get well soon🙏🙏यो रोग पैसा नहुने लाई लाग्छ कि के हो 😢😢😢
@saritathapa74817 сағат бұрын
सर दर्शन नमस्कार हजुर जस्तो छोरा सबैको कोखबाट जन्म दिए यो संसार काहाबाट काहा पुग्थ्यो होला । यस्तो राम्रो सोच तेतीनै राम्रो बोलि धेरै भाग्य मानि हुनुहुन्छ। आमा र दाई भाउजु पनि सारै राम्रो घरपरिवार सबैको बोली नरम भेट्न मन छ।बिदेशमा रहनु हुने आमा बुवालाई पनि सम्मान ढोग छ।❤❤❤❤❤❤
@MayaTamang-wo8cr16 сағат бұрын
सर हजुरलाई धेरै धेरै धन्यबाद दुखि गरिबलाई सहयाेग गर्नु भएको मा बुबा आमा भनेको जिउदो भगवान् हुन् आमा नरुनु होला बुबा लाई चाँडै निको हुन्छ सब भन्दा सर हजुरलाई धेरै धेरै धन्यबाद ❤❤❤
@BiraBahadurMagar16 сағат бұрын
Good job sir ❤❤❤
@SaradaSingh-k6j17 сағат бұрын
Good job sir 👏👏👏
@ritaamatya122215 сағат бұрын
🌹🌹Jay Mahadev 💙🌹💜 Buwa ko 💐🙏💐swastha laav ko kamana 👍🌹 Krishna sir 🌹 🙏🌹ko ani sabai ko sath sahayog prapti hos 🌺🙏🌺 from kakar vitta Jhapa 🇳🇵 🇳🇵