त्यो चिनिकाजी ,ओलि र महेस बस्नेत त्यो Newroad ko बाटो कसरी हिड्लान । लाज नभयका हरु येति राम्रो काम गर्दा नि बिरोध गर्ने। राम्रो काम को समर्थन गरे त जनता ले किन बिरोध गर्थे र ।
@rameshrai784421 күн бұрын
यो फुटपाथ भत्काउन केपी ओली ले हनुमान खटाई सकेकोछ।
@tamangtamang266322 күн бұрын
चिनकाजी न्युरोड देखेर थकथक भइरहेका होलान्। कास् मैंले अवरोध नगरेको भए मेरो वडा नि यस्तै भई सक्थ्यो। भिजन नभएका झल्ला जनप्रतिनिधि भए पछि विकासको काम कसरि ढिला हुँदारहेछन् भन्ने एउटा उदाहरण पात्र मात्र हुन् चिनकाजी।
@ranjananaoremlama858424 күн бұрын
Great job Balen sir....
@pramodtamang939822 күн бұрын
Tyo chini kaji vanne 8 feel kp ko jhole aanpad le ta aatma hatya garda vae goni aba poblic ko het ma kam garda berodh garne new rod lai tukraunu be khandet garnu hudaina vanne gabar..
@topictimess9823 күн бұрын
La haii ❤❤
@sachintharu171323 күн бұрын
Amazing
@laxmikumarshrestha248123 күн бұрын
अब न्युरोड्को घरहरु कलर्फुल गर्नु पर्यो
@akashlimbu664923 күн бұрын
सड़क बत्ती बिना रातमा पूरै अध्यारो हून्छ रोडमा
@gajendrachef564823 күн бұрын
कार र बाइकमा बत्ती छ, र भवनमा पनि, सडकमा बत्ती चाहिँदैन.
@Jhonnycomelate21 күн бұрын
Why are all the shops closed though ?
@NarendraMuskan-k8c23 күн бұрын
Wow
@Dilmahara97723 күн бұрын
Balian city
@vijayvijaysingh380015 күн бұрын
What happens at night?
@radh-722 күн бұрын
केपी ओली र अघिल्लो मेयर ले सुरुवात गरेको योजना मा बालेन रुनी कि अब
@BhumeDeurali23 күн бұрын
Street light कीन नहालेको !!!??? फेरी भत्काएर हाल्ने हो !!??
@FactsMania-th9qc23 күн бұрын
Tei ho Nepal KO Vikas dherai glory dinxa balen lai pr stunt