पाठः१ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्वन्ध || Class 12 Social Studies || Lesson 1

  Рет қаралды 710

ART OF TEACHING

ART OF TEACHING

Күн бұрын

पाठः१ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्वन्ध || Class 12 Social Studies || Lesson 1
सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरुको एकीकृत अध्ययन हो भने जीवनोपयोगी शिक्षा भनेको कुनै पनि व्यक्तिलाई अनुकूल र सकारात्मक व्यवहार गर्न,दैनिक जीवनका घटनाहरु र चुनौतीहरुको सामना गर्न र आधुनिकताको बारेमा परिचित गराई सक्षम बनाउन सिकाउने शिक्षा हो । सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अन्तरसम्बन्धित छन् । सामाजिक अध्ययन अन्तर्गत गरिने सामाजिक क्रियाकलापहरु तथा परियोजना कार्यहरु गर्दा पनि जीवनोपयोगी सिप हसिल हुन्छन् त्यस क्रममा समूहमा काम गर्ने, एकआपसमा कुराकानी गर्ने, सहकार्य गर्ने, सहयोग गर्ने, समस्या समाधान गर्ने एवम् सिर्जनात्मक कार्य गर्ने प्रशस्त अवसर प्राप्त हुन्छन् ।
social studies class 12,social studies and life skill education class 12,grade 12 samajik unit 1,class 12 social studies and life skills,class 12 social studies,social studies class 12 unit 1,samajik adhyan class 12,grade 12 social studies unit 4,class 12 social studies chapter 1,grade 12 social studies unit 7,grade 12 social studies unit 6,Grade 12 social studies solution,class 12 social studies model question solution 2080,grade 12 social studies model question
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : bit.ly/N53c2W
Please Connect With:
Website: www.bidurhari....
Facebook Page : / acharya.bidurhar

Пікірлер
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН