शब्द सङ्गीत सङ्गै सङ्गीत समायोजन अति शुन्दर मिठास छन 🙏🙏🙏❤️❤️❤️💗💗💗
@nirrai20710 ай бұрын
Afanai Vasha aafani vesh sabai ko samikaran vayeko sarai mitho geet
@7rakura10 ай бұрын
मारिङ च्यन्यु प्यो🎉🎉
@biyograi644910 ай бұрын
❤❤❤❤
@diwasanrae63699 ай бұрын
हाम्रो खालिङ भासा मलाई त बोल्न आउदैन बुज्दिन सिक्ने चाहना ठुलो छ तर कसरी सिक्ने होला
@Soluunik8 ай бұрын
सोलुखुम्बु काकु बासा वाकु जुभिङ फुलेली गाउँ तिरको खालिङ राईहरु सङ्ग नजिक सम्पर्कमा रहिरहने कोसिस गर्नुस - पक्कै तपाईले खालिङ भाषा भेषभुसा र सस्कार सिक्नु सक्नु हुनेछ , यदि तपाईं पनि असली खालिङ हुनुहुन्छ भने ।
@diwasanrae63698 ай бұрын
सल्लाह सुझाव र जान्कारीको लागि हजुर लाई धेरै धेरै धन्यवाद म खालिङ हो अहिले सम्म कुल पित्री मेरो पापाले दुख सुख पुज्दै हुनुहुन्छ थोरै भासा बोल्नु हुन्छ तर उहाँलाई पनि दोहोरो खालिङ भासा बोल्न आउदैन मलाई आफ्नो भासा सस्कार सस्कृती बचाई राख्नु पर्छ भन्ने चासो एकदमै बढेको छ ।