पूर्व श्रीमानकै अघि सबिनालाई बिहे गर्छु भन्दै आए अर्का युवा, सुरेशले दिए बधाई,यसरी आमाको बिहे गरिएछ

  Рет қаралды 1,340,297

Harek News TV

Harek News TV

3 жыл бұрын

Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.

Пікірлер: 1 600
@gagansingh8289
@gagansingh8289 2 жыл бұрын
सहयोगलागी शुरेन्द्र सरलाई धन्यवाद सहयोग नै धर्म हो
@munapun4735
@munapun4735 3 жыл бұрын
यी नि हरु कला कार हरु हुन 😃😃😃😆😆😆😃😃😃😎😎😎😎😎🤨🤨🤨🤔🤔🤔🤔🤔🤗🤗🤗🤫🤫🤫🤭🤭🤭😵😵😵
@kalpanasunar9676
@kalpanasunar9676 3 жыл бұрын
यु सुरेस भने मतलबि रहेछ ठिकै गर्नु भयो दिदि
@rabinthakuri5627
@rabinthakuri5627 3 жыл бұрын
यो आइमाई र यस्को नाठो कवाडी😡👊 रैछ सुरेश ठीक गरेउ डिभोर्स गरेर 👏👏
@birdevkota6452
@birdevkota6452 3 жыл бұрын
यो महिला पहिले देखिनै थिक रहेन्छ त्यो पुरुष ले लान्छु भन्छ यो महिला खुसी छ
@shishirlimbu9638
@shishirlimbu9638 3 жыл бұрын
यो आईमाई नै खत्तम छ हो के खान हो हल्ला गरेको होला नि डिभोस भैई सकेको छ
@mnodggmalesiya5470
@mnodggmalesiya5470 3 жыл бұрын
आफ्नो बुढा छोडेर अर्को सङ प्रेम मा रहेछ भन्ने कुरो छल्लङ्ग भयो
@journalistganga9050
@journalistganga9050 3 жыл бұрын
श्रीमान को बोली सारै राम्रो
@dineashkhatri1929
@dineashkhatri1929 3 жыл бұрын
सहि हो
@prasangamlama3725
@prasangamlama3725 3 жыл бұрын
यो दिदि पोइ छोडेर गए पनि सुरेश को सम्पत्ति छोडन नसकेको रहेछ,
@khatriammar1439
@khatriammar1439 3 жыл бұрын
थुक लाजनभकि अाईमाई
@khatriammar1439
@khatriammar1439 3 жыл бұрын
याे मान्छे पागल छ
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
लान्छु भन्ने मान्छे ले तेसै भन्दैन केही न भै । लान्छु भन्ने मान्छे आइसकेको छ जानु नि उसै सङ्ग।। डिभोर्स गरेपछि अब यो झगडा के का लागी ????
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
सहि कुरो तर सम्पतीको लागि होलानि
@khagirana1030
@khagirana1030 3 жыл бұрын
तैत भन्छु म पनि , "हगि सक्यो दैलो देख्यो" ।
@smritirai4681
@smritirai4681 3 жыл бұрын
Sahi ho hjr
@kumarnepali31
@kumarnepali31 3 жыл бұрын
Sahi bhannu bhayo
@mamtamallathakuri9319
@mamtamallathakuri9319 3 жыл бұрын
फिलिङ्स नभई आरोप लगाउदैमा बिहे हुन्छ?? पागलहरुको झुंड हो यो सब । यो आईमाईको गलत सम्बन्ध छ यो मान्छेसँग । पोइ छोडेर जाने सम्पत्तिको लोभ कति ??
@bhujelbindu5895
@bhujelbindu5895 13 күн бұрын
हेरदै भालुनी देखीनछ यसतो लाइ छोडेकै रामरो भयो
@purnachandr5859
@purnachandr5859 3 жыл бұрын
केटि को गति छ सर हइ
@dineshdc8051
@dineshdc8051 3 жыл бұрын
इनीहरु लाई अब संकस्तामा राख्नू हुदैन इनीहरु गाऊ नै बीगार् लान जस्तो छ है
@kalidaikumar4829
@kalidaikumar4829 3 жыл бұрын
पागल केटी ्ठूला खोज्दै हिनेको होला
@geetwoofficial4388
@geetwoofficial4388 3 жыл бұрын
right
@anitarae2126
@anitarae2126 3 жыл бұрын
दुई जना नै उस्तेई तराजु मा राखेर जोख्दा बराबरी
@rojitaghimirey309
@rojitaghimirey309 3 жыл бұрын
Kami chor
@sangitabaraily2591
@sangitabaraily2591 3 жыл бұрын
Yesma jaat ka bata aayo saano soch vayeko manche
@geetwoofficial4388
@geetwoofficial4388 3 жыл бұрын
Ho ni bidesi ko paiesha khan npayar karako kt
@gitabudha4180
@gitabudha4180 3 жыл бұрын
ka
@premprem1974
@premprem1974 3 жыл бұрын
यदि सम्बन्ध न भए किन त्यसलाई नाई बिहे गर्छु भनु
@madankhadka338
@madankhadka338 2 жыл бұрын
Yesto samanda ta tapaiko miss n mero pani xa
@pratibhaojasweerana3870
@pratibhaojasweerana3870 3 жыл бұрын
दिभोस भए र सबन्ध सकिए पछि पनि के को ताई टुई को झगडा हो फेरि पत्रकार वकिल बनाउने भए अदालत किन जानू?
@binurai2456
@binurai2456 3 жыл бұрын
पुर्व श्रीमान , केटो त कत्ति बाठो हो बाफ्रे सब Date कण्ठ पारेर राखेको । कागको फुल चोर्ने 🤗😠
@kumarnepali31
@kumarnepali31 3 жыл бұрын
Ha ha
@manjitakhatri156
@manjitakhatri156 3 жыл бұрын
Tait ha 😁😁😁
@ganeshbasnet3916
@ganeshbasnet3916 3 жыл бұрын
Yo 420 raicha ni aafno swasni lai thauma rakhna nasakni bejhati..anek lanchana lagara tyo didilai naramro banacha aafno aamalai ni kuere saga behe garae dini papi lai k vannu.
@binurai2456
@binurai2456 3 жыл бұрын
🤣😂😆🤗
@tsshorts7858
@tsshorts7858 3 жыл бұрын
Wawa timi pani tehi kti jastai ta hola
@anugurung2287
@anugurung2287 Ай бұрын
लान्छु भन्ने मान्छे ले तेसै लान्छु भन्छ सुरेश सर कुरा सत्ये रहेछ भन्ने कुरा प्रस्टछ आइमाई खत्तम
@shankarramtel3301
@shankarramtel3301 16 күн бұрын
सुरेसलाई अब हजुर काे चुरा र कुरथा सुराल दिनु दिदी
@nepalivlogs1242
@nepalivlogs1242 3 жыл бұрын
हेहे यो आईमाई छि छि छि छि मर्नुनि बरु मान्छे हेर्दै भालु जस्तो देखिन्छ्।
@bikasshrestha9775
@bikasshrestha9775 3 жыл бұрын
राम्रो मान्छे अफ्नो पुर्ब शृमान लाई छोडेर जादैन बुजिस
@tararai98
@tararai98 3 жыл бұрын
हजुर्को कुरा सहिहो असल पत्निले कहिले पनि आफ्नो श्रीमान छोडेर जादैन र अर्को कुरा अनुहार्ले पनि बताउछ र उस्को गेटबलेनी बताउछ यो आईमाई क्षति भनेर
@xewangtamang4792
@xewangtamang4792 3 жыл бұрын
Vannuta akdamai sajilo hunxa hi but bastabikta Karan huna sakxaaa
@bikasshrestha9775
@bikasshrestha9775 3 жыл бұрын
@@tararai98 honi hai
@Durga-dd5my
@Durga-dd5my 3 жыл бұрын
महिला नाई दुई जिर्वे रहिछ ,,,
@khemrajkc213
@khemrajkc213 3 жыл бұрын
सुरेश शर रामाे कुरा छ
@vishnushrama7174
@vishnushrama7174 3 жыл бұрын
गरीब भनेर सिफारिस गरी सस्था मा पठन पाठन गराउने सुरेश ले गराएको थिए र सुरेश को श्रीमती (पुर्ब )ले ती धनि भन्ने युबती लाइ नौ बर्ष देखि सस्था मा जान्नु भएको थियो र बिदेशी सहयोग बाट पढाई रहेको थियो भने तेतीबेला divorce (सबंध बिच्छेद भएको थिएन , यदि त्यों गलत थियो भने divorce दिनु भन्दा पहिले किन तेस्को छानबीन गरिएन ? अहिले divorce दिएपछि र अर्को पुरुश संग जोडिएपछि बल्ल त्यों धनी बाउकी छोरी भन्ने कुरा को छानबीन किन गरियो
@debaanjle7550
@debaanjle7550 3 жыл бұрын
तिमिहरु दुबै जना दुष्ट र खेलाडी हौ पैसाको लागि जति सम्न पनि गिर्न सक्ने तिमी हरु छि बेजती यो डिब्रोस भएसी पनि तमासा बनाउनु भनेको चै माया नै हो है माया र लभ अनि खेलाडी बहुतै किन्की पैसो को लागि आमा श्रीमति जो पनि बिदेसी लाई भिडाउ न सक्ने के भनु जे जे भए पनि डिब्रो पछि त आ आफ्नो तरिका ले बाच्न पाउनु पर्ने हो ल्है माया धेरै भर नै होला साइत अब मिलेर ननि हरु समलेर बसे देखिन टन्टाइ साप हुन्छ के तमासा देखाइराको होला
@devbahadur2585
@devbahadur2585 2 жыл бұрын
शुरेस भाई ले छोड पत्र गरेर जित्नु भयो आईमाई ले ज्याम खेलेकै रछ
@bholarana8964
@bholarana8964 3 жыл бұрын
भालु अाईमाई
@jayantibasnet7508
@jayantibasnet7508 3 жыл бұрын
दुवै दुष्ट कुलङ्गरलाई बधाई छ।सुरेश पनि अलि बाठो पल्टिदाे रहेछ।याे इश्वर गान्धरिले चाहिँ चरित्र हत्याको मुद्दा हालेपछि ठिक हुन्छ।
@karnapun2689
@karnapun2689 3 жыл бұрын
त्यसै लान्छु भन्दैन कुरा बुझे भयो।
@rajkumarshrestha4919
@rajkumarshrestha4919 3 жыл бұрын
डिपाेस भइसकेपछि पनि मिडियामा अाउनु कारण के हाे याे केटिकाे
@user-jb6bn2tv5p
@user-jb6bn2tv5p 3 жыл бұрын
लाज नव्यर
@katakbista6235
@katakbista6235 3 жыл бұрын
बेलैमा सचेत हुनु भो सुरेश जि नभय डिभोर्स भइसकेपछि त यसले सम्पति को कुरा गर्ने अनि यो सिन्दुर हाल्ने लाइ जेल हाल्नु
@niramagar2624
@niramagar2624 3 жыл бұрын
पोइ चाहिएर स्वास्नि चाहिएर पो मिडिया आका रहेछन😂😂😂😂
@grishmakhandaluk3899
@grishmakhandaluk3899 Ай бұрын
यो राडी अर्कै सङ्ग पल्क्या रहेछ यत्त्राको बोडोको माया लाग्छतनी ।
@yambahadur6297
@yambahadur6297 3 жыл бұрын
पोइ हरायकी लाई म लान्छु भन्दै पोइ आइसकेपछी के को खस खस जोइपोइ अङालोहालेर जाउ नगचरानगचरी ।
@Yourname-oe7wv
@Yourname-oe7wv 3 жыл бұрын
Xiiii डिबोस भए पछी के टाउको दुखाएँको नी लाज नभएकोहरु
@mausamgrwnxq205
@mausamgrwnxq205 3 жыл бұрын
यो इस्वर भन्नी मान्छे को बोल्नी अलि तमिज नरैच पुर्ब श्रीमान चै हिरो कुरा पनि दामी सै लाग्यो मलाई लाग्छ यस्तो फर्सी जस्तो आईमाई लाई कसरी बिहे गर्यो होला😁😁😂😂😄
@rocaez2143
@rocaez2143 Жыл бұрын
Iswar Ghandarva le bolyoki polyo... uslai nai what a dumbo 😆
@hosthapa-ju9cy
@hosthapa-ju9cy 24 күн бұрын
यी महिला ले इलु इलु गरि सकेको रहेछन भन्ने कुरा बुझियो।
@chandralawati4367
@chandralawati4367 3 жыл бұрын
सबैले यो भिडियो हेर्नु ज़रूरी छ यस्ता खाते खातेनीहरू सहयोग माग्नु आयो भने एक पैसा पनि दिनु भयो भने त्यसै खेर जाने छ
@naturalnpl7746
@naturalnpl7746 3 жыл бұрын
Good dd yo charetra hen hru lai help nagaru hola
@asmitaneupane1621
@asmitaneupane1621 3 жыл бұрын
Good dd
@ratanvishwakarma9306
@ratanvishwakarma9306 3 жыл бұрын
सही कुरा सहमत हजुर
@apurbakalpanabhatta3140
@apurbakalpanabhatta3140 3 жыл бұрын
तिमी हरुको मागीखाने भाडो सस्था के टी खतरा रहिछे निर्लज्ज
@sajanrai7319
@sajanrai7319 3 жыл бұрын
इनी हरुको पहिला देखीन नाइ लप परेको हुनु परछ तो केटी भालू रहेछ
@sabupokhrel5420
@sabupokhrel5420 3 жыл бұрын
Yo aimai nai khatam ho
@bishnupariyar6683
@bishnupariyar6683 3 жыл бұрын
यो केटा सहि छ भने हजुर सङ के पर्मान छ कि हजुर नि यएस्मा मिसिनु भको छ भनु त जवाफ दिनु होला तर नराम्रो नबोल्नु होला
@gharchunggurung3547
@gharchunggurung3547 3 жыл бұрын
इनि हरुको पहिल देखिन नाइ लप परेको हुनु परछ तो केटी भालु रहेछ
@naturalnpl7746
@naturalnpl7746 3 жыл бұрын
Valu haru estai raixa media lai paisa teara layaxa ja aalat dam x nathi
@harkamayarai5927
@harkamayarai5927 3 жыл бұрын
@@sabupokhrel5420 jl
@ritusubba9760
@ritusubba9760 3 жыл бұрын
तराजुमा जोख्दा बराबर छन तिनै जना
@niramagar2624
@niramagar2624 3 жыл бұрын
यो नाथे मिडिया हरु नि लोग्ने स्वास्नि को कुरा मा अगि अगि सर्ने के हो धेरै गल्ति यो आइमाइ को छ
@nirajlimbuvlogs4727
@nirajlimbuvlogs4727 3 жыл бұрын
सुरेस जी डिबोर्स गरेर राम्रोगर्नुभयो !
@ishwarkala505
@ishwarkala505 2 жыл бұрын
Q
@dhanbahadur3039
@dhanbahadur3039 3 жыл бұрын
भालु हो यो अर्काको बदनाम गर्नलाई बुढोबाट डिब्रोस नहुदै अर्काको हात समातेर हिन्ने कस्ति भालु होला तै पनि रत्नपार्क जस्तो ठाउमा
@ishworiregmi9227
@ishworiregmi9227 3 жыл бұрын
Laj navaki kt
@xopanatimro7468
@xopanatimro7468 3 жыл бұрын
कस्तो कस्तो मान्छे हुन्छ दुनियाँमा
@devilimbu3079
@devilimbu3079 3 жыл бұрын
लु इनिहरुको गन्थन धेरै भो पैलो बुदा पनि काम्तिको होइना सबै उस्तै हुन्
@mayanibali630
@mayanibali630 3 жыл бұрын
बुढी नहुने मान्छे लाई आरोप लाय पछि बिहे गर्छु त भनी हाल्छ नि बुढी खोजेको बेला याती सजिलै पाय पछि कस्ले छोड्छ र
@bishnughimire2171
@bishnughimire2171 3 жыл бұрын
डिभोर्स भए पछि सक्की गयो नि
@gopalkhadkha9468
@gopalkhadkha9468 3 жыл бұрын
केटि 100% भालु रैछ।
@mohansunar1394
@mohansunar1394 3 жыл бұрын
सस्थाको नाममा गुन्डागर्दी गरनेलाई कारबाहि गरनुपरछ
@samsherandsongroup8947
@samsherandsongroup8947 3 жыл бұрын
यो आईमाई एक नंबर झुटी छ यो आइमाई को पहिले पनी बिहे भएको थियो पटक, पटक विवाह गर्दनें बानी परेको आइमाई हो पत्रकार महोदय Do not कवरेज this न्यूज 🙏🙏🙏
@bhabishayakshrestha459
@bhabishayakshrestha459 3 жыл бұрын
@janakibista8460
@janakibista8460 3 жыл бұрын
Yo aaimaiko yo sanga pahila delhinai laspas vayeko vayera ma lanxu vanyo natra kina vanthyo
@badaltamang338
@badaltamang338 3 жыл бұрын
@@janakibista8460 एकदम सहि कुरा हो। यो केटि नै गलत रैछ।लोभी रैछ,असन्तुस्टी आत्माकी रैइछ
@keshavgotama9618
@keshavgotama9618 3 жыл бұрын
Yo bigreki ieme ho jstox Buda xodne hidne bani preko jstox aanuharni dnuharki aaeme
@ReewazRana
@ReewazRana 3 жыл бұрын
तपाइले नि संगत गर्नु भाको हो र?
@gopalxinal4347
@gopalxinal4347 3 жыл бұрын
यो कुकुर्नी सङ्ग डिबोर्स गर्नु भयो राम्रो भयो सुरेश दाई हजुर को आउने दिनहरु मा सधै खुसी र सुखि रहोस।।।शुभकामना छ।।।। अनि यो बिचमा बसेको कुकुर किन ल्याङ्ग ल्याङ्ग गरि राको यार खाते मुझी।
@kamarbishawa2746
@kamarbishawa2746 3 жыл бұрын
ये यार येशता भैसिलाई छोड दिनु यार
@user-nj5gt1dp3n
@user-nj5gt1dp3n 2 ай бұрын
यो अ।ईमाईले श्रीमान्को अागाडि कति हात हल्ला कि हो
@indrabudha3494
@indrabudha3494 3 жыл бұрын
छि छि महिला हिम्सा भयर तेरो दिबोस भयको हैन पुरुश हिम्सा हो केति चाहि चालु हो प्र्मान त के हात मा लगिस होला पैसा
@greenrosecreations3681
@greenrosecreations3681 3 жыл бұрын
इनीहरुको सम्बन्ध आवश्य छ! कसैले हाक्की दोष लायो भन्दैमा अर्काको बुडी तेसै लान्छु, अहिले सिन्दुर हाल्छू भन्दैन यत्रो मिडियाको सामु! अब झन् इनिहरुलाई सजिलो भयो बाटो खुलाएको!
@rajanaryal1482
@rajanaryal1482 3 жыл бұрын
यो आइमाई त साह्रै खराब देखियो यसलाई कारबाही होस।
@sitalkumarshahi7958
@sitalkumarshahi7958 3 жыл бұрын
अाई माई भालु हाे याे केटि केटा नभै नहुने भालु केटि हाे
@aashis26
@aashis26 3 жыл бұрын
आचरण हिन महिला लाज लाग्दैन ? 2 बर्ष अगाडि डिभोर्स गरेर अहिले आएर किन सुरेश को बदनाम गर्दैछ ?
@laxmigurung7247
@laxmigurung7247 3 жыл бұрын
सबै भन्दा ठूलो यो आइमाको गल्ती रैछ धेरै केटा खेलाएर हिड्ने रैछ 100%इनि हरु को पहिले नै थियो छोडिसकेको बुडा लाई के लेरा को छि सानो मन को आईमाई छोटो मन
@geetakhadka8099
@geetakhadka8099 3 жыл бұрын
Yo green t shirt lagauni k to dherai batho xa hai tyo green t shirt k to le purai plan ma aako xa
@poonikavlog8729
@poonikavlog8729 2 жыл бұрын
कोहिभन्दा कोहिकमछैन मेलेर झगडागर्नु भन्दा छुतेरै बस्नुराम्रो
@dewanamrita
@dewanamrita 22 күн бұрын
छोराछोरी घरपरिवार हुँदाहुँदै छाडाहरू! म बिहा गर्छु भन्दै ठूलो भएर सुरिन्छ यिनीहरू पहिलै बिग्रेको नभए यो आइमीले कसरी मलाई बिहे गर्छस् भन्न सक्दैन थियो दुवैजना कुरा मिलाएर आएको छ।
@meghrajlimbu7147
@meghrajlimbu7147 3 жыл бұрын
केटि ले अर्को केटालाई नछोडला जस्तो छ केटा र केटीको गहिरो सम्बन्ध पकै छ
@roshanadhikari7569
@roshanadhikari7569 3 жыл бұрын
Dai xodi de yo keti atkai sang large ki xe 99 /
@prakashbk8112
@prakashbk8112 3 жыл бұрын
यो आईमाई खतम
@sahadevsahadev2323
@sahadevsahadev2323 3 жыл бұрын
यो आईमाई सम्पत्ति लुट्न खोजे जस्तो छ डिभोर्स भैसकेपछी के को नाटक।
@kumarlimbu3491
@kumarlimbu3491 3 жыл бұрын
यस्तो केटीको चरीत्र नै ठिक छैन,
@vishalale4886
@vishalale4886 3 жыл бұрын
एउटा बिदेशि ९० वर्ष बुढो खोजेर पोईला जा लाज न भाको केको हाइलाइट हुन खोज्या तुक्का
@user-tr1ij6zl9g
@user-tr1ij6zl9g 3 жыл бұрын
यो सुरेस भन्ने मान्छे खत्तम हो।
@krishnabasnet1764
@krishnabasnet1764 3 жыл бұрын
केटि फेरि 5लाखअायाे
@sanjayatheeng2905
@sanjayatheeng2905 3 жыл бұрын
बिदेशी पैसाले मातियकाहरु
@rajibdhungana8886
@rajibdhungana8886 3 жыл бұрын
माने मैले माने डिभोर्स हुदानी यति मायां लभ है जोडि
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
हाउ याे केटि त माहा भालु रछ उसकाे नाठाे ले लान्छु भन्दा चुपाे लागि अफियेरमा रछ पत्रकार जिउ
@joirulthapa518
@joirulthapa518 3 жыл бұрын
Vhalu randi poi lai dhoka dyra natho sag palkeyr thulo vayra na bol
@naturalnpl7746
@naturalnpl7746 3 жыл бұрын
Nepal kai valu po dekha aaja juka jsto sga lagaxa yati ramro buda huda xu valu
@user-ob3di1oz3t
@user-ob3di1oz3t 2 ай бұрын
हैट यो पनि नारि हो र
@mitratamang2368
@mitratamang2368 3 жыл бұрын
भ्रष्टाचारीलाई कारबाही गर्नु पर्छ ।
@NSvlog101
@NSvlog101 3 жыл бұрын
एकदिन गाला छाला चाला बैँश सबै चाउरिएर जान्छ अनि कोहि नहुदाँ साथमा , नपाउँदा सहयोग,साहारा रुदै बस्नु एक्लाएक्लै!
@royalnepalgaming6032
@royalnepalgaming6032 3 жыл бұрын
Yasma aaima gatilo hoina,,purus pani pidit xan nepal ma 💯👍
@premnirdoshpremnirdosh5569
@premnirdoshpremnirdosh5569 3 жыл бұрын
पोइला बुढा को गल्ति भन्दा एहि नकचरि आइ माइ को गल्ति धेरै छ
@bhumikabishtvlog9870
@bhumikabishtvlog9870 3 жыл бұрын
यो श्रीमान यक रति ठिक छैन ।
@kusumbhujel9877
@kusumbhujel9877 3 жыл бұрын
छि छि छोडपत्र भएपछि पनि ले को मत्लब होला हौ पागल हरु
@binurai2456
@binurai2456 3 жыл бұрын
यो सुरेस त यत्ति बाठो कि नेताको पनि नेता हुने रहिछ चतुरे, काग 🤣🤣😂😂😂😂😂😜
@karnapun2689
@karnapun2689 3 жыл бұрын
Yasto kt lai yatiko nagarne ho vane sara sabai sampati khaidinxan herus
@purnaramkotkhabar6274
@purnaramkotkhabar6274 3 жыл бұрын
किन फेरि किन मिडिया मा आयो यो आइमाई
@dikshyahamal7333
@dikshyahamal7333 3 жыл бұрын
याहा तीन जना छन तीन तिरै आफ्नो आफ्नो कुरा छ
@saamjhanraai8108
@saamjhanraai8108 3 жыл бұрын
हे भगवान् दुई दिनको जिन्दगी मा किन रिस राग किन गरुनु हे मानपता हरायो ईज्जत् ले नाम पायो 🤔🤔
@RamjaliYoutubeChannel
@RamjaliYoutubeChannel 3 жыл бұрын
छि छि छि थुकेको थुक खान घिन लागेन मर बरु झुन्डिएर मर आफन्त को अगाडि एस्तो रन्दी लिएर जाने
@nanumagar3325
@nanumagar3325 3 ай бұрын
नलागेको भए म बिहे गर्छु भन्छ हेहेहे😁😁😁 कुरा फुस्कायो बज्याले😁
@MrAndroidAsia
@MrAndroidAsia 2 жыл бұрын
सहयोगको नाममा हावाको संस्था खोल्यो कमाईखाने भाडो बनायो, लभ गर्यो बस्यो। आर्काको झगडाबाट कमाई खाने भाडो बनाउने तोरी लाउरे युटुबे झगडा सार्वजनिक गर्ने प्रहरी र अदालत सबै हुन खोज्दैछन् ।
@phulmaya9425
@phulmaya9425 3 жыл бұрын
Yai Karan le garda ho nepal bickreko 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivaido3452
@shivaido3452 3 жыл бұрын
के सजय हो भालु आइमाई यदी बुढा सांगै बस्ने मन किन दिभोस लिनु भायो अहिले नथोको पैसा सक्कियो होला अबो पुर्व श्रीमान को सम्पाती खाने चाल हो भालु को
@reeshirajxeetry2597
@reeshirajxeetry2597 3 жыл бұрын
राम्रो छोडेर नराम्रो रोजिस
@devbahadur2585
@devbahadur2585 2 жыл бұрын
पुर्ब श्रीमान चै ठिक रछ यो बुईनी कै त्रुटि रछ
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
यो डलरकाे खेती गर्ने पाखन्दिहरु हो चोरहरु
@bimalarai5437
@bimalarai5437 3 жыл бұрын
कुजुर्नी आईमाई छि।
@user-ob3di1oz3t
@user-ob3di1oz3t 2 ай бұрын
लामो सहयोग अबनि
@princedarlami9861
@princedarlami9861 3 жыл бұрын
यो शुरेश भन्ने ठिक छैन
@kasiramkawar870
@kasiramkawar870 3 жыл бұрын
ईनि हरुको पहिले देखिनै योजना रहेछ नत्र भने कुरा ग्रर्दा ग्रर्दै म सिन्दुर हाल्दिन्छु भन्छ कसैले उसलेनी केही बोलिन कुरा बुझ्योनी बधाई छ य जोडिलाई
@bidurshibakoti1473
@bidurshibakoti1473 3 жыл бұрын
नेपालको अदालत भनेको त भ्रष्ट भ्रष्टाचार मात्र हो
@ramthapa2572
@ramthapa2572 3 жыл бұрын
यो आईमाई नै गतिलो हैन आफ्नो बुढो हुदा हुदै अर्को पोईको फेसबुक मा फोटो हाल्ने यिनि हरुको पुरई धन्दा हो
@supershishir7068
@supershishir7068 3 жыл бұрын
Valu
@rameshpokhrel2937
@rameshpokhrel2937 3 жыл бұрын
यो गान्धर्भी र यो केटि फटा रैछ कुरा सुन्दा त केटि त आउट ट्र्याक मा छ
@shivadhakal8170
@shivadhakal8170 3 жыл бұрын
केटि हरमी हो यस्तो बुडो हुँदा हुँदै यस्तो जुका जस्तो कुकुर सित लसपस आइमाईको चलित्त
@nimarai4134
@nimarai4134 3 жыл бұрын
महिला लाई दोस नदिउ है । बुझ्नु पर्ने कुरा यो छ श्रीमानले नै अगाडि केटि घुमाए पछि श्रीमतिको पनि त मन हो नि किन श्रीमानले केटि घुमाउनु आफ्नै बुडि घुमाएको भए आज यस्तो हुदैन थियो होला नी अर्को केटि घुमाए पछि बुडिको पनित घुम्ने डुलने रहर हुनछनि त्यही भएर बुदि पनि घुम्योनी गल्ती त बुडाकै हो नी
@basantirai2496
@basantirai2496 3 жыл бұрын
No hoena Tra khi khi nvae lanxu vana sakdina
@kritishrestha1955
@kritishrestha1955 3 жыл бұрын
@@nimarai4134 n ki . I . MN v . Ch. B 000 Beers Do I This
@kritishrestha1955
@kritishrestha1955 3 жыл бұрын
@@basantirai2496 . ?
@kritishrestha1955
@kritishrestha1955 3 жыл бұрын
Vcgk@@basantirai2496
@indramall7481
@indramall7481 3 жыл бұрын
Yo aarmai ko love pahila bat rahexa
@saraswatikc9178
@saraswatikc9178 3 жыл бұрын
हे भगवान कस्तो पागल मान्छेहरू को इनर्भुउ लियको हो जब आरॐकै शीत बिहे भको छ र यो आइमाइलाइ बिहे गर्छु भन्नि मान्छे आयको छ भनि किन फालॐटु बक्वास गर्नु
🤔Какой Орган самый длинный ? #shorts
00:42
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 14 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 33 МЛН
LIVE: Lok Sabha proceedings
2:26:47
ThePrint
Рет қаралды 13 М.
🤔Какой Орган самый длинный ? #shorts
00:42