सेवारो नोगेनल सम्पूर्ण मा हार्दिक बधाई तथा शुभकामना र धन्यबाद तर मेरो मन खल्लो महशुस भइरहेको छ, लोकप्रीय पालाम गायक प्रिय सुमन लिम्बु बिदेस रोजगारमा जानुभएकोले, दुखशुख गर्दै आफ्नै देशमा बसी रमाएर सिर्जना गर्ने मिठा स्वरहरु मा, हामी सङ्ग त त्यस्तो कलाकार हुने लक्षण नभएको कारण बिदेसिने बाहेक बिकल्प थिएन, हुनतः आफ्नो ब्यथा कथा आफूलाई नै राम्रो थाहा हुन्छ जे होस् सफल जिबन रहोस भन्ने शुभकामना छ ।
@bibaslimbu68802 жыл бұрын
यस्तो राम्रो कलाकार हरूले देश समाज छोडेर जादा बिर्हचल्ने भयो ,,
@ajoysubba47322 жыл бұрын
Sewaro from assam
@balsenehang73392 жыл бұрын
गारो छ हाउ पालाम सुन्न नपाउने भइयो गायक सुमन लिम्बु बिदेस पलायन हुदा बिरह चलेको छ हार्दिक शुभकामना र शुभयात्रा
@gynandralimbu44572 жыл бұрын
🙏🙏🙏🙏
@redmiredmi62112 жыл бұрын
सुभयात्र है सुभयात्र
@keshablimbu95462 жыл бұрын
Subha yatra hamro palam gayak jiu harulai
@rajendrasubba98002 жыл бұрын
शुभयात्रा दुई पालाम हस्तिहरुलाई।चापेत्त्ति बैनिलाई धैर्यधाराण्शक्ति मिलोस।
@kamalsubbalimbu73652 жыл бұрын
सबैलाई सेवाराे छ शुभ यात्रा
@buddirajsubba32772 жыл бұрын
suman lungwa ra pepraj msbuhang lungwa tapai haru bidesh ko yatra janu vo best of luck both of yoi for long jurny hope you both will return soon. for puspanjali lungwama many many thank for tearing good news.