पाथीभराः भयंकर द्वन्द्व चर्कियो, माफियाको स्वार्थमा गोली हानियो, चन्द्र ढकालको साम्राज्य संकटमा !

  Рет қаралды 129,846

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 474
@DurgaChaulagain-k8b
@DurgaChaulagain-k8b 8 сағат бұрын
यौगेशलाइ बहिस्कार गरौ चन्द्र ढकाल लगायत सबै एमाले कङ्रेश बहिस्कर गरौ जय जन्ता👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@csesangsoltyi2464
@csesangsoltyi2464 16 сағат бұрын
मेयर अमिर मादेन र योगेस भट्टराई लाई पाथीभरा माता को पाप लागोस। 84 भन्दा पहिले नै जिब्रो टोकेको सुन्न पाउ। पाथीभरा माता🙏🕉️
@sanurai6758
@sanurai6758 4 сағат бұрын
Ragat xader mareko Samachar sunpau jya pathibhara mata
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 4 сағат бұрын
@@csesangsoltyi2464 😂😂😂😂kasto kati nai paisa vayeko jasto aru thau dekhena x chor harule tehako basindale hudaina hamilai atikai thik x hamile shir maneko xau nagarnu vanda vandai kasto jabarjasti ho aru nepal vari testo thau kati x kati teha gayera banau lutera asati haru
@KhojiNimti
@KhojiNimti 5 сағат бұрын
हुन त म एक कर्णाली को मान्छे हु । तर उहाँहरूले गरेको अभियानमा मेरो पुर्ण सपोट छ । ❤❤
@dhiraingc2011
@dhiraingc2011 7 сағат бұрын
स्थानीय हरु को निर्णय सहि छ
@rairaju8317
@rairaju8317 9 сағат бұрын
यो हो नि त पत्रकारिता सत्ये तत्थे प्रसारण गर्नु भो सलाम हजुर 🙏🙏🙏
@susang635
@susang635 7 сағат бұрын
अरुको आस्था माथिको दमन निन्दनीय छ ।
@sportsv1797
@sportsv1797 16 сағат бұрын
मोबाइल बैङ्किङ बाट भए पनि अन्य खातामा रकमान्तर गरिहाल्नुपर्छ।
@manojdarshandhari9167
@manojdarshandhari9167 15 сағат бұрын
kura clear bhayo....good journalism
@ChandraBahadur-bp3ce
@ChandraBahadur-bp3ce 9 сағат бұрын
खाता बन्द गर साथि हो देशभर बाट ई नेता र बेपारिमिलेका छन्
@ParshuramPariyar-f6q
@ParshuramPariyar-f6q 8 сағат бұрын
म पनि बन्द गर्दै छु आज ग्लोबल Ime bank को खाता😮😮
@tilakkumartamang5218
@tilakkumartamang5218 8 сағат бұрын
जनता भनेको जनता हो चोर नेताकार्यकर्ता हो,,????
@bhimGharti-p4j
@bhimGharti-p4j 4 сағат бұрын
यो कुरा मा मेरो पनि 100% सहमती छ
@prithbirai5432
@prithbirai5432 7 сағат бұрын
Very good and to the point reporting with realistic features about Mukumlung/ Pathivara Mata
@vesraj
@vesraj 17 сағат бұрын
यो समचार सही ,सत्य हो धन्याबाद समाचारको लागि
@sudipmajhii3516
@sudipmajhii3516 16 сағат бұрын
पहिला म बिदेश बाट गोलोबल बैकमा पैसा पठा थिए अब बन्द गर्छु अरु साथीहरु पनि बन्द गर्न अहवान गर्दछु। NO Cable car.
@govindghale
@govindghale 8 сағат бұрын
धार्मिक स्थलमा केबलकार, सजिलो पैसा कमाउने धंधा बन्दै गई रहेको छ । जनताले नचाहे पछि किन लगाउने केबलकार? अहंकारले ग्रसित यो चन्द्र ढकालको सबै व्यवसायको सम्पूर्ण नेपालीले बहिष्कार गर्नै पर्छ ।
@Thekrishna-d2u
@Thekrishna-d2u 11 сағат бұрын
जनताको पैसा उसको मनमर्जीले प्रयोग गर्ने र जनतालाई नै अप्ठ्यारो पार्ने हो भने यस्तो बैंक बन्द हुन जरुरी छ।
@dhanlo218
@dhanlo218 8 сағат бұрын
बङ्गलादेशको जस्तो हुने सम्भावना देखियो यो राज्य आताङक सरकारले बन्द नगरे ठुलै क्षेति ब्यहोर्नु पर्छ ।
4 сағат бұрын
Exactly
@homgurung807
@homgurung807 9 сағат бұрын
योगेश भट्टराईले दामको ठुलै बिटो कोसेली पाएको हुनुपर्छ
@dipakkumarrai6587
@dipakkumarrai6587 16 сағат бұрын
पूर्व सजिलो छैन । जसरी अन्त काम गरे । चन्द्रलाई घास खुवाउनु पूर्वेली सक्षम छ ।
@bisheshpokhrel8622
@bisheshpokhrel8622 10 сағат бұрын
पुल नभएर तुइन बाट ज्यान जोखिममा राख्ने जनता प्रती कहिले सहानुभुती देखाउने सरकार ?? बाटी नभएर भिर पाखाबाट यात्रा गर्नेको लागि बाटो कहिले बनाउछस सरकार ??? स्कुलमा सुकुल ओछएर जाडोमा पनि बाहिर बसेर पढ्ने बिद्यार्थी को लागि छानो र भित्ता भएको बिधालय कहिले बनाउछस सरकार ???? केबुलकार उच्च मान्यतामा पर्दैन पाथिभराको लागि हाइकिङ गर्दै माताको दर्शन गर्नमै हामिलाइ खुसी अनुभव र धर्मको आस्था बढ्छ त्यहा को रहन सहन सोच र धर्मको आस्था माथी खेलबाड नगर सरकार अनि लुटेरा व्यापारी ,,देश लुट्न सरकार ले नपुगेर व्यापारी पनि अघि नै लागिपरेका छन त्यहाको साम्सद योगेश भट्टराई लाई बहिस्कार गरौ ,
@shankarrajbaral4691
@shankarrajbaral4691 7 сағат бұрын
Good job
@purbivlogdhanlama
@purbivlogdhanlama 17 сағат бұрын
एउटा व्यापारी पोस्न सत्ता सति गयो। जनतालाइ गोलि ठोक्यो। धार्मिक स्थल जोगाउ है साथिहरु ब्यापारिले सक्ने परे।
@DharmarajShahi-ym8ge
@DharmarajShahi-ym8ge 17 сағат бұрын
❤❤❤❤❤❤
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 12 сағат бұрын
NO CABLE CAR JAI MAA pathivaraa
@SomethingNew-gm1xb
@SomethingNew-gm1xb 9 сағат бұрын
केवल कार निर्माणमा शुद्ध लगानी हो भने फिर्ता हुने बुझिन्छ , माफिया हो भने अगुवा भन्ने हरु संग सेयर लेनदेन मा कुरो मिल्छ हेर्दै जानुस ।। अनि आन्दोलन कारिले गोलि , पुलिसले ढुङ्गा र जनताले धोका पाउनेछन् ।। त्यस्तो नहोस् शुभकामना ।।🎉
@AakashLimbu-h7e
@AakashLimbu-h7e 17 сағат бұрын
अब यो चन्द्रे को दिन गन्ती सुरु हुदैछ अहिले पैसा निकाल्न जादा एक दुई दिन पर्खिनु भन्छ अब यस्लाई दसा लाग्यो
@binaymoktan8302
@binaymoktan8302 15 сағат бұрын
रोजगारी मात्र होईन पछि हिनेर जान पनि दिदैन केबरकार मै पैसा तिर्न बाध्य बनाउछ, बजार एकाधिकार गरेर लुट्छन
@DilliPhejong
@DilliPhejong 16 сағат бұрын
ताप्लेजुङका मेयर र यो वतासेको सम्पत्ति छानबिन गरिनुपर्छ , कति कमिसन पाए भनेर !
@PrabeshSinghThagunna
@PrabeshSinghThagunna 6 сағат бұрын
दार्चुला जिल्लाको व्यास गाउँपालिका बनाई देऊ केबलकार , त्यहाँका जनताहरु आज पनि भारतको बाटो प्रयोग गर्न बाध्य छन् ।
@ujjwalpandit5936
@ujjwalpandit5936 4 сағат бұрын
Sahi ho
@jungbikash1115
@jungbikash1115 9 сағат бұрын
यो मुद्दा अब अन्तर्राष्ट्रिय मानब अधिकार आयोग र अन्तर्राष्ट्रिय अदालतमा पुराउनु पर्छ अनि केपि ओलिको घमण्ड र दम्ब तोड्नु पर्छ।
@kutzi7
@kutzi7 17 сағат бұрын
लिम्बुहरूसँगको पङ्गाले चन्द्र ढकाल हुने भयो नङ्गा😂 जय मुकुम्लुङ! जय पाथीभरा 🚩🇳🇵
@sarojchhetri5937
@sarojchhetri5937 15 сағат бұрын
Hami sanatan ko dharma masna lagni gumale party lae bahesskar garnu parcha
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 7 сағат бұрын
LIMBU HARUKO MATRA MUKUMLUNG HAINA HINDU BUDDHA DHARMA MANNEY HARUKO PANI HO MITRA??
@kutzi7
@kutzi7 6 сағат бұрын
@@KprastrabadiLamichhane हो नि।
4 сағат бұрын
❤❤❤
@DilliPhejong
@DilliPhejong 16 сағат бұрын
सेभ मुकुम्लुङ ! नो केबलकार र ग्लोबल बैंक सम्बन्धित सबै कारोबार बहिष्कार सफल पारौं !
@rahulsinghsamant9071
@rahulsinghsamant9071 16 сағат бұрын
सहि हो बन्नु हुदैन
@ramkajigrg9168
@ramkajigrg9168 7 сағат бұрын
Mananiye lingden ra kirati jyu ko bhanaima sahamat xu
@ratnarai6883
@ratnarai6883 17 сағат бұрын
अब यो ग्लोबल बैंक डुब्यो
@umeshchhetri8159
@umeshchhetri8159 5 сағат бұрын
डुब्छ नि तेरिमा बान
4 сағат бұрын
Karma follows, dubis global bahun ime
@bipingiri2551
@bipingiri2551 12 сағат бұрын
Great
@Jayamaltiruwa
@Jayamaltiruwa 7 сағат бұрын
❤❤❤❤❤❤❤❤
@leeladhakal9029
@leeladhakal9029 17 сағат бұрын
ठोक्न पछे कांग्रेस र एमालेलाई
@Padamhk
@Padamhk 9 сағат бұрын
पार्टी चिन्ने राम्रो मौका पनि हो यो केवल्कार विषय मूलबासी भयेकोले होला सिधै छातिमा गोलि हान्दापनी केही नेता मात्र बोलेका छन ! यो धर्म सस्कृति पनि नेपालकै गहना हो है पार्टीका झोले हो !
4 сағат бұрын
84 ma janta le nabersau yo narsamhaar ani raandaa saashan
@SatoshPariyar-jq3bp
@SatoshPariyar-jq3bp 16 сағат бұрын
अाजकाे समचार ले दिल खुस भयाे
@dalbahadurrai3213
@dalbahadurrai3213 3 сағат бұрын
हजुर को पत्रकारिता ले सहि र सत्य तथ्ये उजागर गरेको छ,हजुर लाई सम्मान छ🌿🌱🌹🌹🌹🌹🌿🌱🙏
@JharendraBaral
@JharendraBaral 11 сағат бұрын
पहिचान नमास शेरे अोलि
@milanchand5431
@milanchand5431 17 сағат бұрын
जय स्वाभिमान जय रबि
@luckyrasi7869
@luckyrasi7869 15 сағат бұрын
My best Anker all time विज्ञ सर 🙏🇺🇸 राशि
@xorowxetriko2315
@xorowxetriko2315 8 сағат бұрын
Right
@Tamangraz609
@Tamangraz609 12 сағат бұрын
लगानी नै गर्ने हो भने कृषि छेत्रमा लगानी गर्न लगा तेरो बाउहरुलाइ एमाले लगाएत एमालेको नेताहरुको छिटै पृथ्वीबाट पतान हो मेरो यहिछ पाथीभरा माता सङ्ग प्रथाना जय पाथीभरा 😢
@HelloPokhara-e2c
@HelloPokhara-e2c 11 сағат бұрын
पाँच थर का जनता साशिल हिकमत् ले गरद्व असफाल अबासे हुनेछ
@लोकुश्रेष्ठ
@लोकुश्रेष्ठ 7 сағат бұрын
ए मा ले काङ्ग्रेस बहिस्कार गरौ ८४ मा नो भोट
4 сағат бұрын
👏👏👏sahi hajur
@SamirPorkoti
@SamirPorkoti 17 сағат бұрын
यो कुरा चै राम्रो हो है
@yograjkhadka2697
@yograjkhadka2697 16 сағат бұрын
एउटा यक्तिको लागि नेपाली जनतालाई छानी छानी गोलि हान्नुकस्तो लोकतन्त्र गणतन्त्र हो ??
@rajuguragain2626
@rajuguragain2626 10 сағат бұрын
Well said 18 minutes
@baibhavff2891
@baibhavff2891 7 сағат бұрын
No cable car....
@Nischalvloger-ct9dz
@Nischalvloger-ct9dz 9 сағат бұрын
देशमा अलपत्र परेको कलकारखाना मा रकम लगानी गरे हुन्छ नि ।
@sureshshahi7572
@sureshshahi7572 9 сағат бұрын
लगानि गर्ने को हो त्यो? तेसलाई दिनु पर्छ लात सबै जन्ता एक जुट हौ।
@ganeshkarki8431
@ganeshkarki8431 7 сағат бұрын
सरकारनेेेेे यस्ताे ब्यक्ति लायि पालन पाेशण गर्छ जनता पिडित हुन्छन् ।
@gobardhanale5153
@gobardhanale5153 4 сағат бұрын
हिम्मत छ भने देश वाहिरो राखेको , लगानी गरेका रकम भित्र्याउन होस्!रकम काँहा ,कस्तो अनि कसरी लगानी गर्न खोजिन्दै छ यसले के राष्ट्रको विकास हुन्छ? कि व्यक्तिको? ?विकास र लगानी लगाउन छ र जनतालाई अनि राष्ट्रको भलो चाहनु हुन्छ भने पच्छिममा पुल,लिफ्ट बनाउनु लगाउनु होस् । संसद ज्यू! मानव भापना र विश्वास भनेको यस्तो मनोबैज्ञानिक आन्तरिक तंरग शक्ति हो----- --(असम्भव कुरा पनि सम्भव हुन जान्छ !)
@लोकुश्रेष्ठ
@लोकुश्रेष्ठ 7 сағат бұрын
फ्याक्ट्रि खोले भै गोनि
@DevrajThakuri-e4q
@DevrajThakuri-e4q 7 сағат бұрын
यो धर्मको नाउमा राजनिती हो
@loksundar6078
@loksundar6078 7 сағат бұрын
Business vayo yo ta.
@karkiganga7284
@karkiganga7284 17 сағат бұрын
Good news👍️
@rajanlamichhanereaction
@rajanlamichhanereaction 16 сағат бұрын
डर लाग्यो र मैले नी IME PAY बाट पोइसा अर्को BANK मा हाले
@bishnupandey302
@bishnupandey302 9 сағат бұрын
केबुल कार को बहीस्कार गरौ सबै नेपाली एक हौ कॉग्रेस एमाले लाइ पना बहीस्कार गरौ
@dhshekhar1
@dhshekhar1 3 сағат бұрын
हिमाल पहाड तराइ सृंखलाको बिशिष्ठ भूगोल प्राचिन सास्कृतिक सम्पदा र अनुपम प्राकृतिक सम्पतिको डाडो र धार्मिक प्रतिस्ठान हरु ब्यबसायको नाममा विकृत बनाउन अनुमति दिने काम तत्काल रोकौ र ति प्राकृतिक धार्मिक सास्कृतिक धरोहरको संचालन र ब्यबस्थापन स्थानीय सरकार र नागरिकको सहभागितामा स्थानीय बिकासको लागि सदुपयोग गर्ने अधिकार जिम्मेवारी स्थानीय सरकार लाइ सुम्पौ। केन्द्रीय सरकारको अविवेकी र गैर्ह जिम्मेवार पूर्ण सोच र नीतिले अनाहकमा ब्यबसायीले तनाब र नोक्सानी व्यहोर्नु परेको छ भने सामाजिक सद्भाव समेत बिथलिन पुगेको छ। तसर्थ सरकार तत्काल यसको सम्पूर्ण अधिकार स्थानीय सारक लाइ सुम्पेर आफ्नो बिबेक र संघियताको मर्म लाइ ब्यबहारमा कार्यन्वयन गर। स्थानीय सरकार र नागरिक को बिचमा मात्र बहस र बिबाद हुनु पर्ने यो बिषय लाइ राष्ट्रिय रुप किन दिएको ? यसको जिम्मेवार भ्रष्ट अपराधिक मनोब्रितिका नेतृत्व बर्ग नै हो। जनताको भावना धार्मिक सास्कृतिक अस्मिता माथि खेलवाड गर्न एउटा व्यवसायीको पछाडी कहिले आफ्नो कालो मुख नधुनेहरु हात धोएर लाग्नुको पछाडी अर्बौको बिदेशी मुद्राको अपचलन र त्यसको चास्नी को स्वाद बाहेक के होला र ? बन्द गर यस्तो बिबेकहिन र सामाजिक सद्भावनामा खलल पर्ने बिषयमा हस्तक्षेप गर्न र स्थानीय सरकारको जिम्मा लगाई देउ।
@Dhondu
@Dhondu 16 сағат бұрын
पहिचान मेटाउन खोज्ने नालायक नेता र पार्टीहरु नामेट गर्नुपर्ने।
@rajkumarmagar4175
@rajkumarmagar4175 17 сағат бұрын
पाथिभारामा केबुलकार बनाउनु पर्छ भन्ने चोर हरु दलाल हो धर्म माथी अत्याचार गर्ने अनि जनताको कर्म माथि हस्तछेप गर्ने माफी दलाली हरु अब होसियार। किनकी कबुलकार बनाउनु हुदैन जनताको माग एक्दम जाएज छ।
@Sagar-d5q9v
@Sagar-d5q9v 6 сағат бұрын
गरिब जनताको कामगरिखाने बाटो बन्दगरेर गरिब जनताको छातिमा गोलि ठोकेर आफ्ना व्यापारी पोस्ने काम गर्ने सरकार लाई बहिस्कार गरौ ।
@aluedanjay2227
@aluedanjay2227 9 сағат бұрын
DNA नै अन्तिम बिकल्प 👏 🩺🩸💊.
@BimalGurung-t1z
@BimalGurung-t1z 6 сағат бұрын
CHANDRA DHAKAL IS AGAINST MULBASI.
@binushaadhikari2949
@binushaadhikari2949 10 сағат бұрын
We need some fresh air, exercise
@sanoaccount3440
@sanoaccount3440 7 сағат бұрын
हे मुकुलङ ये छे छे ति छौ भने यो योगेभटाई र चनद ढकाललै छिटै शरब नासहोस
@shivarimal8011
@shivarimal8011 10 сағат бұрын
जय जय मुकलुङग जय जय पाथिभरा माता कि जय जयॐॐ🙏🙏🙏🙏🙏🌹🌹🌷🌷🌷♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bijaylimbu1140
@bijaylimbu1140 9 сағат бұрын
मुकुमलुंगले यो ढकाललाई भस्म गर्ने भयो, कसैको आस्थामाथी गिद्दे नजर लगाउनेको कहिले कल्याण हुने छैन ।
@rajtamang2006
@rajtamang2006 9 сағат бұрын
सबै बिदेशीको लगनी हो नेपालमा कस्को छ यत्रो पैसा , आनी नेता भ्रष्टचारी डाकाहरूको भने प्रसस्ता छ रख्ने ठाउँ नभएर बिदेशमा लगनी रहेछ ।
@TopBahadurKarki-jq3bh
@TopBahadurKarki-jq3bh 7 сағат бұрын
झाेलेहरूले बेलैमा हाेस पुराउने एमाले देश र समाजकालागि घातक छ। भारत का बैष्णाे माता केदारनाथ कहि केवल कार बनाएका छैनन् किन भारतमा केवल कार हाल्न सक्ने न भयर हाे?
@Ts_KING-z3e
@Ts_KING-z3e 15 сағат бұрын
मान्छेको सराप लागेको यो बैंकलाई र पाथीभरा माताको पनि सराप लाग्छ यि व्यक्तिहरूलाई ८/१०% भनेर लोन दिन्छन् पछि १८ /२० % लगाउँछन् लुटेर खान पल्केकाहरुको दिन ...
@Snr7K_Vlog
@Snr7K_Vlog 9 сағат бұрын
केबलकारले अहिले सम्म कुन जिल्ला धनी र समृद्ध भएको रेकड छ सिमित व्यापारी बाहेक ?😂
@tejendramanmalla7072
@tejendramanmalla7072 4 сағат бұрын
पाथीभरा काण्डले नै वर्तमान सरकार वग्ने देखिन्छ।उद्योग नै गर्नु छ भने,बाहिरिने युवा रोक्ने खाले उद्योग गर्नु न , आस्थाको केन्द्रमा मात्र किन ?
@manutanglami
@manutanglami 17 сағат бұрын
लुटेरा सरकार आवश्यक भन्दा खाचो टार्नु पर्छ। यो केवल कार बनाउनु भन्दा धरान मा खाने पानी अनि नारणघाट बुटवल सडक बनाऊ त्यो कत्ति खाँचो छ।
@allinformation2495
@allinformation2495 8 сағат бұрын
Bank sabai तिर को शाखा बन्द गरौं
@JamesHawa-d2v
@JamesHawa-d2v 5 сағат бұрын
bhag mug khate tero bau ko bank ho khate
@hariprasadsharma7581
@hariprasadsharma7581 4 сағат бұрын
जनता संग छलफल गरि सहमतिमा मात्रै केबलकार वा अन्य बिकासका योजना अगाडि बढाउने काम गर्नु उपयुक्त हुन्छ ।कथित ब्यापारीको फाइदाको लागी जनतालाई गोलि हान्नु निरंकुशताको प्रतिक हो यस्तो नहोस् ।सरकारको ध्यान जाओस ।
@Yamthapa-o6g
@Yamthapa-o6g 17 сағат бұрын
साच्चिकै सरकार ले जन्तालाई मार्न लागेको देखिन्छ
@premlimbu7723
@premlimbu7723 3 сағат бұрын
मुक्कुमलुङ पाथीभरा :- नेपालको पुर्बी पहाडी जिल्ला ताप्लेजुङमा अवस्थीत "मुक्कुमलुङ पाथीभरा" त्यहाँका रैथाने र संसारभरी छरिएर रहेका लिम्बु समुदायको धार्मिक, सांस्कृतिक धरोहर मुम्धुमी स्थल हो । उनीहरु त्यसलाई चोत्लुङ अर्थात शिर मान्छन् । त्यतिकै रूपमा हिन्दु समुदायले उक्त मुक्कुमलुङलाई पाथीभराको नामले छिन्छन र आम हिन्दु समुदायको ठुलो धार्मिक शक्ति पिठ हो । यस्तो धार्मिक सांस्कृतिक स्थलहरुको संरक्षण गर्ने दायित्व स्वयं सरकारको हो तर सरकारले लिम्बु र हिन्दु समुदायको आस्थाको केन्द्रलाई केवलकारको नाममा एउटा ब्यारिलाई बेच्न लाग्यो । त्यस कुराको स्थानीय र सिंगो समुदायले बिरोध गरिरहेको छ । त्यो धार्मिक भुमिलाई प्राकृतिक स्वरूपमै राख्न आवाज उठिरहेको छ तर सरकार बिरोधको आवाज थुन्न गोलि चलाई रहेको छ । एउटा ब्यापारीको संरक्षणमा सिंगो प्रदेशभरी आन्दोलन चर्किएको छ, ठाउँ ठाउँमा झडप भैरहेको छ कुनै पनि संस्कार,संस्कृति र धर्म नास गरेर बिकाश हुदैन |
@kajikc9
@kajikc9 16 сағат бұрын
जन्ता लाइ चाइने जन्ता ले नबनाउने भने पछि किन सरकार किन एस्तो गर्छ माफिया हरु पोस्न
@bhattarai1953
@bhattarai1953 4 сағат бұрын
अब बैँकमा रकम जम्मा गर्नुपनि ठूलै समस्या भयो । कुनै बैँकमा जम्मा गर्दा बैँक टाट बनाएर बिदेश भाग्लान भन्ने डर, कुनै बैँकमा जम्मा गर्दा यसशैगरि बैँक घाटामा जाला भन्ने डर ।
@nareshmagar5219
@nareshmagar5219 15 сағат бұрын
केवल कार जुम्ला मा लगाऊ
@rakshakumarrai
@rakshakumarrai 15 сағат бұрын
good news
@chandrabhattarai1359
@chandrabhattarai1359 17 сағат бұрын
यथार्थ!
@ramshyam7367
@ramshyam7367 5 сағат бұрын
Cable car banyo bhane paryatak dherai badnexan ra janta haru lai subidha pani hune xa 🙏
@binaymoktan8302
@binaymoktan8302 15 сағат бұрын
यो बैगुनी (योगेश भटराई) ले तेतिकै अर्बौ अर्ब को बैक, जल बिध्युत को शेर जम्म गर्छ त?, यो केबल कार बन्द बैगुनी केटा कति % शेर खान्छ?
@punraja
@punraja 13 сағат бұрын
नेपाली जनता ले अब भ्रष्टाचारी नेताहरू मात्र होइन !! यी नेता का भरन पोषण गर्ने दलाल अनि बिचौलिया पनि चिन्न थलिसकेका छ्न!! अति भो !! नेपाली जनता को हातमा दहि जमेको छैन!!चेतना भया!!!
@shankardevkota2750
@shankardevkota2750 15 сағат бұрын
राज्यको निकायले के गरेर बसिरहेको छ, तुरुन्त कारवाही अगाडि बढाइयोस्।
@necessaryitems2441
@necessaryitems2441 5 сағат бұрын
भ्रष्टाचारीहरुको अन्त धेरै टाढा छैन !
@GopalGopalayvai
@GopalGopalayvai 13 сағат бұрын
काङ्ग्रेस एमाले र माओबादीका भ्रस्ट लुटेरा नेताहरुले कमिसन खायर चन्द्र ढकाललाई केबुलकार बनाउन दियकाेहाेलान । याेगेस भट्टराई लगायत अन्य एमालेका नेताहरुलाई जिल्ला प्रबेशमा राेकमात्रै हैना भाँटे कारबाही गर्नुपर्छ ।
@Khim149
@Khim149 9 сағат бұрын
बाहुन जहाँ गय त्यहा देश र जनता असुरक्षित छ्न देश चोरहरुकै बिगबिगी छ।😢😢😢😢😢
@chetrajupadhyay7213
@chetrajupadhyay7213 9 сағат бұрын
Ma pani bahun nai hu tara sabai bahun ekai hudainan. Tapaiko aviyan sahi xa suvakamana
@ziyansanmgr2509
@ziyansanmgr2509 8 сағат бұрын
Sabai ta haina tara honestly vannu parda 80-90% desh bigrinu ma उनीहरू कै हाथ छ...!
@krishnadumi5735
@krishnadumi5735 16 сағат бұрын
ईन्डिया ले तराई मा नेपाल् को सिमाना को जमीन मिचेर सम्रचना बनाए किन गोलि हानिएन है
@NareshKarki-q9j
@NareshKarki-q9j 8 сағат бұрын
याेगेसलाई जनताले गाेलि हान्न पठायका हैनन जनताकाे सेवा खै
@jasnarayanrai9998
@jasnarayanrai9998 16 сағат бұрын
पाथिभरा भनेको सबै जात जातिले मान्दै आएको मन्दिर हो।यस्मा जातिएता केही छैन
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 4 сағат бұрын
कुनै पनि हालतमा पाथीभरामा केबलकार बन्न हुँदैन र पाउँदैन । चोरहरु को स्वार्थ हो केबलकार ।
@DalRai-vn5oz
@DalRai-vn5oz 7 сағат бұрын
जय मुकुम्लुङ🙏
@ramitapalungwa8075
@ramitapalungwa8075 8 сағат бұрын
फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेन र बतासे झोले ताप्लेजुङ्ग जिल्लाकै अभिषाप सिद्ध भए। पाथीभरा माता सम्म केवलकार निर्माणमा आवाज उठाउने कलौटेहरु को सबैको सर्वनाश होस्।
@binushaadhikari2949
@binushaadhikari2949 10 сағат бұрын
We need to stop all cable cars 🚠 in tirtha sthal. It will reduce its importance and value
Putin and Trump Meeting / Venue Preparation
12:07
NEXTA Live
Рет қаралды 277 М.
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН