पैसा र पावरको भरमा(रोशनी शाहीको)मुख बन्द गरिएको छ। कृष्ण बहादुर महरालाई जेल हाल्नुपर्छ। सहमति को-को हुनुहुन्छ यत्ता लाईक,कमेन्ट,गरौं। र मसँग पनि साथी बनौं।
@chinidevakimedia72465 жыл бұрын
Hola krishna mohara balatkarii...bt roshni snga k tha paila deki nai usle bhnera sabai bhako .ra aile ris uthera balatkar bhndeyoko ho ki
@pravhatdip285 жыл бұрын
खै बलात्कार रेप को बयान भनेर हेरेको रस्मी जी को कुरा सुनेको त लास्ट मा त रक्सीको विज्ञापन दिएको हो कि जस्तो लाग्यो।। अर्को फेरिएको बयान पनि हेरियो।। तर जे जस्तो भए पनि पीडकलाई कडा कारबाही हुनुपर्छ, पीडितले न्याय पाउन पर्छ।।।
@सत्यमेवजयते-ढ4प5 жыл бұрын
अरुले ज्यान जोखिम राखेर बनाएको online समाचारलाई कोठामा बसेर बादबिबाद गर्न लाज लाग्नु पर्ने हो। रबि र ज्ञानेन्द्र शाहीलाई त्यत्रो अन्याय अत्याचार हुँदा चाही एक शब्द नबोल्ने पछयपाटी KTV हेर्ने सबै अन्धा हुन।
@krishnabhujel5415 жыл бұрын
दुःख लाग्छ यो बकबक सुन्दा । जो कोहीले जाहेरी दिन सक्थ्यो । के हेरेर बस्छन् के यो मानव अधिकार वादी , महिला अधिकार वादी , मुख्य वकिलहरु जो हामी सर्वसाधारण भन्दा बढी कानुन जान्दछ । प्रक्रिया जान्दछन् । उनीहरूको आवाज बिक्छ । बहुत दुःख लाग्छ ।
@KumarKumar-ec6ky5 жыл бұрын
46 सास बाट पोई छे को सोजो रहेछ पोई महरा ले लू टेको सम्पतीती बूडी र छोरा हरू लै मस्ती े अरू बोल्ने
@narayang.c69335 жыл бұрын
नेपाल प्रहरी त ठुला बडाको ईसारामा चल्दा प्रहरी मेरो साथी कसरी हुनसक्छ????
@sanjayjaygadi54855 жыл бұрын
Dimag na vako Nepal Police, Khate 🐕, varstachari, fataha, balatkari Rakshes Neta haru ko Gulami garxa Nepal Police. I hate it
@sherbahadursunchiri26265 жыл бұрын
अफ्नो श्रीमान हुदाहुदै चै किन दिनुपरेको हो अरुलाइ।
@birajkhadka87045 жыл бұрын
नेपाल पुलिसको बिस्वास छैन अब।
@binodpaudelbinodpaudel85295 жыл бұрын
Pidih maila hun vana paisya ma bikna namilni thiyo kamjori mailake ho