पूर्णकला बिसि र शिव हमालको प्रेमको भित्रि रहस्य // Shiva Hamal VS Purnakala B.C //Dur darpan 105

  Рет қаралды 327,410

Dur Darpan

Dur Darpan

Күн бұрын

Пікірлер: 353
@lalkajighatane9454
@lalkajighatane9454 6 ай бұрын
अब्बल कलाकार को दोहोरी हेर्नुको मजा अर्कै ।आवाज तेस्तैइ टुकका तेस्तैइ छन ।जति हेर्दा पनि धित नमर्ने।सबै सबैलाई धन्यवाद छ ।
@Dexter-jv5pl
@Dexter-jv5pl 5 ай бұрын
आहा कतिमिठो दोहोरि शिबहमालजि सर्जक बैनी पुर्ण कला अब्बल गाइका शब्दका धनि दुबै जनालाई शफलताको शुभकामना 🌹🌹🌹🌹🌹
@PrithviRai-h9y
@PrithviRai-h9y 4 ай бұрын
लोक दोहरी को सम्पुर्ण टिम लाई हार्दिक बधाई छ यस्तै मिठो मिठो गित सुन्नु पांउ 🇳🇵🙏⭐🌹
@narayansubedi4509
@narayansubedi4509 5 ай бұрын
मर्न हुन्थ्यो स्वर्गमा गैनी भा स्वर्ग गर हामी एक भैनिभा😢😢कति गर्हुङ्गा शब्द!! सारै मन छुनी ❤❤
@dandapaniacharya622
@dandapaniacharya622 Ай бұрын
राम्राे छ !!!!
@prajwolacharya7119
@prajwolacharya7119 6 ай бұрын
यस्तो पो दोहोरी हुनुपर्छ नयाँ पुस्ताले सिक्नुपर्ने ❤❤🎉माया तथा शुभकामना🙏🙏❤️
@KumargurungAshok
@KumargurungAshok 4 ай бұрын
Old is gold bhane jhai agraj kalakar haruko geet gaune sailee nai alag hunxa atinai ramro gaune sailee...❤❤❤... Salute chha..Dubai lai..🇳🇵🇳🇵🇳🇵
@kumarkc737
@kumarkc737 6 ай бұрын
सर्जक भनेको सर्जक हो आहा कस्तो शब्द शिव जि श्याङ्जाको सान, दुबैमा उच्च सम्मान 🙏🙏
@kshitizkale6469
@kshitizkale6469 6 ай бұрын
दोहोरीको राजा शिव हमालको प्रत्येक शब्दले मुटु चिर्छ अति राम्रो दोहोरी मीठो आवाजकी धनी पुर्णकला दि .....
@gunjangunjan7676
@gunjangunjan7676 4 ай бұрын
दोहरिको सन्सारमा उत्कृष्ट शब्द र अमिट प्रेमभाब बोकेको सम्यमित सालिन प्रस्तुति। पटक पटक हेरेर पनि मन अघाउने। यो गितलाई राम्रो निर्देश्क को हातमा दिन पाय राम्रो फिल्म बन्ने थियो।
@yaggabk2244
@yaggabk2244 6 ай бұрын
दुबै तिरका सब्द असाध्यै मार्मिक थिए , जति हेरे पनि धित नमर्ने खाले , दोहोरी भनेकै सबैको मन छुन सक्नु पर्छ ! सलाम छ! दुबै जना कलाकार लाई🙏
@DeepakThapa-xu9gu
@DeepakThapa-xu9gu 6 ай бұрын
शिव हमाल लोक गितका बलिया सर्जक हुन !! प्रत्येक टुक्काले मनै छोयो!!❤❤
@dhanashahi5912
@dhanashahi5912 Ай бұрын
यो हो मन छुने दोहोरी धेरै राम्रो प्रस्तुति हमाल जि र पुर्ण कला बैनी लाई सुभ कामना ।
@bedkumartrai9928
@bedkumartrai9928 Ай бұрын
अती नै उत्कृष्ट शब्द सिर्जना मनै छोयो उच्च सफलता को शुभकामना सबै टीमलाई
@indrabhandari9211
@indrabhandari9211 6 ай бұрын
म चाहिँ टिक्टक म हेरेर आयको 🙏🙏👍️निकै मर्मिक दोहोरी हेर्ना र सुन्न्न पाइयो खुसी लाग्यो हाल मलेसिया देखि🙏🙏❤️❤️❤️🇳🇵👍️👍️
@somutamu9577
@somutamu9577 4 ай бұрын
असाध्यै मन छुयो, बधाई छ दुबै जनालाई❤
@VhoteDon
@VhoteDon 3 ай бұрын
साच्चिकै दोहोरी भनेको यस्तो नै होला अहो हामी कति धनी छौ है कला संस्कृति मा कलाकार दुबै लाई उच्च सम्मान नमन जय होश ❤🙏
@Suraj_pariyarsinger
@Suraj_pariyarsinger 5 ай бұрын
क्या शब्दका खानि शिव दाइ!!पुर्ण जि को पनि क्या मिठा शब्द!
@susilagyawali7643
@susilagyawali7643 6 ай бұрын
अति मार्मिक सब्द दुबैलाइ सम्मानछ
@PremKumar-nk8xi
@PremKumar-nk8xi 3 ай бұрын
कलाकार भनेको यस्तो हुनुपर्छ दुवै जनालाई उच्च सम्मान छ पूर्ण कला को आवजमा त झन् जादुनै छ जति सुने पनि धीत नमर्ने मैंले त पुर्ण कला कोे गित खोजी खोजी सुन्छु ❤❤❤❤
@bhaktamagar3405
@bhaktamagar3405 2 ай бұрын
स्वरको धनी शिव हमाल र पुर्णकला बि सि यस्तो पो हुनु पर्छ लाईभ दोहोरी भनेको 🙏🙏🙏🙏
@kamalrajbam2830
@kamalrajbam2830 5 ай бұрын
आहा !! मीठो स्वरमा मन भाबुक हुने दोहोरी , दुबै अब्बल कलाकार लाई हार्दिक बधाई छ ।
@NirpaSaud-gt6zh
@NirpaSaud-gt6zh 6 ай бұрын
छाडा अनि असब्य शीत,दोहोरि भाईरल भईरहेको वा हुने हाम्म्रो नेपालमा यस्ता कितको के मुल्याङकन हुन्छर अाहा निकै उत्कृष्ट दोहरि धेरै धेरै धन्यबाद दुबै पक्ष्यलाई यस्तै यस्त्तै उत्कृष्ट मार्मिक गितहरु सुन्न र देख्न पाइयोस धन्यबाद,,,।।❤
@Ibsalsanjyal
@Ibsalsanjyal 6 ай бұрын
सारै मीठो दोहोरी हामिलाइ सिक्न प्रेरित गर्ने अग्रजको दोहोरि❤❤❤
@RJNewvideoupdate
@RJNewvideoupdate 4 ай бұрын
Live dohori herna kah janu parxa?
@BwgrahaBaha
@BwgrahaBaha 6 ай бұрын
यस्तो पो हो त दोहोरी भनेको👍️👍️👌
@yamprasadprasad
@yamprasadprasad 6 ай бұрын
बिश्नु माझी पछिको आवाजमा दम भाको कोहि छ त मात्र पुर्नकला बि सि बहिनी हो वाओ कस्तो मन छुने आवाज❤❤❤❤❤❤
@kamalrajbam2830
@kamalrajbam2830 5 ай бұрын
शब्दचैन पनि उत्कृष्ट दुबै काे , स्वर पनि कति सुमधुर हाे पुर्णकला जि को , थप सफलता को मिठो शुभकामना ❤❤
@sherbahadur7669
@sherbahadur7669 6 ай бұрын
आह सुन्दा पनि मनै आनन्द आउने अग्रज कलाकार को आवाज मा गहकिलो टुक्का कति खेर सकियो थाहै भयन अर्को पाट पनि आउँछ भन्ने आसमा छु ।अनि उम्रदै तीन पाते हरुले यता हेरेर केही सिक्ने होकि दोहोरी गाउने कसरी हो ।
@kisanthapa8161
@kisanthapa8161 6 ай бұрын
शिब हमालका शब्द सुन्न हतार थियो पूरा भो आज
@ramkandel8329
@ramkandel8329 3 ай бұрын
wow wow super dohori jati sunyo uti sunamsunam lagni
@danbahaduraidi4240
@danbahaduraidi4240 5 ай бұрын
शिब हमाल र पुर्णकला सम्मानित र मन मनका रास्टृय कलाकार हुन्।मेरो सलाम्।।
@bidursapkota753
@bidursapkota753 6 ай бұрын
कोकिलकन्ठ आवाजका माहारथीहरू बाट अति नै मार्मिक लयशब्द चयन सगै लोक दोदोरी प्रस्तुत हुनु निकै गर्विलोमहसुस भएको छ।।।👍👍👍🎶🎶🎶🎶
@umagurung9281
@umagurung9281 4 ай бұрын
याे गित त मैले 20 चाेटि नि सुन्याे तर धित नै मर्दैन अहअह कति मर्मिक छ😭😭
@santabahadurgurung6284
@santabahadurgurung6284 6 ай бұрын
आहा कस्तो शब्द आको होला अग्रज शिव दाइ र पुर्ण बैनिलाइ ।हरेक शब्द शब्द ले आम दर्शक को आङ जिरिङ जिरिङ बनाएको छ। सुतेर भाब मा डुबेर सुन्दा आहा सुनुरहु जस्तो लाइराछ।❤❤ सम्म्मान छ सम्पुर्ण होल टिम लाई।❤❤❤❤
@shovasnr3345
@shovasnr3345 5 ай бұрын
मनै छिया छिया बनाउनि शब्द ऐस्तो पो हुनुपर्छ दोहोरि भनेको
@jibanmagar581
@jibanmagar581 5 ай бұрын
आहा कति मिठो स्वर र शब्द को खानी हरु लोक दोहोरी यस्तो हुनु पर्छ अझ अग्रिम सुभ कामना 🙏🙏
@sumansanu4124
@sumansanu4124 6 ай бұрын
कसम पहिलो चोटि सुन्दै छु यस्तो गित। उत्कृष्ठ शब्द र टुक्का। दोहोरी गित सुन्न थालेको नै 20 वर्ष पूरा भयो तर यतिको शब्द र टुक्का कसैले गाउदैन। कसम प्रेममा परेर छुटे पछिको छ्ट्पटी पीडा र प्रेम भुल्न नस्कदा नि मन समाहलेर पुर्ब प्रेमिलाइ साम्झाउदैको अवस्थाको पल।
@HariBantawaRai-jc6dc
@HariBantawaRai-jc6dc 4 ай бұрын
वा वा यस्तो पो हुन्छ दोहोरी भनेको लोकस्वर किन्नरी पुर्नकला र लोकदोहोरी राजा शिव हमाललाई सलाम
@prakashThapaa
@prakashThapaa 6 ай бұрын
आहा कति मीठो दोहोरी अब यही भाकामा राजु परियार र पुर्णकला बिसी को आवाज मा छीच्टै सुन्न मन छ भन्ने जति यता हाजिर हौ है
@gaganramdam9395
@gaganramdam9395 5 ай бұрын
❤❤❤❤❤@@@@@❤❤@@@@@@
@arjunabiral2874
@arjunabiral2874 5 ай бұрын
हाजिर
@maanbhadur3442
@maanbhadur3442 5 ай бұрын
W2w
@maanbhadur3442
@maanbhadur3442 5 ай бұрын
Wwwww
@Nishan_Bhy7
@Nishan_Bhy7 5 ай бұрын
@ruparupalama8584
@ruparupalama8584 5 ай бұрын
आहा कति राम्रो सान्दर्भिक सब्द लय यो होनि दोहोरी गाउनी तरिका दुबै तिमलाई सम्मान छ।❤❤❤🙏🙏🙏
@milanthapa2685
@milanthapa2685 6 ай бұрын
निकै राम्रो दोहरी केहि कुरा को कामि छैन (जति सुने पनि झन सुन्नु मन लागिरहने दोहरि गाउनु भयको मा दुबै जनाको उतर उतर प्रगति को कामन गर्दछु)
@TamangSimple
@TamangSimple 6 ай бұрын
कति मार्मिक गीत अनि शब्द कति गहकिला उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏
@sonikabk8033
@sonikabk8033 6 ай бұрын
अंहा ।कति ।छेमता ।वान ।कलकारा । कति ।लगनसित ।अनसासन ।पारामा । ।कतिमारमिक ।गितहाे ।❤❤❤❤
@bhaktathapa9283
@bhaktathapa9283 5 ай бұрын
सलामछ दुबै जनालाई यो होनि त दोहोरी मन मुटु छुने ❤️❤️👍️👍️
@ChhetriBharatRaza
@ChhetriBharatRaza 6 ай бұрын
दोहोरि त यस्तो पो हुनु पर्छअति मार्मिक अनि शब्द चयन शानदार अग्रिम शुभकामना❤❤❤❤❤❤
@Bira626
@Bira626 6 ай бұрын
आहा यस्तो पो दोहोरी गायक गायिका ❤ साह्रै राम्रो लाग्यो फेरि सुन्न पाइयोस् शिव हमाल र पूर्ण कला विसी लोक दोहोरी ❤❤❤❤
@chandsantosh8127
@chandsantosh8127 6 ай бұрын
एस्तो लाई पो भन्निन्छ दोहोरी ❤❤❤❤
@sitaacharya9193
@sitaacharya9193 5 ай бұрын
आहा कति अब्बल टुक्का ,कति मीठो स्वर ,यस्तो पो हुनुपर्छ दोहोरी मनमुटु छुने ❤❤
@dhanashahi5912
@dhanashahi5912 Ай бұрын
जति सुने पनि सुनी रहु लाग्ने यो पो हो भसिक सर्जक ❤❤❤❤❤
@madhavpoudel7329
@madhavpoudel7329 6 ай бұрын
मार्मिक यो दोहोरि निक्कै राम्रो छ, गायक शिव हमाल र गायिका पुर्ण कला विसि लाइ पुनः गाउन बोलाउनु होला❤❤
@sitamalla2760
@sitamalla2760 6 ай бұрын
शिव हमाल सर्जक शब्द नै बबाल हो के 💔💔 दुबैजना को दामी छ धन्यवाद छ 🙏🙏
@TaraPrasadSharma-b5m
@TaraPrasadSharma-b5m 6 ай бұрын
यो भाका त कुशल बेल्बासे सित अझै हिट हुनछ कुशल र पुर्ण कला बैनिको जोडि अझै सफलताको शुभकामना
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 5 ай бұрын
शिव हमाल र ❤ पूर्णकला बि सी लाई बधाई एवं सलाम छ
@dhakprasadupreti6249
@dhakprasadupreti6249 6 ай бұрын
ॐ श्रीअम्बा। बैनी पूर्णकला र भाइ शिव को जय होस्। दुबै राम्रा। जय होस्।
@laxmiprasaddhimal2023
@laxmiprasaddhimal2023 6 ай бұрын
Babal man xune bhaka ko dohori purna baini Ra Shiba bhai ko .dhanyabad xa hamlai dilkhus garaunu bhako ma.
@arjunbc5287
@arjunbc5287 6 ай бұрын
शब्द चयन आहा कति मार्मिक😢❤
@sundarlama3033
@sundarlama3033 4 ай бұрын
Kasto man xoyo Siba hamal ra Purnakala bc jiko yo geet le huge congratulations to entire team
@vijayprativabudhamagardang5818
@vijayprativabudhamagardang5818 4 ай бұрын
सबैभन्दा राम्रो ,आजसम्मकै उत्त्कृट लोक दोहोरी
@ganeshayer1587
@ganeshayer1587 6 ай бұрын
आहा कति राम्रो दोहोरी असाध्य मन छोयो
@PrakashBhandari-yp9ye
@PrakashBhandari-yp9ye 4 ай бұрын
टिकटक मा हेरेर धित नै मरेन अनि युट्युब तिर हेर्न मन लाग्यो ❤❤❤❤
@kedarbhurtel4714
@kedarbhurtel4714 6 ай бұрын
शिब जि र पुर्ण कला बैनीको दोहोरिमा कुनै खोटलाउने ठाउछैन धन्यबाद दुबैलाइ, यस्तै शिस्ट,शालिन, अनुशासित,सन्देशमुलक दोहोरी आगामि दिन्मापनि सुन्नपाइयोस
@DEEPAK-x9t6f
@DEEPAK-x9t6f 6 ай бұрын
यस्तो पो दोहोरी भने को नया पुस्ता ले यो गीत बाट अझै सिक्नु पर्छ । ल बधाई छ तर अलि लामो हुनु पर्यो येस्तो गीत
@nareshbhandari1428
@nareshbhandari1428 6 ай бұрын
आहा मार्मिक एवम मीठो ...❤❤🎉🎉❤❤
@ShovaThapa-md9mr
@ShovaThapa-md9mr 5 ай бұрын
Kati man xune geet ho harek word le Mero man xiya xiya vayo😢😢😢😢😢
@sukhrajangdembe4513
@sukhrajangdembe4513 6 ай бұрын
अत्यन्तै लोक प्रिय गायक गायिका प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद , जुन प्रेमि र प्रेमिका बीच कारणबस एक अर्काको जिबनमा हातेमालो गर्नु नसकेर अहिले पनि तडपेर बसी रहेको प्रसंगमा गाउनु भएको दोहारी अति नै मार्मिक र भाबुक थियो सायद यो दुनियामा कसैको जिबनमा अबस्य पनि मेल खानु सक्छ कृपया एक पटक सुनेर आफ्नो आत्मालाई सान्तबना दिनु होला धन्यवाद लण्डन बाट !
@haribhattarai1113
@haribhattarai1113 6 ай бұрын
wow congratulations sabda chayan kati ramro garna sakeko❤❤❤😮😮😮😮🙏🙏🙏
@ratankarki1761
@ratankarki1761 4 ай бұрын
Kati ramro Geet derai Samaya paxi ramro Geet Sunna paiyo
@babitathapa6269
@babitathapa6269 4 ай бұрын
अतिनै मार्मिक😢 मायालु जोडीहरु कोही नछुटिउन❤......
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 6 ай бұрын
क्या दामी, अति मनपर्ने कलाकारहरु को दोहोरी।
@manjilsomai7419
@manjilsomai7419 3 ай бұрын
यति राम्रो गित सुन्न पाउँदा गर्व लाग्छ नेपाली हुनुमा,अझै यस्ता राम्रा प्रस्तुती हेर्न मिलोस् शुभकामना।
@c.bgurung4866
@c.bgurung4866 5 ай бұрын
barista sarjak shiv hamal ra sumadhur sorki dhani purna kala bcko yo dohori ati utcrista chha sarai marmik sabda subha kamana chha
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 6 ай бұрын
आहा अति नै मिठो उत्कृष्ट दोहोरी आहा❤❤❤
@PrakashThapa-pf9pv
@PrakashThapa-pf9pv 6 ай бұрын
सारै मन छोयो ,कति मीठो प्रस्तुति सम्मान छ ।
@basantpoudel266
@basantpoudel266 5 ай бұрын
सबै राम्रो पुर्णकलाजिको आबाज नाम जस्तै पुर्ण ।
@RambabuNeyupane
@RambabuNeyupane 3 ай бұрын
कठै बरा सम्झना आयो यही शब्दले मन कति खायो एउटा फोटो पठाइदेउ नौ जाली हेर्छु मैले मुसार्दै मुसार्दै हातै का पौजाले
@Kamalyoutubechannel-rp9lh
@Kamalyoutubechannel-rp9lh 5 ай бұрын
साच्चिकै स्वरका धनि कलाकारहरु मध्य दोहोरि गाउने भनेकै राजु परियार र पुर्नकला बिसि मात्र हुन
@sandiprc6869
@sandiprc6869 3 ай бұрын
अति मार्मिक शब्द रचना दुबै जनालाई सफलताको अग्रिम शुभकामना छ❤❤❤
@ShibadevTivar
@ShibadevTivar 6 ай бұрын
आज चित्तबुझ्दो दोहोरी गीत गाउनु भयो कलाकार भाई बैनिहरुले।गीत वियोगान्त पनि भएर होला शाब्द पनि त्यत्तिकै मार्मिक थिए।गीत चाहे वियोगान्त होस चाहे समयोगान्त होस अथवा कुनै पनि रसमा नै किन नगाइएको होस।शब्दहरु चयन गर्दा बस्त्रबिहिन ठाडा र छाडा शब्दहरु लाई प्रयोग नगरिकन गाईएका गीतहरु ले दर्शक स्रोताहरुको मन जित्यो भने त्यो नै असलि गीत हो।जसले समाजको मान्यता र सभ्यता लाई भत्काएर उदाङ्गो बनाउदैन।बास्तब मै कलाकार भनेका समाज का दर्पण भएको हुनाले समाजलाई कतालाने भन्ने कुराको दुरदर्शिता कलाकारमा हुनुपर्दछ।
@nb.lq196
@nb.lq196 6 ай бұрын
Geet sundai aasu jhare thaha vaya na aatinai mitho dhori❤❤❤❤
@prabinthapa287
@prabinthapa287 4 ай бұрын
आहा शब्द चयन शिव सर को,अस्ति पाय झुक्केर छुन,सात दिन सम्म सकिन हात धुन❤❤❤❤ लब यु सर
@magarchitra-lh1in
@magarchitra-lh1in 4 ай бұрын
जतिसुन्यो उति सुनिराखु जस्तो गित
@tilakpaudyal
@tilakpaudyal 4 ай бұрын
अब्बल कलाकारको अब्बल दोहोरी,यस्तो पो दोहोरी ?? सलुट छ❤❤❤!!
@ChetparsadSapkota
@ChetparsadSapkota 3 ай бұрын
यो गीत सुनेर छाड्न मन लगादै तर सकी गो फेरि नी यो जोडीको गीत आहिरहुन शुभकामना
@motikhati-o8j
@motikhati-o8j 6 ай бұрын
सारै राम्रो छ 👌👌👌👌💐💐🍕🍕🍕
@sundarbazar3519
@sundarbazar3519 4 ай бұрын
❤❤
@MarvelShorts314
@MarvelShorts314 5 ай бұрын
Aaha kati marmik👍👍👍👍👍♥️
@dhanbahadur9296
@dhanbahadur9296 6 ай бұрын
Yo honi dohori bhane ko atinai marmik rw kaurani xa yo jodi Kai pretikchha ma thiyo aaja aayer mitho rw sabda ki khani Purna kala baini rw afai ma sarjak tatha singar shib hamal sir dherai 2 dhannebad rw samman xa 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🎉🎉🎉
@glgiri1
@glgiri1 6 ай бұрын
उत्कृष्ट आहा कति मिठो
@ramchandrashrestha9472
@ramchandrashrestha9472 4 ай бұрын
Wow so nice congratulations ❤❤❤.
@sangitakarki6980
@sangitakarki6980 4 ай бұрын
Yasto po ho tw dohari❤❤❤❤❤❤❤❤❤
@AAMACOM-vx2rx
@AAMACOM-vx2rx 6 ай бұрын
पाका मान्छेको पाको दोहोरी ❤❤❤❤
@SupremeMalla
@SupremeMalla 6 ай бұрын
आहा कति मिठो दोहोरी❤❤
@KamalKamal-ui4sf
@KamalKamal-ui4sf 6 ай бұрын
वाउ यस्तो पो हो त दोहोरी पुर्णकला दिदी अब यो भाकामा राजु दाइसङ्ग गाउनुन एकपटक्❤️❤️
@gyanrajkhaniya1849
@gyanrajkhaniya1849 5 ай бұрын
🎉Utkristha chha manchhune sabdaharu thank
@Anilmagarvlog09
@Anilmagarvlog09 4 ай бұрын
यो हो नि दोहोरी ❤❤❤
@BadalBk-be7qp
@BadalBk-be7qp 5 ай бұрын
चत्त मन छुनी शब्द र भ्वाइस पुर्न कला जि को नै सुपर छ
@AmoshAmoshSunar
@AmoshAmoshSunar 5 ай бұрын
Y get mo rajhu Dai ra purnakal di ko get herna man x ❤❤❤❤❤
@DamadolaDobatesailo
@DamadolaDobatesailo 3 ай бұрын
अस्लि दोहोरी भनेको यो हो जति सुन्यो तेति सुन्न मन लाउनि
@rajuKunwar-fo2we
@rajuKunwar-fo2we 5 ай бұрын
Dheray mitho tuka dada Didi ko nic
@shalikramtiwari3983
@shalikramtiwari3983 4 ай бұрын
Dami x
@LokloveNepal
@LokloveNepal 6 ай бұрын
ओ हो मेरो लागि बने को जस्तो छ यो गित यका तिरा माया छ आर्को तिर घर परिवार कस्तो दुर्भाग्य मेरो 😭😭😭 😭😭यै भन्छौ र आस लाउछ अजै पनि यो जियन्को बास आउक्स ❤️❤️wow wow सरै मन छुन्छ 😂😂😂
@pradipmahara7975
@pradipmahara7975 4 ай бұрын
पूर्णकला दिदी को हरेक गित मार्मिक नै हुन्छ । मेरो बेस्ट गायिका
The India Century - NDTV World Summit 2024 | Day 2 - Part 2
3:12:02
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 35 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
: 🙌🏻 أوف يا جماعة!!! 🥴 مجرد أوف
0:28
Holly Wolly Bow Arabic
Рет қаралды 21 МЛН
Jesus tells you the right path to follow #jesus #jesuschrist #jesuslovesyou
0:20
Небула не может открыть дверь🤣 #стражигалактики
0:23
Любитель Кинематографа
Рет қаралды 3,8 МЛН