कुलमानलाई र्‍याखर्‍याख्ती पारेपछि खम्बा भएर उभिए अमरेश: कांग्रेस एमालेलाई कुलमानले मुटु हल्लिने जवाफ

  Рет қаралды 93,979

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#KulmanGhising#Onlinetvnepal#AmreshSingh#PremAale
Guest : Kulman Ghising, Amresh Singh, Gokul Baskota, Prem Aale
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 479
@Tmglok
@Tmglok Ай бұрын
कुल मान सर जनता तपाईंको साथमा छ❤👍️🙏🙏🙏
@narayanthapa2949
@narayanthapa2949 Ай бұрын
सलाम छ । कुलमान घिसिङ सर लाइ कोहि संग झुकने होइना हामि छौ जना बासिन्दा।
@hbrai
@hbrai Ай бұрын
सलाम छ कुलमान सर।
@OnlinetvNepal2015
@OnlinetvNepal2015 Ай бұрын
कांग्रेस एमालेले कुलमानलाई र्‍याखर्‍याख्ती पारेपछि खम्बा भएर उभिए अमरेश: बाघ झैँ गर्जिए कुलमान, दिए मुखतोडको जवाफ....(भिडियो) kzbin.info/www/bejne/joOtdaF9bLt0hpY
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
यदि कुलमानलाई बिदुत प्रार्धिकरण बाट हटाई यो भने! उखााने केपि ओलिलाई जन्ताले सिङदरबार बाट घिसारेर रोडमा ल्याएर जलाउनु पर्छ! त्यसको लागि म आफ्नो ज्यान दिन तयाएर छु 🇳🇵नेपाल आमाको छोरो हु! कुनै नेताको कार्यकर्ता र पाटि को झोले होईन ! देश रास्ट्र🙏❤️
@ilovenepal9444
@ilovenepal9444 Ай бұрын
You are right
@QwertyQwerty-bd3tm
@QwertyQwerty-bd3tm Ай бұрын
Ladaina ho. Pahila pani hatako ho. Masu bhat ma bikcha janata
@suryakhatrii447
@suryakhatrii447 Ай бұрын
100% ठिक कुरा गर्नु भयो केपि चोर दलाल न 1
@suryakhatrii447
@suryakhatrii447 Ай бұрын
100% ठिक कुरा गर्नु भयो केपि चोर दलाल न 1
@Footx111
@Footx111 Ай бұрын
100% right aba desko nimti neta hoina janta nai aghi badne aisakekox
@BheemMogar
@BheemMogar Ай бұрын
माननीय कुल्मान घिसिङ जि तपाईंको साथमा हामी जनता छम❤❤❤
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
चोर, डाँका र भ्रष्टाचारीको निर्देशन मान्न जरुरी छैन कुलमान जी ! हामी तपाईंको साथमा हामी छौं ।
@tamangk
@tamangk Ай бұрын
देशद्राेहि ब्यापारीहरुलाई लखेटेर क्रान्ति गरेर देखाउने बेला आयाे।
@chandrashahi9046
@chandrashahi9046 Ай бұрын
देशकाे पक्षमा दिनु भएको अभिव्यक्ति का लागि अमरेश र कुलमान ज्युलाइ सम्मान व्यक्त गर्दै ।जय नेपाल ।
@keshangsherpa8040
@keshangsherpa8040 Ай бұрын
कुलमान सरको लागि यो जनताले लर्छ।
@yubrajgharti7959Yubraj
@yubrajgharti7959Yubraj Ай бұрын
कुलमान जिन्दावाद
@oneman2043
@oneman2043 Ай бұрын
यो मुजि नेताहरू सामु कहिले नझुक्नुहोस कुलमान ज्यू🙏
@VisionNVibes
@VisionNVibes Ай бұрын
खुरुक्क तिर्नु पर्ने पैसा तिरे भै गयो नि के को रोइलो हो ? कि अब नेपाली जनताले नै पैसा उठाउन आउनु पर्यो ? विभिन्न बहाना बाजी लगाएर देशलाइ ऋणात्मक बनाउने व्यवसायी नेपालमा चाहिदैन तिर्न नसके उद्योग बन्द गरे भयो अरुले नै चलाउछ।
@makarlimbu8049
@makarlimbu8049 Ай бұрын
केपिको भुतहरु केपिपट्टि बोल्ने झोले समिती अब ७० कडोडे जस्तो समितीमा पठायेपछि कुरै सकियोनी
@dhanbhadurkunwar1942
@dhanbhadurkunwar1942 Ай бұрын
कुरुक्क तिर्नुपर्छ बिजुलीको केही नत्र भने हामी जनताहरू पनि सोर माफीहरू
@dilipshahi1122
@dilipshahi1122 Ай бұрын
एमाले को नियत के हो पहिला पनि थाहा भएकै हो झनै छर्लङ्ग पादै छ आफै एमाले को राजनिति नियत देश र जनता को लागि घातक छ
@Mr.raduhang
@Mr.raduhang Ай бұрын
यो एमाले देशकै घाटक पार्टी हो यसलाई तह लाउन जनता सजग बनौँ।😡😡
@anusandhanmagar1738
@anusandhanmagar1738 Ай бұрын
काँग्रेस र एमाले
@bimalkhadka8562
@bimalkhadka8562 Ай бұрын
य,मा,ले नभनउ हजुर के,पि दलाल नै हाे,,,,याे उखाने यमाले बाट बाहिरूनु पछ,,,,
@sumanlama9485
@sumanlama9485 Ай бұрын
कुलमान घिसिङ जिन्दावाद 🙏🙏🙏💯 अरु मुला भरौटे हरु मुर्दावाद खाते हरु ...😡😡😡
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
राजेन्द्र लिङ्देनले भने झै केही जनताको पसिना चोरको तर्क सुनौ , छर्लङ् छ ।
@khotangrai2367
@khotangrai2367 Ай бұрын
अब कुल्मान्ले नाफा गरेको देखियो यो केपिको छोर बोल्दाईछ मिलि जुलि खाने हो र कुल्मान्लाई हटौने सलोलाई एम डि बनाउने हो?
@lamsaljagannath5374
@lamsaljagannath5374 Ай бұрын
नेपाल आमाको सच्चा ईमानदार ब्याक्ती कुलमान घिसिङ लाई विद्युत प्राधिकरण बाट हटाइउने खेल खेलेको हुन् सक्छ भ्रष्टाचारी काङ्ग्रेस र एमाले लाई नेपाली जनताले चिन्न साह्रै जरुरी छ!!🙏🇳🇵
@birsingale5380
@birsingale5380 Ай бұрын
जय कुलमान
@user-qs7wf7cd3p
@user-qs7wf7cd3p Ай бұрын
समस्या त आउछ तर नतिर्ने तरिकाले गरेको खेल हो ।
@tekkhatri9875
@tekkhatri9875 Ай бұрын
जय कुलमान सर जय जनता
@GopalSubbed
@GopalSubbed Ай бұрын
Good.Amresh.Jiu.Good.Kulman.Sir.Salam.Xa
@Mr.raduhang
@Mr.raduhang Ай бұрын
यो चोरहरुलाई लखेट्नै पर्ने देखिन्छ ।😡😡
@mrjames7295
@mrjames7295 Ай бұрын
तिर्नु पर्दैन भन्दै मा सुख पाइन्छ र?
@saru613
@saru613 Ай бұрын
हामी गरिबको लगानी हो विद्युत पैस लिनु पर्छ
@ajaykaucha9435
@ajaykaucha9435 Ай бұрын
जय कुलमान जि 👍👍👍
@laxmiprasadghimire7666
@laxmiprasadghimire7666 Ай бұрын
जय राष्ट्र जय जनता ! जसरीसुकै तिराउँ !!
@tamangk
@tamangk Ай бұрын
कुलमान घिसिङले ब्यापारीहरुबाट 5-6 अरब खाइदिएकाे भए याे विवाद हुने नै थिएन। देशकाे उन्नतितिर लागे । देशको लागि रातदिन खटिएको कुलमानलाई सहयोग गर्नुकाे सट्टा सबैले घेरिरहेकाे छ। थुइक्क भ्रष्टाचारीहरु।
@thapathapa7728
@thapathapa7728 Ай бұрын
Salam Xa Kulman Sir Agadi Badnu Janta Tapaiko Sathma Xa
@ranjanbajracharya3491
@ranjanbajracharya3491 Ай бұрын
किन हो किन यि नेताहरुको कुरा सुन्न अनुहार हेर्न मन लाग्न छोडिसकेको छ।टक्ले अनि कपाल फुलेका जुंगा पालेका नेताहरु त झनै रिस उठ्छ हो कहिले सक्किन्छ होला । फटाहा नेताहरु भष्ट्रचारी नेताहरु भकाभक माथि जिउदो मान्छेले कसैले भेट्न नसक्ने गरी गै दिए हुन्थ्यो नि।
@dhanbhadurkunwar1942
@dhanbhadurkunwar1942 Ай бұрын
70कराेड गाेकुल बास्केटा
@prembahadurhukpa.chongbang851
@prembahadurhukpa.chongbang851 Ай бұрын
Good Amresh sir🙏🙏👍
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Kulman jii you are saying absolutely Right points 👉
@nimbahadurthapa5938
@nimbahadurthapa5938 Ай бұрын
गुड कुलमान सर
@user-rg6lt5gl2j
@user-rg6lt5gl2j Ай бұрын
यो बत्तिको पैसा नतिरे सम्म लाईन जोडनै हुन्न कुलमान सर तपाईं हात्ती हो लम्किदै रहनु यी कुकुर हुन भुक्दै रहन्छन्।
@Arun-nm8ng
@Arun-nm8ng Ай бұрын
सबै जनता कुलमानको विवेकपूर्ण कामहरुको समर्थक।
@yograjnirola9
@yograjnirola9 Ай бұрын
तिर्दै न तिर्ने अनि गिजेल्दै जाने अनि मन्त्री व्यापारीकै प्रबक्ता बन्ने कठै मेरो देश
@NareshShrestha-g9u
@NareshShrestha-g9u Ай бұрын
बिल तिर्नु नपर्ने भन्ने यो सरकारलाई ८४ मा जनताहरुले देखाउनु पर्छ ।
@sumanthapa4258
@sumanthapa4258 Ай бұрын
कुलमान सर, खुट्टा कमाउने हाेईन, तपाईंको साथमा जनता छ ।
@arthamansyangbo2350
@arthamansyangbo2350 Ай бұрын
कुल्म मन सिर यो पर्सेन खनेहरुको कुर मन्नु पर्दैन हजुर ❤❤❤❤❤❤❤❤
@TilakTilak-d5o
@TilakTilak-d5o Ай бұрын
Good luck kulman sir
@RaiDhruba-rx5sr
@RaiDhruba-rx5sr Ай бұрын
इनिहरुको चरीत्र हेर्दा हाइना को समूह भन्दा कम छैन. एउटा कुल मानलाई चारतिरबाट आक्रमण गरिरहेका छ्न.
@DillirajKhanal-lt8kh
@DillirajKhanal-lt8kh Ай бұрын
कुलमान जि जनता हजुर को साथ मा छन
@dambarsinghbhat1753
@dambarsinghbhat1753 Ай бұрын
कुलमान हिरो हो बाकी सबै चोर हुन घिसिङ लाई हटाउने कोसिस नगर
@shubharaj274
@shubharaj274 Ай бұрын
प्रधानमन्त्री भनेको निर्देशन दिने मात्र हो?
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd Ай бұрын
🎉🎉🎉🎉🎉जय कुलमान ज्यू कानून को पालना गर्नुस आदेश होईन । 🎉🎉🎉🎉🎉🎉
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg Ай бұрын
कुलमान लाइ बाहुनहरुले सिध्याउन खोज्दैछ।
@deepinfo9753
@deepinfo9753 Ай бұрын
Kulman ji is right
@user-xe8yk3jm7z
@user-xe8yk3jm7z Ай бұрын
Great kulman
@kewaltamang9563
@kewaltamang9563 Ай бұрын
You are absolutely right points don't leave any one kul man sir if you leave then you will be problem later on you have to think very seriously about this matter
@ramrocopybanepa5732
@ramrocopybanepa5732 28 күн бұрын
कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु !
@user-pc7ei1hq1u
@user-pc7ei1hq1u Ай бұрын
Good job kulman sir agadi badnuhos hami hjr ko saath m chhau Jai nepal
@khemaryal4423
@khemaryal4423 Ай бұрын
नेताको शक्ति भए सर्वोच्च मा भनेर मिनाहा गर नत्र जनता संग एउटा कुरा भित्र भित्र अर्को कुरा कुलमान जी कर्मचारी हुन मन्त्री परिषद् बाट निर्णय गरेर देखाउ अनि हुन्छ ०८४
@user-hv1fl1dj3g
@user-hv1fl1dj3g Ай бұрын
हे भगवन 🙏🙏🙏
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u Ай бұрын
Kulman sir🎉🎉🎉🎉🎉🎉🎉
@BedkumariSapkota
@BedkumariSapkota Ай бұрын
समितिमा सबै झोले भएसी सक्किगो नि ।
@ramanshahi939
@ramanshahi939 Ай бұрын
सरकार ले जे पनि निर्णय गर्छ त्यो मानुन पर्छ भने जरूर छ कुलमान लाई जबर जस्ती निकाल्ने खोज भने जनता सडक आऊ छ
@balkrishnarai6403
@balkrishnarai6403 Ай бұрын
हामीले जब साम्म पुरानो पाटी र नेताहरु को पछि लाग्न छाड्दैनौं तब सम्म हामी र हाम्रो आउने भावी पुस्ता ले दुःख पाइराखेका हुन्छौं त्यसै ले हामी जनताले यिनीहरू लाई बहिष्कार गर्नुपर्छ। हाम्राे अगाडि भ्रष्टाचार लाई उन्मुक्ति दिदैनौं भन्ने अनि त्यहि ठग हरु चाहिँ अन्याय मा पर्यो भनेर सीधा सीधा उनीहरूको वकालत गर्छन् सांसद मा। यिनीहरूलाई थाहा भइसक्यो की जनता हरु भेडा हुन, हाम्रा भक्त हुन्, खाल्डो खनेर सुताउदा नि हामीलाई चै गलैँचा मा नै सुताको महसुस गर्छन् भन्ने यिनीहरूको मानसिकता भइसकेको छ। यिनीहरू जनताको भावना सँग र उनीहरूको मनोविज्ञान सँग कसरि खेल्नु पर्छ त्यो सब बुझेका छन्। त्यसैले नेताहरु को भाषण सुनेर, मक्ख पारेर अनावश्यक रुपमा ताली नपड्काउ। सबै ले स्वतन्त्र रूपमा पाटी सँङ्ग लगाव राख्नु पाउनु पर्छ तर त्यो पार्टीको नेता ले के भन्दै छ र के गर्दै छ नबुझी भाषण सुन्ने वित्तिकै ताली पड्काउने र समर्थन गर्ने काम नगरौं। भ्रष्ट नेताहरु भएकै कारण यहाँ तस्कर हरु देश लाई लुटि राखेका छन् र जनता को परिश्रम र पसिना खेर गैराखेको छ। उनीहरू ले आफ्नो अपराध बाट उन्मुक्ति पाइराखेका छन। हामी जनताहरु नेता र पार्टीको अन्धभक्त हुन छोडौ र जति नि भ्रष्ट काम गर्ने नेता र पार्टीलाई बहिष्कार गरौ। स्वतंत्र रूपमा पाटी र नेताको समर्थन गर्नुहोस जसले देश र जनताको हितका लागी काम गर्दैछन्। हाम्राे अगाडि भ्रष्टचारी लाई हामी सजाय दिएरै क्षाड्छौं भन्ने अनि कण्डो पछाडि त्यहि भ्रष्टचारी काे बचावट गर्दै हिड्ने याे खुलेआम गर्दै छन् नेताहरुले। हामीले उनीहरूको याे रणनीति लाई बुझौं, यिनीहरूले हामीलाई मुर्गा बनाउँदै छन। नेता हरुलाई कुनै जनताले राम्रा भनेका छैनन् सिवाय आफ्नो कार्यकर्ता बाहेक। टोले गुण्डा, अपराधी, आफ्नो कार्यकर्ता, भ्रष्टचारी बाहेक अरु कसैले नि यिनीहरू लाई सपोर्ट गरेका छैनन्। त्यसैले अब हामीले आँखा खोल्ने बेला भएको छ। जय नेपाल!
@sangedongtamang9741
@sangedongtamang9741 Ай бұрын
Jay kulman ghising
@sanulama6190
@sanulama6190 Ай бұрын
यो एमाले कंग्रेस देश को लागि दमिरा वइरस हो
@narbahadurpal1612
@narbahadurpal1612 Ай бұрын
चार बर्षसम्म बिद्धुत उपभोग गर्ने बिल नतिर्ने ईब्यापारी होईन ईनिहरु राज्य बिरोधी हुन। ई ब्यापारी हरुलाई कार्बाही भएको नपाली जनता हेर्न चाहन्छन ।
@bhubanlalshrestha
@bhubanlalshrestha Ай бұрын
नेता वा मन्त्री फटाहाले यस्ताे ताेरी कुरा गरे पछि, कसरी देश विकास हुन्छ ? मन्त्री किन प्राविधिकरणकाे पक्षमा बाेल्दैन ?
@LokbGurung
@LokbGurung Ай бұрын
कस्ले मन्ने कस्ले नमन्ने त्यो पछी थाहा हुन्छ धेरै खोक्नु पर्दैन खबदार कुलमान लाई छोयो भने मात्र देशमा के के हुन्छ हेर्नू होला
@laurevai7395
@laurevai7395 Ай бұрын
एमाले पार्टी खतरा
@indraprasadrai5450
@indraprasadrai5450 Ай бұрын
उज्यालोको भगवानलाई अन्धकारको भुतहरुले तर्साउन खोजेछन ।
@JayLamsal-i6s
@JayLamsal-i6s Ай бұрын
Good luck kulman
@LalaLalasunuwar
@LalaLalasunuwar Ай бұрын
🎉कुलमानसर
@khusbaral3651
@khusbaral3651 Ай бұрын
अब केपी ओली लाई टुडिखेलमा लगेर आगो लगाउने हो हामी जनता मिलेर
@amritkhadka4477
@amritkhadka4477 19 күн бұрын
Kulman is right
@krishnagautam6781
@krishnagautam6781 Ай бұрын
दुशासन को राज मा शकुनिहरु को रजगज। एक्लो कुलमान (दौर्पदि ) को रक्षार्थ कृषण बनेर नेपाली जनता एक दिन अबस्य आउने छन र सारा कौरव हरु को नास हुने निस्चित छ।
@bishnasharki2371
@bishnasharki2371 Ай бұрын
कुलमानकि जयहाेस
@ramthapamagar5954
@ramthapamagar5954 Ай бұрын
अदालतले छिनिसकेको बिषय फेरि किन सासदमा प्रवेश पायो ए केपी मारबाडीको पार्टनर?
@bishnusharma4068
@bishnusharma4068 Ай бұрын
जय कुलमान जी
@binodale7141
@binodale7141 Ай бұрын
बिना लाइसेन्स ठेकेदारहरुको आदेश कसरी मान्ने।म बाट जनताको उज्यालो लुट्न दिनेछैनौ देश अध्यारो मा जान दिनेछैन।
@harisedai7587
@harisedai7587 Ай бұрын
Kulman shi
@gurungsitamaya1117
@gurungsitamaya1117 Ай бұрын
Keep it up kulman sir❤
@manrai9509
@manrai9509 Ай бұрын
योउर्जामन्त्रीलेपनि उद्धोगीबाट धेरथोरैखानपाएजस्तो छ होईन र ??????????? किनचै माफदिनुपर्ने???????????? देशलूट्नेहरुभनेकै यस्तैहरुहुन् चोरनेताहरु थुक्क जनताको मतको दुर्उपयोगर्ने ।
@rabindrashrestha2675
@rabindrashrestha2675 Ай бұрын
उज्यालो को नायक कुलमान को साथ दिनु पर्ने हो!
@krishnabaral1883
@krishnabaral1883 Ай бұрын
ब्यापारिसँग सबै ठुलादलले पैसा असुलेर चुनाबमा रक्सि,मासु,बाएकमा तेल ,हालेर भोट किने अनि ती नेता चुईक्क आवाज उठाउदैनन् र सबै दोस कुलमानलाई दिरा छन् चुनाबमा बिकेका जनताले गर्दा सबैलाई दुख भयो 😡😡
@indraraut2640
@indraraut2640 Ай бұрын
❤ Jaya kulman sir
@hunarambm6123
@hunarambm6123 Ай бұрын
Kulmaan sir salute 🙏
@user-xe8yk3jm7z
@user-xe8yk3jm7z Ай бұрын
चोरहरू अनेक अनेक पनि बोल्छ गर्छ कुलमानसर अधिक रहनु नेपाली जनताको लागि जरूरी हो।
@sunil24538
@sunil24538 Ай бұрын
बिजुलीको उपयोग गरेपछि पैसा तिर्नैपर्छ। पैसा नतिराउन केपिबा का छाउराहरु लागिपरेका छन ।सिधै बुझिन्छ कि नितिगत भ्रष्टाचार गरेर खाने को रहेछ।
@shivaaryal482
@shivaaryal482 Ай бұрын
मन्त्री बन्ने बितिकै बिचैलियाकाे लागि काम गर्नु पर्ने याे कस्तो बाध्यतामा हाे इज्जत भन्दा ठुलाे कमिसन त हैन हाेलानि।
@user-vq6pf1ge7k
@user-vq6pf1ge7k Ай бұрын
Good job kulman Sir
@angongdisherpa9787
@angongdisherpa9787 Ай бұрын
जय कुलमान👍👍👍
@completenepal238
@completenepal238 Ай бұрын
कालो काग्रेस र एमालेले ठ्याक्कै रबि लामिछानेलाई झै काम गर्न नदिई एकोहोरो "सहकारी ठग"को लान्छना आरोप लगाएर खेदे झै कुलमानलाई पनि काम गर्न नदिई खेदने भए !
@user-ct2mv2ln9g
@user-ct2mv2ln9g Ай бұрын
Salam x kulman ji you are great 👍👍👍👍👍👍👍
@Surendrarairai-hx9dw
@Surendrarairai-hx9dw Ай бұрын
त मुलाहरु जनताको काम गर्न सक्दैन बिधुत प्राबिधिकरणलाई गल्ती देखाउन खोज्ने ।
@rahulghishing6942
@rahulghishing6942 Ай бұрын
प्रधान मन्त्रीले जेभन्यो तेइमान्नुपर्छ भनेर कइलेखेकोछ करोडौ अरबौ बिजुलिको बिल नतिर्ने अनि बिजुली जोड्देउ भनेर दबाब दिने
@netrasinglama7932
@netrasinglama7932 Ай бұрын
हाम्रो देश नै झोले ले चलएको देश हो जे गर्छ झोले ले नै गर्छ तर यद गर्नु शीलङ्क ज
@bimalkhadka8562
@bimalkhadka8562 Ай бұрын
य बम हान हाे यी नालनयक का पुत्र लाई,,यकै ठाउमा बाेलायर,,हैट
@ujjwalshrestha8736
@ujjwalshrestha8736 Ай бұрын
व्यत्तिले नमान्ने संस्थाले मान्नु पर्ने आकाशमा नथुकौ।
@SthaRajen
@SthaRajen Ай бұрын
हरेक ेक्षत्रमा राजनिती ...तेरीमा राँड हो ... लुटेर खान राजनिती गरेका छौ । याद गर श्रीलङ्का को नियती नआओस् ।
@GirPun-td1wz
@GirPun-td1wz Ай бұрын
Kulman sir yo bhate kkhate joleharu Sang katti najhuknuhos janta hjr ko sath xa
@girithapa7899
@girithapa7899 Ай бұрын
Good kulman ghising sir aafno aadanbata nahatnu jant timro asthma xa
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o Ай бұрын
प्रधान मन्त्री को निजि हो यो देस
@SushilGurung-x6c
@SushilGurung-x6c Ай бұрын
kulman sir jay hos
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 6 МЛН
Kulman Ghising (MD Nepal Electricity Authority) | Fireside | 19 August 2024
1:15:22