Рет қаралды 38,935
नुवाकोट लाखेनाच
यो नाच तेह्रौ शताब्दीमा राजा गुणकामदेवले पारम्भ गरेका हुन् भन्ने अनुमान गरिन्छ ।हरेक वर्ष विशेष गरि जनैपूर्णिमा र गाईजात्राका दिन दुईजनाले मकुण्डो र जामा भोटो पहिरिएर ढोलक, झ्यालि जस्ता स्थानिय बाजाको तालमा नाच्ने गर्दछन् । श्रीकृष्णजन्माष्टमीका दिनलाखेको मृत्यु हुने र देविजात्राका दिन देविले त्यसलाई बचाउने विश्वास गरिन्छ ।