बालेन शाहाको नेतृत्व र सम्पुर्न महानगर team को साथ यो हो नि त 👍️👍️👍️ जय बालेन शाह🙏🙏
@chhabirijal95953 күн бұрын
बालेन असली रास्ट्रभक्त नेता हुन प्रधानमन्त्री बनाउन ढिला नगराै 🇳🇵❤️💪
@bishnugurung62983 күн бұрын
देस अब पार्टीबाट चल्दैन , प्रधानमन्त्रि बालेन नै हुनु पर्छ |
@balramgiri67043 күн бұрын
😊😊🤘🤘👍👍
@ganeshgyawali293 күн бұрын
भगवान लाई पनि छुट छैन बालेनको कानुन सबैलाई बराबर
@chandbahadurrana96293 күн бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो राम्रो काम गर्नु भएको मा मेयर साहब लाई मुरि मुरि धन्यबाद छ
@Yuma_Luvv3 күн бұрын
Shiho balen sir great jab❤❤❤❤❤
@GyanbahadurChaudhary-x9g3 күн бұрын
छिटो भन्दा छिटो बालेन प्रधानमन्त्री भयको देख्न मन छ
@rajkumarpandey73083 күн бұрын
Jay Balen sarkar ❤❤❤🎉
@dhankumaripun70273 күн бұрын
Dherai ramro kam.
@sarbaguntamrakar71493 күн бұрын
बालेन मेयर जस्तो १०० जना भएको भए नेपाल अमेरिका जापान भन्दा धेरै धेरै बिकास हुन्छ।
@RidamKc-mh3wy3 күн бұрын
बालेन सर Very good.
@ramkhawas66363 күн бұрын
जय होश मेयर बालेन शाह
@prakashdangi64803 күн бұрын
राम्रो काम हो फुटफाट बडाउनु अती उत्तम हो सकारात्मक काम भएको छ
@shahadevkalikote40633 күн бұрын
एकदम सहि कदम मेयर बालेन ज्यु !! आफुखुशी जथाभावी मन्दिर स्थापना गर्ने र खोला तथा सार्वजनिक सम्पतिको दुरुपयोग गर्ने बिरुद्ध यसरी नै काम गर्नु पर्दछ ।
@kalidashshrestha37823 күн бұрын
बालेनजीले देशब्यापी रुपमा स्वतन्त्र शक्ति निर्माण गर्नुपर्ने हुन्छ।
@sarojshrestha4563 күн бұрын
कुन चाहि फटाहा ले यस्तो बदमासी गरेको रै छ जे होस बालेन ले एकदमै राम्रो काम गर्दै छन।बालेन को जय होस।
@binodmahatra3 күн бұрын
तै चोर बिध्या असुन्दर शाक्य को आफन्त जस्तो छ त्यो आईमाई 😂
@ShreekrishnaMaharjan-ly5kr2 күн бұрын
13 वडा को आफ्नो मान्छे
@mekhbahadurlama29413 күн бұрын
देश अबो पाटिबाटा चल्दैना मेयर बालेन ज्यु लाई १०० तोपको सलाम 🌺🌺👍️👍️🙏🙏🇳🇵🇳🇵❤️❤️
@NGAlisa3 күн бұрын
जय बालेन🤘🤘🤘🤘🤘🤘
@At_21_4U3 күн бұрын
सहि हो❤
@devn.yadavnep31062 күн бұрын
नेपाली राजनीतिमा नायककोे झलक ✌️ साहसी आदरणीय बालेन्द्र साह...
@keshavshrestha65033 күн бұрын
जय बालेन सर
@ThakurK.C-w4o3 күн бұрын
Jaya balen
@Dot_Com_Guy3 күн бұрын
The duty of a true patriot is to protect his country from its government ......and Balen sir is doing the same...great.
@uttamghimire61523 күн бұрын
Salute to the metropolitan team ❤thanks
@kamalaghimire20283 күн бұрын
आफ्नै जग्गामा बनाएकाे भए कसैले भत्काउने थिएन लाज पचेका ।
@SunuwarNetra5 сағат бұрын
बालेन् को टीम महान हुन❤
@SitaKusum-dw6sj3 күн бұрын
Good बालेन ❤❤❤❤
@SanuRai-xi6ij3 күн бұрын
प्रकृतिको संरक्षण गरेर विकास हुनुपर्छ अतिक्रक्रमन ले जन धनको क्षति नहोस्
@user-bk4yw8er6u3 күн бұрын
वाव! बालेन
@user-ku2fn9dd9i3 күн бұрын
खड्के ओली विचरा बालेनलाई गाली गर्दै हिँडेको छ।😂
@suryathapa57852 күн бұрын
व्यस्थित ठाउमा मन्दिर बनाउनु राम्रो हो तर बाटोको बिचमा र बाटोको छेउछाउमा मन्दिर बनाउनु राम्रो होइन विदम्बना नेपालमा बाटोको बिचमा र छेउछाउमा बनेका मन्दिरहरु धेरै छन यसले गर्दा स्वारी दुर्घटना हुने धेरै भएको पाइन्छ weldone meyar Balen 👏👏
@happyhail84062 күн бұрын
💯 Really honi Hajur sir Sahi kura ho Ramro kam garaxa Balen sir
@premneupane57502 күн бұрын
प्र धानमत्रिले गर्न नसकेकाे काम बालेनशाहले गगरेरदेखाय धन्यवाद
@suryajoshi9983 күн бұрын
Hajur jasto manxe ko khacho xa daju great job aaba hami afae banaune ho hamro desh
@tarabahadur27643 күн бұрын
Jaye Balen next 🇳🇵 PM 🌄🏯🕉️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumarkirat1214Күн бұрын
अति राम्रो काम मन्दिर भन्दैमा सरकारी जग्गामा बनाउने तेस्तो मन्दिर बनाउने भए खाली जग्गा किनेर बनाउ यसरी नगरको जग्गामा नबनाउ सब भत्काउनु नै पर्छ
@lokrajoli11073 күн бұрын
जय बालेन 🙏🙏🙏
@halloffame4813 күн бұрын
Good job balen ji ❤️❤️🤍👐🏼👋🏼
@magarboy-zp5hy3 күн бұрын
बालेन हाइ हाइ केपि सेरे बाइ बाइ
@kusumhela91753 күн бұрын
Wow jaya balen sir 🙏🙏👍👍
@churamanikunwar18913 күн бұрын
सहिलाई सहि गलतलाई गलत हो मन्दिर हो या बिध्यालय हो गलतलाई गलत हो हटाउनु परछ सत्य ईमानदारी काम गरने देखि चोर नेताको टाउको दुखाई भयको छ काम गरनु परछ अगाडि बडनु परछ चोरहरुलाई हाड अटेक आउस
@bindodlimbu66682 күн бұрын
Good job Kathmandu sachet nagar basiharulai..❤❤❤
@pashupatibaral3 күн бұрын
Jay Balen.Best Luck.
@anything-ju6rg3 күн бұрын
Jaya balen sir 👍👍👍👍
@PrakashBasnet-xc3ot3 күн бұрын
Jay balen jay nepal
@anjuthapa5502Күн бұрын
Great job balen good 😊 good
@b2himdung3 күн бұрын
Balen is right, he is a HERO. Corruption 0% working for people and country.
great work mr Balen Sir & all team lai man dekhi naman hjr haru saboi lai and teyo Bidhya sundar mayor bhanne jantu le kati Poisa khayra yo mandir banauna diyko rahexa balen sir aaypaxi saboi thik garnu vo jay balen 🙏🙏🙏
@ganeshkhadka13873 күн бұрын
प्रधानमन्त्री होइन मेयर नै बालेन चाहिन्छ अर्को पटक प्रधामन्त्री भए अरु लाई अराउँदैमा ठीक हुन्छ
@debendrabasnet30953 күн бұрын
खोलामा हाल्ने सरकार्को यतिको बजेटले गरिबको घर बनाको भय एउटा गरिब मात्र नभकन सबैगरिबको लागि सरकार भगवान हुन्थ्यो होला।
@kajiramthapa72773 күн бұрын
त्यो एमालेको भरौटे बिध्री सुन्दर त रहिछ यो मन्दिरको उद्घाटन गर्ने तेति बेला तेस्को आखा फुटेको थियो कि के हो तेस्स्तो त नगर प्रमुख अनि काठमाडौ मा तेस्को पालोमा रोडमा पार्किङ गरायर कमिसन खाने काम मात्रै थियो कि के हो
@मानसिंहरावल-म4फ3 күн бұрын
सहि गरेछ बालेन टिमले जय बालेन जनताको एकता कायेमै रहोस देशको एक चाही ठाउ बनोस राम्रो अरु पछि होला जनता आसाबादिछन।सबै जनताले साथदिउ बालेनलाइ र राम्रो काम गर्ने नेतालाइ नछोडौ अब साथ दिउ सबैले देश लुटेरालाइ लखेठौ जनताहौ अब येसै मर्ने तेसै मर्ने।बरु गद्दार लाई पनि मारौ अब लास्टै गरे फटाहरुले र फटा चाहिँ कोहो पत्तालगाउ अब जनताले अरुले।सकेनकी कसो जयहोस बिकास मुखी नेता जनताको
@MdSherbahadur3 күн бұрын
Great job 👍👍
@renukashrestha76893 күн бұрын
Jay Balen Babu God bless you 🌹 🌹🌹🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RakeshBekoju-qx6ve3 күн бұрын
Jaye ho balen
@dilliramgiri5243 күн бұрын
jay balan sha jindabad balan sha
@birendraprakashd.c.8153 күн бұрын
बालेन सरकार जिन्दावाद 🙏❤️🇳🇵
@binodshrestha25243 күн бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DenishaLama-x6y3 күн бұрын
Jay nepal 🇳🇵🙏good job balen team💪👍❤❤❤👌
@RajuChaudhary-jr7yo3 күн бұрын
Great job❤😊 balen sir
@sanushrestha49583 күн бұрын
जय होस बालेन❤❤❤❤❤❤❤
@RJChamlingRai-x1m3 күн бұрын
Biddhya sundar gatilo maanche hoina
@govindaadhikari23573 күн бұрын
विद्यासुन्दरले उद्घाटन गरेर कति खाएर ओलिको झोलेले पार्टीलाई कति बुझायो बुझायो। जय वालेन
@ramprasadregmi3 күн бұрын
Balen is real hiro..
@Pram-n8g3 күн бұрын
Good job balen sar 🙏🙏🙏🙏
@nabinnepal36883 күн бұрын
Balen is king
@ManaMalla-m5t3 күн бұрын
Good job sir
@ujjwolsthapit84143 күн бұрын
Jay balen sir ❤❤❤❤❤
@arshadgujjar65443 күн бұрын
Good job balen ji
@rajendrasimkhada87513 күн бұрын
Jaya balen ❤️
@chandrayoutubenepal3 күн бұрын
बालेन को जय होस
@saliksconcept98763 күн бұрын
2084 saal ko chunaab ma Baalen PM bhayera aayenan ya... KTM ko Mayor ma continue garenan bhane...." Roti Pakna na bhyaudai aago Neebhera kaacho bhayeko" jasto hune cha Ktm ko haalat!!! Yo chetana hami sabai ma aawos...!! Ramro kaam ko sabai le saath ra sahayog garau...🙏🙏🙏
@GopalKhadka-ph6zl3 күн бұрын
jay balen sir
@rishiadhikari70813 күн бұрын
Balen is right.
@lokgurung73253 күн бұрын
Very good
@madanbasnet49803 күн бұрын
Good luck balen..
@binodshrestha25243 күн бұрын
Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ujjwolsthapit84143 күн бұрын
Aja Sunday ko pani le thaha huncha khola le k chaheko cha bhanera ...jay balen ❤❤❤❤
यस्तो ठाउँ धेरै छ l शंकर देव क्याम्पस ले पनि टुकुचा छोपछl चारखाल डिल्लीबजार बाट बालुवाटार को बाटो मै फुटपाथ माथि घर बनाएको छ l यो कर्खुशी माथि त कति ठाउँ मा छोपेको छ l हेर्दै जानु सबै भत्काएको छैन l मान्छे हेरी हेरी काम गरेको देखिन्छा
@sheshashah37283 күн бұрын
These looters of this nation going beyond exploiting even the natural resources like this ! Good job Mayor Er Balen Shah salute your team !