Old Is Gold MIRMIRE KO GHAM सुपरहिट गीत मिर्मिरेको घाम// By Raju Pariyar & Laxmi nyaupane

  Рет қаралды 1,700,948

Tea Time Music

Tea Time Music

Күн бұрын

Пікірлер: 407
@birbahadur4536
@birbahadur4536 3 жыл бұрын
यस्तो मीठा मीठा गीत सुनेर हुर्कका हामी कति भाग्यशाली राजु दाईलाई राजकुमार बगर दाइ र लक्ष्मी न्यौपानी दिदीलाई मुरिमुरि धन्यवाद
@DurgaKhadka-e1x
@DurgaKhadka-e1x 18 күн бұрын
बिन खाती लाई बिर्सनु भयो
@gopalsharma6058
@gopalsharma6058 5 ай бұрын
२०८१ मा आएर खोजीखोजी सुन्ने को को छौं हाजिर गरुम त लु❤❤
@SidarSailay
@SidarSailay 4 ай бұрын
But..ful
@UdayaGhale-z7u
@UdayaGhale-z7u 4 ай бұрын
मपनि छुहै😊
@panchagole6169
@panchagole6169 3 ай бұрын
❤🙋
@gurunggamer1696
@gurunggamer1696 3 ай бұрын
म पनि हो हजुर
@bahadurbahadur8554
@bahadurbahadur8554 2 ай бұрын
😂❤ I'm
@chhatratamang7004
@chhatratamang7004 Жыл бұрын
सुन्दै छु!बालापन को याद दिलाउछ!😊
@SunilBk-xk2gk
@SunilBk-xk2gk 4 ай бұрын
Umm
@tejusharma4931
@tejusharma4931 2 жыл бұрын
Yeti mitho git ra music ta aba nepal ma bandana hola
@DeepakBikDeepakbig
@DeepakBikDeepakbig 8 күн бұрын
M
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
सानो हुदा तिहारमा भैली खेल्दा अडियो क्यासेट मा खुब सुनेको गित सदाबाहार सुमुधुर गित आज पनि यो गित सुन्दा तेइ दिनको याद आयो😘👌👌👌🙏🙏
@balaramkhatiwada3058
@balaramkhatiwada3058 Жыл бұрын
मलाई पनि त्यही दिनको याद आयो हजुर यो गीत सुनेर
@Rimal997
@Rimal997 Жыл бұрын
नेपाली लोक दोहोरी जगतकै एक सदाबहार उत्कृष्ट सिर्जना पस्कने सर्जक राजकुमार बगर, लोक सम्राट राजु परियार एवम स्वर किन्नरी गायीका लक्ष्मी न्यौपाने प्रति हार्दिक सम्मान 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@hariaryal137
@hariaryal137 3 жыл бұрын
कति मिठो स्वर शब्दमा भरिएको मिर्मिरे को घाम कति मिठो सुन्दर रचना गरिएको यो लोकदोहोरी गायक गायीका राजकुमार बगर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
@yamsingh5399
@yamsingh5399 4 жыл бұрын
आहा पुरानो गित सारै राम्रो सदाबहार। आज भन्दा 13बर्ष पहिला चक्का किनेर सुनेको थिएँ तेही पुरानो याद आयो धन्यवाद हजुर हरुलाई
@psdhami3014
@psdhami3014 2 жыл бұрын
Ho maile ni chakka kine ko thea yaad dharai aauxa purano
@minrawal5403
@minrawal5403 2 жыл бұрын
ङङङङ😁😏😁😁😁😁😁😁😁😁😁😁😁😁😁@@psdhami3014
@anurana2821
@anurana2821 Жыл бұрын
18barsha purano geet ho yo
@CbKarki-ec3bu
@CbKarki-ec3bu Жыл бұрын
13 barsa hoina hola yo geet sanga Kati yad haru jodiya ka xan khila birsiya n shkina
@SubashSubash-pv7fw
@SubashSubash-pv7fw 11 ай бұрын
आहा कति मार्मिक छ । अहिले को डोको बुनेर भन्दा पहिले को मिर्मिरेको घान नै मिठास भेटिन्छ आवाज मा पनि
@jarirbookstorejarir4597
@jarirbookstorejarir4597 5 жыл бұрын
धेरै रामाृे लाेकगित हाे राजु परियार र लक्षमी न्युपाने दिदिकाे धेरैमधुर साेवरमा छ धेरै बधाईलछ
@tekrajdhami9316
@tekrajdhami9316 3 жыл бұрын
भनिन्छ नि Old Is Gold साँचै रहिछ ❤❤🤗🤗। बाल्यकालको याद आयो❤❤
@madankhatri1141
@madankhatri1141 Жыл бұрын
Malai ni
@binodpariyar810
@binodpariyar810 2 ай бұрын
होनि
@nirumagarnirumagar4438
@nirumagarnirumagar4438 Жыл бұрын
आहा अति नै मार्मिक गीत अनी अति मिठो गीत गाउने राजु दादा अनी laximi दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु 🎉❤❤❤❤❤❤❤
@bashantbigyan5784
@bashantbigyan5784 4 жыл бұрын
यो भन्दा राम्रो गीत त बनेकै छैन नेपाल मा। मैले खोजेको गीत बल्ल भेटियो पुरै अन्तिम सम्म
@psdhami3014
@psdhami3014 2 жыл бұрын
Ho ta ni sir sahrai ramro song i love song
@unik504
@unik504 2 жыл бұрын
मलाई लक्ष्मी न्यौपाने को स्वर मन परेन
@binodlama539
@binodlama539 Жыл бұрын
Sachai ati ramro song xa mero man parne gayek gayeeka ❤❤❤❤❤❤
@MotooPoyam
@MotooPoyam Жыл бұрын
Oooooooo9oo00gooo99gflp0ppllp0hcfkppp000ç00llxogl pollo pxfxXçp0llllllp
@surajkhatri3664
@surajkhatri3664 5 ай бұрын
Me too
@laxmangyawali9456
@laxmangyawali9456 3 жыл бұрын
It really sounds like a song.I salute Raju pariyar and laxmi Neupane.
@mahabir566
@mahabir566 2 жыл бұрын
जमाना मा सुपर हिट अहिले पनि सुपर हिटनै छ एस्तो हुन पर्छ सङीत त
@Aartipun-u7x
@Aartipun-u7x 9 ай бұрын
अंऋः
@sandippunmagar1166
@sandippunmagar1166 5 ай бұрын
२०८१ सालमा पनि सुन्ने म मत्रै होला❤
@prakashrawal1435
@prakashrawal1435 10 ай бұрын
इतिहासकै सबैभन्दा लोकप्रिय गीत
@santoshregmi8505
@santoshregmi8505 4 ай бұрын
मेरो उमेर को साथी हरु र्याप गित हरु सुन्छन यस्तो गित लाई मन पर्दैन भन्छ्न त्र मलाइ यस्तै गित मन पर्छ
@tkdkeshav2814
@tkdkeshav2814 4 жыл бұрын
Rajesh hamal lai film industry ma mahanayak Ra Raju pariyar lai Lok dohori industry ma king ko rank diyako xa Nepali 3 Karod janatale Salute xa Dubai sadabahar Hiro harulai
@cawsnepal350
@cawsnepal350 4 жыл бұрын
B. B
@liladharrawal5946
@liladharrawal5946 4 жыл бұрын
पुरानो गित सारै रम्रो छ सानो हुदा धेरै सुनियो अहिले पनि उस्तै राम्रोछ।
@deshbhaktashresthashrestha6463
@deshbhaktashresthashrestha6463 2 жыл бұрын
राजु परियार को स्वरको अघि नारान गोपाल त के हो र यार
@hastab.m6420
@hastab.m6420 4 жыл бұрын
धेरै नै मार्मीक गित आदर्णीय राजु परियार दाई अनि लक्ष्मी न्यौपाने दिदीको मिर्मिरेको घाम धेरै पछि बल्ल आज भेटाए पुरा गित अब आनन्दले सुनिन्छ। धन्यवाद tea time music यो गित अपलोड गरेकोमा। फेरि पनि एस्तै पुराना गित हरू अपलोड गर्दै जानु
@sirjanasundas2084
@sirjanasundas2084 4 жыл бұрын
my best songs
@aakritishrestha9830
@aakritishrestha9830 3 жыл бұрын
Ekchoti mirmire ko ghaam vanera search gareko vaye aaihalthyo k dherai paxi vettaye vannu paryo lau🤣🤣🤣
@premkatawal6231
@premkatawal6231 4 жыл бұрын
जीवन्त बाँचिरहने सदाबहार गीत !
@balaramkhatiwada3058
@balaramkhatiwada3058 5 жыл бұрын
धेरै पछि बल्ल पूरा गीत सुन्ने मौका मिल्यो धेरै राम्रो छ राजु परियार दाइको गीत
@orangeteleshop7517
@orangeteleshop7517 3 жыл бұрын
9lp99hto
@लछुमानसुनार-फ4म
@लछुमानसुनार-फ4म 5 жыл бұрын
चोखो माया हुँदैना पुरानो तिम्लाई कहिले सम्झेर बिरानो तिम्रो मन छैना कि चोखो माया भए देख्तेउनी मन रोको मेरो माया चोखो छ गङ्गा झै दुई दि नै मा चिन्दैना चङ्गा झै जहिले पनि दर सङ्का मानेर नदुखाउ मन सुन लाई नुन हानेर दुबो सरि पिरती फैलेनी दो दारैमा पारेउनी जहिलेनी मलाई विस्वास गर्दिनाउ खै किन मागी हेर तयार छु ज्यान दिन दिन गहिरो हुन्छ मायाको तिर्खा खाको कसम ख्याल सन्झी नबिर्स जोगाई राख्छु आएनी पहिरो भेल लाको माया मर्दैना बाचुन जेल मुतु माठी थियो नि ढुङ्गो दिएउ भर भयो मन हलुङ्गो मेरो माया माला झै उनेर राख मलाई मुटु मै ठुनेर एक्लै हुदा दिन पनि लाग्छ रात देउता सङ्ग माग्याछु तिम्लाई साथ बतासैले कोपिला झारे झै तिमी बिना हुन्छु म मरे झै पुग्छ भन्छन मनैले आते सङ्गै जिउला कर्मैले नधाते 😍🌹💞💘💕😂💘😍
@vidyakhadka260
@vidyakhadka260 4 жыл бұрын
Nice👌
@jeevanff6386
@jeevanff6386 4 жыл бұрын
पुरानाे गित त सारै राम्रो छ अहिले काे गित त राम्रो छैन हाे
@amargiri4847
@amargiri4847 Жыл бұрын
यो गित सदाको लागी मेरो मन को साथी बनेर रहेको छ ❤❤❤❤❤❤❤❤
@SurayakumarAdkari
@SurayakumarAdkari 5 күн бұрын
भर्खर लव पर्दाको याद आयो,,कता छौं नी पियारी❤
@bishalbhujel-u2y
@bishalbhujel-u2y Ай бұрын
Aaha Kati ramro geet jati sune Pani suni Rahu I love Raju dai ❤❤❤🎉
@devindrabista4656
@devindrabista4656 3 жыл бұрын
Raju pariyar daju ra laxmi neaupane ko git waa kya dami xa
@regmi.krishna98
@regmi.krishna98 4 ай бұрын
कहिलेही पुरानो नहुने गित २०८१ मा पनि उतिकै ताजा ।।
@dilrana6248
@dilrana6248 Жыл бұрын
dashai tihar ko bela aayeko git deuse bhailo ma khub nachiyo, miss my old days and friends
@gobindabc3173
@gobindabc3173 7 ай бұрын
निकइरामराे लागछ मलाइ।
@rajubc1594
@rajubc1594 4 жыл бұрын
Wow wow kasari bayan grnu🙏🙏🙏🙏🙏sarjak rajkumar daju ani lacmi di n raju daju❤️❤️😘😘😘
@bishalhamal5253
@bishalhamal5253 4 жыл бұрын
उतिबेला मेलामा यत्रो ठूलो टेपमा क्यसेट बाट पुरै Volume मा बजाउने मान्छेको पछि पछि लागिन्थ्यो.. बरु ती दिन र यी यस्तै गीतसङ्गीत औधी राम्रो
@NirmalaGmNiru
@NirmalaGmNiru 2 ай бұрын
जति पुराना गित उतिनै मन छुन्छ म यक्लै हुदा सधैं पुराना गित बजाउदै काम गर्छु ❤️🙏
@दिउँलामायाँमुटुलेनापेर-र8व
@दिउँलामायाँमुटुलेनापेर-र8व 5 жыл бұрын
सैसैसैसै सरररररररररर💃💃💃💃💃💃👯‍♂️👯‍♂️
@kamalmani9267
@kamalmani9267 Жыл бұрын
राजु दाई लक्ष्मी दिदी र सम्पूर्ण टीम धन्यवाद छ
@krishnapariyar6428
@krishnapariyar6428 3 жыл бұрын
Nice song raju pariyar ra lakmi didi ko
@JyotimanBudha
@JyotimanBudha 4 ай бұрын
❤❤❤ई पुराना गित हरु मैले खोजि खोजि सुनछु❤❤❤❤❤❤
@rohitxettri1350
@rohitxettri1350 15 күн бұрын
Ati sundar.. . ❤❤❤❤❤❤
@riturana2400
@riturana2400 Жыл бұрын
राजु दाइ गित म‌ैले धेरै हेर्छु
@vikramnepali8138
@vikramnepali8138 3 жыл бұрын
लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका लक्ष्मी न्यौपाने। दुवै जना लाइ सलाम छ
@JivanSunar-w9z
@JivanSunar-w9z 6 ай бұрын
Miss...u raju daai
@gyanuaalemagar7885
@gyanuaalemagar7885 4 жыл бұрын
Yo geet pura khojeko kamtima 6 years vayo aja balla paiyo khusi lagyo jay geet Jay sanggit 🙏🙏❤️❤️❤️
@rameshkhadka9273
@rameshkhadka9273 Ай бұрын
हे.. कति राम्रो तिर् हानेउँ आँखैको❤️ 😍घाम लाए झै बिहानी पाखैको😍 💃मिर्मिरे को घाम...💃 ❤️मिर्मिरे को घाम लर्के जोबन❤️ 😍तिम्रै हो राम राम ढाँटे मरि जाम😍 ❤️तिर् हानेउँ आँखैको❤️ 😍घाम लाए झै बिहानी पाखैको😍 💃मिर्मिरे को घाम...💃 ❤️मिर्मिरे को घाम लर्के जोबन❤️ 😍तिम्रै हो राम राम ढाँटे मरि जाम😍 ❤️मिर्मिरे को घाम लर्के जोबन❤️ 😍तिम्रै हो राम राम ढाँटे मरि जाम😍 ❤️हे.. न त पाखा न राखेउँ काख मा❤️ 😍लाज लाग्छ नहेर आँखा मा😍 💃मिर्मिरे को घाम...💃 ❤️मिर्मिरे को घाम लर्के जोबन❤️ 😍तिम्रै हो राम राम ढाँटे मरि जाम😍 ❤️न राखेउँ काख मा❤️ 😍लाज लाग्छ नहेर आँखा मा😍 💃मिर्मिरे को घाम...💃 ❤️मिर्मिरे को घाम लर्के जोबन❤️ 😍तिम्रै हो राम राम ढाँटे मरि जाम😍 ❤️मिर्मिरे को घाम लर्के जोबन❤️ 😍तिम्रै हो राम राम ढाँटे मरि जाम😍 ❤️═══◄░❀MUSIC❉░►═══❤️ 😍Upliaded_By_Romita_Ghale😍 💗❉░❉💗 Sorry_For_My_Mistake_&_Enjoy 💗═══◄░❀░❉░►═══💗 Plzz_Follow_Me ❤️════◄░❀केटा❉░►════❤️ 😍हे... उँम्कि न लाई गारै छ काली😍 ❤️देबि देउँता भाक्या छु एस पाली❤️ 💃मिर्मिरे को घाम...💃 😍मिर्मिरे को घाम लर्के जोबन😍 ❤️तिम्रै हो राम राम ढाँटे मरि जाम❤️ 😍गारै छ काली😍 ❤️देबि देउँता भाक्या छु एस पाली❤️ 💃मिर्मिरे को घाम...💃 😍मिर्मिरे को घाम लर्के जोबन😍 ❤️तिम्रै हो राम राम ढाँटे मरि जाम❤️ 😍मिर्मिरे को घाम लर्के जोबन😍 ❤️तिम्रै हो राम राम ढाँटे मरि जाम❤️ 😍हे.. तिम्लाई पुग्नी रैईन छ एउँटा ले😍 ❤️कति उँटि दिन्छन् र देउँता ले❤️ 💃मिर्मिरे को घाम...💃 😍मिर्मिरे को घाम लर्के जोबन😍 ❤️तिम्रै हो राम राम ढाँटे मरि जाम❤️ 😍रैईन छ एउँटा ले😍 ❤️कति उँटि दिन्छन् र देउँता ले❤️ 💃मिर्मिरे को घाम...💃 😍मिर्मिरे को घाम लर्के जोबन😍 ❤️तिम्रै हो राम राम ढाँटे मरि जाम❤️ 😍मिर्मिरे को घाम लर्के जोबन😍 ❤️तिम्रै हो राम राम ढाँटे मरि जाम❤️ 🇳🇵🙏धन्यवाद सम्पुर्ण लाई🙏🇳🇵 🇳🇵जय गीत ज
@armedpoliceforcenepal8229
@armedpoliceforcenepal8229 3 жыл бұрын
तन्नेरी हुदा क्यासेट किनी किनि सुनेको गित अहिले बुढो भएर पनि सुन्दा उहि पुरानो यादहरु बल्झिन्छ मेरव लागी old sang
@bhimthapamagar1532
@bhimthapamagar1532 2 жыл бұрын
आहा कति मिठो गीत। धेरै धेरै धन्यवाद राजु दाइ अनि लक्ष्मी नेउपाने दिदी लाई।
@gyanuaalemagar7885
@gyanuaalemagar7885 4 жыл бұрын
Ohoo life mai sabai vanda man parne geet pura paiyo dhanyabad hajur lai
@c.branamagar8148
@c.branamagar8148 4 ай бұрын
देउरालिमा गुरास फुलेको भन्ने गित कहि कतै भेटिएन राजु दाइ बिमा दिदिको स्वार मा सजिएको
@binodpariyar810
@binodpariyar810 2 ай бұрын
यो गित सुनेपछि बालापनको याद आउछ
@rabinregmi9839
@rabinregmi9839 3 жыл бұрын
सानैमा खुब सुनिन्थ्यो !२०७८ सालमा फेरि नि सुनियो,बाल्यकालको याद ताजा भएर आए !!
@nimasherpa6564
@nimasherpa6564 3 жыл бұрын
Derai paxi suniyo purano geet marmik xa...thanks for Grubb...
@gamingroyal6261
@gamingroyal6261 3 жыл бұрын
सानो मा जब कोही बाहिर बाट घर जाने बेला टेप मा बजाएको अनि मेला तिर गएको याद आयो बाल्यकाल को 😘😘❤️
@bisuale
@bisuale Ай бұрын
घाम नलागेको बेला यो गीत सुन्दै चियाको चुस्की लाउदै छु।😁
@rajendrashrestha618
@rajendrashrestha618 7 ай бұрын
अकबरी सुनलाई कसी लाउन पर्दैन । सदाबहार गीत ❤❤❤❤❤
@somgurung3326
@somgurung3326 Жыл бұрын
लोक गीत मा राजु जि र चिज गुरुङ्ग को जति खुलेको स्वर कसैको छैन जस्तो लाग्छ मेरो लागि है । अरुको मलाइ थाह छैन ।
@ramsinglimbu6598
@ramsinglimbu6598 3 жыл бұрын
मलाई सारै मन मरेको गीत ।बहुत मिठास शब्द र स्वर लय ।❤️❤️
@BisauniHotel-dy6fw
@BisauniHotel-dy6fw 11 ай бұрын
राजकुमार बगर सरको सब्द सङ्गीत राजु परियार र लक्ष्मी न्यौपानेको स्वरमा बनेको गीत जमाना खाएको थियो र अजम्बरी पनि हुनेछ हुन्छ ❤
@bhupendarsijalimagar8329
@bhupendarsijalimagar8329 3 ай бұрын
आहा कति मीठो गित बिगतको याद दिलायो यो गितले जति बेला 2062 सालतिर यो गितले एकदमै चर्चा कमायको थियो
@Dr.Mr.P
@Dr.Mr.P 4 жыл бұрын
मेला पर्व पुजा बिहे ब्रतमा मैले धेरै दोहोरी गाउने गित हो यो। अति दम्दार छ। पुरानो याद आयो फेरि आज।😍💋❣️
@dipendragm3397
@dipendragm3397 2 ай бұрын
आज भन्दा २१ बर्ष पहिलेको गित आज पनि त्यतिको राम्रो लाग्छ ।
@MamataBishwakarma-o2w
@MamataBishwakarma-o2w 2 ай бұрын
Very nice Derai man parxa malai yo gita❤❤❤❤
@YT_Shorts535
@YT_Shorts535 2 жыл бұрын
गित त यस्तो पो हुनुपर्छ ,जति सुनेनि सुनिरहु लाग्ने ।
@mahendrarijal2347
@mahendrarijal2347 26 күн бұрын
२०२५ मा हेर्दै छु❤
@balbahadur1827
@balbahadur1827 Жыл бұрын
आहा कति राम्रो सब्द जति पुरानो भएनी उति राम्रो लख्छ मेरो स्कुल समयको साथी भाइ याद आउछ गाउबेसी मेलापात गर्दै उकाली लेख बेस गरेको साथी भाइ सङ्ग रमाइलो नाच गान गरेको याद आउछ
@sumanthapa887
@sumanthapa887 Жыл бұрын
बल्ल आनन्द आयो❤
@bikrambikkee4288
@bikrambikkee4288 4 жыл бұрын
वाकमेन मा सुनेका ति दिन हरु ताजा भयर आइदिय missing past day's
@BinodAdhikariTopic
@BinodAdhikariTopic 4 жыл бұрын
पहिला पहिला बिहे भोज मेला मा सुनेको झल्को आयो
@DhirajKumar-wh1wj
@DhirajKumar-wh1wj 5 жыл бұрын
T time lai dherai dherai dhanyabad yo fura geet ko lagi
@hiddensmile5269
@hiddensmile5269 3 жыл бұрын
गाउमा कोहि टेप बजाएर हिड्दा चप्पल बिना कुदेर सुन्न गएको याद आयो। त्यो बेला टेप छुन पाउन पनि गह्रौ थियो।
@khadimuluk
@khadimuluk 3 жыл бұрын
😀😀😀
@kendragurung5177
@kendragurung5177 4 жыл бұрын
बिसनु माजि भन्दा मिठाे साेर छ लक्षमि जि काे
@surendraairi6707
@surendraairi6707 3 жыл бұрын
लाेकदाेहरीकाे राजा तेतिकै भनेका हाेईनन राजु दाईलाई
@bijaythapamagar50
@bijaythapamagar50 2 жыл бұрын
Raju pariyar daju ra laxmi neupane Dd ko song bachaa dekhi nai sutoii aayo xu aaile ni yo song sadhavar wow❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏
@mailasarumgr3421
@mailasarumgr3421 5 жыл бұрын
आहा धेरै मिठो छ् यो लोक दोहोरी सोङ मनपर्छ हजुर शुभकामना २०१९
@subashkumal1680
@subashkumal1680 2 жыл бұрын
आज धेरै दिन पछि सुन्दै छु म सानो छ दा गायको गीत अहिले सम्म सुन्दै छु हजुर
@Ramsundar121
@Ramsundar121 6 ай бұрын
लोकदोहोरी गीतहरू मध्ये मलाई सबभन्दा धेरै मनपर्ने गीत मिरमिरेको घाम
@DILABIRAL
@DILABIRAL 5 жыл бұрын
सुपर दुपर गित अजम्बरि
@rajendragurung580
@rajendragurung580 3 жыл бұрын
सानो छदाको मेरो एक दम मन पर्ने गित ।
@anishkarkianish2161
@anishkarkianish2161 4 жыл бұрын
अति नै राम्रो गित अनि राजु दाइ को धेरै याद आउँछ बितेका दिन हरु को यिनै गित सुने र
@mahabir566
@mahabir566 9 ай бұрын
बहुचर्चित गित थियो जस्ले धेरै को पुराना सम्झना लाइ सधै ताजा परिदिन्छ उतृस्ट एकदम राम्रो सङित को कोसेलि भन्दा फर्क पर्दैन जति सुने उति नै सुन्नि मन लाग्ने
@PramodRoka-jd6qp
@PramodRoka-jd6qp Ай бұрын
धोउलागेरी fm 98.6 बिहान 9 बजे निकै आउथ्यो खान खाने बेला रेडियो नजिक पुगि सुन्थे २०६२/६३ मा आज 14/15 बर्ष पछि याद आयो।अति नइ मन पर्छ।
@bishuhari8295
@bishuhari8295 5 жыл бұрын
अती नै मिठीे साेर राजु & लसमि फेरी येउटा गीत सगै गाउनु परयाे...
@basantsunar1426
@basantsunar1426 2 жыл бұрын
ि
@Worldnews-gfy
@Worldnews-gfy 2 ай бұрын
मलाई अति मन पर्ने गित !यस्ता गित सुन्दा चाहिँ लोक गित सुने जस्तो हुन्छ!
@sajanbhujel4531
@sajanbhujel4531 2 жыл бұрын
मलाई धेरै लोक दोहोरी गीत त मनपर्दैन तर यो गीत चाई सारै मन पर्यो मलाई
@gobindabc3173
@gobindabc3173 7 ай бұрын
याे गितले बालापनकाे याद दिलायाे।
@sirjanbanjade01
@sirjanbanjade01 11 ай бұрын
जिवन्त गीत❤❤❤ बालापनको मिठो याद।
@samman9952
@samman9952 Жыл бұрын
अजम्बरी गीत my favourite singer Raju pariyar. dohori king 👑 ❤❤❤❤🙏🙏
@sagartamang6161
@sagartamang6161 4 жыл бұрын
लक्ष्मी नेउपाने दि कता हराउनु भो एसो खोजी गर्नु पर्यो दोहोरी क्षेत्र मीठो कला हरु पस्किने उहाँ पनि खै कता अहिले कता हराउनु भो
@gobindabc3173
@gobindabc3173 7 ай бұрын
याे गितमा मेराे साथि भइलि खेलदा नाचेकाे यादअायाे।
@sarojbista2117
@sarojbista2117 2 жыл бұрын
कुनै कुनै गीत हरु येसतो तरिकाले गाइयेको हन्छ कि लागछ मेरै जिन्दगीको लागीनै भनेर गायेको हो 💌💌 किना होला जतिसुन्दा पनि मन भरिना जब योगित सुन्छ खै म आफै कता हराये जस्तो लागछ आफैलाइ बिरसीये जस्तो लागछ 😥😥😍😍💜🧡💙💗💚💛💖🇳🇵🇳🇵 धन्यवाद छ पुरै टिमलाइ
@devindrabista5409
@devindrabista5409 2 жыл бұрын
Old is gold vaneko yesto geet lai bhaninxa 2022 ma aayar herne ko ko hunhunxa
@khagendrasharma4410
@khagendrasharma4410 5 жыл бұрын
राजु परियार नामै काफी छ
@khadgasunam5884
@khadgasunam5884 4 жыл бұрын
Wow ramro chha raicha geet
@THAKUREE7705
@THAKUREE7705 Жыл бұрын
२०६२ साल तिर यो गित धेरै सुनियो राम्रो लाग्छ जुन बेला उनि सँग चक्कर थियो ❤❤❤❤all
@saritatamang1030
@saritatamang1030 2 жыл бұрын
यस्तो पो लोक दोहोरी गित हो त।अहिलेको गित दोहिरिबाट सुरु हुन्छ अनि र्याप मा गएर सिध्दिन्छ।
@AbhishekBashyal
@AbhishekBashyal 9 ай бұрын
सारै राम्रो, कति सुनेँ सुनें
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Жыл бұрын
अति मार्मिक लोक गीत ❤❤❤❤❤❤
@मायातामाङ-न2त
@मायातामाङ-न2त 4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹धेरै राम्रो गित
@shinehyeelama3961
@shinehyeelama3961 4 жыл бұрын
Ratri melama kta kt yai gitma dohori gayeko yad aayo afu sano thiyo 2 rupee ko chiththa thapthe
@SureshKumar-ep5tk
@SureshKumar-ep5tk Жыл бұрын
supar sang didi lalxmi and dai raju pariyar ❤❤❤❤❤❤❤❤
@sirjanaashahi3782
@sirjanaashahi3782 2 жыл бұрын
खै कुन शब्द ले बर्णन गरु म यो गितलाइ ।अहिले केटाकेटिलाइ आधुनिक गित मन पर्छ जमानासङै बदलियको छन तर मेरो यो मन उहीँ पुरानै गित पुरानै नाच अनि पुरानै साथिसङी मन पराउछ😥😥
नजाउ है सानु पधेरीमा By Kulendra BK Bishnu Maji Old Lok Dohori Song Full Nepali
17:29
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Nisthurilai Bhanchhu Bhetera by Raju Pariyar &Bishanu Maji Old Lok Dohori Song Full Audio
22:38
Lok Geet लोकगीत संगालो
Рет қаралды 263 М.
Muglin Jharau
20:20
Purushottam Neupane - Topic
Рет қаралды 311 М.
Tyo Man Runna Hola Ra -Nepali Hit Lok Dohori Song - Bishnu Majhi | kmunan | sundar mani |
17:57