұрын
धेरै धेरै धन्यवाद गुरु देब अबस्य म हजुर का प्रबचन हरु मेरो जीवन म लागू गर्ने छु
@PEACE-op3gp
@PEACE-op3gp 2 жыл бұрын
I read bramacharya book 8 months ago and I am following the path Written by sivananda
@santoshkarki3582
@santoshkarki3582 2 жыл бұрын
जय होस गुरुदेव !अदभूत प्रवचन मैले अब ब्रमचर्य बस्ने कोसिस गरे !
@dallimbu2308
@dallimbu2308 2 жыл бұрын
सेवा दर्शन डाक्टर योगि गुरुदेव। जै मनोक्रान्ती
@J.J.931
@J.J.931 4 ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद गुरु हजुरको कुराले मलाई नि जीवन मा धेरै सहज बनाएको छ🙏🙏🙏
@radhaadhikari6317
@radhaadhikari6317 2 жыл бұрын
जय गुरुदेव 🙏🏼🙏🏼💞 चरण स्पर्श 🙏🏾💞💞 गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞💞💞💞
@toyapokhrel9949
@toyapokhrel9949 11 ай бұрын
गुरु! हाम्रा ऋषीमुनीहरु त्यो समयमा पनि आजका बैज्ञानिक हरु भन्दा माहान हुनुहुदो रहेछ......।जय होस गुरुदेव!
@gurungjitbahadur7635
@gurungjitbahadur7635 2 жыл бұрын
अती उपयोगी भनाई गुरु देव हजुर को जय होस जय मनोक्रान्ती जय विकाशनन्द ❤️🙏🌹
@RajUsha-n9r
@RajUsha-n9r 10 ай бұрын
हजुरको यस्तो सन्देश मुलक कुरा आउँछ भन्ने थाहा भएको भए म पहिलेनै हजुर समक्ष आउने थिए आज आएर 2080/08/09 मा हेर्दै छु साह्रै नै राम्रो लाग्यो गुरु ❤❤❤जय गुरुबा❤❤🎉🎉🎉कति राम्रो उदाहरण सहित प्रस्त पारिदिनु भयो गुरु धेरै धेरै धन्याबाद ❤❤हजुरलाइ
@narayanisharma9198
@narayanisharma9198 2 жыл бұрын
अद्भुत प्रवचन कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏🙏💐💐🙏🙏
@haribahadurthapa5837
@haribahadurthapa5837 2 жыл бұрын
बिर्य​ भ​नेको दिसा पिसाब ज​स्तै हो। दिसा पिसाब​ले चेपेको बेला तुरुन्त​ फेर्न​ न​पाउदा कति कठिन हुन्छ र​ फेर्न पाउदा कति आन​न्द​ मिल्छ, स​बैलाइ थाहा भ​एकै कुरा हो तेस​मा प​नि बिर्य​ भ​न्ने चिज प्राक्रितिक र​ भ​ग​वान​ले म​नुस्य​ र​ सास भ​एको जिब ज​न्तु किराह​रु स​बैको लागि प्र​दान ग​रेको हो र​ तेस​लाइ प्र​योग ग​र्दा कति आन​न्द​ मिल्छ भ​नि राख्न​ प​र्दैन। तेस​कार​ण य​स​लाइ प्र​क्रितिक त​ब​र​ले स​रिर​ बाट निस​कास​न ग​रिर​ह​नु प​र्छ​ । मुख​ले मात्र​ म​ स​न्यासि हु, लामा गुरु ,फाद​र र​ प​न्डित हु! म​लाइ योउन​ क्रिडा ग​र्नु प​र्दैन​ । भ​ग​वान​को सेवा ग​रेप​छि ठिक हुन्छ , योउन इछ्या ह​टेर​ जान्छ भ​न्नु बेठिक हो। तेस​कै न​तिजा हो बेला बेला म​न्दिर​का पुजारि च​र्च​का फाद​र​ गुम्बाका लामा आनि ह​रुको द​र्द​नाक योउन​ काड​ ह​रु स​माचार​मा सुन्न प​ढ्न पाइन्छ्, यो प्राक्रितिकको निय​म हो केटालाइ केटि , केटिलाइ केटाको ज​रुर प​र्छ र​ बिर्य​को स​हि त​रिकाले स​रिर​बाट निस्कास​न हुन्छ जुन​बेला दुवै ज​नाले स्वोर्गिय​ आन​न्द पाउछ​न् ।
@susmaneupane2007
@susmaneupane2007 4 ай бұрын
Right❤
@bakhatthapa7558
@bakhatthapa7558 2 жыл бұрын
यो हजुर को यस्तो पर्बचन ले मलाई एकदम जाजुरूक बनायो गुरु।।।
@mohanthapa9196
@mohanthapa9196 2 жыл бұрын
धेरै धेरै धन्यवाद छ गुरु देब हजुर लाई जानकारी दिनुभयो
@NanikajiPyakurel
@NanikajiPyakurel 6 ай бұрын
आदरणीय गुरुदेवको प्रवचनबाट मैले बुझेको fuel storage गर्नुपर्छ। तर storage full भएपछि त्यसलाई उचित तरिकाले उचित स्थानमा खर्च गर्दा केही फरक पर्दैन। तर त्यसैमा लिप्त हुने र fuel लाई दुरुपयोग गर्यो भने Life पनि गयो। त्यसैले Energy storage गर्नु र त्यसको उचित व्यवस्थापन गर्नु नै ब्रह्मचर्यमा रहनु हो। गुरुदेवको जय होस्।
@sunlightaatreya
@sunlightaatreya 2 жыл бұрын
अब बिर्य रोक्ने तरिका पनि बताइदिनुभए आभारी हुने थियौं गुरुदेव !!
@khondungyoutubetv9992
@khondungyoutubetv9992 2 жыл бұрын
Bihe nagari basnuhos
@ghanendralimbu4655
@ghanendralimbu4655 2 жыл бұрын
Gurudev hajurko apar badile thulo gyan urja pradan milekoxa naman
@anandrai2629
@anandrai2629 2 жыл бұрын
Yesss I am doing , it has been more than 40 days but my nightfall really disappointed me 😪😪
@SeteGhale-s2v
@SeteGhale-s2v 7 ай бұрын
प्रबचान को लगि धेरै धन्यवाद गुरु हे युबाक हो ब्यपार, म उतर्नुस
@kedaranjan8571
@kedaranjan8571 2 жыл бұрын
धेरै ज्ञानको कुरा सिक्न बुझ्न पाइयो धन्यवाद सर हजुरलाई
@amarbaram9720
@amarbaram9720 Жыл бұрын
भर्खरै मात्र काम तनाम गरेर आको अब चाई गुरुको संदेशलाई मान्नु पर्यो जयगुरु
@ujolmaharjan2010
@ujolmaharjan2010 2 жыл бұрын
I learned a lot from this. Thanks 🙏
@ALBERTEINSTEIN009UNISHSHRESTHA
@ALBERTEINSTEIN009UNISHSHRESTHA Жыл бұрын
मैले पनि 10/12 दिन सम्म अनुभब गरेको छु तर जिउ पूरा उर्जित हुन्छ अनि 3 दिन भन्दा बढी सक्दिन तर आज को मिति बाट फेरि सुरु गर्छु । जय होस जय होस जय होस🇳🇵🇳🇵🇳🇵 2023/07/11 10:54PM राती
@kamalbudhaachhamikanxo3161
@kamalbudhaachhamikanxo3161 2 жыл бұрын
महीला ले के बिरे फाल्छन् अनि महीला किन बैज्ञानिक हुँदैन् गुरु मेरो रिप्लाई गुरु
@mearunac
@mearunac 2 жыл бұрын
Good questions? Waiting for answer.
@Breathe989
@Breathe989 2 жыл бұрын
Mahila haru pani baigyanik hunxan ni hou.purus ko tulanama ali thorai hunxan.arko kura mahilale pani birya falxa.
@Mohan-oh7bg
@Mohan-oh7bg 2 жыл бұрын
प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
@damodarpokharel3796
@damodarpokharel3796 2 жыл бұрын
@manokranti centre - मेरो कमेन्ट जरुर पढ्नुहोला र प्रतिक्रिया पनि दिनुहुन हार्दिक अनुरोध गर्छु। ए स्वामी डाक्टर विकासानन्दजि! तपाईं मेरै उमेरको, हामी सङ्गसङ्गै पढेको, हुर्केको, तर एउटै स्कूलमा हैन, फरक-फरक स्कूल र स्कूलिङमा, एकातिर तपाईं जिबको खोजिमा अर्थात् दर्शन-शास्त्रमा लाग्नुभो, अर्कोतिर म भएको जिबनलाई बचाउँने खोजि अर्थात् चिकित्सा विज्ञानमा लागेँ। तपाईं महान दार्शनिक बन्नुभयो, म एक फिजिओथेरापि चिकित्सक। त्यसैले तपाईंले ब्गन्नुभएजस्तै जे बन्नु छ, त्यहि लक्ष लिनुपर्नेरहेछ। यो विद्या तपाईंले सिक्नुभन्दा पहिले नै मलाई किन सिकाउँनुभएन भनेर म सोध्ने मुर्खता गर्दिन। एत्ति चाहिँ सोधेँ- महान बन्ने प्रेरणा तपाइँलाई कसरि जाग्यो? हुन त तपाईंले तपाईकै अगिल्ला प्रबचनहरुमा बताइसक्नुभएको छ कि- आफ्नै गाऊँको भुत-प्रेतले तर्साउँनेसमेत भनिएको, बाघ, भालु, जङ्गली जनाबरसमेतको त्यो सुनसान जङ्गल, जहाँ तपाईं हुर्किनुभयो; त्यहिँबाट प्रेरणा मिल्यो भनेर। तर अँझै मेरो जिज्ञासा मेटिएको छैन, तपाईंसङ्ग एसको उत्रर छभने जरुर मलाई बाँड्नुहोला। अब अर्को प्रसङ्गतिर लागौँ- यो यु-ट्युबले अक्सर मेरो अध्तयन-समय अति नै बरबाद पारेको छ। त्यसैले यु-ट्युब भन्यो कि- हेर्नुअगाडि नै टाउको दुखेर आउँने हुनाले हाइलाइट मात्र हेर्ने वा स्किप गरेर हेर्ने वा आधा-आधि मात्र हेर्ने वा अन्त्यको संक्षेप मात्र हेर्ने बानि नै परेको छ। यहाँ पनि मैले त्यहि गर्ने बिचार गरेँ कि- जति स्किप गर्छु, त्यति ब्याक गर्न मनपर्छ, जति सुन्यो, त्यति नै रिप्ले गर्न मनपर्छ वा! तपाईंको महान दार्शनिक एबम वैज्ञानिक बिछारले ओतप्रोत प्रवचन जति सुने नि सुनौँ-सुनौँ लाग्यो। मैले लाइक, सब्स्क्राइव, शेयर सबै गरेँ। तर अँझै हेर्ने, सुन्ने जिजिविषा साम्य भएको छैन। यहाँ तपाईंले ब्रह्मचर्यले विश्व-बिजेता बन्न सक्ने जुन महान विचारको खुराक पस्किनुभयो, बिग्रदो युवा-पिँढिको लागि र आम मानिसको लागि अति नै प्रेरणादायी छ। प्रतिक्रियाको उत्तरापेक्षी।
@tankarajmabo6235
@tankarajmabo6235 Жыл бұрын
Good
@mohankc4727
@mohankc4727 Жыл бұрын
good ❤
@sunilpun9816
@sunilpun9816 8 ай бұрын
अब बिहे गर्ने साेच गरेकाे थिए अब बिहे क्नसिल ❤❤ गर्छु गुरु❤❤❤
@MUKTI3991
@MUKTI3991 2 жыл бұрын
नमन् गुरुदेव.. जय मनोक्रान्ति!
@sanjoklg9012
@sanjoklg9012 8 ай бұрын
म मेरा कूनै पनि काम गर्नू अघी हजुरकाे भिडियो हेरर मात्र काम सुरु गर्छु महान हुनुहन्छ तपाईँ 🙏🙏🙏🙏🙏
@jeevanjethara386
@jeevanjethara386 2 жыл бұрын
धेरैं धेरै धन्यवाद गुरु हजुर मलाई aile सम्म यो कृयाकलाप ले धेरै ग्रसित बनाएको थियो आज को भिडियो हेर्दा म एकदमै प्रफुलित भएको छु मलाई नयाँ जिन्दगी जिउन मार्ग देखाएको मा हजुरलाई मन मुटु देखि हार्दिक आभार ब्यक्त गर्दछु गुरु म हजुर को आवास मा आउन चाहन्छु मलाई हजुर को कन्ट्रयाक्ट आउने वातावरण मिलाइदिन होला
@yadubansu1443
@yadubansu1443 7 ай бұрын
❤❤❤❤धेरै राम्रो प्रबचन गुरु देव❤❤❤❤❤🎉😢
@rajgoletamang8126
@rajgoletamang8126 2 жыл бұрын
THANK YOU SO MUCH GURUDEV IT IS GREAT MOTIVATION EVER IM SEARCHING THIS KINDS OF MOTIVATION SPEACH FINALLY
@BinayPun-zj2ot
@BinayPun-zj2ot 7 ай бұрын
गुरुको विचार सहि छ अब मपनी हेर्छु ❤❤❤❤❤❤❤❤❤❤❤
@mechdip
@mechdip 2 жыл бұрын
16:04 संसारमा ठीक र गलत केही हुदैन, सन्दर्भले सही र गलत हुन्छ।
@dineshbhatta3313
@dineshbhatta3313 Жыл бұрын
7:26
@lokendratamata7067
@lokendratamata7067 2 жыл бұрын
गुरु जि हार्दिक नमन आज देखि यो काम गर्न चाई पकै पनि छोडिन्छ
@gopalpariyar2658
@gopalpariyar2658 2 жыл бұрын
जय गुरु जय मनोक्रान्ती 🙏
@bhuwanregmi8253
@bhuwanregmi8253 2 жыл бұрын
NoFap is really good. It has transformed my life.
@shyambhattarai3731
@shyambhattarai3731 2 жыл бұрын
Powerful educational episode !!!,,, ever i have seen !!!🙏🙏🙏🕉️🕉️🕉️
@MonajBadhur-sj7dt
@MonajBadhur-sj7dt Жыл бұрын
धन्याबाद सर नयाँ कुरा सिक्नपाउदा खुसि लाग्यो
@asmitaadhikari9447
@asmitaadhikari9447 2 жыл бұрын
Guru dev ko yo prabachan students harulai badi kam lagne rexa 🙏🙏🙏
@tekkshetri4773
@tekkshetri4773 2 жыл бұрын
100%
@SMDigital70
@SMDigital70 2 жыл бұрын
lagx
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 2 күн бұрын
मैले यो भिडियो हेरेको एक वर्ष पछि फेरि कमेन्ट गर्दैछु विर्य रोकेदेखि बिलकुलै सकारात्मक पक्षहरु पाएको छु यो नियमलाई अझैँ निरन्तरता दिने निर्णय गरियो।
@bimalasubba
@bimalasubba 2 жыл бұрын
शुभ प्रभात गुरुदेब गुरुमा 🙏🙏🙏 जय मनक्रान्ति ❤️❤️❤️❤️
@manbahadurbk4326
@manbahadurbk4326 2 жыл бұрын
आज सम्म हेरेको थियन ।तर आज हेरे हजुरको कार्यक्रम ज्ञ्यानको गँगानै रैछ।
@ultimateswag6376
@ultimateswag6376 2 жыл бұрын
Can you imagine it❤️❤️ ... धेरै माया सर ।
@GHATAL__ACADEMY
@GHATAL__ACADEMY 10 ай бұрын
मन् छोयो गुरु , आज बाट नियमको पालन गर्छु म ❤❤❤
@spvrt
@spvrt 2 жыл бұрын
गुरु तपाईंको video एकदम मन पर्यो ब्यबहारिक रुपमा पालना गर्दा एकदम उपयुुक्त हुन्छ होला सायद अनि यो social media ले कति effects पार्छ सिक्ने कुरा मा यस्को नि video बनाइदिनु हस।
@karnaggurung4400
@karnaggurung4400 Жыл бұрын
जय गुरुदेव यो भिदिओलाइ म फेरि पनि हेर्ने छु।अझै मलाई राम्रो सङले बुझेको छैन।तर गुरुज्युको भिदिओलाइ हल्का लगाएर हेर्दा र साथि हरुको कमेन्ट हरु पर्दा खेरी मलाइ पनि लाग्यो कि कम्तीमा पनि समय मिलाएर रै एक महिना सम्म हस्तमैथुन गर्ने छैन।यो कुलतमा फेसेको फसेकै छ।जति राम्ररी तरुनी पाइत पनि हस्तमैथुन गर्न चाहिँ छोद्न सकेको थियन।15 बर्स देखि सुरु गर्न थालेको यो कसैले नदेख्नेगरी गर्ने हस्तमैथुन कृयाककाप को रोग आफैले निको पार्नु पर्छ भन्ने नै लाग्यो।विर्य जगर्न गरेर अझै most beautifulकेटी हरु पट्याउनु पर्छ भन्ने बिचार आयो।शरीर लाई यौन उत्तेजना बढाउछु।जुरुक जुरुक उफ्रीन को लागि उर्जा जम्मा गर्छु।बास्तवमा यो अनियन्त्रित क्रियाकलाप जस्ले भित्र भित्रै आफैलाई सित्यौने आफैलाइ खाने हस्तमैथुन ले धन्नै मेरो जिबन लाई बर्बाद गर्ने रहेछ भन्ने चेतना आयो।तर स्वस्थ जिबन को लागि हातमैथुन वा सेक्स चहिछ भन्ने कुरा चही अलि बुझेन शरीर बात विर्य नै फालेन भन्ने के हुन्छ?? all the best and focus to my aim
@sanughising1167
@sanughising1167 2 жыл бұрын
यक बाल्टिमा लामो समयसम्म पानी राखिराख्यो भने त्यो पानीमा लेउ जम्न थाल्छ र दुसित हुन्छ त्यो सबैलाई थाहा भको कुरा हो, यदि बिर्य पनि खर्च नगरी राखियो भने तेस्तै दुसित हुनेहो र अन्तिममा गयर तपाईं प्रोस्टेट क्यान्सर को ठुलो शिकारम नपर्ला भन्न सकिन्न यो ग्यारेन्टी हो
@omkhatri5478
@omkhatri5478 9 ай бұрын
Thank you गुरु देव every day सुन्ना लागेको छु ❤ धेरै फरक भको छु फेरी पनि नमन for motivation ❤
@ritabaral979
@ritabaral979 2 жыл бұрын
Pranam guru dev Thank you so much sabai ko Jay hos 🙏
@DikendraBohora
@DikendraBohora Жыл бұрын
Hajur rita je
@Laxmi-j5s
@Laxmi-j5s 7 ай бұрын
आज बाट विर्र्य नफल्ने वाचा गर्छु jaya Guruba
@hemantachhetry2690
@hemantachhetry2690 2 жыл бұрын
बिगत १ वर्ष देखी दैनिक हस्तमैथुन गर्दै आइरहेको छु। फुर्सदमा कुनै दिन दिनको दुइचोटी पनि गरेको छु। मलाई आनन्द आउँछ । म कुनै पनि महिलालाई जवरजस्ती गर्न सक्दिन। के मलाई कुनै भोलि असर गर्छ सर???
@Breathe989
@Breathe989 2 жыл бұрын
3 mahina banda garnus hastamaithun jibanma ramro paribartan hunxa.laxya prapti ma sahayog pugxa.
@vvtest3144
@vvtest3144 2 жыл бұрын
नमस्कार चेतनामुलक कार्यक्रम को लागि धन्यवाद 🙏🙏🙏🧠🧠🧠🧠🧠
Water: The Cheapest Medicine || Dr.Yogi Vikashananda @ManokrantiCentre
32:33
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
Perception is  the Problem | Dr.Yogi Vikashananda #zen @ManokrantiCentre
28:45
Miraculous Power of Breathe Control || Yogi Vikashananda | Manokranti | 2022
17:24
THIS  HABIT  CAN  DAMAGE  YOUR  BRAIN  ||  Dr.Yogi Vikashananda | Manokranti | 2021
17:56
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН