Parmeshwor ko pream Kati thulo xa hai ❤❤ hami jasto vaya pani hamro hat nachodne 🥹 Tapai bina mero jeevan adhuro xa buba ❤️❤️❤️ ma Tapai lai Dherai maya garzu mero mero buba ❤
@SanjayChaudhary-w3y9 ай бұрын
❤glory to god
@banjurasaily4903 Жыл бұрын
Amen
@JesusName93 Жыл бұрын
Yes right jesus coming soon ❤❤❤
@rabirai1009 Жыл бұрын
Jaymashi Sumatra sotang Rai ko lhagi bishaya prathana ma samjidu hola Ashika rai ko lhagi bishaya prathana ma samjidu hola ismiriti ko lhagi bishaya prathana ma samjidu hola hajru lhayi Ashis may vhako hos jaymashi
@SantaSaru-r1y Жыл бұрын
Jayamosi. Guruba
@laxmipariyar6919 Жыл бұрын
Aamin ❤❤❤❤
@MuskanMaskimagar Жыл бұрын
❤❤Aamen❤❤❤❤❤❤
@poonamrai-yw4ci Жыл бұрын
Amen🙏🏻🙏🏻
@ishan_achhami_family11 ай бұрын
अामेन
@anuradhapradhan.4338 Жыл бұрын
Amen 🙏
@rabirai1009 Жыл бұрын
Jaymashi? How are you? Jaymashi parmesor lhayi mayma vhako hos pastr bau ko Female pariwor ma Ashis may vhako hos mandhali pariwor lhayi Ashis may vhako hos Amen haleyuha parmesor lhayi mayma vhako hos bishaya prathana ma samjirana chu. Jaymashi ✝️
@rabirai1009 Жыл бұрын
Vhako hos
@samirgurung2285 Жыл бұрын
Amen
@ghanimayapalli131111 ай бұрын
👍🛐🛐🛐🙏
@christiansaty Жыл бұрын
❤❤❤❤❤❤
@banjurasaily4903 Жыл бұрын
🙏
@shilapun8707 Жыл бұрын
Praise Tha lord❤❤
@shilapun8707 Жыл бұрын
Amen 🙏 🙏 Amen 😂
@HaggaiLingden Жыл бұрын
Aman
@pushpamgtvlog1804 Жыл бұрын
Amen !!!! bless tha time ❤❤❤
@sonalama8197 Жыл бұрын
Yes sai kura ho God bless you and your family and your mistnari amen hallelujah ❤❤❤✝️✝️✝️🛐🛐🛐
@rebikasubba4649 Жыл бұрын
Amen Blessed massage 😇🙏 Glorh to God
@tirthachettry4700 Жыл бұрын
Amen amen amen Hallelujah
@manishalepcha8377 Жыл бұрын
Amen amen praise the lord 👏
@premlamurai-dy4gv Жыл бұрын
😂Amen amen 🙏 jaimashi pastor ba
@dilmayarana-de7tr Жыл бұрын
Praise the lord 🙏
@sirjanasubba9805 Жыл бұрын
Amen amen amen
@josephgurung5259 Жыл бұрын
Amen Amen Praise the almighty name of Jesus Christ
@rickeysundas3170 Жыл бұрын
Amen ❤❤❤❤❤❤ hami paschatap garxown
@lamamasina3317 Жыл бұрын
आमेन❤ आमेन❤आमेन❤ ।🙏🙏🙏
@sharmilashanker1371 Жыл бұрын
Praise the Lord 🔥 yes Amen 🔥 received version comments prayers 🔥 and thankyou father 🔥
@jeevanraut3611 Жыл бұрын
blessing preaching. Glory to the Lord
@Nithenthapa771 Жыл бұрын
Praise the Lord, plz prayer for suraj Tamang. He suffering to lungs diessis. He is my brother in law.. Plz pray...
@limbusimon9200 Жыл бұрын
Praise the Lord!❤
@rabirai1009 Жыл бұрын
प्रकाश ३:१-३ १. अनि सार्डिसका मण्डलीका दूतलाई यो लेख: यी कुरा परमेश्वरका सात आत्मा र सात तारा हुनेले भन्दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेका छौ। २. जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध भएको भेट्टाएको छैनँ। ३. यसकारण तिमीले जे पायौ र सुन्यौ, सो सम्झ, त्यसलाई कायम राख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।
@rozuraighale9213 Жыл бұрын
❤आमेन ❤
@renukakarki1690 Жыл бұрын
जयमसिह पास्टर बुवा मेरो जिबन मा हजुर को प्राथ्नाको खाचो छ।मलाई पस्चाताप गर्न मनलाग्दैन अनि नम्रहुन कहिले सकिन कहिले सुधार आयन मेरो जीवन मा पल्लिज मेरो लागि प्राथ्ना गरिदिनु होस। म हजुर को वचन सुन्छु तर मेरो जीवन मा परिवर्तन आय को जस्तो लग्दै न।
@livingword7717 Жыл бұрын
All Glory to God.
@rabirai1009 Жыл бұрын
प्रकाश ३:१-५, ७-१३, १५-२१ १. अनि सार्डिसका मण्डलीका दूतलाई यो लेख: यी कुरा परमेश्वरका सात आत्मा र सात तारा हुनेले भन्दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्ने नाउँ त छ, तर तिमीहरू मरेका छौ। २. जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध भएको भेट्टाएको छैनँ। ३. यसकारण तिमीले जे पायौ र सुन्यौ, सो सम्झ, त्यसलाई कायम राख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। ४. तर सार्डिसमा कति व्यक्ति छन्, जसले आफ्ना लुगा बिटुलो पारेका छैनन्। तिनीहरू मसँग सेता वस्त्र लाएर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्। ५. जसले जित्छ, त्यसलाई यसरी सेता वस्त्र पहिराइन्छ, र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ। म त्यसको नाउँ मेरा पिताको सामुन्ने र उहाँका दूतहरूका सामुन्ने स्वीकार गर्नेछु। ७. अनि फिलाडेल्फियाका मण्डलीका दूतलाई यो लेख: यी कुरा त्यसले भन्दछ, जो पवित्र छ, जो सत्य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्छ, कसैले थुन्नेछैन, र जसले थुन्छ, कसैले खोल्नेछैन। ८. मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ। ९. हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु। १०. तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। ११. म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन। १२. जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन। म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ। आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु। १३. जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। १५. मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो। १६. किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। १७. “म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ। १८. यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। १९. जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताड़ना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर। २०. हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ। २१. जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।
@dilgurung8654 Жыл бұрын
Yes Amen ❤❤❤
@remitlepcha2524 Жыл бұрын
Pramaswer li mahi ma prasanca hos amen amen amen
@lalalle4448 Жыл бұрын
Jaimashi everyone 🙏
@mayalimbu9735 Жыл бұрын
आमीन ❤❤❤❤❤❤❤❤❤❤
@HsJa-mm9no Жыл бұрын
Jmc dai
@NareshLamichaneVlogs Жыл бұрын
Jaimshi pastor buwa mero name bhima limbu ho mero nimti parthana gardinu derae pap ani nramro socha aauxa mero nramro sochale aaj mero husband ni ma dekhi derae Tara janu vako xa 😢😢😢
@JanukiTamang-p6p Жыл бұрын
🙏🙏
@jamesthapa8049 Жыл бұрын
❤❤
@ujjawlsikkim8853 Жыл бұрын
Alik gahiro bachan denuhos ...tapaiko bachan ma gahiraita xaina..suni sunai bachan ma ashis...belap 3.40 xaina..ghamand ko jhalak matra dekhin xa...sano huna siknuhos namra huna siknuhos bachan matra hoinam