जै पाथिभरा माता यो अपराधी हरुलाई सजाय दिनुपर्यो प्रभु जै माता .......!
@nlkmrpampolibng5 сағат бұрын
चन्द्रागिरी अर्थात मनकामनाको संस्कृति र पहिचान त बिगारी सकेको रहेछ। यो चन्द्र। ढकाल शरणार्थी ले त अब यस्ता झुण्ड हरुलाई मुकुम्लुङ माङ काे प्राङ्गण बाटै आजीवन मुन्टो उचालेर हेर्न नसक्ने गरी लखेट्नु सुरु गर्नु होस्।।मुकुङलुङ माङ ले दुष्ट हरूको नास गरी रक्षक हरूको उद्दार गरियोस्।। बनाउन हुन्न केबुल कार अरुको ज्यान लिई लिई।।
@ananathsapkota20326 сағат бұрын
पाथीभरा माताको जय, हिमाल पहाड तराई, कोही छैन पराई, अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , केहि समयको लागि भएपनि अख्तियार र न्यायालय बालक्रिष्ण, स्वागत, धुर्बलाल, सुभाष, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉 जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात ॐकार् को 🎉🎉🎉🎉🎉
@lekhanathSharma7 сағат бұрын
नेपालका सबै केवलकार सरकारी हुनपर्छ । किनकी जथाभाबी जग्गा माफियागिरिगरेर केवलकार निर्माणगरेका छन ।
@bishnupandey3028 сағат бұрын
केवल कार बनाउन नीषेध गर्नै पर्छ एमाले कॉग्रेस ब्यवसायी संग कमीसन खायेर काम गरेका हुन
@BharatMahara-jj3rv2 сағат бұрын
Jayamata
@shaligrampandit87417 сағат бұрын
पबित्र स्थललाई अबित्र बनाउने काम नगराै।केबल कार संगै बिक्रिति पनि भित्रन्छ ।बिकासको नाममा सनातन सस्कृति मा बिक्रिति भित्राउन पाईदैन।
@Dhondu6 сағат бұрын
जनजाति मुलबासीहरुको पहिचान नस्ट पार्ने दलालहरु को को हुन?
@manbhahadursunar31356 сағат бұрын
Omno jaya pathibhara mata
@centuridigitaltv7 сағат бұрын
विकास काे विरोधी न बनौ है। जे जसो भएनी।
@ramsaranthapa11117 сағат бұрын
चन्दागिरीकै जस्ताे ब्यवसाय गर्न खाेजेकाे रहेछ ।
@ratnarai68835 сағат бұрын
नो केबुलकार
@jangumabolimbu31156 сағат бұрын
केबल कार भन्दा बरु सुकेटार देखि काफ्लेफेदी सम्म राम्रो बाटो बनाई दिए हुने नी ...त्यसै राम्रो हुन्छ जनता नी खुशी
@rambahadurphagu16395 сағат бұрын
यो कुन आयो फेरि! केबलकारा ताप्लेचोङ्ग को बिकास को लागि रे? लाटा !!! चन्द्र ढकाल ले धोक्रो थापेको भन न! उता भालेस्वर मन्दिर तिर बाट धोक्रो थापेको आधा पैसा लोभी रावण हरुलाई बुझाएर त्यहाँ अर्को धोक्रो थाप्न लागेको नबुझ्ने साङले को हो यो मनुवा ?
@purnathapa80345 сағат бұрын
No
@acharyaji70057 сағат бұрын
रोड बाटोघाटो पुगे हुन्छ तर पर्यावरण र संस्कृतिको नाश गरेर पवित्र स्थल लाई अपवित्र गर्ने कार्य कदापि सह्य हुनेछैन
@bhanukharel99057 сағат бұрын
जय अामा पाथिभरा माता कि जय
@Bhairamvlog6 сағат бұрын
k p रेल बनाय हुन्छ
@skdk4197 сағат бұрын
Mukumlung ma puja patha garnu jane ho cable car chader keta keti yuba yubati jangle jangle ma ghumnu jane haina keta keti dating jane haina
@jhapalivolog7 сағат бұрын
Jay mata pathivara
@Rajbabu7-15 сағат бұрын
Yo manne hune wala xoina
@MukundaKhatri-k8n6 сағат бұрын
Jay ganti yo rameas le goli hanayo aba asali hannuparxa
@skdk4197 сағат бұрын
Chandragiri vane ko darmisthal haina mukumlung vane ko darmisthal ho
@maxmaxie13287 сағат бұрын
3:08 तर यो केवल कार ले तीन वटै पालिका लाई प्रभाव पर्ने छ माने के? Do not put negative spin
@krijeshkhatri91236 сағат бұрын
Bhatmara chandragiri ko cable car Le kasari local ko economic sudhar bhako 6 bhatmara base area ko guest house ma kt rakhera relax garne hotel 6 Mathi ko hotel ma mafiyaa ta taskar Le bahek afford garnai sakdaina garib Le Mathi Pani ta chauchau samet kinera Lana paidaina