Рет қаралды 513
क्यानाडाको अन्टारियोस्थित ब्राम्पटनको 'आयाम इमिग्रेसन इन्क' सञ्चालक 'रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्ट्यान्ट' अशोक पौडेलसँग OSAP (Ontario Student Assistance Program)
बारे गरिएको कुराकानी।
क्यानाडामा केहीपटक OSAP लिएर उच्च शिक्षा हासिल गरेका पौडेलले यसका राम्रा नराम्रा पक्षबारे चर्चा गर्नुका साथै आवेदन प्रक्रियाबारे पनि स्टेप वाइ स्टेप सिकाएका छन्। नेपाली भाषामा OSAP बारे सम्पूर्ण जानकारी दिने यो भिडियो नछुटाउनु होला।
Join us for an insightful conversation with regulated immigration consultant Ashok Poudel, owner of Dimension Immigration Inc. in Brampton, Ontario.
Ashok, who has pursued higher education in Canada multiple times, walks us through the OSAP application process, discussing its pros and cons step by step.
This comprehensive guide in Nepali provides all the information you need to study in Canada without spending any money. Don't miss this valuable resource!
#osap #nepaliincanada #ashokpaudel
'Nepal Touch' is a media company operated from Canada. It started in 2020 and focuses on connecting Nepalis living in Canada and those wanting to come to Canada, by publishing and broadcasting content tailored for them. It continues to share stories of Nepali experiences, struggles, and successes.
Our goal is to regularly produce content that connects Nepalis abroad with their homeland and culture. We're committed to linking Nepalis overseas with Nepal through various mediums like news, art, literature, music, cinema, and more. Let's join together on social media to spread the 'Nepali touch!'
'नेपाल टच' क्यानाडाबाट सञ्चालित मिडिया कम्पनी हो। सन् २०२० मा सुरु यस मिडियाले क्यानाडामा बसोबास गर्ने तथा क्यानाडा आउन चाहने नेपाली लक्षित सामग्री प्रकाशन तथा प्रशारण गर्दै आएको छ। नेपालीका अनुभव/ भोगाइ तथा संघर्ष र सफलताका कथा पस्किनेक्रम जारी छ।
विदेशका नेपालीलाई नियमित रुपमा मातृभूमिसँग 'टच' गराइराख्ने किसिमका सामग्री उत्पादन गर्नु हाम्रो उद्देश्य हो। समाचार, कला, साहित्य, संगीत, सिनेमा आदिका माध्यमले विदेशका नेपालीलाई मातृभूमिसँग जोडिराख्न प्रतिबद्ध छौं। सामाजिक सञ्जालमा 'नेपाल टच' लाई फलो गरेर हामीसँग जोडिनुहोला।
/ nepaltouch60
/ nepaltouch