पाथिभरा मुकुम्लुङ केबुलकार बिरोध आन्दोलन कर्ताको बन्द चक्काजाम छ्थरजोरपाटी सिधुवा बजारपनि प्रभावित
Пікірлер: 9
@unishalimbu68026 күн бұрын
आहा सिधूवामा पनि शान्ति पुर्ण सफल भएछन् आज को ९ जिल्ला गाडि बन्द 🙏🙏🙏🙏
@kirankc14636 күн бұрын
मेराे बिचारमा याे बिकासले सबैले काम पाउँछन् रसबैले माताकाे दर्शन पाउथे पाथिभरा माता कङ्लु मुङ्लु के जाति...काे मात्र भगबान हाेइननि😢 याे कस्ताे राजनितिहाे हाम्राे देशमा िबकासै हुन नदिन😢