लिन्न भन्दा पनि जबर्जस्ती भिडाउन खोज्छन ईनिहरू कार्बाई हुनुपर्छ
@Annu-x3y5 ай бұрын
Asta haru KO Saman linu hudain
@PremKunwar-dp1tt5 ай бұрын
यि लुटेरा छम्मा हरु लाई दर्हो कारवाही हुनु पर्छ ता की यिनको सात पुस्ता ले पनि यसरी लुटपात र हातपात गर्नु भन्दा अगाडी १० पटक सोच्न बाध्य होस्
@tirthatamang36255 ай бұрын
काठमाण्डौ महानगरले जस्तै गर्नु पर्छ पोखराले पनि सिक्नु जरुरी छ
@rameshgywali28095 ай бұрын
Ho yar sabh yini poke lai hatauna parxa tyaha bata
@keshavbanjan62785 ай бұрын
Tyo ta ho tara ti bepariko pani ta bebasthapan garna sakna paryo ni ti sabai tapai jastai dhani hunu paro
@keshavbanjan62785 ай бұрын
Hoho ti sabai bidesi haru hun nepali haru ta hoinan ni
@IndiraUpadhyaya-j4q5 ай бұрын
त्यो ब्यापारी लाइ कड़ा भन्दा कड़ा सजाय दिनु पर्छ ।
@santoshvlog58325 ай бұрын
त्यहि भएर पो नगरपालिकाले लखेट्दो रहेछ,
@ghayal19795 ай бұрын
पोके झ्यामपुतलीहरुलाइ त्यहाँबाट खेदाउनुपर्छ। विशेष गरि टाढाबाट आएका बसको यात्री जसले झ्यालबाट फलफुल किन्ने गर्छन्,त्यस्तालाई मुर्गा बनाउने काम यिनै पुतलीहरुको हो।
@dewkc64215 ай бұрын
Yahi putli haru din bhari litchi ra kera bechani ani raati huda tyahi kera chusni ra jyaan bechni kaam garchan bhaluharu
@nirajangrg43145 ай бұрын
दोषीलाई तुरुन्तै कारबाही गर ।
@kajipariyar50655 ай бұрын
पोखरा मा पनि काठमाडौं जस्तो हुनुपर्छ
@Unknownuser-y5t5 ай бұрын
Halla nagar damai muji
@rajanprinters29925 ай бұрын
यो पोके हरुलाई निर्मूल पार नगरपालिका
@mamatamagar1745 ай бұрын
पोखरा को पृथ्वी चोक लगाएत महेन्द्र पुल का सब पोके ब्यापारी लाई एक्दमै छिटो भन्दा छिटो हटाउनु पर्छ ।मैले पनि हेर्दाहेर्दै एकजना पट्नेरी जाने दिदी लाई पनि लुसेर पिटेका थिए ।
@RanBGurung-s3d5 ай бұрын
Yo poke bapari radiharulae hataunu parchha eniharule garda pokharako sundar kurup banayo k herirachha bhrasta chor netaharu.
@shantishanti-5 ай бұрын
पट्नेरी कता तिरको दिदिलाइ पिटे यी ठग हरुले त्यस्को अनुहार याद हुनि भए खोजी खोजी भुताल्न हुन्थ्यो
@PremGc-kp9kr5 ай бұрын
Ani timle help garyeu ki video banayeu tani
@YemBahadur-k4u5 ай бұрын
पोके व्यापारीलाई कारवाही गर्नुपर्छ
@XJ07ise5 ай бұрын
यी पाेकेलाई भाटाले हान्नु पर्छ हतारमा हिडिरहेकाे हुन्छ बाटाे छेकि छेकि किन्न लगाउछन किन्नेलेत अाफै साेधिहाल्छनि व्यापार गर्ने पनि तरिका हुन्छनि ताैल 1 kg भनेर तिनपाउ दिन्छन नगर पुलिसले यी सबैलाई कडा कार्वाई गराेस
@nabintripathi6625 ай бұрын
बालेन ले दादागिरि गर्याे भन्नेहरुलाई गतिलाे उदाहरण
@ox2rq5 ай бұрын
इनिहरुलाइ अभर्द्रको मुद्दा चलाउन पर्छ अनि थाहा पाउँछन् पोकेहरुले
@boybad925 ай бұрын
अब पोखरा मा पनि बालेन जस्तो मेयर हुनु पर्यो र यदि त्यो पोखरामा भएको मेयर ले पनि बालेन को काम हेर्दै सिकेर काम गर्नु पर्यो पोखरा को मेयर साब जिउ ।
@urajniraula11915 ай бұрын
यो नगरपालिका को गल्ती हो यसरी पोके बोके व्यापारी लाई साढक मा बेच्नु दिनु भयन नि गरि खान पाउनु पर्छ भन्दै मा सडक पा लापरबाही तरिकाले सडक सडक साढे जस्तो छोड्नु भयन मियर जि
@rajendraoli37555 ай бұрын
फटाह पोके बेपारी हुन इनिलाइ लखेटौ सामान त पसल बाट किन्छन्
@krishnagurung6685 ай бұрын
एसरी हदै गरेको छ ऊनि हरु लाई कुनै ठाउँ मा ब्यवस्था गरौ हैन भने एसरी गर्दा लुट्पाठ बढी देखिन्छ❤️
@MMTA_PURI5 ай бұрын
कसम दिमाग खाको हुन्छ कैले के को टेन्सन मा हिनेको हुन्छ कैले के हतार मा हिनिन्छ तर जबर्जती छेकेरै हैरान पार्छन 😥 अघि बड्न दियकै हुन्नन
@magarpun89195 ай бұрын
ईनिहरु व्यापारी हाेईन्न ईनिहरु मैला भयर मैलाकाे कप्प्रा च्यात्ने ईनिहरु खातिनि हरुहुन चाेरनि हरु लुटेराहरु ईनिहरुलाइ 5/6 बर्स झेलमा सडाउनुप्रछ
@ShyamKhadgi-re3eg5 ай бұрын
यो पोके ब्यापार गर्नुदिन हुदैन ईनिहरु छाडापनका केटीहरु हुन कारबाही हुन्छ
@mishagrg4315 ай бұрын
जबर्जस्ति गर्दा नि नलियो भने गाली गर्छन् पोके बौलाइ हारु ले
@keshavgurung53945 ай бұрын
सही कुरा गर्नु भएको छ माह नगर प्रहरी ले धन्यवाद
@churgurung8565 ай бұрын
पोके डोके व्यापारी लाई पृथिबी चौक बाट हटाउनु पर्छ मलाई पनी स्याङ्जा जाँदा त्यस्तै गरे को छन
@santoshichhetri34495 ай бұрын
Yasta le garda vada kara tirera basne byapari laai kati kati samma ghata pareko chha tyo sarkara le bujeko xaina
@MayaPariyar-n6h5 ай бұрын
तिन दिदि बैनि लाई पोके दिदि लाई घर लयर पाल भाई
@suryaparajuli89805 ай бұрын
त्यहाको मेयर नै खाते होत ,,मेयर होस त काठमाडौ को जस्तो ,,,,,काठमाडौ का झोले ब्यापारी जति पोखरा र बुटवल बसाई सरेर हैरान छ 😂😂😂😂😂
@unathapa52965 ай бұрын
Good
@jeevanpandeytanahun.86285 ай бұрын
मलाई पनि परेको छ यस्तै घटना।कार्वाई गर्नु पर्यो 😡😡😡
@afjalmiya74875 ай бұрын
🌷🌷🌷यो कुरा त सहि हो पोके ब्यापारिले अलि गाँउका सोजा सिदा देख्ने बितिकै जबर्जस्ती पछि पछि लागेर सामान बेच्न खोज्छन पोखरामा सचेत रहौ😭😭😭😭
@rajendraoli37555 ай бұрын
सामान त पसल बाट किन्छन् पोकेलाइ लखेट
@gurungkharkaraj91775 ай бұрын
यी यस्तारूँलैं कानुन बमोजिम कार्वाही होस् । धन्यवाद/नमस्कार !
@laxmishrestha57245 ай бұрын
पाेखराकाे नगर पालिका काे कमजाेरि हाे एस्ताे पाेकेबेपारि हरुलाई बालेन ले जसरि खेदाउनु प्रछ अनि ठिक हुन्छ
@kamalthapa51675 ай бұрын
यो पोकेहरुलाइ कारबाही होस, किनेन भने रिशाउछन यिनिहरु, यो सबैलाई थाहा भएकै हो, छिटो भन्दा छिटो कारबाही होस
@BipanaSarbuja4 ай бұрын
कारबाही गर्नु पर्छ यो पोके र दोके लाई
@sarubaskota28415 ай бұрын
पोकेहरुलाई कारवाहि गर्नु पर्छ
@santasunar19275 ай бұрын
पाेखरामा यस्तै गर्छन यी पाेके बेपारी हरुले इनि हरुलाइ कारबाहि गर्नै पर्छ।
@haripoudel11195 ай бұрын
काठमाडौं को फुटपाथ जस्तै गर्नु पर्छ पोखरामा पनि ज्याजदाती हो उपभोक्ता लाई
@nabrajale47505 ай бұрын
ऐस्ता भोकमरी हरु लाई सेती को खोच तिर खसाल्दिय हुन्छ
@Killuazzzz5 ай бұрын
कारबाहि होस
@aserdimobile31495 ай бұрын
५०,०००/- जरिवाना र १ महिना जेल हाल्दिय हुन्छ |||
@kalbahadurrokaya17175 ай бұрын
पोके ब्यापारिलाई कि ब्यबस्थित गर हैन भने नगरपालिकाले कारबाहि गर्नु पर्छ । त्याहा बाट हटाऊ पोके ब्यापारिलाई । यो पोखरा पर्यटक क्षेत्रको बेईज्जत भयो र देशकै बेईज्जत भयन र सोच्ने बेला आयो पोखरा नगरपालिकाले ।।।
@bindesworishrestha73165 ай бұрын
यी पोके व्यापारीहरुला 6:25 ई पूर्ण बन्देज गर्नुपर्छ ।
@nabingurung75414 ай бұрын
पोखरा पृथ्बी चोकको सबै फेन्सि पसलहरुमा नि त्यस्तै व्यवहार गर्छन आफ्नो समान किनेन भने रिसाएर ग्रहाकलाई गालि गर्छन यो पहिलै देखि को समस्या हो!
@sitasapkota46195 ай бұрын
बल्ल ठिक भयो ईनिहरुले सरै ठगी गर्दै थिए
@sitakunwor93845 ай бұрын
यस्ता पोकेहरुले सुन्दर पर्यटकिय नगरि पोखराको बेइजत गरे ।। यिनिहरुलाइ तुरुन्त कार्बाहि होस ।यिनिहरुको दादागिरि बढि नै हुन्छ है अलि 😡😡😡😡😡
@KrishnaLama-yr1hb5 ай бұрын
काठमाडौंको सब भागेर पोखरा पुगे छ
@NawarajRaj-d4b5 ай бұрын
तिहाको दादा हरु रहेछ यो महिला हरु कानुनी कार्बाही हुनु पर्छ यो सबैलाइ
@chokalipathak86995 ай бұрын
ब्यापारको नाममा ज्यादति भयो कारवाहि गर्नु पर्छ
@naumayapun43525 ай бұрын
हटाउनु पर्छ यस्तो ब्यापारी लाई किन्नै पर्छर आफ्नो खुशी हाे पाेखरामा पनि बालेन जस्तो छाेरा जन्मनु पर्छ बल्ल पाेखरा लाइ सुहाउछ👍️
@saraswatipandey99295 ай бұрын
पोके लाइ कार्बाहि हुन पर्छ
@ShankarBhattrai-i7e5 ай бұрын
पाेके बेपारि लायि कडा भन्दा कडा कारबाहि गरियाेस
@KrishnaDai-p1q5 ай бұрын
विचारा दिदीकाे कपढा पनि चेतियछ ई पाेके हरुलाई कारबाई हुनुपरछ
@bhawanarai69965 ай бұрын
पोके बेपारीको एक हुल रहेछ र त यसरी सोझा सिधा लाई हात लगाएर हेप्नन सम्म हेप्दो रहेछ पोखरा घुम्न जान नी डर लाग्दो रहेछ पोखरा त बेपारी हरुले कुट्छ 😢😢
@sarojkc80225 ай бұрын
जबर्जस्ती ब्यवसाय गर्ने इनिहरुलाइ कार्वाही हुनुपर्छ
@shantishanti-5 ай бұрын
पाखे पोकेहरु इनिहरु माथी नगर प्रहरी अलि कडाइका साथ उत्रीनु पर्छ नत्र इनिहरुको दादागिरी झन धेरै बढ्ने पक्का छ
@hinatahyuga98225 ай бұрын
यि पोके ब्यापरी लाई कारबाही गर्नु पर्छ मलाई पनि यस्तै गरेको थियो लिन्न भन्दापनि कर लागउँछ गाउँ घर छोडेर सुख खोज्न आएको हरु बिचार भाडा मा ब्यापार ब्यवसाय गर्ने हरु लाइ कति घाटा भयो होला त्यो पोके ब्यापारि लाई के थाहा सबै जोगी मरिजा मेरो झोली भरिजा भन्ने धेरै छन् अब महा नगरपालिका प्रहरी आउट ड्रेसमा मा गएर समात्नु पर्छ यी पोके ब्यापारी हरु लाइ नत्र एक ठाउँ मा राख्ने यिनि हरु लाइ कार्ययोजना होस् भन्न चाहन्छु 🙏
@dilkumar2014 ай бұрын
पोखरा यस्तै हुन्छ।
@krishnagiri74755 ай бұрын
स्कुलदेखि आत्मरच्छ्यात्मक तालिम सिकाउन पर्छ जुडो कराते र अन्य ठाउमै एक दुइ जनासग भिडन सकुन
@Sarmila355 ай бұрын
पोखरा मा पनि काठमाडौं मा जस्तो गर्नु पर्छ अति गर्छन् जबर्जस्ति भिराउन खोज्छन्
@BhimNepali-pz8qd5 ай бұрын
कारबाही हुनुपर्छ यिनिहरुलाइ र यस्तो ब्यापार बन्द गर्नु पर्छ महानगर ले।।।
@bhimbahadurshrestha92405 ай бұрын
पोकराको पोके व्यापारी हरुको हदै ज्याजदी देखिएको छ एस्लाई निएन्तन गर्नु पर्छ !
@jebitenchipa96705 ай бұрын
पोके ब्यापारीलाई हताउनु पर्छ
@anilgrgfromtanahun51575 ай бұрын
यस्तो भोगाई हामीले विदेशमा भोगेका थियौँ अहिले नेपालको पोखरामा पनि देखिन पायौँ 😂😂😂
@RamBahadu-r5k5 ай бұрын
ऐत्ति कुरा त काठमाडौ मा बालेनले ठिक गरेको छ बरु अरु त कामै छैन जय बालेन 🙏🙏
@bhuneshworishrestha65595 ай бұрын
काठमाडौं मात अहिले आनन्द्छ।जय बालेन।फुतपार बेपारिको मुख छारार असबे हुन्छ।
@bimalashrestha23005 ай бұрын
अब जुनसुकै ठाँउ मा पनि यो पोके ब्यापार गर्न रोक्नु पर्छ येसरि जे मन मनलाग्दि गर्न पाईदैन
@NarKhadka-t4t5 ай бұрын
कुनै ठाँउ मा पनि जबर्जस्ती गर जबर्जस्ति सामान भिडाउन पाइदैन महिला भयर महिलाको इजत गर्न नसक्ने कार्बाही गन्नुपर्छ
@MadanBiswakarma-ty4fh5 ай бұрын
पोखरा को पोके फुटपाते व्यापारी लाई खोजि खोजि कारबाही होस जबर्जस्ती गर्ने यस्ता ब्यपारि लाई प्रहरीले दरो कुट्नु पर्छ र तह लगाउनु पर्छ👹👺💀☠️
यी फुट पत का ब्यापरी लाई एउटा ठाउँ म बेवस्थित गरि दिनु पार्यो अनि बल्ल यी सम्स्य को समाधान हुन्छ जस्तो लाई रहछ।सुतेर नबस्नुस जागौ पोखरा का ठुला बढहरु।🙏
@baldevbhatta0225 ай бұрын
यिनलाई कानुनी कार्वाही गर्नु पर्छ
@geetathapa14385 ай бұрын
Yo ta ati vako xa tes thauma malai pani sadhai jabarjasti garxan thank you so much Patrakar sir 🙏 Good job 👍
@azzzu1005 ай бұрын
पोके एकता लाजको पसारो😊😊
@bijayanandadhital20505 ай бұрын
पोखराको मेयर के हेरेर बसेको छ?यस्तो फोहोरी समाजलाइ केहि त गर्न पर्ने हो
@sarmilashresta5 ай бұрын
कारबाही गर्नु पर्छ नारायणगढ पनि यस्तै गर्छ
@muktiregmi45085 ай бұрын
हो यि पोके बेपारी ले धेरै लाइ दुख दिएका छन् ।
@anitagurung70725 ай бұрын
नागर प्रहरि सार यो पोके हरुलइ हटाउनुपर्ने
@PrabhaBhujel-z4n5 ай бұрын
तुरुन्त ताे ठाउबाट हटाउनु पर्छ यस्ता ब्यापारिलाइ पाेखारा काे नै बेइज्जत भयाे