Рет қаралды 8,068
पश्चिम सिक्किम रिन्छेनपोङको भस्मे गाउँमा घरमा पालेको कुकुरलाई गोली हानेर मारिएको भन्ने कुकुरका मालिक मदन कुमार राईको भनाई छ। यस विषयमा कलूक पुलिस स्टेशनमा रिपोर्ट दर्ता गराइएको र यसमा पुलिसले निष्पक्ष जाँच गरिदिने मदन कुमार राईको माग रहेको छ।