द्र्स्टाभिया: सु-वांग-फेन् अर्थात् सुहांफेबा अर्थात् किराँतेस्वर महादेब (शिबजी) को कान्छीआम अर्थात् पार्बतीकी आफ्नो आमालाई मुन्धुममा योसोलुङ्ग्मा मुकुम्लुङ्ग्मा अर्थात् योसोलुङ्ग-मुकुम्लुङ्गमा अर्थात् 'मुकुम्लुङ्ग्मा' भनिन्छ। उनी नै त्यो पाथिमा अन्न भर्दा चुलिने जस्तो देखिने डाँडोको टुप्पोमा बस्छिन भने बिभिन्न माताहरुको शरीरमा प्रबेस गरि बोल्ने पनि गर्छिन्। तिनीहरुको भाकल पुरा भएको हुँदा धनिमानिहरुले केबलकार चडाएका होलान्, त्यसो नभई नाफाको उद्योग ब्यापार गर्न खोजेका हुन् भने त मुकुम्लुङ्ग्मा देबीले त्यस्ता नाफाखोर पापीहरुको सर्बनाश गर्छिन्। हो कि हैन हेर्दै जाउन्। - m c 39 a / 02:02 a m / 13 . 06 . 2024
@Devnarayanchaulagai-zw4ru5 ай бұрын
अतिनै मार्मिक अनि सान्दर्भिक तर्क हजुर को !यहाँ नेर मलाइ पनि जान्न मन लागेको होइन रुख चाइ किन पहिला नै काट्न खोज्छ्न हो नेपाल मा जे काम गर्न लाग्दा पनि ,अरु मुलुक मा त प्रकृति लाई जोगायर बिकाश गर्छ्न हामी कहाँ प्रकृति लाई तहस नहस बनायर ?यो कुरा को सम्बन्धित निकाय को जवाफ चाइयो?????
@Tangsang_15 ай бұрын
डकेन्द्र थेगिमलाइ हरायेर आज बल्ल देखा पर्यो बुढा😅
@SagarRana-tg7jk5 ай бұрын
Thank
@minbahadurthapa81545 ай бұрын
यी यल्टाे िुल्टाे वाेल्ने गुरु पाे रहेछन ।
@बोधिसत्वराम5 ай бұрын
माङलुङ ❤❤
@gnabmakmanas5 ай бұрын
आदिबासी जनजाती भनेको के हो अध्यन गरैँ
@sitaramdharel68865 ай бұрын
Naman sahi guru ka sallaha
@PasangdorjeLama-n8x5 ай бұрын
बहुन हरु ले नेपाल भरत म मिसौन चहेको हो
@sabinlimbu43955 ай бұрын
अासेवाराे अादाङबा ज्यु से अाे
@renaisserai41465 ай бұрын
Agati huna dina mildaina
@sherkumarlimbu76045 ай бұрын
Yo kirat dharma ra kiratpardes Bhanu kalda ho limbuwan Khambuwan ho
@sherkumarlimbu76045 ай бұрын
Hindubhasa halesi dhaibasinda nama kethiyod Aa bhnu bhasalai lukayera Arkako bhasa
@gnabmakmanas5 ай бұрын
हामी आदिबासी होइनैँ हामी मुलबासी हो तेसैले आदिबासी जनजाती भन्ने शब्द बोल्न र लेख्न आजै बाट छेडैँ,नेपालको आदिबासी भनेको हिन्दुबादी आर्य हुन,जस्ले म आर्य हो भन्छ त्यो आदिबासी हो