एति माया गर्नी श्रीमती र अबोध बालक को पाप लाग्छ सुमनलाइ😢😢😢
@TikaTapa4 ай бұрын
बिचरा बाबू को मन कति रोयको होला सबैका बाबा देख्दा कति पापी हो सुमन मन आफ्नै छोरा माया पनि न लाग्नी रैछ
@gauraregmi9184 Жыл бұрын
सुमन दादा छोरा को लागि भएपनि यक हुनुपर्छ बिचरा बाबू मन कति रोयो
@pabitrabishokarma6 ай бұрын
पैल त मन पर्ने गाएक थिये सुमन तर जब छोरा र श्रीमति छदेको थाह पाए अनि त हेर्दिन उहाँको भिदियो
@BimlaBc-p7k3 ай бұрын
Seme to you 😢😢
@BhaktaBc-w5g2 ай бұрын
म पनि
@kusumbishokarma73933 күн бұрын
M pani
@sitaraut25052 күн бұрын
म पनि😢😢😢
@DukmitLepchaDukmitКүн бұрын
I also😢
@kabitarana145915 күн бұрын
1बर्स पहिलेको भिडियो रहेछ बल्ल टिकटकमा देखेर आए यता त (कहिल्यै आँसु टुटेन आखामा मरम भने छोरा छ काखमा) यहि शब्दले यहाँ सम्म आउन मौका मिल्यो।सानो बाबुको भबिस्य उज्ज्वल रहोस सधै सुखी खुसी रहनु धेरै आशिर्वाद छ।❤️❤️
@SapanaMagar-zx9tvКүн бұрын
Ma pani
@chandraadhikari1341Күн бұрын
Ma pani 🎉❤
@Hasila-f4y15 сағат бұрын
याे गित हेर्दा हेर्दै अासु अायाे कठै बिचरा बाबू ममिसङगै राेयाे अासु पुसिदिनु बैनि छाेराकाे त्याे सुमनलाई धेरै पापलाग्ने छ 😭😭😭
@nplsapna42257 ай бұрын
सुमन परियार को फ्यान थिए म ।।आज बाट भइन ।।बहिष्कार गरियो अब।।यो बालक र श्रीमती को आँसु लाग्छ त्यो स्मिता परियार र सुमन लाई
@ecobeeproduct-ecohoneyhous78834 ай бұрын
😂
@sarmilalimbu78922 күн бұрын
Lu hai lu
@rebatiadhikari667421 сағат бұрын
हाे नि सुमन काे बिग फ्यान थिय अब त सुमन लाई बहिस्कार 😂😂😂😂
@himeshkarki63824 ай бұрын
यस्तो राम्रो छोरा र श्रीमती सङ अलग हुने त्यो सुमनेको अजको दिनबाट तेस्को गीत सुन्नुत परैको कुरा अनुहर पनि हेर्दिन
@FulBahadurNepali11 ай бұрын
धेरै राम्रो गीत गाउनु भो सान्ती जि 3 दिन अगाडि भेट भा थ्यो
@arjunbirahirawal2114 Жыл бұрын
हामि योे सानो वेलामा नाच भन्ने बितिकै हुरुक्क हुने रमाइलो गर्थियौ आज यो सानो बाबु को आशु हे भगवान 😢😢
@bishnubahadurshrestha601211 ай бұрын
सारा दुनियालाई रमाइलो गराउने सुमन परियार ले आफ्नै घर मिलाउन सकेको रहिन्छ
@Beenumagar-h8sКүн бұрын
Honii.kasto dog ho ke.
@BhumBakabal-o9m3 күн бұрын
यो अबोध बालकलाइ के दोस be strong sister साथमा बाबू छ।एकदिन तिम्रो आशुले सरापने छ सुमनलाइ आज सम्म सुमनको गीत हेरे भोलिको दिनमा हेर्ने छैन।
@Chhahari Жыл бұрын
एकदमै मिठो आवाज रहेछ शान्ति बहिनी सफलता को शुभकामना निरन्तरता दिदै जानुहोस्। मत पुरा भिडियो हेर्नै सकिन मन थाम्न गार्हो भो...😭😭😭😭
@mayapariyar29084 ай бұрын
बाबु को अगाडि नरुनु दिदी बिचरा कति रोको छ त्यो हेर्नु n म त कति रोए नी बरै😢😢😢😢
@Junubudha-e9w Жыл бұрын
पिर सबैको हुन्छ दिदि जे छ तेस्मै खुसी हुने कोसिस गर्नु पर्छ यति मिठो कलागला छ बिचरा बाबू देखेर म पनि रोय साङ्केतिक यात्रामा सफलता को सुभकाना दिदी सबै ले हेरेर माया गरिदिनु होल
@SabitriPaudel-p5s3 ай бұрын
भाइ कस्तो आँसु आयो त्यो सुमन रोएको पछुताएको हेर्नु मन छ
@nimalama41313 сағат бұрын
Ak bai
@shovakc5611 Жыл бұрын
भाइ सुमन शान्ति बहिनी छाेराकाे लागि भयनि मिलि बस्नु शुभ अाशिर बाद छ
दिदि हजुर को यी मन छुने शब्द सुन्दा मन समाल्न सकिन दिदी #be strong#बिस्तारै परिवतित हुँदै जान्छ जिन्दगी आफुलाई समाल्नु दिदी"" हजुर त मलाई चिन्नु हुन्न सायद म तपाईंको आफ्नो अनि नजिक आफ्नो अनि सुभचिन्तक हु ..बाबु लाई देख्दा सारै नराम्रो लाग्यो ❤खुशी हुनु बिस्तारै ठिक हुन्छ मेरो दिदि🙏
@suryabahadursunar27477 ай бұрын
सारै मन छुने दोहोरी गीत भावुक बनायो गायक गायिका दुबैजनालाई उच्च सम्मान
@Yamjungoli_journalist Жыл бұрын
बिचरा भाइकाे अबस्ता आफ्नाे मनसमालेर अगाडि बड्नुस भाइलाइ सधै खुसि बनार अगाडि बढ्नु दि शुभकामना😭😭❤❤
@RAIMOON7904 ай бұрын
बाबुलाई देखेर कति आँशु आयो मलाई त बाबु रोएको हेर्नै सकिन 😭😭😭😭
@laxmidhakal30534 ай бұрын
Malai pane testai vayo sarai roya ma pane 😭😭😭😭😭😭
@keshavdhakal1419 Жыл бұрын
अति मार्मिक शब्दहरु दुबैजना को शुभकामना ,,,,
@sarojghamal9550 Жыл бұрын
साच्चै बिचरा त्यो छोरोले आशु बगाउदा मेरो पनि आशु बगिरहेको पत्तै पाइन 😢😢❤❤
@parkashbardewa4870 Жыл бұрын
अति राम्रो प्रस्तुती,,हरेस नखानु बलियो भएर अगाडी बढनु जीवन जिउन सजिलो भगवान ले एति राम्रो कला र गला दिनुभाछ्🙏🙏🙏💐💐
@ShovaOli-nr4pm Жыл бұрын
त्याे बच्चाकाे निर्दाेस अनुहार अनि भित्री मनमा परेकाे चाेट बगेकाे आसुले साच्ची नै भावुक बनायाे 😥
@khatrichhetri83711 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
@TULSARA_PUN Жыл бұрын
जति सुन्यो उति सुन्न मन लाउने🙏❤️🙏❤️🙏दोहोरी सबै तिम लै बधाइ छ❤️❤️
@sangyelodromgr4033 Жыл бұрын
तितो यथार्थपरक कोही कसैको जीवनमै भएको घटनामा आधारित रहेछन् । शुभकामना तथा बधाई छ दुवैजना गायक तथा गायिकालाई साङ्गितिक यात्रामा सफलताको शुभकामना छ ।
@KaushilaBhattarai-v9d Жыл бұрын
सुमन र सान्ति को जोडि नि राम्रो छ छोराको लागि मिलेको राम्रो हुनछ
@kabitashrestha9173 Жыл бұрын
दुनियाँलाई हसाउने र मनोरञ्जन दिने सुमन जि प्लिज छोराको मूख हेरेर मिलिदीनूस्😥
@hirathapa4966 Жыл бұрын
सुमन भाई पनि बाबै यस्तो ? कठै छोरा को मुहार देखेर आसु नै खस्यो 😢 मिलेर बस्नु राम्रो!
@SamikshyaRasaili4 күн бұрын
पापि रैछ ताे सुमन भन्ने पैला राम्राे लाग्थयाे अब लाग्न छाेड्याे 😭😭😭😭
@Himanikhadkaa4 ай бұрын
मैले यो गीत टिकटकमा देखेर युटुबमा आएर हेरे पुरै भिडियो यति धेरै मन र आँखा रोए मेरा पनि किन कि कल्पना गरेर गाउनु र यथार्थ भोगेर गाउनुमा धेरै फरक छ मर्न मन त मेरो पनि थियो छोरीको मायाले मर्न सकिन एउटा आमालाई के के पर्छ पर्छ😢 छोरा छन सिस आफुलाई सम्हाल्नु र केही बर्ष बिर्सन गारो हो। अनि त एक्लै छोरासँग बानी हुन्छ रमाउने be happy always with your son😘❤️म अहिले छोरीसँग धेरै खुसी छु हजुर पनि move on हुनु पर्छ सिस एकपटक फुटेको सिसा जति कोसिस गरे पनि पुरानो जस्तो हुदैन don't worry sister 🇳🇵💐🙏❤️😘😘हजुरको कलालाई उच्च सम्मान यसरी नै अघि बढनु शुभ कामना🙏🙏🙏🇳🇵💐💐💐
@Leena_mgr4 күн бұрын
Tiktok ma dekhera aakoo maile ta babu laii matraii notice gare kati maya lagyoo😢😢
@AbhasOli Жыл бұрын
अति मारमिक मन छुने शबदहरु दुबै जनालाइ सफलताको शुभकामना❤❤
@BishnuSunar-wb1lf Жыл бұрын
तिम्रो लाईभ दोहोरी हेर्ने र सुन्ने धेरै दोका थियो आजा पुरा भयो अब धेरै गाउनु पर्छ चिन्ने नाई लाईभ दोहोरी बाट हो बुनु
@shantbdrnepali4219 Жыл бұрын
बासतबिक जिवनमा आधरित गित गायक कलाकार हरु मेरो सलाम
@alishabohara970 Жыл бұрын
धेरै राम्रो छ भाऊजू ❤ सफलता को शूभकामना छ ❤ एकदिन पक्कै सबैको पालो आउँछ भाउजु हरेश खानु हुँदैन ❤
@arjunshresthashrestha851 Жыл бұрын
नमस्कार सबैलाई साह्रै राम्रो प्रस्तुति दिनु भयो कलाकारिता क्षेत्र लाई सम्मान छ
@sunitamalla7682 Жыл бұрын
आहा जति सुनेनी मनै न अगाउने दोहोरी अनि हरेक शब्दमा आँसु आउने काहानी सबैको यश्तै छ तर कतिले देखाउनु हुन्छ कतिले लुकाउनु हुन्छ सेम छ काहानी 😭😭
@aashikagurung2829 Жыл бұрын
बिचरा बाबुको के दोष थियो 😥हर शब्दमा मलिन मुख 😥धेरै माया बाबु❤❤
@kabitapariyar5093 Жыл бұрын
Ŋise
@LaxmiLaxmi45-j Жыл бұрын
बाबुको मुख हेर्नु sis..यक दिन सबै ठिक हुन्छ
@ShovaOli-nr4pm Жыл бұрын
गल्ती बाबा मम्मीकाे हाेला तर बच्चाकाे त्याे निर्दाेस अनुहार भित्र मनमा लागेकाे चाेट अनि अाखामा बगेकाे आसुले साच्चिकै भावुक बनायाे।😥
@sharmilapaudel1809 Жыл бұрын
छोरा को लागी नि मिलेर बसेको देखन पाउ। कस्तो आँसु नै आयो मेरो त मलाई पनि यस्तै भएको थियो ।
@saraswotikatuwal4401 Жыл бұрын
बाबु को के दोस थियो र बिचरा रोएको हेर्न सकिएन 😭😭😭सुमन भाइ बाबुको आसुले पोल्ला होस गर्नु 😭😭
@bishnubk828 Жыл бұрын
बाबा आमा को कारण ले अन्जान अबोध बालक को कलिलो चेतना मा ठूलो चोट पर्छ ❤❤❤ जिबन गाउनु र रुनु जस्तो सहज कहाँ छ र???
@RamitaAyadi-v4o11 ай бұрын
मैले चिन्न त चिनेको छैन तर पनि साँच्चै त्यो छोराले आँसु बगाउँदा मेरो पनि आँशु बगिरहेको पत्तै पाइन कस्तो मन् थाम्न सकिन मैलेत बाबु ठूलो मान्छे हुनू आमालाई धेरै माया गर्नु😢😢❤❤
@SapanaMagar-zx9tvКүн бұрын
Gayaka sumanako xora Ani shirimati ho
@yamkumar22644 ай бұрын
धेरैमिठो दोहोरि बधाई सफलताको शुभकामना
@Puspasharma2055 Жыл бұрын
हे ...छुत्टो माया बिगृयो घर अब बाच्ने विकल्प के छर .....नहिन तर्केर तिम्रो माया कति छ कति छ आउ सानु फर्केर......दिदि मन सहमाल्नुस बाबु लाइ हेरेर आफु कम्जोर भय झन भने जस्तै हुदो रैछ😊
@BirshanaShahi-u2w Жыл бұрын
दिदी हेर्न सकिन बात्यताले हेर्ने कोसिस गरे र हेरे 😢 दिदी एक चोटी छोरा लाइ हेर्नु त कस्तो भो होला बाबुलाई यस्तो समस्याले बाबुको भबिश्य बिगिन्छ बाबुलाइ अगाडि बढाछनु र दुनियालाई बिर्सिएर जोस्ले हजुर लाइ नराम्रो सोचेको छ त्यसको अगाडी रामो बन्नु हार कहिलै नमानु। जति त्यो ब्याक्ती ले घमन्ड गर्छ त्यति हजुर पनि गर्नु आशु देखाउदा नाटक भन्ने धेरै छन् हासो देखाएर हिड्नु दिदी । सफलता को सुभकामना दिदी ❤🎉🎉
@SitaRaut-hp3fd Жыл бұрын
बास्तम मा यो गित मेरै लागि बनेको जस्तै लगेको छ 🙏🙏🙏जति हेर्छु त्यति हेरु हेरु लागिरहेको छ 🙏🙏🙏सबैमा धरै धरै सुभकामना
@rosegurong69173 күн бұрын
शान्ति सिस आफैले आफै सम्हालेर बस्नु यति राम्रो मिठो बाबु छ हजुरको साथमा ।
@junakhatri940 Жыл бұрын
दुबै जनालाई उच्चा सम्मान 🙏🙏
@utkristgaming450811 ай бұрын
बहिनी अगाडी बढ्नुपर्छ छोराको लागि बाबु त सुमन परियार भाइ जस्तै सेम
@Rowzi4829 Жыл бұрын
बिदेश बाट हेर्दै छु धेरै रोए मेरो जिन्दगि सङ मेल खायो अनि बाबु को मलिन मुहार😢😢😢😢😢😢
@parbatidhanuke3991 Жыл бұрын
दोस कस्को हो हामीलाई थाहा छैन तर यसरी हरेस नखानु शान्ति जि बाबाको मुख हेरेर चिन्त बुझाउनु एक हजुरको पनि दिन अाउछ यो मार्मिक सब्द ले सबैलाई रूवायो राम्रो लाग्यो सफलताको धेरै धेरै सुभकामना❤️❤️❤️❤️
@sureshtamang9752 Жыл бұрын
गल्ती दुबैको होला बिगतलाइ भुलेर दुबै जना एक भएर बसेको हेर्न पाउ। अनि सुमन जि बाहिर धेरै केटी जिस्काएर हिन्ने होइन घर परिवारलाइ पनि बुज्ने प्र्यास गर्नु
@Tikapun12123 күн бұрын
सानो बाबू रहेछ राम्रोसँग हुर्काउनु बिगत लाई सम्झेर रुनु हुदैन अब आउने दिन हरु मा राम्रो गरेर हिनुपर्छ बाबुको भबिस्य सम्झिएर राम्रो बाटो हिनु अरुको लहलहमा नलाग्नु बिगार्ने र भत्काउने हरु धेरै हुन्छन् तर राम्रो गरेर बसेको हिनेको राम्रो गर्ने थोरै मात्रै हुन्छ आफू र छोरा को लागि भए पनि संगर्स गर्नु पर्छ हार नखानु 👌👌👌👌👌👌💗💗💗💗
@NirmalaChanda-fe7hk Жыл бұрын
बिचरा बाबु छ हजुर हरु मिलेर बसेको देख्न पाइयोस् सफलताको शुभकामना ♥️❤️♥️
@Sharmila91519 күн бұрын
मार्मिक दोहोरी मन छोयो सफलताको सुभ कामना
@BhimHariGhimire Жыл бұрын
Yo gayek suman ko bihe bhako xaina bhanthe ta yeti ramro budi Ra xora raixan Ani Shanti aawjko Dhani ❤❤❤❤
@sad_boy18 Жыл бұрын
सारै गारो भयो मन थाम्नै सकिना यो गित सुनेर अनि तो बाबू को आखाँ बाट आसु देख्दा मलाई मन थाम्नै गारो भएर आसु बगेको थाहानै भएन तर दिजु हरेश न खानु एक दिन तो बाबू ले हजुर को आसु पुछ्ने छ र खुशी दिने छ तर तो बाबू लाई बाबा को मायाको हजुर ले कमि न गर्नु होला बाबा ले दिने माया दिनु होला😭😭😭😭😭😭
@balkishanthapa936829 минут бұрын
Aaha ramailo layo yo geet ati mitho marmik dohori dehrai dehrai safalta ko subah kamana all team✅
@ramaghimire8757 Жыл бұрын
बाबू राेएकाे देख्दा पुरै गित हेर्न सकिन बहिनीकाे कति राम्रो कला छ ❤❤❤😭😭😭😭😭
@KrishnaChetri-os6ph11 ай бұрын
Ramro lago yo dori mon xho yo dori la astai dori harna pam bohot ramro lago😊😊😊
@minuchhetri2637 Жыл бұрын
बिचरा बाबू रोएको देखेर मन थाम्न सकिन मन भक्कानियो 😢😢😢😢😢
@SK_Chhetri4 күн бұрын
यसले एउटा नारीलाई खुसी राख्न सक्दैन भने अर्को बिहे गरेर उसलाई खुसी राख्छ भन्ने के ग्यारन्टी छ। जवानी रहेसम्मको माया मात्रै हो ।
@rojinaghimire5158Күн бұрын
बिचरा बाबुले कस्तो सङ्ग हेर्दै छ मामुलाइ 😢 किन रोको भन्दै छ 😢😢
@ashokashokashok632011 ай бұрын
dharai dharai marmika xa dohori ❤
@anushanepali123 күн бұрын
Dd be strong yati samma himmat garera yo level ma pugnu vayako xa ajhai saphalta ko suvkamana❤
@sabinsabin8464 Жыл бұрын
नाम दाम जति कमाए पनि यो छोराको आँशुको सराप लाग्छ सुमन गल्तिबाट पाठ सिकेर यो अबोध छोराको लागि भए पनि मिल।
@santoshruchal3540 Жыл бұрын
बरा त्यो छोरोको मनले के सोच्यो होला कस्तो अभागी बाबु आमा अलग हुनुको कारण पनि बुझ्न नसक्ने सानै रहेछ कस्तो गाँठो पऱ्यो मन😢
@NemaRana-mu4dh4 күн бұрын
अग्रिम सफलताको सुभकामना दिदी ❤❤❤
@yamthapa666 Жыл бұрын
Kati marmik dohori x safaltako lagi sabaelae dharae2 suvakamana 🙏🙏🙏🙏♥️♥️❤️❤️❤️❤️❤️❤️💗💗💗💗💖🙏🙏🙏🙏🙏🙏
@PragatiChhetriofficial5 күн бұрын
लास्टै मन रोयो तर केथा सहि गलत के हो कसो भन्ने अरुको जिन्दगी मा नबुझि बोल्न उचित ठानिन तर गायकि दामि छ दिदि निरन्तर गर्नु होला ❤❤❤❤❤❤
@bastolashanti6016 ай бұрын
Ramro cha dohori hajur haru ko 👌👌❤️❤️
@RamuSunar-tw3zv5 ай бұрын
सारै मन क्षोय 😭😭😭😭😭
@lokbahadurghale50011 ай бұрын
Suman pariyar ko budi ta shanti ho raixa ❤❤❤❤❤❤❤
@ritapaudel1287 Жыл бұрын
बाबुलाई हेरेर मन थाम्नै सकिएन😢😢😢
@sarbinkhatri32414 күн бұрын
पहिला त धेरै मन पर्थ्यो त्यो सुमने अहिले आएर पर्दैन
@AnnoyedGoldenRetriever-ci6jg Жыл бұрын
Jindagi hjrko rah Mero ustai ustai rahexa😢😢😢😢
@janakipandey-tq6xn11 ай бұрын
Euta pir nahuni ko xr paristhithi anusar man samldai agadi badnuparx sis😢
@sharmilabc2860 Жыл бұрын
कस्तो मन थाम्न सकिन मैले त बाबू ठुलो मान्छे हुनु 😭😭आमालाई धेरै माया गर्नु
@lalitathapa9116 Жыл бұрын
Babu roko dakhara kasto man thamanai garo vayo ❤❤😢😢😢
@ashusunar978211 күн бұрын
बहिनी संसार हेरेर मन बुझाउ अबस्य पछुताउनि दिन छिटैअाउछ तेलाई😭😭😭😭😭😭😭😭😭
@MunaDc-d3d10 ай бұрын
Live dohori ma arulai hasauna suman afno xoro lai asari ruhauna pap lagxa suman dai😢babu ko asu la ek din polxa hjr lai 😢jasto vaya pani afno santan xa bichara 😢bau huda pani😢eklo na banunu dai😢
@nishangc-g5i4 күн бұрын
narunu man baliyo banaunu sis ❤❤ marau vane xoro xa kakhama vane sabdale dhardhri ruwayo malai kunai bela malaipani astai vathyo😢😢😢
@SarekhaRana3 күн бұрын
अब सुमन परिवार को कुनै पनि गित हेरिन्न सुनिन्न बाहिर राम्रो भित्र सडेको रहेछ।
@SleepyBirthdayCake-zm2yu11 ай бұрын
Didi badahai xa ❤❤❤❤
@rekhabudha50256 ай бұрын
Swarthi duniya janma diyar bau wa aama ko karbay dina nasaknu pap ho aama baba ko sano galtile babuko vabisya bichara man dukhx 😢😢😢aama hunuhunx sis be strong sis😢😢❤❤❤😊
@bhagawatineupane21743 күн бұрын
सन्तान को माया अामालाइ मात्र हुदो रैछ
@Kiranpun200 Жыл бұрын
Yekdam ramro lagyo shanti ❤❤❤❤
@DhanaBohara-zm1lc6 күн бұрын
पापि सुमन कति राम्रो छोरा उति राम्रो बुडि
@pramilakanchi43474 күн бұрын
बीचरा बाबुले मुख्मा हेर्दै😥😥😥😥😥
@SaritaSunar-k3k20 сағат бұрын
Sabda sabdale man xoyo yo geetle derai ramro get❤❤❤❤❤❤❤❤
@khatijakhatun6822 Жыл бұрын
Malai ta sano babu lai dekhera sarai maya lagyo mom le git gauda mukh ma herdai aakha rasilo pardai baseko dekhera babu ko lagi vaya ni miler basda ramro hunxa jasto lagyo comente nagarau vaneko babu ko lagi garnai man lagyo