Watch Iti "इति" Short Movie : kzbin.info/www/bejne/hJ25p6aOqNqjasU
@supriyabarahi2 жыл бұрын
Ok sure
@unishapanta66002 жыл бұрын
@@supriyabarahi @@@@@@@
@supriyabarahi2 жыл бұрын
@@unishapanta6600 Yes!!!!
@nishathapa8152 жыл бұрын
@@supriyabarahi I 1q²
@nepaliman59722 жыл бұрын
love dangerous dangerous than love
@sagarsilwal65723 жыл бұрын
अब पालो नेपाली फ्लिम youtube ma trending jani ❤♥️ धेरै पछि नेपाली चलचित्र हेर्न पाइयो 😊 खुसि लाग्यो, मन छुयो 🥰❤💖 I can't control my tears😢😭
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share .....
@kaikelanguage6483 Жыл бұрын
मलाइ
@BastolaYtLive7 ай бұрын
KOKO 2024 MA HAIRNU BHAYEO LIKE GARNU❤❤
@shyamtimalsina67103 жыл бұрын
नेपाली चलचित्र धेरै समय पछि परिवार आफन्त सङ बसेर मज्जाले हेर्न मिल्ने बनेको छ।धेरै राम्रो कथा पनि वाओ❤️❤️❤️❤️❤️❤️
@lakhigolay10262 жыл бұрын
As a Sikkimese I feel Very proud on our sikkim❤️✨ thankyou so much to these movie for representing the beauty of Sikkim ❤️✨ lot's of love from Sikkim ✨❤️
@keshavrajmahato26773 жыл бұрын
मन भावुक भयो ,,आँखा रसाए,,फेरि पनि प्रेम पलाएर आयो,,संसार भरी का जुन जस्तो चलचित्र हेरेपनी नेपाली चलचित्र प्रती सबैभन्दा धेरै माया लाग्दोरहेछ। मन भरिएर आयो । Its a masterpiece❤️🙏
@sanjaysunar91513 жыл бұрын
Ramro xa rw daju movie teso baya ma ni hernu paryo 😍
@purankhattri95202 жыл бұрын
@@sanjaysunar9151 0ll
@khushirai87793 жыл бұрын
धेरै पछि आर्यन सिग्देल को दर्शन गर्न पाईयो यो मन खुशिले फुरुङ्ग छ 😍
@supriyathapa20983 жыл бұрын
सबै माया मा मिल्नै पर्छ भन्ने छैन अर्को जुनि लाई पर्खी बस्नु नै चोखो माया हो 😍❤️
@aintwhatntg11 ай бұрын
ArkoJunivayepohh
@tarapradhan21872 жыл бұрын
पछिल्लो समयको सफल र उत्कृष्ट चलचित्र कम्जोर मन हुनेहरुलाई चाहिँ अल्लि गाह्रो होला !! एकदम राम्रो छ !! Movie of The Year. ❤️🙏
@kiss-ihujungxettry10193 жыл бұрын
साचाे माया कहिलै मर्दैन धेरै पछि चलचित्रकाे आगमन भयाे युटुबमा यति राम्रो चलचित्र आउन लाई रहेछ असाध्यै मन छुने चलचित्र सम्पूर्ण टिमलाई धेरै धेरै बधाई अनि शुभकामना छ ❣️❣️❣️❣️🙏🙏🙏🙏
@bikasacharya94133 жыл бұрын
thank you
@kiss-ihujungxettry10192 жыл бұрын
@@bikasacharya9413 welcome ❣️🙏
@mfgmediaofficial20793 жыл бұрын
धेरै पछि नेपाली चलचित्रको दर्शन गर्न पाइयो😍 गाठे कति गारो भाको हो। नेपाली नयाँ चलचित्र युटुबमा हेर्न्🤔😥🤣🤣❤🙏🇳🇵
@aasthalimbu42633 жыл бұрын
हो भन्या बर्ष दिन भो यो फिलिम हेर्नुलाइ युटुब मा खोजेको कुर्दा कुर्दा मेरै कपाल झन्नै फुल्यो उफ आज हेर्नू पाइयो दिल खुस भो🤣🤣
@bishnupoudel20993 жыл бұрын
Sai ho
@sumonesyang81153 жыл бұрын
तिमी हरु रुपैया तिरेर हेर्न सक्नु पर्यो नि
@aayushagauchan33493 жыл бұрын
Ma Pani khojda Khoja kunai napayera yeta aaipugechu🤣🤣🤣🤣😩😩😩😩😩🤣
@ghintangvlog3 жыл бұрын
आर्यन दाजु को फिल्म धेरै पछी हेर्न पाउदा धेरै खुसी लाग्यो सबै टिम लाई शुभकामना अर्को पाट पनि छिटो हेर्न पाउ🙏
@sajeenatamang40093 жыл бұрын
Hello Google
@jkmedia59582 жыл бұрын
movie ko starting nai ramro laagena continue khoki whichis unusual !
@aaryabajagain75072 жыл бұрын
Damii xa
@sitaramchetry92 жыл бұрын
Yes mo sahmat xu
@hitkumarmagar66232 жыл бұрын
@@jkmedia5958 l
@sonitheeng25232 жыл бұрын
I am from U.K i dont understand nepali language but love its actor,actresses it's culture ❤️
@poemworld29462 жыл бұрын
Wow good to know lots of love From sikkim india ❤
@Arya.0122 жыл бұрын
ɴɪᴄᴇ 💖 ʙᴜᴛ ᴀᴡᴡ
@matsungtemjen3999 Жыл бұрын
Meet me im also from UK
@BotaxFF Жыл бұрын
That is how you're known as kuireko biu😂😊😢
@Umjerksiarchannel Жыл бұрын
👍👍
@robinghimire77763 жыл бұрын
Falgun 13, 2078🥀🩸😍❣️ Pradeep Khadka 🥀🥀🥀🥀 Santosh Sen 🥀🥀🥀🥀🥀💘 नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनुको निमित्त विभिन्न परिस्थितिको सामना गर्दै प्रेम गित-3 फाल्गुन 13 देखि ❤️ बधाई तथा शुभकामना सम्पुर्ण मायालु टिमलाई😊 Jay #Nepalifilmindusry #premgeet3
@ritapandey17933 жыл бұрын
i can't wait🤔
@neenaranapraja3 жыл бұрын
कसम के फिल्मको अन्तिम भाग तिर आईपुग्दा चाहिँ म पनि धेरै रोए। एकदमै मन छोयो मेरो त म बाहेक नरुएको मान्छेहरु कमै होलान्। 😭😭😭😭😭
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share ......
@gurungbhadra85043 жыл бұрын
😭👍️
@bishuthapa94203 жыл бұрын
same
@Lovelyrupa4003 жыл бұрын
Same😭😭😭😭😭😓😓😓
@neenaranapraja3 жыл бұрын
@@highlightfootball8443 हुन्छ तर हजुरको च्यानलमा त कुनै भिडियो छैन नि।🙏🙏
@rugam1233 жыл бұрын
फिल्मको प्रतीक्षा गरेको पनि हजार जुनि झै लागेको थियो । finally प्रतीक्षा पूरा भएको छ।। मनले लगाएको माया पो त माया.........❣️ मनै छुने लाइन आर्यन को
@J.Son.Rai.67123 жыл бұрын
Yess
@ratighising95333 жыл бұрын
(Sikkim) gantok mg road
@anilpariyar78813 жыл бұрын
Same ho ma ni
@bini_gurung91673 жыл бұрын
Same 🥺
@bhimsenthakuri83273 жыл бұрын
bro yo flim aunu vanda aga di coment garexauta yo glitch ho ki k ho
@anzeshxettri16262 жыл бұрын
Priyanka Di is on another level of acting❤ nobody can beat her at acting in the Nepali film industry. ❤
@sangitarai87502 жыл бұрын
Sarai ramro flim kahani💕💕🙏🙏
@pradeepkdk20952 жыл бұрын
Right!
@sauravsingh13972 жыл бұрын
Tero Didi Lai chikxu
@matsungtemjen3999 Жыл бұрын
Katrina kaif
@kavyaproductionu-tube41073 жыл бұрын
मन भावुक भयो😍🙏 ई आँखा रसाए।। मनै मन बाट एक किसिमको माया पलायो।। मन सारै कमलो मेरो कि यति राम्रो अभिनय अनि फिल्ममा सामेल हर कलाकारको अभिनयमा डुबेर उहि आफ्नो पुरानो माया त्यागेको महसुश गरायो जब आर्यन सिग्देल सरको यति दामी अभिनयमा डुब्न पुगेछु🙏🙏🙏🙏just wow n bigfan of Aaryan sigdel😍🙏🙏
@birenfitness61783 жыл бұрын
धेरै पछि Aryan को movie हेर्न पाइयो मन मा सान्ति मिल्यो thanks for tha supper movie
@SoSweetNepal3 жыл бұрын
Yss
@alanofficial68613 жыл бұрын
हजार जुनी पछि एउटा यस्तो राम्रो प्रेम कहानीमा अाधरित फिल्म हेर्न पाए खुसि लाग्यो❤️❤️
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share....
@bimal96htdvlog153 жыл бұрын
होर हेर्दै छु कोमेन्ट पछि
@kesukandel70093 жыл бұрын
Bakwas,,,,,story ramro x bt dherai actor ko acting nd dialogue delivery zero x
@specialhandicraftdesignkni52523 жыл бұрын
😜😜😜😁😁😁😁 प्रहरी चै मन परो मरे मत😁😁😁😁😜लौ लौ बुद्द!😁😁
@nirmalarai60073 жыл бұрын
💔💔❤️❤️
@bijayadhakal54662 жыл бұрын
साह्रै मन पर्यो।👍
@Rabinsewa4873 жыл бұрын
Aaryan sigdel ko voice अनि acting सधै best अरुको भन्दा hello guys यो फिलिम हलमा चल्दा Gopi krishna hall हाउस फुल भएको थियो है, मान्छे हरुले आर्यन सिग्देल कति मोटाएको यार बुडो रोलमा खेल्दा नो कस्तो handsome देखिएको भनेर कमेन्ट गरेको थियो। फिलिम जस्तोसुकै होस तर आर्यन सिग्देल को अभिनय सधै best हुन्छ अरुको भन्दा फरक यो त सबैलाई थाहा होला नि हामिले कलाकारको अभिनय हेरेर मुल्यांकन गर्न सिक्नु पर्छ को कस्तो क्षेमता भएको कलाकार हो भनेर i love aryan sigdel and rekha thapa only ❤️❤️❤️
@aryansigdel98613 жыл бұрын
kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI
@kiss-ihujungxettry10193 жыл бұрын
धेरै धेरै मन पर्याे साेस्तिमा दिदि अनि आरेन सिद्देल दाजुले खेलेकाे चलचित्र हरू सबै मन पर्छ ।।❣️❣️🙏🙏
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share ...
@amarthapa623 жыл бұрын
Yo Deepa mahanayeka chai navako Vaya aajhai daami hunthyo
@sahilmangar99043 жыл бұрын
हजार जुनीपछि यो फिल्मले मेरो साँचो मायाको तस्विर मेरो हृदयमा फेरि सजाइ दियो, मेरो मनको साँचो आँसुलाई यो फिल्मले पोछी संगाली दियो ।।।। ❤❤❤
@SoSweetNepal2 жыл бұрын
Finally 10M WoW अब यस्को पार्ट दुई को पर्खाईमा
@hetaudapunarabedan94572 жыл бұрын
part 2
@DailyEntertainmentMedia3 жыл бұрын
#1 ON TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
@bikramsen79913 жыл бұрын
फिल्म राम्रो छ विकाश राज आचार्य निर्देशित सवै फिल्म राम्रै हुन्छन भन्ने प्रमाणको अर्को दस्तावेज हो यो हजार जुनीसम्म.........!!
@ngghising88183 жыл бұрын
नेपाली फिल्म कुर्दा कुर्दा हजार जुनि भाको थियो तर हजार जुनि कुरेको बाबत धेरै राम्रो हेर्नू पायो यो फिल्म नेपाली दर्शक को मनमा जरुर बस्न सफल हुन्छ धेरै राम्रो फिल्म हेर्नू पायो खुशी लाग्यो बिकाश राज आचार्य लाई धन्यवाद छ
@punmagar35803 жыл бұрын
Me
@pabishrestha91672 жыл бұрын
Heart touching movie😥 सबै माया गर्ने मान्छेहरूले मायाको अर्थ यसरी नै बुझिदिए को भए अनि एकजनालाई मनमा राखी सकेपछि जस्तो सुकै परिस्थिति मा पनि साथ नछोडी दिए जिन्दगी कत्ति रमाइलो हुन्थ्यो होला🤗❤️❤️❤️❤️❤️ तर.....😥😥💔
@anjanaanjana12303 жыл бұрын
मुभि कहिले बन्यो कहिले रिलिज भयो थाहा थियन तर आज युट्युब नोटिफिकेशनमा आयर क्लिक गरि हेरे, हेर्दै जादा एकमद सधै हेरि रहेको टिम अनि हरेक गितमा हरेक नेपालिको पहिरण झल्केको र थोरै सिक्किमेलिको लवाज पनि कथाले निक्कै हिम्मतिलो सन्देस् दियको धेरै मन परो धन्यबाद सबै टिम लाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share .....
साँचो प्रेम केवल चलचित्रमा मात्र हेर्न पाइन्छ, असल जीवनमा होइन। ❤️❤️
@koyaltamang43353 жыл бұрын
Right✔
@anaya33712 жыл бұрын
Yess....
@ichchhamagar7812 жыл бұрын
Right
@purushottamalla2 жыл бұрын
sae ho
@kapildevkota81192 жыл бұрын
Wrong
@sazantamang10043 жыл бұрын
Loved Swastima Khadkas performance especially. Her portrayal of a Sikkimese girl with the accent and the way of speaking common in Sikkim has been carried out precisely to some extent. And the richness in her voice is just so mesmerizing. ❤
@deepakbhandari99382 жыл бұрын
Aaj samma hereko thiyan yati ramro movie dherii ramro lagyo ❤❤❤❤❤❤
@anupbabu7773 жыл бұрын
जति पटक हेरेपनि नअघाउने फिल्म।।।।।।। साच्चिकै मन छोयो।।।। RN sigdel दाजु is my best hero from long long years😘😘😘😘🤗 सम्पुर्ण टिमलाई नै मेरो उच्च सम्मान छ ।।।।।।।
@bisheshworkhadka86843 жыл бұрын
Best stories and one of the best movie❤️ साँच्चै मन पराएको मान्छे मनमै बसेको हुन्छ तर त्यो १००० जुनी सम्म पनि किन नहोस्❤️❤️❤️
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है. kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share
@motivationalofnepal20772 жыл бұрын
This is the most beautiful movie.❤️ 🇳🇵Swasthima Khadka र Salon दाई को अभिनयले मन छोयो ❤️ मन छुने चलचित्र👌❤️💐
@santoshkhatri19893 жыл бұрын
कसम किन हो मन भित्रनै छुन्न छ आर्यन को आवाज ले ।।मेरो बेस्ट सधै माय 1000जुनि सम्म👨❤️💋👨👨❤️💋👨👨❤️💋👨❤️❤️❤️
@rajanbhatta95733 жыл бұрын
आहा, धेरै पछि राम्रो फिल्म हेर्न पाइयो ❤️ simply amazing ❤️❤️
@akendradhami35173 жыл бұрын
सयौ बर्ष लाग्छ कि केहो अब यस्तो फिल्म हेर्न best movie Sabi banda
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share ......
@mayalama1402 жыл бұрын
हजार जुनि सम्म 2 पनि ल्याउनु पर्यो । अब अर्को भग मा माया र सिदार्थ को मिलन भको देख्न पाउ । 🙏
@mfgmediaofficial20793 жыл бұрын
यो हजार जुनि सम्म चलचित्र के Trending मा पर्न सफल होला त...?😍
@sureshtamang1523 жыл бұрын
भन्छन नि भाग्यमा छ भने भागेर पनि आउछ यदि भाग्यमा छैन् भने आएर पनि भाग्छ सायद यही भाग्यमा नभएको अमूल्य रत्न हौ तिमी माया नत चाहेर नै भुल्न सक्छु नत चाहेर नै पाउन सक्छु तिमिलाई। जुनि जुनि सम्मलाई तिमिलाई अथाह माया
@rajkumardhami55133 жыл бұрын
same same thanks
@anjana-665423 жыл бұрын
😊😊👍👍
@aadityapaudyal453 жыл бұрын
जब मैले यो चलचित्र हेरेनि । आर्यन दादाको ठुलो फ्यान भए ।फिल्म हेर्दा हेदै गर्दा कतिखेर आशु आयो पतै भयन ।Biggest Biggest fan aryan dada ko😍😍😍😍😍
@antonymiley27442 жыл бұрын
अहिले जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ हजुरको परिवारमा कसैलाई पनि दुःख पीडा नहोस् , मनका इच्छा सबै पूर्ण होउन् ।❤️💐🙏
@binizgiri3 жыл бұрын
This little child, anubhav regmi always made me cry.... Nice movie..
@asmitarai96083 жыл бұрын
साच्चै यो फिल्म पर्खिदा पर्खिदा पनि हजार जुनि नै बितेजस्तो लागेको थियो बल्ल आयो अब खुब मज्जाले हेरिन्छ💕💕
@Cinematic-photographer_073 жыл бұрын
Salon basnet's acting deserves appreciation. he is wow.
आज धेरै समय पछि नेपाली फिल्म हेर्न पाइयो 🥰 एकदम राम्रो मान नै छुने movie 🍿❤️💕😎😘
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share ......
@shisiracharya31373 жыл бұрын
म लास्टै wait गरेको फिल्म आज हेर्न पाएको छु osrdigital लाई मुरि मुरि धन्यवाद अब अर्को सेन्टी भाइरस छिट्टै राख्नु होला
@punmagar35803 жыл бұрын
Me
@Aana65793 жыл бұрын
Me too
@ratnasubba8174 ай бұрын
सबै सिक्किम को सीन रहेछ राम्रो लाग्यो माया प्रेम यस्तै साचो भए संसारमा मान्छे कति खुसीले जिन्दगी बिताउ थियो होला सबै जाना धन सम्पत्ति र रुप सुन्दरता को पछि न लाग्ने पनि त हुन्छ नि यस्तो साचो माया गरेको फिल्ममा देख्दा पनि खुशी लागदो रहेछ धोखा पाएको लाई तर अरुलाई कस्तो लाग्छ मलाई चाहि मेरै मायालु भेटे जस्तो खुसी लाग्छ सायद मैले पनि कोसैलाइ माया गरेर बसेको भएर होला 😢😢
@chetanbohara3 жыл бұрын
धेरै मन पर्यो।
@dipeshbist59653 жыл бұрын
Honi ❤❤❤❤❤❤
@kiss-ihujungxettry10193 жыл бұрын
चेतु दाजि नमस्ते 🙏
@mdroo31003 жыл бұрын
याद आया होकी पुरानी कसो
@All19883 жыл бұрын
Namastey hajur mero channel pani maya gari subscribe gari dinu huna anurod xa 🙏🙏💝💝 dhanyabaad
@rushgaming6303 жыл бұрын
Molai pani
@sidhu_5911_status3 жыл бұрын
Salon basnet is perfect in every movie he plays.
@kesukandel70093 жыл бұрын
Atro ko perfect,,,every movie maa same acting Garxa
@highonlife55423 жыл бұрын
Vaile aafai fake account garera comment gare jasto xa😄😄😍
@alinapokharel87113 жыл бұрын
Aryan sigdel is too brilliant just love to watch his movies ❤❤ he is the one who inspires whole youth for nepali movie he is the legendary actor we all loves him 😗😗
@Soldier-u3t3 жыл бұрын
u are write
@krishnakumarshrestha163 жыл бұрын
Yea I too Agree.. Aryan is real legend..His acting is far better than 1st generation Rajesh and Bhuwan as well third generation paul and others...He is leading Actor since second generation till this current generation..
हजार जुनि कुर्दा कुर्दै झन्डै हजार जुनि पूरा भएको तर पनि पर्खाइको फल मीठो भयो❤️😘😍
@bag33383 жыл бұрын
Hai
@rasilathapa54153 жыл бұрын
😂😂😂😂😂
@bag33383 жыл бұрын
@@rasilathapa5415 Kina hase
@helloshuman3 жыл бұрын
After watching this movie,,,, I became another level fan of Aryan sir,,
@himanshugamer64623 жыл бұрын
Yes
@kaletamang47793 жыл бұрын
@@himanshugamer6462 my
@nirnayalama43843 жыл бұрын
Mine too
@avatarsgamingxyz27393 жыл бұрын
@@himanshugamer6462 àaa
@samrat00822 жыл бұрын
@ hnpy
@badalkhadka58513 жыл бұрын
Aryan singdel is the only actor who inspire youth to watch nepali movie…ones his craze was wonderful🥰🥰
@binamanandhar42513 жыл бұрын
Ending so emotional 😭
@DawaUrganSherpa3 жыл бұрын
Haaa
@manishathapa13743 жыл бұрын
True
@laxmanmadenlimbu14732 жыл бұрын
धेरै बर्ष पछी राम्रो नेपाली फिल्म हेर्न पाइयो एकदमै मन छोयो मेरो चै💞💞💝 अब्ब चाडै हजार जुनि २ पनि हेन पाउ
@ritapandey17933 жыл бұрын
धेरै पछि आज आँखाँ बाट आँसु खस्यो😞😭😭Heart-touching movie♥️♥️♥️
@bhagwanghimire58573 жыл бұрын
अघि दुई घण्टा पहिले टिकटकमा देखेको डाईलग ले युट्युवमा आएर पुरै फिल्म हेर्ने बनायो, थाहै थिएन युट्युवमा यो फिल्म रिलिज भएको। धन्यवाद सम्पूर्ण टिमलाई 🤩🤩🤩🤩
@AAYANSI20523 жыл бұрын
Mero same ho brother ma ni tiktok ko dailugue bata movie herna aaipugeko....
@sarughimire143 жыл бұрын
म पनि आज हेर्दै छु अःआई
@rajrai38603 жыл бұрын
Life ma for the first time Nepali movie heeriko jasto lagiyoo this movie is really amazing 😍😍😍
@sumanchhetri9863 жыл бұрын
😁😁
@Dighan2003 Жыл бұрын
मनले गरेको माया एकदिन अबस्य पनि पुरा हुन्छ
@missanisha55433 жыл бұрын
In love with the movie❤🥰Salon Basnet dialogues r so funny (He speaks truth without any hesgitation)😅🥰❤
@sushmathakuri46683 жыл бұрын
kzbin.info/www/bejne/epjaf4mohZlmisk
@ANlove20042 жыл бұрын
Miss Anisa ❤️ love you ❤️
@nishantanepal4683 жыл бұрын
आर्यन सिग्देल को लागि मात्र आको ❤️🌹
@sajankhanal20233 жыл бұрын
फिल्म राम्रो छ। यो फिल्म पनि ट्रेडिङ् १ मा पुगोस् । सुभकामना छ । 🙏🇳🇵 नेपाली फिल्मलाई सपोट गरौं । जय नेपाली चलचित्र 🇳🇵🇳🇵🇳🇵
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share .......
@karmatshering91752 жыл бұрын
The best Nepali movie I have ever watched. besides the flawless actors, the story and the twists of this movie is astounding. I hardly watch Nepali movies since I am not a native of Nepal but when ever I watched they turn out to be the best ones... And the most amazing part is- the ending of this story, I didn't expect her to be at a monastery- the movie has got everything- humor, love, religion and of all the stunning scenes of nature. Hats off to the whole team! Tashi Delek La..
@gosusan71253 жыл бұрын
Am from Bhutan but i did my college from those hills and seeing those again through this movie makes me happy. Its been like a decade I haven’t been there
@umeshthapamagar25033 жыл бұрын
kzbin.info/www/bejne/b6HTnqiPipuZnLc
@geebeshbeghali58353 жыл бұрын
Oo
@gangaghartimagar72243 жыл бұрын
सारै मन पर्यो फिल्म ।wow एक दिनमा 1m+ अझै सफलता काे सुभकामना ।।
@nepalisurendra15593 жыл бұрын
एउटा् महानायक परिभाषा नबुझ्ने हिरो सलोन अर्को महा घमण्ड भाको हिरो आर्यन ,एउटा् गित मात्रै राम्रो तर कथा बस्तु उहीँ पुरानो चित्तबुझ्दो छैन फिल्म निद्रा लाग्यो मलाई त 😡😡😡जूर फिप्म
@kesukandel70093 жыл бұрын
Film ramro vayra hereko hoina 1m+ le ,,npli movie thorai matra KZbin maa auxa tei vayra herya ho bekar movie
@nepalisurendra15593 жыл бұрын
महा पागल हरु हलमा हेर्न नजाने super flop गर्दिने अनि you tuba आहा वाह! राम्रो भन्दै बस्ने चुतिया साला हरु 😡😡😡youtube मा होइन हलमा हेर्न जाउ निर्माता लाई जोगाओ
@gangaghartimagar72243 жыл бұрын
गाउँले पारियो हजुर हलमा जान को लागि समय मिलेन । र फिल्म हल पनि सबै ठाउँमा छैन नित ।
@gangaghartimagar72243 жыл бұрын
@@nepalisurendra1559 👇👇👇
@gopalgt9563 жыл бұрын
धेरै पछि राम्रो नेपाली फिलिम हेर्न पाइयो त्यो पनि मन पर्ने कलाकारहरुको ! धन्यबाद OSR डिजिटललाइ !
@KrishnaRana-eo2gu2 жыл бұрын
धेरै राम्रो लाग्यो आसु झरेको थाहा नै भयन
@robinhood78103 жыл бұрын
90s kids say 2000s was golden time .....but wait if this kinda films are made then we feel like this is the golden time ....💖of 90s peoples ...time has just begun 🥰 make real love stories so that you can remember this golden time 😚 ......peace 💛
@muskankhadayatofficial92743 жыл бұрын
kzbin.info/www/bejne/aYuplYmgaZJggJI
@NarayanRana-du4cg3 жыл бұрын
अति राम्रो मुभि, सबै मिश्रित भएको मुभि। मेरो त हेर्दा हेर्दै कथामा डुबेर आँसु बररै खसेको पनि चालै पाइन। द मोामेन्ट गाउँदा गाउँदै अड्के पछि बाल गायक भर्सन आए पछि मुटुमै हान्यो मेरो त। हुन त आफ्नो लभ सफल भएर होला कसैको पनि असफल नहोस भन्ने लाग्छ। त्यसैले मेरो बच्चाहरुलाइ मै ले एरेन्ज मेरिज गर्दिन चाहिन। यु ट्युबमा आउने बित्तिकै हेरेको, अहिले त भ्युज पनि 4 लाख नाघि सक्यो। हप्ता मै करोड नाघोस, शुभकामना छ।यु के बाट।
@lakesidetv49193 жыл бұрын
only for Aryan Sigdel ! his acting skill is better than other actors and his performance shadows all the artist .. ! र खासमा भन्दा नेपालमा अभिनय भन्दा नि कलाकारको आवाज SOUND DUBBING/Feel मा निकै समस्या छ, रियल भन्दा बढी बनावटी सुनिन्छ i think !
@affriyacreation23123 жыл бұрын
,
@sumanbhandari65763 жыл бұрын
100% agree
@DadaSherpa Жыл бұрын
❤❤❤❤❤❤❤I love you
@DadaSherpa Жыл бұрын
I❤u
@himalitigervlog6002 жыл бұрын
Movie chai Dami raixa dherai paxi nepali movie herara bhabuk bhaye movie herne sabaiko jay hos true love prapti matra hoina tyag pani ho
@finjolama72053 жыл бұрын
Wow best Nepali movie ever seen before. So Romantic, love-story and heart touching. Best wishes to all team and Nepalese film industry as well. 🙏❤️🥰
@kamalapoudyal28263 жыл бұрын
Really loved the every scene of Sikkim 😘🥰❣ MINE MOTHERLAND ❣️🥀
@KavreliRider13 жыл бұрын
धेरै पछि नेपाली फिल्म हेर्न पाइयो खुसि लाग्यो 😍 Thank you for nice movie
@bashanarawat6416 Жыл бұрын
धेरै पछि नेपाली चलचित्र हेर्न पायो
@alexshrestha77303 жыл бұрын
Waiting for it. Aryan😍😍
@यात्री-प5ष3 жыл бұрын
❤️राम्रो छ ,,झन प्रियङका को इन्ट्री पछि झन बबाल 🤘हजार जुनि टिम लाई सुभकामना👏
@aasthalimbu42633 жыл бұрын
यो फिलिम हेर्नुलै जोड गरेकोनी हजार जुनिनै भयो झन्नै ले मेरो केसै फुल्यो यो फिलिम हेर्नुलै योटुब मा कुर्दा बल्ल हेर्नू पैयो आज दिल खुस भो🤗
@Amritagurung183 жыл бұрын
a hoo?
@laxmitimsina6442 жыл бұрын
धेरै मन पर्यो,आर्यन जी,,,,
@mahendrakhatri93103 жыл бұрын
derai paxi aryan ko move herna paiyo Plese guys 10 million views banaideu na😁😍
@saileshdadel54733 жыл бұрын
प्रतीक्षा गरेकै अनुसार राम्रो रहेछ फिल्म ।
@milangadal81713 жыл бұрын
Aryan Sigde, he is a great actor.. love his performances in every movies..
@komalchhetri29083 жыл бұрын
Yep yep, aryan u are hero.
@aarohithapa60552 жыл бұрын
Supap
@kabitapokhrel18732 жыл бұрын
Aryan sigde he is a great actor...
@ngyalalani3 жыл бұрын
last scene and dialogues made my eyes to fall in tears...
@bhumikalarayamajhi12413 жыл бұрын
फिल्म साच्चै मन पर्यो यो फिल्म को फिड्ब्याक हेर्दा बनाउने खेल्ने सबैलाई आनन्द आउने भो। राम्रो फिल्म बन्यो भने अवश्य नेपाली फिल्म पनि राम्रो चल्छ।
@sapanapulami23373 жыл бұрын
Finally aayo😍 yo film herna last man thiyo 😊😊
@bijaymalla76372 жыл бұрын
साह्रै राम्रो चलचित्र, हेर्दै गर्दा अनायासै आँखा रसाउन पुग्यो।👍👍
@Mr.xettri003 жыл бұрын
I really loved this movie even my eyes melted watching this movie I am looking forward to Nepali film industry for this kind of movie I appreciate and I missed my love one watching this great movie I love ♥️
@CristianoCR7-93 жыл бұрын
मोबाइल भन्ने चिज नि छ भन्ने कुरा यो फिल्मको डाईरेक्टरलाई था रहेनछ 😊 आर्यान ❤️
@@bhimkumargmagar4255 फिलिम राम्रोरी हेर्नू भएन जस्तो छ, 14 बर्ष अगाडी प्रीयङ्का कार्की(माया) लाई उस्को दिदीले ( सन्जिता लुईटेल) फोन गरेको देख्नु भएन कि क्या हो, त्यो बार को बाहिर आर्यन र माया सँगै हुदा 🙄 फिलिममा लोजिक नै छैन
@anulama29933 жыл бұрын
Keypad phone used grdai thew priyanka ly.pheri kasari letter pni post grnu pni nh sakeko both keta ly pni keti ly pni
@binitakarki35703 жыл бұрын
Finally waiting is over😊😊 Love this movie
@highlightfootball84433 жыл бұрын
यतानी नरिसाइ आइदिउ है kzbin.info/www/bejne/qZ-uc3uOmbCDpZI&feature=share ....
@arjunthapa19663 жыл бұрын
♥️♥️♥️
@ANlove20042 жыл бұрын
Binita ❤️
@munaswain84692 жыл бұрын
Uploaded with eng subtitles.. happy for it . Now a days am trying to know a little about Nepali language.. love from Dubai
@lovefromnepalhero34443 жыл бұрын
Salon basnet is the most versatile actor the industry can get.
@kesukandel70093 жыл бұрын
Geda ko versatile sab movie maa same acting hunxa overacting ko dukan
@eltkovau3 жыл бұрын
@@kesukandel7009 absolutely true 🤌🏻
@anjana-665423 жыл бұрын
Yeah you are right 🙏🙏🇳🇵🇳🇵
@kesharkhadka35863 жыл бұрын
Wow supper movie Arayan fan hajir hunu❤️😘🙏
@tashikarma54873 жыл бұрын
I am Aryan sir big fan from Bhutan,his acting is real and raw😍
@AASHA6793 жыл бұрын
This little boy always makes me cry in every move 😭❤️
@unlucky23763 жыл бұрын
Haha 😂
@AASHA6793 жыл бұрын
@@unlucky2376 someone is crying and you have to haha 👍👍
@unlucky23763 жыл бұрын
Na ruwa hai ashu pushna lae Ma tada chu😁😁😁😁😜
@AASHA6793 жыл бұрын
@@unlucky2376 🤣🤣🤣
@unlucky23763 жыл бұрын
😋😋🤗😍🤗😍🤗
@सुरेशप्रभात2 жыл бұрын
निकै राम्रो चलचित्र
@netrabk54403 жыл бұрын
That hajar juni samma concert was too goood♥️! Ramrooo lagyo malai tw🙌