पानी तताउने जग मात्र ३ कुरा जान्नुहोस बर्षौ बिग्रिदैन || electric jug||Deepak g

  Рет қаралды 290,400

Deepak G

Deepak G

Күн бұрын

पानी तताउने जग मात्र ३ कुरा जान्नुहोस बर्षौ बिग्रिदैन
electric jug chalaune tarika matra 3 trick
best electric kettle
electric kettle review
best electric kettles
best electric kettle 2024
best electric kettle for coffee
best electric kettles 2024
electric kettles
best electric kettle for tea
electric kettles 2024
electric jug kettle
best small electric kettle
electric kettle uses
electric kettle 2024
electric
best glass electric kettle
best electric water kettle
cuisinart electric kettle
electric kettle repair
#electrickettle
#deepakg

Пікірлер: 306
@isworisapakota
@isworisapakota 4 күн бұрын
धन्यवाद सर राम्रो जानकारी दिनुभएकोमा🙏🙏🙏
@dilmansinghlama4827
@dilmansinghlama4827 18 күн бұрын
मेरो बाइक १५ वर्ष देखि चलाइरहेको छु तर राम्रो कन्डिसनमा छ।यस्तो इलेक्ट्रोनिक जग पनि ६ वर्ष अघि देखि एउटै चलाइरहेको छु।कुनै पनि वस्तुलाई अति उच्च सतर्कता साथ चलायो भने लामो समयसम्म लाभ दिइरहने छ।
@purnabahadurtamang8633
@purnabahadurtamang8633 Ай бұрын
धन्यवाद सर हजुरलाई! हजुरले पानी तताउने जगको बारेमा त मज्जाले जानकारी दिनु भयो अब संभव हुन्छ भने राईस कुकरको बारेमा पनि बनाईदिनु भए आभारी हुने थिएँ
@krpun9503
@krpun9503 Ай бұрын
एकदम सहि कुरो भन्नु भो हजुर ले त्यो पनि ढोल बजाएर धन्यवाद
@JhamanMgr-p2l
@JhamanMgr-p2l Ай бұрын
असली व्यापारी जसले ब्यक्ति र सरकार बाट बाहिरीने धन बचाउने उद्देश्य राख्नु भएकोमा धन्यवाद ।
@DeepakG20
@DeepakG20 Ай бұрын
🙏🙏🙏🙏
@devidaspandey6387
@devidaspandey6387 Ай бұрын
🎉🎉🎉🎉🎉🎉हो हो हो हो मैले यो जगको बिषयमा जिज्ञासा राख्ने थिए आज यसको बारेमा सुझाव सुन्न पाए 🎉
@laxmikandel3827
@laxmikandel3827 10 күн бұрын
Dhannebad sujhhaba payako ma
@durgathapa2970
@durgathapa2970 Ай бұрын
जानकारी को लागी धन्यवाद हजुर
@shobhakarki1604
@shobhakarki1604 Ай бұрын
भेरी गुड लाग्यो धन्यवाद ।।
@KamalaKawar-j1b
@KamalaKawar-j1b Ай бұрын
जानकारिकाे लागि धेरै धेरै धन्यवाद भाइ बुुटाेल बाट हवुरकाे सल्लाह यकदम ठिक लाग्याे जय हाेस शुभविहानि🙏🙏🙏🙏
@DeepakG20
@DeepakG20 Ай бұрын
🙏🙏🙏🙏🙏
@ParshuGautam
@ParshuGautam Ай бұрын
धेरै धेरै धन्यवाद हजुरलाई सरल तरिकाले बुझाई दिनु भएकोले
@merythapa5462
@merythapa5462 14 күн бұрын
jagko bisaima bataunu vayko lagi tapailai dherei ध्यान bat ❤❤❤❤
@DeepakG20
@DeepakG20 14 күн бұрын
🙏🙏❤️❤️
@JibannathSapkota
@JibannathSapkota Ай бұрын
ज्ञान दिनुभएकाेमा धन्यवात सर
@Raimaila-r3t
@Raimaila-r3t Ай бұрын
अति महत्त्व पुर्ण जानकारी दिनु भयो धन्यवाद हजुरलाइ❤❤❤
@ReshamBc-e1h
@ReshamBc-e1h Ай бұрын
कति बिगारियो कति बिगारियो।आज बल्ल जानकारी भयो ।अब ध्यान दिनेछु र जानेको कुरा अरुलाई पनि दिनेछु।तपाईंलाई धेरै धन्यवाद।
@urmilapraja3889
@urmilapraja3889 7 күн бұрын
Thank you sir for information.
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 Ай бұрын
राम्रो जानकारी दिनुभयो । यहॅालाई सादर धन्यवाद ! 🙏🏼
@nickdad7136
@nickdad7136 Ай бұрын
मैले एउटा कुरा याद गरेको- यो जग एकपल्टलाई पानी तताउनलाई हो। अर्थात एक जग पानी तताएर खन्याएर लगत्तै अर्कोपल्ट तताइहाल्न नहुने रहेछ। तातिएको जगमा लगत्तै चिसो पानी हाल्दा पनि छिटो बिग्रँदो रहेछ। यसोसले यो जगमा म्याराथन पानी नतताउनु होला। एक पल्ट तताउनोस् खन्याउनोस् र आफै सेलाउन दिनोस। केही सेलाएपछि मात्र फेरि चिसो पानी हालेर तताउनोस्। यो मेरो अनुभव हो वैज्ञानिक रुपमा सही कुरो हो होईन भन्न सकिनँ।
@DeepakG20
@DeepakG20 Ай бұрын
सही हो 5 मिनेट फरकमा तताउदा हुन्छ
@Mayaraeemaya-u9q
@Mayaraeemaya-u9q Ай бұрын
Eah tq
@tulbgmagar4520
@tulbgmagar4520 Ай бұрын
खै मैले लगातार पानी तताउँछु बनाउनु परेको पनि छैन ६ वर्ष भइसक्यो केही भएको छैन
@santabirmajhi5305
@santabirmajhi5305 Ай бұрын
यो जग एकदम उपयोगी छ मैले चलाको २ वर्ष बढी भयो केही भाको छैन
@samjhanasharma4087
@samjhanasharma4087 Ай бұрын
सहि कुरा गर्नुभयाे ।😂😂
@gitakhatri2353
@gitakhatri2353 23 күн бұрын
जान्कारीको लागि धन्यवाद । वासिङ् मसिन को पनि जानकारी पाउन पाए हुन्थ्यो ।
@yubrajbhandari1425
@yubrajbhandari1425 Ай бұрын
जानकारिको लागि धन्यवाद !
@santarai542
@santarai542 Ай бұрын
राम्रो जानकारी दिनुभयो धेरै धेरै धन्यवाद Bhai🙏👍👍
@jamunarai6690
@jamunarai6690 Ай бұрын
उपयोगि जानकारी को लागि धन्यवाद हजुर।
@DeepakG20
@DeepakG20 Ай бұрын
🙏🙏🙏🙏🙏
@RidamAleMagar
@RidamAleMagar 24 күн бұрын
Good 👍 👍 Sr jankariko lagi
@HirbikramThakuri
@HirbikramThakuri Ай бұрын
जान्कारी को लागि धन्ये वाद।
@BalkrishnaKhanal-z7u
@BalkrishnaKhanal-z7u Ай бұрын
धेरै राम्राे सुझाव दिएको मा धन्यवाद।
@indrakohli9014
@indrakohli9014 18 күн бұрын
Very good sir Ramro sallaha
@nirmayashrestha5713
@nirmayashrestha5713 Ай бұрын
एउटा झन महत्वपुर्ण कुरा छुट्याे, पानी उमालेर तुरुन्तै पुरै खन्याउँदा क्वाएल तातिरहेकाे अवस्था हुन्छ र रण सहित डडेर बिग्रन्छ ।
@ReshamBahadur-dw6ur
@ReshamBahadur-dw6ur Ай бұрын
jaanakaari को लागि धन्ने वाद भाइ
@parsannabk7411
@parsannabk7411 Ай бұрын
ati ramro sandesh 👍️🙏
@ParbatiAcharya-x6d
@ParbatiAcharya-x6d 21 күн бұрын
Janakariko lagi dhanyabad xa hair babulai
@reshampurja6996
@reshampurja6996 Ай бұрын
सहि सुझाव 👍️👍️👍️👍️
@manojpaudyal4262
@manojpaudyal4262 17 күн бұрын
Nicely 100% sai ho!
@yogyayogya2002
@yogyayogya2002 Ай бұрын
❤धन्यवाद जानकारीकोलागि❤
@SabitraSiral
@SabitraSiral Ай бұрын
धन्यवाद हजुरलाई 🙏
@bhadraranamagar1026
@bhadraranamagar1026 Ай бұрын
Ramro sujhap tapai Lai dhanneb
@PurnaPrasadDhakal-r2e
@PurnaPrasadDhakal-r2e Ай бұрын
धन्यवाद हजुरलाइ जानकारिको लागि
@binachauhan7094
@binachauhan7094 Ай бұрын
जानकारी काे लागि धन्यवाद
@paldentamang7392
@paldentamang7392 15 күн бұрын
Jankariko lagi dherai danyabat.
@TamBDR-x1e
@TamBDR-x1e Ай бұрын
जानकारी काे लागि धेरै धेरै धन्यवाद
@KulPrasad-b1h
@KulPrasad-b1h Ай бұрын
धरै रामरो धन्न्य बाद
@jogibharati-pq9gr
@jogibharati-pq9gr Ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद छ मैले बिग्रेको बनाएर चलाए🙏
@premneupane5750
@premneupane5750 Ай бұрын
राम्रो लाग्याे
@GangadeviLamsal
@GangadeviLamsal Ай бұрын
धेरै राम्रो कुरा गर्नु भयाे
@kusheshwaryadav2651
@kusheshwaryadav2651 Ай бұрын
Dhrerai ramro jankari dinu bhaekoma dhanyabad bhai
@DeepakG20
@DeepakG20 Ай бұрын
🙏🙏🙏🙏
@ramprasadpant4890
@ramprasadpant4890 20 күн бұрын
राम्रो सुचना
@sitaojha3824
@sitaojha3824 Ай бұрын
जानकारीको लागि धन्यवाद भाइ
@amritanepali959
@amritanepali959 Ай бұрын
Tanku ramro kura ko lage❤❤
@MunaRupakheti-m6y
@MunaRupakheti-m6y 14 күн бұрын
Yo jag maile 10 yr chalako xu ahile samma khi vako xaina yakdam ramro lagyo
@RadhaBastola-c8z
@RadhaBastola-c8z Ай бұрын
जानकारीका लागि धन्यबाद
@yogenzrana6853
@yogenzrana6853 Ай бұрын
कतिपय व्यवहार गर्ने तरिका त सही हुनै पर्यो तर कम्पनी पनि राम्रो हुन अत्यावश्यक छ । मैले २०१८ साल देखि दैनिक ५, ६ पटक पानी उमाल्ने गर्याछु आजसम्म एकदम सही छ ।
@BishalKumar-t6u
@BishalKumar-t6u 15 күн бұрын
ओरिजिनल कम्पनी को ल्याउ सबै कमि कम्जोरी हरु अप्डेटेड हुन्छ।।पानी फुल हाले पनि कम हाले पनि केही हुदैन।।🤗🤗🤗😀😂
@manishbhandari3813
@manishbhandari3813 Ай бұрын
Thanku ramro kurako lagi
@surendrarai8493
@surendrarai8493 Ай бұрын
kura sahi lagyo thank you mitra
@MamataParajuli-e3m
@MamataParajuli-e3m Ай бұрын
Jankariko lagi dhanyavad!
@bimalaadhikari3093
@bimalaadhikari3093 Ай бұрын
Thank you for the information ❤
@nilamsitoula6871
@nilamsitoula6871 Ай бұрын
सहि निर्देशन दिनुभयो।
@bijay4344
@bijay4344 Ай бұрын
100% right ho sir 🙏👍️
@UmeshChaudhary-v2s
@UmeshChaudhary-v2s 28 күн бұрын
Thanks for the information
@mayagiri1880
@mayagiri1880 Ай бұрын
Jankari ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Ho ni hajur le sahi vonu vo 🙏🙏❤️♥️🌹🌹 ??
@tilgurung2171
@tilgurung2171 Ай бұрын
jankari ko lagi dherai dherai dhanybaad.
@reshamagautam6946
@reshamagautam6946 9 күн бұрын
धन्यवाद छ
@keshavpdadhikari8742
@keshavpdadhikari8742 Ай бұрын
Thanks for very important instruction.❤
@Ghumfir1749
@Ghumfir1749 Ай бұрын
सबै ले 1kभन्दा कम हुने लाई समेटेर सपोर्ट गरौं मनी गर्दछु ❤❤
@NabarajGhimire-sf9vk
@NabarajGhimire-sf9vk 28 күн бұрын
ho hajur ♥️♥️♥️
@kamaladhakal4829
@kamaladhakal4829 Ай бұрын
🎉🎉🎉🎉thanks for your information ❤❤
@dhanbahadurgaha6435
@dhanbahadurgaha6435 Ай бұрын
Jankari ko lagi dhanyabad
@Pramila_Sah
@Pramila_Sah Ай бұрын
यसतो जग मेरो घर मा पनि छ म चार साल देखी चलाई राहेछु आज सम एक चोटि पनि बिगरे छैन❤❤❤❤
@netrabdrstha1823
@netrabdrstha1823 Ай бұрын
हाम्रो लापर्बाई नै हो राम्रो सुझाब सर
@BhupenThapa-vc3eu
@BhupenThapa-vc3eu 29 күн бұрын
Good job 👏👍
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
हाम्रो 2 साल भयो आज तक बिगडे को छैन भाई धैरई राम्रो जानकारी दिनुभयो धन्यबाद 🙏
@DeepakG20
@DeepakG20 Ай бұрын
🙏🙏🙏🙏🙏
@barnibhandari2304
@barnibhandari2304 Ай бұрын
tq for information ❤️🙏
@SarmilaDanuwar-pi9iv
@SarmilaDanuwar-pi9iv 13 күн бұрын
Asma anda boil garnu milcha
@mohansinghsaud1670
@mohansinghsaud1670 Ай бұрын
जानकरीलागअंभन्यबाद
@rameshrayamajhi8755
@rameshrayamajhi8755 21 күн бұрын
Vdo mon paryo daju
@omThapa-f1k
@omThapa-f1k Ай бұрын
good information 👍️
@bibekale4212
@bibekale4212 Ай бұрын
पानि तताए पछि सुख्खा हुनेगरी खनाउन हुन्न यस्तो गर्दा क्वायल को तातोले जगमा कालो भै खिया लागने गर्दछ।
@shivalalshrestha9840
@shivalalshrestha9840 27 күн бұрын
राम्रो सुझाव
@youthNepal-is8qd
@youthNepal-is8qd Ай бұрын
एक पल्ट तताए पछि २ घण्टा पछि मात्र तताउनुपर्छ। पावर सकेटमा पानी चिसोपना हुनु भएन । अनि सबै जोडिसके पछि मात्र करेन्ट दिनुपर्छ ।
@ruppun9055
@ruppun9055 22 күн бұрын
Very good
@birenrai5672
@birenrai5672 21 күн бұрын
Nice video
@TulashaBhandari-wj5iv
@TulashaBhandari-wj5iv Ай бұрын
Dhanybat hjur lae
@mohanprasadpant2979
@mohanprasadpant2979 Ай бұрын
धन्यवाद सर !
@maanish6882
@maanish6882 18 күн бұрын
येस्तो खाल्को भन्दा अर्को खाल्को राम्रो हुन्छ । मैले किनेको 9 बर्ष भैसको ऐले सम्म केहि भएको छैन । अझैपनि तेस्मै पानी र दुध तताउछु
@KhomaRana
@KhomaRana 12 күн бұрын
कस्तो खालको हो देखाउनु भय हुन्थियो
@ChunnaPrasadGyawali
@ChunnaPrasadGyawali Ай бұрын
स्पष्ट जानकारिकाे लागि धन्यबाद , infrared induction चुलाेकाे बारेमा पनि बतनईदिनु भए आभारि हुने थिए
@DeepakG20
@DeepakG20 Ай бұрын
नया भिडियो यस्को आएको छ हेर्नुन है🙏
@dhananjayjoshi7708
@dhananjayjoshi7708 Ай бұрын
Thank you sir.
@brahamdhojlimbu415
@brahamdhojlimbu415 Ай бұрын
Good 👍👍
@narottamsharma9456
@narottamsharma9456 Ай бұрын
जगमा न्युनतम र अधिकतम कति पानी हाल्ने हो त्यसको लागि जगभित्र चिन्ह लगाइएको हुन्छ र त्यही अनुसार पानी हाल्नुपर्छ। त्यो नियम नमानी चलाइरहँदा केहिपछि त्यसको अटोमेटिक सिस्टमको सेन्सर खराब हुन्छ।
@GAURIThAPA1
@GAURIThAPA1 20 күн бұрын
Dhanybad guru ji
@AmritaRai-bg4eb
@AmritaRai-bg4eb Ай бұрын
4, 5ओटा फले पछि। केही साल बाट एउटै जग चलाई रहेको छु।पनि तत्दैन अनि घाममा खोलेरउल्टो सुकाउछु अनि नट लाएर तताउँदा तात्छ त्यसै गरी काम चलाई राखेको छु 2वर्ष भयो।
@DeepakG20
@DeepakG20 Ай бұрын
काइदा गजबको रहेछ हजुरको❤️
@Nepalii8848
@Nepalii8848 Ай бұрын
अनि लगातार पानी तताउदै खनाउदै धेरै पटक पानि तताउने गर्दा पनि छिटो बिग्रन्छ ।
@DharmaRajPoudel-v6t
@DharmaRajPoudel-v6t Ай бұрын
गाेरु जात्दा बिग्रने,श्रीमती सुत्दा बिग्रने अनि जग पानी तताउदा बिग्रने भएपछि केकाम।
@bhagawatikarki2495
@bhagawatikarki2495 Ай бұрын
राम्रो जानाकारी दिनु भयकोमा धन्यवाद
@jhagthapa2691
@jhagthapa2691 Ай бұрын
धन्य वाद है,, थाह दियकामा,,!😅
@GitaThakulla-t6f
@GitaThakulla-t6f 17 күн бұрын
मेरो त 3बर्ष भयो चलाको बिग्रेको छैन ❤
@Megraj2045
@Megraj2045 Ай бұрын
लौत दाजु राइस कुकर को बारेमा पनि जाओस्नत एउटा भिडियो ।।
@ManKumar-f9l
@ManKumar-f9l 14 күн бұрын
Sir yesma euta kura xa jab hamile pani tatairakhda vitra seto basxa teslai kasari hataune vannush
@DeepakG20
@DeepakG20 14 күн бұрын
खुर्केर गर्नुन जान्छ
@kriparimal1644
@kriparimal1644 12 күн бұрын
Mero ta black tea, milk tea, pani tataune, ani egg boil garne kam asaele garxa 😂😂3 years vaesakyo ahile samma kehi vako xaena..... office ma use garna akadamae sajilo hune raxa
@bhimpun6234
@bhimpun6234 27 күн бұрын
2 बर्ष भयो ठिकै छ अहिले सम्म। तुलसीपुर मेलामा किनेको 😂❤
@humlalgurung6820
@humlalgurung6820 Ай бұрын
मैले एक पिसलाई डेड दुई बर्ष राम्रै चलाए तर पछिबाट जुन बिजुलीको प्ल्गमा हालेपनि सट हुने प्ल्ग जलाई दिने भयो। यसका कारणहरु सायद तपाईले दिनु भएकै सुझाव विपरित नै भयो जस्तो लाग्यो। धन्यवाद सहि शुझावकालागि,
@DeepakG20
@DeepakG20 Ай бұрын
🙏🙏🙏🙏
@sujankhatiwada-ef3km
@sujankhatiwada-ef3km 11 күн бұрын
कुनै पनि कुरा चित्त बुझ्दो भएन सबै कुरामा हामिले सजग भइदिनु पर्ने उफ😢😢
@meelanmanandhar-oh9th
@meelanmanandhar-oh9th 10 күн бұрын
thank you dai
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН