संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर | KP Sharma Oli | Prime Minister

  Рет қаралды 68,806

Onlinekhabar

Onlinekhabar

Күн бұрын

For more news and videos Please visit: www.onlinekhaba...
Connect with onlinekhabar via Social media
Facebook
/ onlinekhabarnews
Twitter
/ online_khabar
#kpsharmaoli #primeminister #nepal #parlimentofnepal #politics #onlinekhabar

Пікірлер: 128
@anjalilamichhane7549
@anjalilamichhane7549 2 ай бұрын
प्रस्न एकातिर उत्तर अर्काेतिर धनराजकाे प्रस्नकाे उत्तर कताहरायाे।
@GyalzenLama-us3dk
@GyalzenLama-us3dk 2 ай бұрын
एस्को त अनुहार मा पिसाब फेर्न मन लाग्छ। सम्मान को साथ्😏😏 गफ लडाउने झ्याक्ने
@khemchatri6972
@khemchatri6972 2 ай бұрын
सभामुख लाई चाहिँ मान्नुपर्छ कहिले काे कहिले काे नेता अाऊछ हाै
@NareshPoudel-e8e
@NareshPoudel-e8e 2 ай бұрын
लप्पन छपन गर्नु छैन केबल देश बेच्न ु नै छ
@khadakbohara2047
@khadakbohara2047 2 ай бұрын
जे गर्नु छ ,आफै बाट सुरु गरौं अाजै बाट शुरू गरौ गफ चाहिँ नगरौं ।
@chetpaudel8212
@chetpaudel8212 2 ай бұрын
नेपालमा विकास गर्ने भनेको केपी ओली हो। अरु कुनैले गर्दैन।
@birendrathapa4931
@birendrathapa4931 2 ай бұрын
सलाम केपि बा
@PradeepSharmaSAVAGE
@PradeepSharmaSAVAGE 2 ай бұрын
salaam kina ? gyaan khoi? jhole banna xaadnu sir
@gitasharma-w4f
@gitasharma-w4f 2 ай бұрын
N​@@PradeepSharmaSAVAGE
@mahendrak.c.7494
@mahendrak.c.7494 2 ай бұрын
माननिय धवल सम्शेर ज्यू काे भ्रष्टाचार विरुद्ध काे भनाई पर्ती जनताको पूर्ण समर्थन छ पी एम ज्यु ई भनाई लाई कार्यनयान गरियोस् ।
@rupapun170
@rupapun170 2 ай бұрын
आहा कुरा सुन्दा साह्रै मिठो तर एकादेशको कथा नै हुन सिजँना हुने दिन सायद् जिउँदो हुदा सम्म देख्न गाह्रै छ आखिर गफै त हो नि !!
@Prashantrana-df8ut
@Prashantrana-df8ut 2 ай бұрын
नेता मात्र होईन साधारण जनता को हित को लागि के गर्नु भयो त बिजुलि को बिशय मा ?
@YakalYatri-m6z
@YakalYatri-m6z 2 ай бұрын
,के देश काङ्ग्रेस र एमाले ले बनाउलान त अब?आज सम्मको हरीबिजोग कस्ले गर्दा ,फेरि यीनै २ को सरकार हुनु भनेको देश अझ कंगाल हुनु हो।
@jaydevthagunna8573
@jaydevthagunna8573 2 ай бұрын
❤❤❤❤
@Rambahadur-u5g
@Rambahadur-u5g 2 ай бұрын
पुस्पलाल एदि ओलि पोखरेल abc भएको भए तीन बित्ता उफृर नाम थर भन्थियो होला ।पुस्पलाल श्रेष्ठ भएको ले प्रएले श्रेष्ठ भन्नू चाहादैन यो कुरा बुजेका छौ ।
@dashrathsapkota1449
@dashrathsapkota1449 2 ай бұрын
पुष्पलाल ज्यू को स्मृति दिवस भनेर प्रधानमन्त्रीज्यूले नेपाली भाषाको अपव्याख्या गर्नुभयो । ज्यू,जी भनेर जिउँदो मान्छेको लागि सम्बोधन गरिन्छ । मरेका, स्वर्गीय मानिसलाई ज्यू भन्न मिल्छ भने बुझाइदिनु होला ।
@santoshgurung2666
@santoshgurung2666 2 ай бұрын
Kp oli is great pm of nepal . Do not insult him. Let him work first
@kokomhendovlog
@kokomhendovlog 2 ай бұрын
सबै सेटिङमा रहेछ, यो प्रश्न सोध्ने ,यसको उत्तर लेखेर नै ल्याउछु नै भनेको रहेछ।
@bhaktadhamala896
@bhaktadhamala896 2 ай бұрын
यस्तो कुरा गरेर कमेडी का हुन्छ कम्रेड तपाईं ले सेन्टिमेन्तल कुरा गरेको का सुहाउछ?
@matrivumi123
@matrivumi123 2 ай бұрын
भ्रष्टाचारिको बाउ देशद्रोही उखाने
@MyWorld-vo2mp
@MyWorld-vo2mp 2 ай бұрын
किर्ते वली, गगन कहाँ छस् 😂😂😂
@shantabahadurkc1958
@shantabahadurkc1958 2 ай бұрын
पुष्पलाल को नाम वेचेर खाने ऐमाले र वि पी को नाम वेचेर खाने कहिले सम्म ? प्रयोग गरेको विधुतको मात्र दस्तुर तिर्न पर्ने भनेर के केटाकटी लाई मात्र सम्झाउनु पर्छ संसद मा भनिरहनु पर्छर?कामकुरो एकातीर कुम्ल‍ो वोकी ठिमी तिर ।
@rajankarki9768
@rajankarki9768 2 ай бұрын
केपिको संस्कार ज्ञान/ हुर्केको परिवेश संगत निकै तल्लोस्तर र दुखद देखिन्छ । मात्र गफ झुठ तथा षड्यन्त्र अज्ञानता र जवरजस्त हुलहुज्जत गरि याहाँ सम्म आएका रहेछन त्यसैको झल्को देखिन्छ- आखीर जतिसुकै देखावटी भएपनि मानॐसले आफ्नो रंग देखाई छाड्छ ।
@rajumahatara5646
@rajumahatara5646 2 ай бұрын
Typing गर्न झ्याउ लागेर मात्रै गाली त कति थिए कति
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 2 ай бұрын
कुरा चपाई चपाई बोल्छ ओली मुला
@krishnapariyar3076
@krishnapariyar3076 2 ай бұрын
आफ्नो पार्टिको बोल्दा टेबल ठोक्ने काम हो कि कसो हो
@Prashantrana-df8ut
@Prashantrana-df8ut 2 ай бұрын
मर्ने बेला मा के हि सोचौ देश को लागि जय नेपाल
@BahadurmanSingh
@BahadurmanSingh 2 ай бұрын
Hi in
@dhanathapadhana6435
@dhanathapadhana6435 2 ай бұрын
परसन एकातिर बाेलने अरु उखाने
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 2 ай бұрын
केपी ओली जस्तो मान्छेले एउटा प्रश्नको उत्तर दिन नसकेर अर्कातिर कुरा
@rayankanxu100
@rayankanxu100 2 ай бұрын
Sachhei budo vayaxan oli hajur ba
@RamLal-yt1wm
@RamLal-yt1wm 2 ай бұрын
प्रम अनुभबि ,सर्बज्ञाता, हुनुहुन्छ मान्छेकाे अनुहार हेरेर भुत ,भबिस्य ,बताउन सक्नु हुन्छ ।भ्रष्टाचारकाे मुल बिज पनि वाहालाई थाहा छर उपचारकाे बिधि पनि थाहा छ। किसानले उब्जाएकाे बस्तुहरू हामी किन्दिने छाै मात्र भनिदिए किसानहरू हाैसिने थियाे।शिक्षा स्वास्थ्य निशुल्क गरे अनि सांसद काे अधिकार नियम कानुन बनाउन मात्र सिमित गरे भ्रष्टाचार आधा भन्दा बढि घटने थियाे।प्रम काे उत्तर परंपराबादि छ उत्तर सचिबहरूले लेखिदिए बमाेजिम हाे।कृषिमा बजेट प्रथमिकतामा राखाै ब्यबसायिक शिक्षा अनिबार्य गराै । भ्रष्टाचार आधाभन्दा बढि कम हुने छ।
@bharatsaru7373
@bharatsaru7373 2 ай бұрын
k p ले पनी थर नलेखेभोनी किन ओली लेखेको ?????
@MyWorld-vo2mp
@MyWorld-vo2mp 2 ай бұрын
नेपाल कुन स्थानीय तहमा पर्छ , नयाँ नक्सा थपिएका ठाउँहरू ?
@dipeshgiri4211
@dipeshgiri4211 2 ай бұрын
Darchula jilla mai parxa
@limbukedem
@limbukedem 2 ай бұрын
प्रश्न एकातिर उतर अर्को तिर यो एमालेको नेताहरू सब जाली देखियो।
@kokomhendovlog
@kokomhendovlog 2 ай бұрын
देशको यस्ता त छन प्रधानमन्त्री 😂😂😂 भेडा सांसद हरु ठोक ताली ठोक
@janakbikramshahi3331
@janakbikramshahi3331 2 ай бұрын
जति भुके हुन्छ काम हुने केही होईन
@Ambarkhadka-k1s
@Ambarkhadka-k1s 2 ай бұрын
थर बेगार काे पुष्पलाल नै थियन याे घुमाउराे कुरा याे गिरिबन्दु खाने ले अब कुन ठाउँ खाने हाे किन कि जस्काे परिबार नै छैन त्यसले देश बादि हैन याे बिदेश बादि हाे
@ramuneupane5355
@ramuneupane5355 2 ай бұрын
गरौ बा राम्रो काम हेरियो 34 साल अब कति हेर्ने कति झुटो बोल्न सकेको हजुर अति भो..
@dolrajpandey3699
@dolrajpandey3699 2 ай бұрын
नेपाल मा नेता हरु बिदेश बाट हात फैलाएर नेपाली जनता को भलाई को लागी ल्याएको पैसा भ्रष्टाचार मा गएकोछ देश का जनता लाई बिदेसीनु परेको छ खै अगाडि के हुन्छ खैर।
@chhatrathulungrai7537
@chhatrathulungrai7537 2 ай бұрын
२०४६ साल देखिको सम्पत्ति छानबिनको उतर आएन के पि बा।
@ramkhawas6636
@ramkhawas6636 2 ай бұрын
किर्ते प्रसाद ओलि भन्थ्यो त गगन थापाले अहिले त सङै सरकार मा
@keshabacharya9042
@keshabacharya9042 2 ай бұрын
प्रधानमन्त्रि लाइ दुर्वचन् वाेल्ने विपक्षि दल र पर्टिले एकल प्रतिस्पर्धा वाट वहुमत ल्याइ सत्ता चलाउ,सम्मानित सम्सदहलमा तिमिहरुले जति चिच्याएपनि हुनेवाला केहि छैन।
@tulasitara9255
@tulasitara9255 2 ай бұрын
हैन सबै प्रस्न को उत्तर चाई किन एकै खालको मात्रै आउँछ त
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 2 ай бұрын
५४ ५४ वटा उद्योगले नतिरिरहेको महसुललाई मिना गर्ने तिमी को हो जुन अधिकार प्रयोग गरिरहेको छ उसलाई पूर्ण अधिकार दिँदा के हुन्थ्यो कुलमान घिसिङलाई हप्काई हप्काई जोड्न लाउने
@arjunneupane381
@arjunneupane381 2 ай бұрын
अब देश बेच अहिले सम्म बुुद्दुत नेपाल सरकार काे थियाे बेच अब
@SunKumari-bu5rn
@SunKumari-bu5rn Ай бұрын
12:16
@AbiralSunar-w1r
@AbiralSunar-w1r 2 ай бұрын
ठुला बडा भएको नेता हरुले जोगाउने भनेकै आफ्नो कुर्सी र आफू जोगिने काम गर्छ्न अरु कुरा भासण गरेरै समयले ती भै खाका नेता हरु उमेर खान्छ ,आन्तिममा भन्छन हुँदै छ, ढिलो चाडो हुन्छ😃🤣🤣 भन्दै कुर्सी समाउने काम हो
@nanibabukandel7977
@nanibabukandel7977 2 ай бұрын
मकवानपुर को सभासद भन्ने त यस्तो कुरा गर्छ अनि मकवानपुर केन्द्र सँग जोडिएको जिल्ला किन पुग्यो नेपाल कै पछाडि भनेको त यो रहेछ😢😢😢😮😮
@dilmagar4547
@dilmagar4547 2 ай бұрын
यो प्रश्नको उत्तर उत्तिखेरै टाइप हुन्छ कि क्या हो बढो पढ्दै छ त
@rameshrokaha7224
@rameshrokaha7224 2 ай бұрын
😂😂
@DebiprasadBhandary
@DebiprasadBhandary 2 ай бұрын
अर्कोलाई मुख कुल्ला गर्ने भनेको बिर्सेको ?
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 2 ай бұрын
प्रश्नको उत्तर भएन अर्कातिर कुरा गयो।
@kedaradhikari7048
@kedaradhikari7048 2 ай бұрын
दुर्गा प्रसाइको भनाई ठ्याक्कै मिल्ने रहेको देखियो।।
@rajeevbajra9999
@rajeevbajra9999 2 ай бұрын
Hami chain hereko herai
@TulBBK
@TulBBK 2 ай бұрын
हावा कुरा आफै ले नगरौ😂😂😂😂खली भाषणै मात्रै हुन्छ बिकस
@tejendrasharma4393
@tejendrasharma4393 2 ай бұрын
यो बिग्या पन मलाइ नदेखाऊ
@Funnyfor366
@Funnyfor366 2 ай бұрын
Jaba samma k p oli huncha, nepal kahile agadi jandaina. Lekhera rakhnus.
@bhojshah4225
@bhojshah4225 2 ай бұрын
सुशासन को कुराबाट हटौ अरूगफ जतातिर दौडाउन सकिन्छ।
@birkumarrai1335
@birkumarrai1335 2 ай бұрын
Kasailai bedbabh nagar e
@rsunar232
@rsunar232 2 ай бұрын
pushpa lal ke ko darsanik ho, clear pardie hunthyo oli ji .
@tejendrasharma4393
@tejendrasharma4393 2 ай бұрын
यो गलत बिग्या पन बन्द गर नदेखाउ
@yubrajgharti7959Yubraj
@yubrajgharti7959Yubraj 2 ай бұрын
बौलाहा
@sandipojha2220
@sandipojha2220 2 ай бұрын
Das sansad haru
@madhavmelina3153
@madhavmelina3153 2 ай бұрын
केपि ओलिको काम छैन
@shyamkumarsangachhen4098
@shyamkumarsangachhen4098 2 ай бұрын
रातो पासपोर्ट दुरुपयोग कम्पनी घनराज गुरुङ भर्स्तचारी
@HariramDanuwar
@HariramDanuwar 2 ай бұрын
सरबसाधरनलाइबिजुलिकोमहसुलतिर्नेनतिर्नेथारोअादेसकिनछैनवलिदेउबा
@narayanprasadshrestha9370
@narayanprasadshrestha9370 2 ай бұрын
सुस्ता काे बारे काेबाेल्दै हुनुहुन्छ
@AshokRai-eh6ot
@AshokRai-eh6ot 2 ай бұрын
यस्ले फेरी सगरमाथातिर रेलमार्ग बनाउने भनेर झोलेर भतुवा कुकूर भर्ना खुल्ला गर्नेछ!!
@ChandramaniChulagain
@ChandramaniChulagain 2 ай бұрын
Neta hosh ta oli kasto
@bhimbohara5834
@bhimbohara5834 2 ай бұрын
सबै भन्दा गालि गलौच गर्ने होच्चियार बोल्ने आफै अरु लाई सिकाउछ उखाने बुढो
@lokensingh4122
@lokensingh4122 2 ай бұрын
याे के पि काे दिमाक हैन याे भराैटे ले लेखेकाे ओलिले पढेर सुनाउदै छ
@MyWorld-vo2mp
@MyWorld-vo2mp 2 ай бұрын
किर्ते वली, गगन 😂😂😂
@sandipojha2220
@sandipojha2220 2 ай бұрын
PM Lai ta ke programme ma chhu Matlab hudaina
@BinayChaudhary-l4i
@BinayChaudhary-l4i 2 ай бұрын
68 barsa pachhari sansad D. Gurung jiu
@ShahChi22
@ShahChi22 2 ай бұрын
दूधको साची बिरालो🤣🤣
@stavingaming4055
@stavingaming4055 2 ай бұрын
Mawabati gunda haru khuba khuja risaya x
@KrishnaSharma-ik2kj
@KrishnaSharma-ik2kj 2 ай бұрын
कताकाे प्रस्न मा के के फतुर भाषण ।
@NetraThapa-o5w
@NetraThapa-o5w 2 ай бұрын
Sawalekatira jawab kagajma lekhe matabik
@yubrajgharti7959Yubraj
@yubrajgharti7959Yubraj 2 ай бұрын
कुन प्रश्नको उत्तर दिन्छ बुढोले!!
@sandipojha2220
@sandipojha2220 2 ай бұрын
Puspalal democrat thiye ra ?
@Thakuri56
@Thakuri56 2 ай бұрын
Dhawal ji love you❤
@TulRai
@TulRai 2 ай бұрын
60 barse yogdanle ke vayo Desh m ke saro Lagos garib pasina jantako
@ganeshbhattarai4141
@ganeshbhattarai4141 2 ай бұрын
Kp ji desh ra janatako sthiti kaha purayau yeshko jimma kasle line?jimma lina ta tayar xoinau arulai dosh lagauna sibaya kehi janekai xoinau.question eka answer arko diyar bharma xarne kp galat nai hun.
@ramkhawas6636
@ramkhawas6636 2 ай бұрын
गफाडी टुक्के
@ghalrai1916
@ghalrai1916 2 ай бұрын
Bolera hunna garera dekhau, Balen Harka Gopile jastai, bolera kehi hunnu kp baje,
@rajlamarajlama6272
@rajlamarajlama6272 2 ай бұрын
कति गफ दिन्छ
@Rajansah5349
@Rajansah5349 2 ай бұрын
Khate bhasan garan matra janya x
@ramrajashah
@ramrajashah 2 ай бұрын
Ko Oli vrastachari ho
@DharmenderKumar-jp2xg
@DharmenderKumar-jp2xg 2 ай бұрын
Daka ka jhund haru Lai ba le bole paxi Tali pitanai paryo.natra ba risauxa
@BishnuSapkota-ci4wd
@BishnuSapkota-ci4wd 2 ай бұрын
Khud samsad vadne nai uha nai ho
@nullvector0
@nullvector0 2 ай бұрын
yesta Nepal ka pradhanmantri chhan, vote dine haru ko dimag chai khokro chha ki k chha?
@youngcozzy2615
@youngcozzy2615 2 ай бұрын
kasto alxi lagdo sabha ho yo😅
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 2 ай бұрын
यो सरकार फाइल खोल्नको लागि बनेको होइन, यो सरकार भ्रष्ट आफन्त, साथीभाइ र हरामीलाई बचाउन बनेको हो, देश बचाउन होइन । यस्ता गलत सोच भएका नेतालाई भोट दिएर देशको अर्थतन्त्र ध्वस्त भएको छ । This government is not formed to open files, this government is formed to save corrupt relatives, friends and bastards and not to save the country. The country's economy has collapsed due to voting for such wrong-minded leaders.
@motirajrai1700
@motirajrai1700 2 ай бұрын
Yo ko Lai gu khuwaunu parx thukka k k vandai time pass
@ghalrai1916
@ghalrai1916 2 ай бұрын
Question keho, uttar kata hawakhuske jasto bolchha hawa Pradhan montri, gafadi
@DebiprasadBhandary
@DebiprasadBhandary 2 ай бұрын
Gagan ra bishoptakasle tali piteko ho ?
@KeshabKafle-l7l
@KeshabKafle-l7l 2 ай бұрын
यि बुढा अव अल्मलिने थालेछन्
@Nepaliman6
@Nepaliman6 2 ай бұрын
Gafadi
@ramchandrakoirala6209
@ramchandrakoirala6209 2 ай бұрын
Baki jibanma desh bechera khau
@subarnabaral9468
@subarnabaral9468 2 ай бұрын
Jathabhapi garna paaine jathabhapi bolna napaaine lappan chappan garnu xaina re bachau bachau timro sahagi lai
@HemBahadurGhising-l1k
@HemBahadurGhising-l1k 2 ай бұрын
Kibni fel bubho khusake 6
@khadakmahata1569
@khadakmahata1569 2 ай бұрын
Rip
@bishalpandey5531
@bishalpandey5531 2 ай бұрын
Balla aaja bikas nirmanko prashna sunna paiyo, prashnottarma, dhanaraj gurungbata
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 1,3 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 101 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 17 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 31 МЛН
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,4 МЛН
Political Crisis in Bangladesh: Implications for South Asia
1:54:56
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 1,3 МЛН