Dr. Surendra KC || जस्तो खायो त्येस्तै निस्कने हो, देखिरनु भा छ व्यवहार || Durga Subedi

  Рет қаралды 28,496

Space 4K Television

Space 4K Television

Күн бұрын

Пікірлер
@soviet-1225
@soviet-1225 Жыл бұрын
आज एउटा किताब पढेको अनुभूति भयो ।अब म यसको आलोचना गर्न सक्छु अथवा समर्थन गर्न सक्छु तर यो सत्य लाई इन्कार गर्न सक्दिन ।धन्यवाद डाक साब यो शृङ्खला को लागि ।
@misuraz
@misuraz Жыл бұрын
सहि मान्छे पाहुना स्वरुप ल्याउनु भएकोमा धन्यवाद डा. साहब्।
@maheshshrestha534
@maheshshrestha534 Жыл бұрын
दुर्गाज्यूको कुरा सुन्दा अनौठो लाग्छ कि हाम्रो समाजमा पनि यस्तो अनन्तकालसम्म पनि निष्ठामा बस्नसक्ने मान्छे हुन्छ र? सुन्दा साह्रै आनन्द लाग्यो। जय देश!!!
@prakashrana2492
@prakashrana2492 Жыл бұрын
वाह वाह क्या बात एउटा देशको धन हाईज्याक गरेर लुतछौं । लुट्नको भारत एयरपोर्टको सबै ब्यस्था गर्छौं । प्रजातन्त्रको नाममा कोशी,गण्डकी, मकाकाली ,सुस्ता, तनकपुर्ण सबै बेच्छौं हामी सोझा जनता फेरी यिनीहरुलाई भोट हाल्न जान्छौं । फेरी बि पी को राष्ट्रवादको सिदान्त भन्छौं । जुन राजाहरु नेपालको लागि बिकास पुर्वधार ,कलकारखाना , स्कुल , एयरपोर्ट , अदालत , संसद भवन, प्रधानमन्त्री कार्यलय खोले उसलाई निराकुशान भन्छन् , अनि हामी अहिले एउटा राष्ट्रको धन लुट्नेको अन्तरवार्ता सुन्दै र हेर्दै छौं हाम्रो कस्को बिडम्बना हो । हेर्दै जाऊ हाम्रो देशमा के हुदै जाने हो । 😢
@guruy2k2001
@guruy2k2001 Жыл бұрын
Outstanding disclosure Dr kc keep your dedication, great personality Durga dai you both are history of Nepal. ❤
@mohanmandav9331
@mohanmandav9331 Жыл бұрын
यिनले प्लेन हाईज्याक गरे अहिलेकाले देसै हाईज्याक गरे। राम्रो सिकाको भयपो राम्रो हुन्थ्यो। लुट्न सिकाको थिय़ो लुटिरहेका छन्।
@bhimmagar2345
@bhimmagar2345 Жыл бұрын
Tyo belako terrorist.maile ta herina sunina yesko kura hai mohanmandhav sir😂😢
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
सुबेदी सर को पुर्व प्रधानन्यायाधीश शुसिला ज्यु सँग कसरी सम्पर्क भयो वहाको ब्याक्तिगत जिबन बारे पनि कोट्याउनु भएको भए अझै राम्रो हुन्थ्यो डाक्टरसाब
@durgarajbal247
@durgarajbal247 Жыл бұрын
आज यो पार्टिको हाली मुहाली आरजु देउबा राणा!!वाह रे नेपाली काङ्ग्रेस!!!
@ganeshbahadur1898
@ganeshbahadur1898 Жыл бұрын
यो बहस धेरै बुझ्न खोजे कुरा बुझे धन्यवाद
@devibasnet6602
@devibasnet6602 Жыл бұрын
दामी लाग्यो दुर्गा सुबेदीको ईनटरभ्यू।
@bikalmagar6165
@bikalmagar6165 Жыл бұрын
आज आएर राम्रो सग थाहा भयो प्रजातन्त्रको नाउमा काङ्ग्रेस पार्टी इन्डियाले माओवादी जस्तै नेपाल सिध्याउन खाडा गरेको रहेछ भन्ने कुरा
@prakashrana2492
@prakashrana2492 Жыл бұрын
१७ सालमा महेन्द्र राजाले कु त्यसै नगरेको भए आज हामी भारत एउटा राज्य भएर बस्ने १००% रहेछ ।
@chattarasunuwar3421
@chattarasunuwar3421 Жыл бұрын
अति निस्पक्झे बिचार
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
राजनीति रुपमा राम्रो ज्ञान प्राप्त भो धन्यवाद 🙏👏
@sarojgurung3504
@sarojgurung3504 Жыл бұрын
Sarai मीठी interview
@parsupandit9597
@parsupandit9597 Жыл бұрын
अरुको प्रश्नमा जबाफ दिने केशिको प्रश्न वास्तविक लाग्यो
@kedarbista1542
@kedarbista1542 Жыл бұрын
प्लेन हाइज्याकर दुर्गा सुवेदिकाे बहस काैतुहलतासाथ सुन्दा एक घण्टा समय वितेकाे पत्तै पाइएन ।
@sachintamang2135
@sachintamang2135 Жыл бұрын
राम्रो लाग्यो इतिहास पढे झै
@ajitsharma91
@ajitsharma91 Жыл бұрын
एउट बाेझा त लिचि पनि परेकाे थियाे भन्ने हल्ला थियाे,साथै पैसा पचास लाख तर विमा कम काे भएकाे ले सरकार ले कम भन्याे भन्ने हल्ला थियाे।तपाईं संग भेट हुँदा प्रदिप दाइ,म थियौं तपाईं युवराज जी संगै आउनु भा काे थियाे।❤
@raajkumargautam491
@raajkumargautam491 Жыл бұрын
हामिले लोकसेवामा पढेको GK वि.स 2030 सालमा नेपालमा भएको पहिलो पेलेन अपहरण गर्ने ब्यक्ति- दुर्गा सुवेदी , आज उनैको interview हेर्न पाइयो 🙏🙏🙏
@samirchhantyal587
@samirchhantyal587 Жыл бұрын
कति राम्रो बिचार🙏🌹
@gitabudhathoki5297
@gitabudhathoki5297 Жыл бұрын
Great show, love to watch ❤
@kdkamalkadariya6086
@kdkamalkadariya6086 Жыл бұрын
I like it debate please one more video
@hangkhim12345
@hangkhim12345 Жыл бұрын
Dr Saab rw Durga subedi Dubai ko kura Kani Ani etihash ka dukha sukha barey Sunna rw bujhna paauda ma pani dhanya xu 🙏🙏🙏🙏
@ArjunThapaliya-s6l
@ArjunThapaliya-s6l Жыл бұрын
Ramro lagyo
@ganeshgurung2937
@ganeshgurung2937 Жыл бұрын
पार्टीको झोले कार्यकर्ताले सच्चा इमान्दार राजनीति पृष्ठ भूमि भएको दुर्गा सुवेदीको अन्तरवार्ता सुन्नु होला ।
@dharmanathbudhathoki3264
@dharmanathbudhathoki3264 Жыл бұрын
Good information
@thingstoknow2741
@thingstoknow2741 Жыл бұрын
Sachha neta❤❤❤❤
@gautamhoman
@gautamhoman Жыл бұрын
Would love to listen this guy more
@hombahadurtamang-f4k
@hombahadurtamang-f4k Жыл бұрын
Good opinion
@omthapa9567
@omthapa9567 Жыл бұрын
❤❤❤❤
@ubgamer9738
@ubgamer9738 Жыл бұрын
Only Dr Surendra kc ♥️💗
@manojkarkimaxs2978
@manojkarkimaxs2978 Жыл бұрын
Hajur ko sab interview malie man parxa kahela Naya auxan bhanera kurxu download garera duty ma hexu sir. 🙏🙏🙏🙏
@jitendradhital9997
@jitendradhital9997 Жыл бұрын
होष्ट होइन गेष्ट नेकपा कांग्रेस नभै नेपाली कांग्रेस नै भएकोले मात्र सुनिन्छ। किनकि उनिहरुको आवाजमा ७५% सत्य बोल्छन। नत्र त नेकपा एमाले, कांग्रेस, माओवादी मधेसवादी र रा स्व पा एकै हुन्।२००% गोएबल्स।
@puskarpanthi3556
@puskarpanthi3556 Жыл бұрын
Good
@laxmansatyal7582
@laxmansatyal7582 Жыл бұрын
Kati ramro manise
@pawllboy
@pawllboy Жыл бұрын
🙏🙏🙏
@lokchhetri9117
@lokchhetri9117 Жыл бұрын
I like 👍
@ArjunThapaliya-s6l
@ArjunThapaliya-s6l Жыл бұрын
Daami daami
@matribhumiko-maya
@matribhumiko-maya Жыл бұрын
डाक्टर साब चीनिया मुलका बेल्जियम नागरिक दावा छिरिङ लाई नेपाली नागरिकता उपलब्ध गराउने को अनुसन्धान गरि जनतामाझ ल्याउनु होस्
@nainkuwar7233
@nainkuwar7233 Жыл бұрын
नेपाल देश र जनताको दूर दशा बिग्रेको यहि दिन वाट भयको हो जोकि अहिले सम्म जून पार्टी आय पनि देश र जनताको लागि होइन आफ्नो जीवन र परिवारको लागि मात्र गरेका छन् तर बिड्बना जसले देश र जनताको लागि काम गरे उसको संतान र संस्थालाई विस्थापित गर्नु नै दुर्भाग्य अहिले जनता को र देशकाे परिणाम ले देखाउँछ यो कुरा जनताले नेपाली भएर कहिले बुझ्ने
@PremThapa-oz2or
@PremThapa-oz2or Жыл бұрын
विवेक गुमेकाहरुले खुकुरी खान्छन् ।
@bashrajsharma9079
@bashrajsharma9079 Жыл бұрын
यसरि पार्टि बचाइ प्रजातन्त्र ल्याको सेरे रआरजु को ब्यक्तिगत पार्टि बन्न गयो सालिन दरबार मा ऐश गरे बडो दुखद ।
@RamLal-yt1wm
@RamLal-yt1wm Жыл бұрын
Leader who does politics on the base of principal faith and honest is always remains under shadow.
@Lokendrasingh-bm8ne
@Lokendrasingh-bm8ne Жыл бұрын
कुरा को कुनै बिचार नै छैन एस्ता चोर नेता सगँ कुरा नगरनो बसे छ हाम्रो समाज मा
@surajadhikari2640
@surajadhikari2640 Жыл бұрын
जब यस्ता सादगी मान्छे हरुको राजनितिक चिरहरण गरियो अनि अफ्ताब आलम, बिजय गछेदार, गगन थापा र जय प्रकाश गुप्ता , आरजु+मन्जु भाउजू हरु को उदय भयो ।
@Sudaan1886
@Sudaan1886 Жыл бұрын
भएको कुरा बोल्न सक्ने नेपाली हुन
@abisekmagar8959
@abisekmagar8959 Жыл бұрын
कग्रेस भन्ने पाती नै चोर भ्रष्टाचार को मुल हो भन्ने बुझियो यस्ले नै सुरु देखि राज गर्यो देश बिगि्रएको भन्ने बुझियो
@Lokendrasingh-bm8ne
@Lokendrasingh-bm8ne Жыл бұрын
पहिले बाट नेपाल का नेता चोर हरु अहिले भरटचारी नै नेता कसरी हुन्छ देश र समाज को बिकास के नेता हुन् ईनिहरु नाम नभएका चोर हरु भय
@Delje960
@Delje960 9 ай бұрын
जहाज अपहरणकारि हैन? माओबादीलाई कांग्रेसले लुटेरा भनेर गाली गरेको देखेको थियो तर सिकाउने त यिनीहरु नै रहेछ सुरुमा
@DeviKarki-o9k
@DeviKarki-o9k Жыл бұрын
Namaskar to you all Almost all of the politicians parties which were formed abroad or supported by foreigners were or are against Nepal and Nepali they are gang of looters look at parent regime or congress party They are looters Agents Liars Enemies of Nepal and Nepali Shame on them I wish I never have to used this kind of harsh words I’m sorry Devi Karki from Sindhupalchoke Nepal ra Nepali ko jai hoss
@preetykulung5544
@preetykulung5544 Жыл бұрын
SWAR/SWOR (SOUND LOW) KAM/SANO BHAYO, SUNIYO.
@tejlimbu6603
@tejlimbu6603 Жыл бұрын
राजनीती वहा जस्तै मान्छेले बिगारेको हो तेतीका दुख गरी सके पछी राजनीती कीन छोड्नुभयो त आज तपाई जस्ता मान्छेको पोलीटीक्स मा बहुमत भईदीएको भए आज पोलीटीक्स डटी हुदैन थियो होलानीत म तपाँई हरु जस्ता हुतीहारा लाईनै दोसी मान्दछु आफु इमानदारी बनेर पर पन्छीने अनीअरुले आचीखायो भन्ने इमान्दारीको सार्थक्ता त आफु त्यो फोहर भित्र पसेर त्यो फोहर सफा गरेर अरुलाई आचीखान नदीएको भए पो तपाईको इमान्दारी को इमान रहन्थ्यो तपाईलाई के भनेर सम्बोधन गरौ चोर लाई सहयोग गर्ने कुनै सहरको गल्ली हेर्ने सिपाँई को नाईके भनु जस्ले पकीट्मार सङ्ग हिस्सा लिन्छ र जो पकीट्मारा ले पकीट्मारेर पिडीत बनाएको बेक्तीलाई केरकार गरेर जि.प्र.का मा गएर निबेदन लेख्नुस भनेर अल्मलाउछ अर्को अन्तर्बार्तामा चाई मलाई एसो भनेर सम्बोधन गरे हुन्छ भनेर खुलाउनु होला हामी आभारी हुनेछौ जै बिज्ञ्यान
@dipakthapachhetri2938
@dipakthapachhetri2938 Жыл бұрын
Ramro Manche ko yesto haalat bhayo..girija jasto manche ko udaya bhayo...
@kdkamalkadariya6086
@kdkamalkadariya6086 Жыл бұрын
One more debate
@suryamagar5374
@suryamagar5374 Жыл бұрын
बिपि सिदान्त यस्तो रहेछ पो बिपि को भन्दो रहेछ छ त बल्ल थाहा भयो
@janakthapa2605
@janakthapa2605 Жыл бұрын
JIB RAM SANGA PRACHANDA LE 10 KAROD GHUS OFFER GARE VANTHE AAJ FERI LOK MAN LE OFFER GAREKO VANCHHAN. ???????????????
@heraldaromatic5894
@heraldaromatic5894 Жыл бұрын
Mohammed Ali Jinnah jasto lagyo English learne garnuparx vanne soch vako. tara Hinnah ok jasto life sir ko vayanax
@surajraut4563
@surajraut4563 Жыл бұрын
My god. Oha le ajhai purano nokia phone boknu hudo raicha. 😮
@raibishu5209
@raibishu5209 Жыл бұрын
Yo lutera samuh Koh ak rahe x yinkoh Karan leh desh barbad bhayo yeskoh jeemawari lin perx .
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq Жыл бұрын
100 RIGHT
@SumanDulal-de5hq
@SumanDulal-de5hq Жыл бұрын
25.13 ko paad 😂
@mamitalungelimagar-xh6vd
@mamitalungelimagar-xh6vd Жыл бұрын
यो थोत्रो बुढो काम छैन
@niranthapa3142
@niranthapa3142 Жыл бұрын
यस्ता डकैति लाई सुरेन्द्र सर किन ल्याएकाे ।
@nirkumar2428
@nirkumar2428 Жыл бұрын
यस्ता मान्छेहरु ले योगदान नदिएको भय तिमीले यसरी बोल्ने लेख्ने अधिकार पनि पाउने थिएनौ । तोरी लाउरे 😡
@susilabasnet2151
@susilabasnet2151 Жыл бұрын
Desh bigarneharu.
@baijnathmundhara7455
@baijnathmundhara7455 Жыл бұрын
रन छोड़
@laxmansatyal7582
@laxmansatyal7582 Жыл бұрын
Judo said
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq Жыл бұрын
Lutera
@hombahadurtamang-f4k
@hombahadurtamang-f4k Жыл бұрын
Good
Wall Rebound Challenge 🙈😱
00:34
Celine Dept
Рет қаралды 12 МЛН
On Air With Sanjay #316 - Sareeta Shri Gyawali Returns!
1:00:15
Sanjay Silwal Gupta
Рет қаралды 133 М.
On Air with Sanjay Silwal Gupta #034 - Luxury Yogi Prerana Shah
1:22:33
Sanjay Silwal Gupta
Рет қаралды 50 М.