Nepali Serial Juthe (जुठे) Episode 126 || Oct 18 - 2023 By Raju Poudel, Marichman Shrestha

  Рет қаралды 2,485,198

OSR Digital

OSR Digital

Күн бұрын

Пікірлер: 1 000
@babukausal2078
@babukausal2078 Жыл бұрын
कतार देखि जुठे सिरियल हेर्ने जतिले यता हाजिर गरम🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Жыл бұрын
जुठे सिरियल लाई माया गर्ने सम्पूर्ण यता हाजिर हुनु ल।❤❤❤
@sujanlama5852
@sujanlama5852 Жыл бұрын
अब जुत्ता बनाउने को नि रोल भयो भनि झन राम्रो हुनि थियो होला कि ❤ को को सहमत हुनुहुन्छ यो कुरा मा हाजिर हुम त सहमत हुनि महानुभाब हरु❤
@nirojrowudy3015
@nirojrowudy3015 Жыл бұрын
यो सिरियल ले समाज र ब्याक्तीमा परिवर्तन चाहिँ कति ल्यायो होला है,😊😊
@SumanBohora-ky2op
@SumanBohora-ky2op Жыл бұрын
जुठे सिरियल भाग 1 देखी भाग 125 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
@kiranpariyar1253
@kiranpariyar1253 Жыл бұрын
Malai yakdamai man parne sereal
@JagatRashali
@JagatRashali Жыл бұрын
Hunax
@samirasamba3282
@samirasamba3282 Жыл бұрын
Maile pani heriraxu😊
@parbatichoudhary5661
@parbatichoudhary5661 Жыл бұрын
Mero favorit sriayal ho
@manuthapa7889
@manuthapa7889 Жыл бұрын
के हेर्निलाई चाहिँ पुरस्कार छ कि के हो
@SameerPaudelyrp
@SameerPaudelyrp Жыл бұрын
जुठे नाटक हेरिरहनु भयका सबैलाई दशैको शुभकामना
@amritthapa-d3f
@amritthapa-d3f Жыл бұрын
जुठेले सुखा पाकाे हेरना मन छ ❤❤
@amitgurung9701
@amitgurung9701 Жыл бұрын
जुथे ले सुख पाउने आशा आशै मा मेरो नि खैके खै के
@SameerPaudelyrp
@SameerPaudelyrp Жыл бұрын
समाजका घटनालाई अति राम्रो तरिकाले प्रस्तुत गरिरहेको नाटक जुठे मन पर्ने जति हाजिर गरुम त
@dudhrajshah876
@dudhrajshah876 Жыл бұрын
जुठे धनी भयको हर्नै ककस्लाइ मन छ यता हाजिर हुम्त.।🙏🙏🇳🇵🇳🇵🎊🎉
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
विजयादशमी २०८० को हार्दिक मङ्गलमय शुभकामना 🎉🎉🎉🎉🎉सम्पूर्ण नेपालीजन हरुमा
@umeshrai5483
@umeshrai5483 Жыл бұрын
मिलेर काम गर्दा आहा कति राम्रो टेलीफिल्म बनेको। यसरी नै राजु मास्टर र बल्छी मिलेर हल्का रमाइलो मा पनि सङ्गै हुनुपर्यो। साचै राम्रो जुठे । बडादशै २०८० को हार्दिक मंगलमय शुभकामना ।
@upendrabhattarai6058
@upendrabhattarai6058 Жыл бұрын
आज दसैँ मनाउँदा जिम्बुबाल को दसा देखियो ।😅😅😅 । कहानी अती राम्रो छ । यस्तै राम्रो हुँदै जाओस भन्ने आशा मा छु साथै अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@Surendraofficiel444
@Surendraofficiel444 Жыл бұрын
Lahure सागर दाइ आउदा कोको खुसी हुनुहुन्छ ।।
@bhimsapkota6308
@bhimsapkota6308 Жыл бұрын
साबित्री
@rmgr5684
@rmgr5684 Жыл бұрын
म जस्तै यसपालीको दशैमा घर जान नपाउने को को हुनुहुन्छ होला यता हाजिर गरम
@bharatkc7041
@bharatkc7041 Жыл бұрын
Ma pani xu hai
@Anishakarki1234
@Anishakarki1234 Жыл бұрын
Me😢
@beekibuddhi
@beekibuddhi Жыл бұрын
Me also 😂😂
@premtamang5103
@premtamang5103 Жыл бұрын
Ma pani ho
@anjullamsal8565
@anjullamsal8565 Жыл бұрын
Hoty
@Ardigital21
@Ardigital21 Жыл бұрын
म जस्तै जुठे नछुटाई हेर्ने जति यता हाजिर
@drabindrabin2464
@drabindrabin2464 Жыл бұрын
आज सम्म सिरियल चै यहि जुठे मात्र मन पर्छ साच्चै भनेको ❤
@krishnaharishrestha6943
@krishnaharishrestha6943 Жыл бұрын
सम्पूर्ण जुठे टिमलाई बडा दशैकाे हार्दिक मंगलमय शुभकामना 🙏🌹🌷🇳🇵🙏
@asmitalama2337
@asmitalama2337 Жыл бұрын
💕💕🇳🇵🐝:जिन्दगी 💘पहिलो👍खुसि💜 👍ले लियर आयो 👍यति दामी साथिहरु पायको छु🌹 विजया दशमी २०८० सालको पावन अवसरमा देश तथा विदेशमा रह
@bhuwanawasthi6385
@bhuwanawasthi6385 Жыл бұрын
यो सिरियल धेरै मन पर्छ यो सिरियल मा केई पात्र को रूप मा अभिनय गर्न मन छ ❤🎉
@rabisilwalisking4576
@rabisilwalisking4576 Жыл бұрын
जुठे टिम अनि जुठे जत्ति ले हेर्नु भाको छु उहाहरु लाई 2080 दसै को सुभकामना छु म छितिज पारी दुवै बाट सदेइ हेर्छु 🤗🤗🤗❤️❤️❤️🇳🇵
@bikalpapariyarofficial
@bikalpapariyarofficial Жыл бұрын
जुठे सिरियल एकदमै राम्रो छ । सबै लाई बिजय दशमिको शुभकामना 🙏🙏
@BalKumar316
@BalKumar316 Жыл бұрын
❤❤❤
@tikaramk.c7814
@tikaramk.c7814 Жыл бұрын
Happy dashai....
@jayabahadur3778
@jayabahadur3778 Жыл бұрын
यो सिरियल 3 घण्टा जति भएनी हुने अर्को भाग कहिले आउला भन्ने मन् भइरहेको छ❤❤❤❤
@prakashbk2458
@prakashbk2458 Жыл бұрын
सिरियल हेर्न खोजेको होकि फिलिम 😂😂
@khadgarairai5935
@khadgarairai5935 Жыл бұрын
बिजय दशमीको शुखत उपलक्ष्यमा यो सिरियल मा खेल्नु हुने सम्पुर्ण टिम मा दिर्घायुको कामना छ सिरियल मा कथाले मागे अनुसार एक दम राम्रो छ हजुर हजुर हरु सम्पुर्ण मा लाखौ लाख हार्दिक शुभकामना छ
@LilBhahadur-g5g
@LilBhahadur-g5g Жыл бұрын
सबै आफूलाई चाहिने सामान त झोला मा हालेर बिदेश हिँडेको थिए तर दशै तिहार झोलामा हाल्नै भुलेछु हजूर हरु पनि मैले जस्तै झोला मा दशैं तिहार हाल्न भुलेको जति यता हाजिर हुनु ❤❤❤❤❤❤
@taraprakasholi2043
@taraprakasholi2043 Жыл бұрын
कति साह्रै रमाइलो ,मार्मिक कथा बस्तु ❤❤❤
@bishalsirmali8268
@bishalsirmali8268 Жыл бұрын
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु ❣️
@gangasubedi5612
@gangasubedi5612 Жыл бұрын
यो खिम्ते बुढो जिम्मलेको पुछर समायर हीड्न पायछ श्रीधरे को चुरि खुरि बल्लतल्ल सेखि झरेछ आहाँ कति रमाईलो लाग्यो है 😊😮😊😮 बीचरि काईलि को सपो पो बोल्दो रेछ श्रीधरे त ठीक पर्यो जिम्ले लाई खिस्स पारिदीयो 😂😂😂😂😊😮
@samiya3098
@samiya3098 Жыл бұрын
विजय दशमीको तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दछु जुठे सम्पुर्ण टिम हरुमा ,🎉🎉🎉❤❤❤
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
बिजय दशमी हार्दिक मङ्गलमय शुभकामना जुठे सिरियलका सम्पूर्ण कलाकारहरुलाइ🙏 बिचरा गरिबहरुलाइ दशै दशा भनेर आएछ जुठेका आमा छाेरालाइ हेरत।जिम्बलले धर्ती छाेडने भन्थे साच्चिकै धर्ती छाेडेजस्ताे छ🙏🙏🙏❤️❤️
@sagargautam8193
@sagargautam8193 Жыл бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@bishalsirmali8268
@bishalsirmali8268 Жыл бұрын
❤❤❤
@analoggaming954
@analoggaming954 Жыл бұрын
I am big fane from butwal
@menakapoudel3278
@menakapoudel3278 Жыл бұрын
❤❤❤❤❤
@sujansujan-6pw
@sujansujan-6pw Жыл бұрын
Umm
@RaBiNofficial295
@RaBiNofficial295 Жыл бұрын
Thanku so mouch hancy boy
@RPtechno-gyan
@RPtechno-gyan Жыл бұрын
2080 सालको विजया दशमीको पावन अबसरमा सबैभन्दा जुठे र गोथे लगायत सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद
@Kumarkarkiofficial
@Kumarkarkiofficial Жыл бұрын
*नेपाली कलालाई विश्व सामु पुर्याउन यस siryal ले खेलेको भूमिका लाई मेरो ऋदय देखनै सलामी 🙏 छ , साथै आउँदै गरेको वडादशैँको सम्पूर्णमा हार्दिक मङ्गलमय हार्दिक मङ्गलमय शुभकामना 🎉*
@bishalrai8416
@bishalrai8416 Жыл бұрын
आउने दसैं को सबै जनालाई दसभारी सुभकामना सबै जनालाई❤❤
@SumanBohora-ky2op
@SumanBohora-ky2op Жыл бұрын
समाजमा हुने यथार्त घटनालाई चित्रण गर्दे आएको यस जुठे सिरियलले महत्वपूर्ण भुमिका खेलेको छ❤ देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली लाई विजयदशमी तथा शुभदिपावलीको मंगलमय शुभकामना🥀💞💞
@GopalRaee
@GopalRaee Жыл бұрын
L😂
@yogeshadhikari5640
@yogeshadhikari5640 Жыл бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
@ritathapa2658
@ritathapa2658 Жыл бұрын
जुठे सिरियलकाे सम्पूर्ण कलाकार टिमलाई बिजया दशमिकाे हार्दिक मङ्गलमय शुभकामना ❤️❤️
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो सिरियल आउँदा खुशी हुने को को हुनु हुन्छ?🎉❤❤
@raiishu5051
@raiishu5051 Жыл бұрын
My best serial 🎉🎉 happy dasain all ❤
@KirtangurungKirtan
@KirtangurungKirtan Жыл бұрын
yo sirala ko gota ko abina mana paraxa
@akashphaujamagar5417
@akashphaujamagar5417 Жыл бұрын
मलाइत आज भोलि चाउरे दाइको यक्टिङ सारै मन्पर्न थालेको छ ❤❤
@liladahal9528
@liladahal9528 Жыл бұрын
मज्जा अायाे हेरन 😂😂😂❤❤
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@vhusanspkota5279
@vhusanspkota5279 Жыл бұрын
Ma panii xu jhuthe ko fan❤
@SankharRamdam
@SankharRamdam Жыл бұрын
हामी pardeshi लाई sarai रमाइलो लग्यो ❤❤❤❤
@subashsherstha1474
@subashsherstha1474 Жыл бұрын
Aaha,kati ramro serial banayeko ho ni ramro hai❤❤
@sunisha10000
@sunisha10000 Жыл бұрын
My favourite serial 🙏💕😘❤️♥️🥀
@shivaramsharma8768
@shivaramsharma8768 Жыл бұрын
My favorite serial juthe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@मौसमरावत-ख8ब
@मौसमरावत-ख8ब Жыл бұрын
अत्यन्तै राम्रो छ जुठे ,,🎉🎉 यहाँ हरु सबैलाई दसैको शुभकामना 🎉🎉🎉
@milanrana4473
@milanrana4473 Жыл бұрын
वडादशैको शुभकामना 🎉🎉🎉❤
@rahulkanxa413
@rahulkanxa413 Жыл бұрын
सुपप अनि सिरिधर को डाइलक दामी लागो एस्तै बनाउनु होला ❤❤🙏🙏🙏
@rabibahadur3266
@rabibahadur3266 Жыл бұрын
सम्पूर्ण जुठे टिमलाई बडा दशैकाे शुभकामना छ🙏❤️
@DikBhadur-hp1jf
@DikBhadur-hp1jf Жыл бұрын
मैले पनि यो जुठे 1 देखी कुनै भाग पनि छुटाको छैन मलाई यक धम राम्रो लाग्छ
@JaySresta-bp5hx
@JaySresta-bp5hx Жыл бұрын
😮❤❤❤❤❤❤यो जुठे मलाई। अति मन पर्छ प्रतीत❤❤
@shirjanalama1805
@shirjanalama1805 Жыл бұрын
😂अब चै जिम्वाल बनाउदो को दिन सके जस्तो छ है hjr बिचरा जिम्वाल 😊😊 यो सियारेल अतिनै मन पर्छ र यो सियारेल का संपूर्ण टीम लाई सफलता को सुभकामा ना साथै happy dasin pni 👌👌🤗🤗🙏🙏
@ObrajBasnet-l1x
@ObrajBasnet-l1x Жыл бұрын
जुठे हेरेर बसनु हुने सबैलाइ दशै को सुभकामना❤❤❤🙏🙏🙏🙏❤️❤️❤️
@asmitalama2337
@asmitalama2337 Жыл бұрын
म पनि हेर्दै छु है जुठे सिरियल 🎉🎉🎉
@baldeepchhetri7633
@baldeepchhetri7633 Жыл бұрын
💕💕💕🇳🇵🇳🇵 पूर्वी अफ्रिका सेशेल्स देखि हेर्दै छु मलाई असाध्यै मन पर्ने सिरियल जुठे 🇸🇨🇸🇨
@amiineupane7486
@amiineupane7486 Жыл бұрын
Yakdam man parni serial ❤❤❤
@bishallama6505
@bishallama6505 Жыл бұрын
तामाङ फिल्म धेरै यो फिल्म म जति अरु म रुयको थिएन धेरै मान छुयो यो फिल्म ले तामाङ फिल्म नि यति धेरै राम्रो बनेको म खुसी पनि छु😢😢😢😢😢😢😢
@Shrestha-A
@Shrestha-A Жыл бұрын
नेपाली जति यत हाजिर हुम्तो😂
@Manoj_kc_official
@Manoj_kc_official Жыл бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@dhanbahadurkhadka.9516
@dhanbahadurkhadka.9516 Жыл бұрын
हेर्न त नछुटाई हेरेको तर कता कता कथा अपुरो भएजस्तो लाग्यो। ❤❤❤❤❤ हिन्दू नेपालि हरुको महान चाड विजया दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा, सुस्वास्थ्य दीर्घायु सहित हार्दिक मंगलमय शुभ-कामना ❤️🙏❤️
@abtabansari351
@abtabansari351 Жыл бұрын
Wao dharai ramro jhutai dai I like it this episode lot's of love from Madhuwan ❤❤
@gayatrikatwal7739
@gayatrikatwal7739 Ай бұрын
मुरली काका र गोथे चाई धेरै राम्रो लाग्छ ❤❤❤❤❤❤
@ramkunwar1677
@ramkunwar1677 Жыл бұрын
My favorite😍🥀
@sandeeplamichhane848
@sandeeplamichhane848 Жыл бұрын
आउदै गरेको बिजयदसमी को सम्पुर्ण देश तथा बिदेश मा रहनु हुने आमा बुवा दिदि बहिनी दाजु भाइ हरु लाई शुभकामना 🙏जय🇳🇵🏏
@shushminatimalsina1050
@shushminatimalsina1050 Жыл бұрын
My favourite ❤
@samikxyarai143
@samikxyarai143 Жыл бұрын
हामी परदेश मा हुनेलाई त दसैं आउँदा त्यसै रुन पर्छ झन् यो सिरेल ले त रुवाउन रुवाउछ बरै😢😢😢
@AushmaTamang-si5rh
@AushmaTamang-si5rh Жыл бұрын
Juthe is gonna be intresting day by day we are very happy to watching this serial and today's once again Jimbal baa was down fall at road extremely injured and I would like to say thank you sirdar young brother nice job this is called karma 😙😙❤
@samirrana2030
@samirrana2030 Жыл бұрын
को आयो फेरि खोइरे भाषा ठोक्दै
@AushmaTamang-si5rh
@AushmaTamang-si5rh Жыл бұрын
Tero baap vai
@samirrana2030
@samirrana2030 Жыл бұрын
@@AushmaTamang-si5rh जातै जनाइस जाठा टोर्पे
@AushmaTamang-si5rh
@AushmaTamang-si5rh Жыл бұрын
Haha fuche kolle chai janai racha
@PadamBahadur-g6i
@PadamBahadur-g6i Жыл бұрын
म पनि हाे हजुर न छुटाई हेर्ने म लाई धेरै धेरै मन पर्छ मेरो भाग १काठमान्डाै मा हेरेको आज २ बर्ष भयाे अहिले खाडिमा छु मन बुझाउने बाटाे हाे याे सिरियल धेरै धेरै शुभकामना 🎉🎉अझै अघि बढेर जाआेस 🙏🙏🙏🙏🙏🙏🙏
@AnilRana-bj2sf
@AnilRana-bj2sf Жыл бұрын
My favorite sireal❤
@dipakpariyar7548
@dipakpariyar7548 Жыл бұрын
Yo ❤❤❤ juthe sireal ta Sarai man parx 🙏🙏🙏🙏🥰🥰🥰👍👍👍 dharai ramro x
@MaGar-LakshirampuN
@MaGar-LakshirampuN Жыл бұрын
Thank you all for your hara work .l enjoyed ❤❤❤ happy dashain to all
@BABURAZA-ns2ld
@BABURAZA-ns2ld Жыл бұрын
विजया दशमी को मङगल मय शुभकामना सबैलाई अाफु त प्रदेशि गाउँ समाजका सम्झना गर्ने बस्ने जिन्दगी प्रदेशिको❤❤❤
@analoggaming954
@analoggaming954 Жыл бұрын
Nice video 🙌🙌🙌
@devsahrestha7260
@devsahrestha7260 Жыл бұрын
म झै पर्देशी को-को हुनुहुन्छ हाजिर हौ😢😢
@bhawanikhadka4519
@bhawanikhadka4519 Жыл бұрын
Thank you all for your hard work.I enjoyed ❤❤❤ Happy Dashain to all🎉🎉🎉
@tikaramk.c7814
@tikaramk.c7814 Жыл бұрын
Happy dashai
@AbisekY
@AbisekY Жыл бұрын
‌हाम्रा देस बीदेस बाट जुठे सीरियल 🙏 हेरी राक्नु भाछ उहाको परीवार लाइ उतर उतर प्रगतिको कामना सहीद बिजयादशमी हार्दिक मंगलमय शुभकामना छ 🎉जुठे परीवार लाइ आगामी दिनमा पनि यस्तै माया पाऊस शुभकामना छ 🌸🇳🇵
@ctrmagar7046
@ctrmagar7046 Жыл бұрын
Murali kakako lastko acting Kati ramro aajako😂😂😂❤❤
@padangrajawasthi8202
@padangrajawasthi8202 Жыл бұрын
मन छुयो साचिकै जिवन को भोगाई समेटेको ❤❤
@prahladchhetri9222
@prahladchhetri9222 Жыл бұрын
जुठे परिवार सियरील सबै लाई पनि विजय दशमी अनि तिहारको हार्दिक मंगलमय शुभकामना छ। मेरो तर्फ बाट।
@Gobind618
@Gobind618 Жыл бұрын
जुठे सिरियल दामी छ 👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️
@premghimire.1020
@premghimire.1020 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤अब जुठे को आमालाई गाउँ पञ्चायतले भत्ता दिने व्यवस्था गरी अलिक गुजारा गर्न सजिलो भएको कथा प्रस्तुत गर्नु होला। म पनि यस्तै गरिबी भोगेको ले गर्दा दुःख लाग्छ ।❤❤❤❤❤❤❤❤
@TinaGurung-n2z
@TinaGurung-n2z Жыл бұрын
Jutha seail ma sabai KO Ghar bindai bindai dhakhadai xu❤🎉🎉❤
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u Жыл бұрын
आजको जुथे सिरियल ले घर यादआयो दशै को के गर्नु बिदेशि जिन्दगि म ओमान देखि हेर्दैछु ❤❤❤❤❤
@ramparsadpoudel2182
@ramparsadpoudel2182 Жыл бұрын
सर्वप्रथम बिजया दशमी २०८० को सम्पूर्णमा नव दुर्गा भवानीले रक्षा गरुन❤❤❤❤❤जुठे सिरियल असाध्यै मन पर्छ😮😮😮सबै कलाकारहरुलाई दशैको शुभकामना 😢😢😢
@YaggyaChaudhary-z5h
@YaggyaChaudhary-z5h Жыл бұрын
Juthe timlai dasaiko suvakamana🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
@nabinbishwokarma4630
@nabinbishwokarma4630 Жыл бұрын
आज को भाग ले हामी परदेशी लाई सारै रुवायो🎉🎉 खुसी लाग्छ जुठे आउँदा अनि सागर दाई जाँदा खेरी सावित्री भाउजु लाई नी लिएर जानु ल सारै दुःख पाउनु भो🎉🎉 अनि सफलता को suv kamana सम्पुर्ण टीम लाई
@user-ji1ei7cl5maichaalyoutube
@user-ji1ei7cl5maichaalyoutube Жыл бұрын
समाज मा हुने यर्थाथ बारे र मैले सानो छदा भोगेको सत्य छ यश जुठे सिरीयल मा धन्यबाद जुठे टिम लगाएत सबै लाई 🙏🙏🙏
@RijalSarita-l7x
@RijalSarita-l7x Жыл бұрын
आजको भाग हेरेर सारै खुसि लाग्यो मलाई ❤❤❤❤❤❤
@ramchandrakhadka2013
@ramchandrakhadka2013 Жыл бұрын
हामी बिदेसिलाइ के को दसै के को तिहार ।बिहान उठ्यो डिउटी हिड्यो।तनाव छनी 😢😢😢😢😢😢
@rajutamang7494
@rajutamang7494 Жыл бұрын
सबैलाई बडा दशैको हार्दिक मङ्गालमय शुभकामना xa जुठे सिरियल हेरेर बसिरहनु भएको सम्पुर्नालाई शुभकामना happy dashain
@manbhadurbalal4345
@manbhadurbalal4345 Жыл бұрын
जुठे सिरियलका सम्पुर्ण परिबार मा बिजया दसमीको शुभकामना
@krivlog2659
@krivlog2659 Жыл бұрын
धेरै राम्रो लागो र बिदेश मा भए पनि episode 0 भाट नछुटाइ हेरेको छु धेरै धेरै सुबकामाना र दशै को पनि subakamana love you
@sundarpokharel5166
@sundarpokharel5166 Жыл бұрын
यो सिरियल म जति मन पराउने को को हुनुहुन्छ
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
बिजय दशमि २०८० को हार्दिक शुभकामना 🌹🎉🎉🙏
@MenukBan
@MenukBan Жыл бұрын
धेरै राम्रो छ अाउदै गरेकाे बिजए दसमीकाे सुभ कामनाछ सपुन दसक हरुमा मेराे❤❤❤
@demlalbhandari1916
@demlalbhandari1916 Жыл бұрын
ईन्डियन आर्मी ले ड्रेसलगयर नेपाली भुमिमा आयको ले देख्दा राम्रो होला तर यसले राम्रो संदेश दिदैन मित्रहरु
@ombhujel7358
@ombhujel7358 Жыл бұрын
निकै अर्गानिक सिरियल । धेरै राम्रो लाग्यो र समय सान्दर्भिक मज्जा आयो सुभकामना सम्पुर्ण टिम लाइ मनै देखि 🙏🙏🇳🇵🇳🇵
@np-krishyt
@np-krishyt Жыл бұрын
आजको भागमा श्रीधर को अभिनय साह्रै मन पर्ने थियो, जे होस बाघको संगत गरेर सिंह हुनु भएको छ एकदम खुसी लागेको छ ,गाउँमा हालसाल श्रीधर मात्रै हो उ संग आँखा जुधाएर कुरा गर्ने ठिक छ गोथेका बाउ😊😊
@rameshtamang5864
@rameshtamang5864 Жыл бұрын
@Ramesh tamang आउदै गरेको २०८०साल को विजया दशमी सम्पूर्ण देश बिदेश रहनु हुने आफ्नत जनहरुमा हार्दिक मङग्लमया शुभकामना मौलाई रहोस जीन्दगी, दशैँको जमारसरी फुली रहोस ओठमा हासो, मखमली सरी चम्किरहोस भाग्य हिमालको हिउ सरी। फैलिरहोस कृतिमय, सिङ्गो जगतै भरी। बडा दशैँको शुभकामना !❤❤🙏🙏
@JasodaLimbu-i5v
@JasodaLimbu-i5v Жыл бұрын
सव्र प्रथम नमस्ते भन्न चाहन्छु ❤यो सिरियल हेर्दै पछी मेरो गाउको याद आउछ पहिले पहिले यस्तै थियो यो जुठे कथा ले धेरै राम्रो अभिनय खेलेको ख❤🎉🎉🎉
The Voice of Nepal Season 6 - 2025 - Episode 06 | Blind Audition
1:40:14
The Voice of Nepal
Рет қаралды 241 М.
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
lu khelam pubg live
Alish Rai 2.0
Рет қаралды 45
kul puja syangja
1:09
momo market
Рет қаралды 13 М.
СЕМІЗ ӘЙЕЛ ӨЗ КҮЙЕУІН ҚҰЛДЫҚТА ҰСТАЙДЫ
8:36
Нурик Пурик
Рет қаралды 73 М.
КВН. Высшая лига. Третья 1/8 финала 2022
1:42:48