No video

पढ्नको लागि अष्ट्रेलिया कसरी जाने ? कति पैसा लाग्छ ? महिनाको कति कमाईन्छ ? Hom Dawadi Aec Education

  Рет қаралды 103,674

Shishir Bhandari

Shishir Bhandari

2 жыл бұрын

Host- Shishir Bhandari
Guest- Hom Dawadi, Jay Gosh
Camera- Amrit Kumar Lamichhane
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari

Пікірлер: 69
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 2 жыл бұрын
हजुरलाई यो भिडियो कस्तो लाग्यो ? यदि मन परेमा सबैले शेयर गरिदिनुहोला है । अष्ट्रेलिया पढ्न जानको लागि एइसि एजुकेशन एण्ड माईग्रेशनलाई सम्पर्क गर्नुहोला है । सम्पर्क नँ- 01-4438257
@devmagar4211
@devmagar4211 2 жыл бұрын
Aec को नेपाल को नेपाल को फोन न दिनु सर म पनि तयरी गर्दै छु माथी स्क्रीन मा राखेको बुझिएन
@rajdas9776
@rajdas9776 2 жыл бұрын
Sir tapai saga online Kura hunxa sir
@satishshing4864
@satishshing4864 Жыл бұрын
sir deploma padhe kole jana paune ki na paune janapayema ke kasto process garnu parxa vandisiyo na 🤗
@akashgurung4673
@akashgurung4673 2 жыл бұрын
श्रीमान महानगर पालिका प्रमुख ज्यु काठमाडौं महानगरपालिका-मिति-02/22 लेख्न मन धेरै लागेको छ तपाइको लागि त्यो पनि आफुले जानेको,बुझेको अनि भोगेको सुझावसहित आज तपाइको सामु किनकी तपाइलाइ मनदेखिनै बिस्वास गरेको छु जसरी बिरामी हुदा अस्पताल हामी जाने गर्छौ।आज तपाइको ठोस कदमले यो शहरमा थोरै भयपनी शान्तिको सास फेर्न पाइन्छकी भन्ने प्राय मानिसले आशा राखेका र मेरो पनि उस्तै हो कि तपाइले गर्न सक्नु हुन्छ किनकी म जस्ता धेरै युवाहरु तपाईं र तपाइको समुहको साथमा छ ।हुनत म सिन्धुपाल्चोकमा बस्छु बिगत ३बर्ष देखि त्यो भन्दा पहिला म काठमाडौंमानै बस्थे ।मलाइ यहि बेतिथिले दिक्क बनाएर म आफ्नै गाउँ परिबर्तन गर्छु भनेर लागिपरीरहेको छु।म अहिले यतिखेर मेरि श्रीमतीलाइ गर्भपतन गराउन थापथली अस्पताल ल्याएको छु र केहिदिनपछी म मेरै गाउँ जान्छु पनि तर दुख लागेर आउँछ कि अस्पतालभित्र ब्यबस्थापनमा ब्यबस्थापनमा कतिधेरै बेतिथी यो देख्दा मलाइ यस्तो लाग्छकी यो अस्पतालको प्रमुख म हुने हो भने कम्तिमा सरसफाइलाइ चुस्त राख्थे त्यो पनि चुट्किको भरमा तर अपसोच कल्पना गर्नु भन्दा आरु गर्न सकिन अनि सेवाग्राही पनि उस्तै अनुशासन नै नभाको जे मन लाग्यो तेहि गर्न खोज्ने ,झन अन्यत्र हेर्ने हो भनेत बिजोग छ त्यो मैले बयान गर्नु नपर्ला बरु मिल्छ भने अलिकति सुझाव यहि पत्र मार्फत पेस गर्न चाहन्छु। १,महानगरभित्रका सबै ब्यबसायिक पसलहरु पुर्णरुपमा दर्ता गर्ने गर्न लगाउने त्यो पनि यदि उ बाताबरण मैत्रीपुर्ण छ भने छैन भने नियम बनाउने त्यो नियमअनुसार जरिवाना लगाउने २,महानगरभित्र सवारी साधनको जामलाइ घटाउन बिशेष गरि मोटरसाइकलवालाको बढी लापरबाही देखिन्छ र मानिसहरुलाइ सहि ठाँउ बाट अर्थात जेब्रा क्रस बाट र आकसेपुलको प्रयोग गर्न लगाउने नियम पालना नगरे जरिवाना सङ्गै प्रहरी चौकिमा कक्षा लिने ब्यबस्था मिलाउने ३,महानगरमा बिशेष गरि सरसफाइमा लाग्नुहुने कर्मचारी लाई चुस्त बनाउने अपुग भए थप भर्ना गरि प्रत्येक ६/६महिनामा ढल सफा गर्ने त्यो सङ्गै सडक हप्तामा एकचोटी धुने अनि उपत्यका भन्दा बाहिरबाट आउने सवारीलाई नजिकको नगरसङ्ग समन्वय गरेर त्यो सवारी पानीले सफागरेर मात्र नगरभित्र प्रबेश दिने र नगरभित्र भवन निर्माण गर्दा सडक तथा पेटीमा निर्माण सामाग्री राख्न नदिने राखेमा नियमानुसार कार्बाही गर्ने ४,सबै नागरिकको लागि बाताबरणसम्बन्धी समान नियम लागू गरि महानगरको हरेक चोकचोक,गल्लिगल्लिमा फोहोरको किसिमानुसारको dustbin राखी उक्त ठाँउ हरुमा cctv जडान गर्ने र नगर प्रहरी alert राखी गल्ती गर्नेलाइ तुरुन्तै जरिवाना गर्ने ५,नगरभित्र निस्कने नकुहिने फोहोरहरु हप्ता एकदिन सम्बन्धित ठाँउमा ल्याउने ब्यबस्था मिलाउने साथै कुहिने फोहोरलाई महानगर आफैले कम्पोस्ट मल बनाउने ६,महानगर भित्रका बिजुलीको पोलहरुमा लत्रेरबसेका ईन्टरनेट,बिजुलीका तारहरुलाइ सम्बन्धित निकायसङ्ग समन्वय गरि ब्यबस्थित बनाउने तथा फुट पाथको पसलहरु निस्चित ठाँउहरुमा मात्र राख्न दिने यतिमात्र गर्नसके सायद महानगर फोहोर बाट मुक्त हुनेछ। -आकाश गुरुङ
@hibrowhatsup7
@hibrowhatsup7 2 жыл бұрын
यस्तो राम्रो सल्लाह सुझाव को लागी हजार तोप को सलामी सर हरु लाई 🙏🙏🙏🙏🙏
@Pkbohara123
@Pkbohara123 Жыл бұрын
Location plz 🙏
@BASELSVLOGS
@BASELSVLOGS 8 ай бұрын
बिद्यार्थीहरुले याँहा आएर के गर्ने,कलेज कतिदिन लाग्छ,काम फि कति,खाने बस्ने,कामको बारेमा लगायत बुझेर आउनु चैँ भन्नुभयो तर बुझाउनुचैँ भएन।के के बिषय पढ्ने,exam kasto hunxa?pass vayena vane k hunxa? Khai kasari bujhneta?kasle bujhauxata?bujhaunu vayena.
@kulbahadur1125
@kulbahadur1125 Жыл бұрын
जानकारी मुलक भिदियो बनाउनु भको म हजुर लाई धेरै धेरै धन्यवाद सर❤❤❤
@hamrodainikijivan3487
@hamrodainikijivan3487 Жыл бұрын
Hardik dhanyawood sir ❤❤💐💐🙏
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 2 жыл бұрын
अती नै राम्रो सल्लाह ।।
@tilakrampulami6900
@tilakrampulami6900 10 ай бұрын
Ramro kura , thankyou .
@preetinepali19
@preetinepali19 Жыл бұрын
Maile yhi khoji rathe tq sisir dai
@yambasnet9518
@yambasnet9518 Жыл бұрын
जानकारीको लागि धेरै धेरै धन्यवाद sir
@bhagatrai2509
@bhagatrai2509 2 жыл бұрын
Sahi sallah sujhab dhanyabat🙏
@user-dw1si8um1q
@user-dw1si8um1q Жыл бұрын
Thanku sir
@bimalapokharel3657
@bimalapokharel3657 Жыл бұрын
thank you for the good information ❤❤
@user-qc5wi9zp1q
@user-qc5wi9zp1q Жыл бұрын
धन्यवाद सर
@sovitthapa1193
@sovitthapa1193 Жыл бұрын
Thank you dawadi sir
@satbirbk571
@satbirbk571 2 жыл бұрын
Ramro bichar sisir sir
@indrabahadur3433
@indrabahadur3433 2 жыл бұрын
Nice
@dhanlo218
@dhanlo218 Жыл бұрын
सर नेपालमा Bsc Nursing गरेको विद्यार्थीले मास्टर्सको लागी अस्ट्रेलिया आउँदा हप्ताको कति दिन कलेज लाग्छ, उसले त्यहाँ बस्दा आफुलाइ पुग्ने खर्च कमाउन सक्छ कि सक्दैन र कलेज fee प्रती महिनाको कति तिर्नु पर्छ ? जानकारी पाए आभारी हुने थिएँ सर !
@rataltamang4502
@rataltamang4502 8 ай бұрын
good information sir
@emathapa5661
@emathapa5661 8 ай бұрын
Good information sir
@Boharasapu
@Boharasapu 8 ай бұрын
Tq sir
@itmesubham2548
@itmesubham2548 2 жыл бұрын
Account business ma +2 pass gare Ra Australia Jane tayari ma X ke ke proses garnupar X sir vandinun
@kumarolipeugha
@kumarolipeugha Жыл бұрын
sir english ma med garisakya ma astarliya aauna chahanxu k kasari aauna sakinxa process bataya avari hunethiya sir
@rajuthapa7431
@rajuthapa7431 Жыл бұрын
Good information 👍👍👍
@Tseringandy1972
@Tseringandy1972 2 жыл бұрын
Sir PR pane apply garna melchha? Tyasko lagee k k garnu parchha sir ? Yade PR garna melchha bane 100% I am going sir
@birendradhami7885
@birendradhami7885 2 жыл бұрын
M pani xu sir tayari ma
@BASELSVLOGS
@BASELSVLOGS 8 ай бұрын
यदि कुनैपनि माध्यमबाट अस्ट्रेलिया गएर सेटल हुन सिकिन्छ या सकिन्न? सबै बुझाईदिनुसन
@Singambhatt
@Singambhatt 10 ай бұрын
विद्यार्थी मात्रै न भएर working and holiday भिजा कसरी के गर्ने त्यसको लागि पनि केइ चा भने plz दा
@ramjaisigh2923
@ramjaisigh2923 Жыл бұрын
अनि यो एउटाकुरा के कस्तो होल डिटेल्स मा कुनै अर्गनाइजेसन ले स्पन्चर गरेर जादा टोटल लाग्नी खर्चा कतिजती हो हेल्थ कियर को लागि के बुज्न सकिन्छ?
@purankarkivlogs7476
@purankarkivlogs7476 2 жыл бұрын
Ma pani tayar gardai xu
@bijayashrestha5123
@bijayashrestha5123 2 жыл бұрын
Wow wow
@Nrisamvlogs
@Nrisamvlogs 2 жыл бұрын
AEC consultancy kkai pani vetena numberma call gardani uhthaunu hudaina Uhthako thyo akchoti vanekai locationma gako ACE chai payo
@emathapa5661
@emathapa5661 8 ай бұрын
🙏🙏🙏
@satsahebdas
@satsahebdas 2 жыл бұрын
Hom dawadi sir working visa ma lanu hunchha bhane I am ready
@jagatjagat1811
@jagatjagat1811 Жыл бұрын
ani totally bank baylincha sow kati lakchha hola sara
@mahendrarana4408
@mahendrarana4408 Жыл бұрын
Pokhara ma yo AEC consultancy kahan parchha janakari pauna sir?
@narendrasinghdhami1227
@narendrasinghdhami1227 Жыл бұрын
इंग्लिश मा d मात्र छ अरु मा राम्रो छ अनि gpa २.६०छ आउन मिल्छ कि नाई
@mdrajaansari6571
@mdrajaansari6571 7 ай бұрын
helo
@rabinshrestha8367
@rabinshrestha8367 Жыл бұрын
👍
@gobindagitkc9272
@gobindagitkc9272 2 жыл бұрын
M pani try gardai xu dai
@juddharajrai441
@juddharajrai441 2 жыл бұрын
एक student ले सबै चार्ज/ फि काटेर नेपाली रु. कति बचाउन सक्छ ?
@aitibadi5299
@aitibadi5299 Жыл бұрын
सर नमस्कार कुनै भितो राखेर पढ्ने बिध्यार्थीलाई पठाउन सकिदैन
@sanjaypandey8646
@sanjaypandey8646 7 ай бұрын
म पनि आउनु पर्यो दाजु
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
तपाईंको इटहरीमा रहेको कन्सल्टेन्सिको नम्बर दिनुस् न सर । मैले IELTS मा 7.5 र BBA को GPA 3.82 छ । sir , i want to come australia immediately .
@sumiladahal2641
@sumiladahal2641 Жыл бұрын
सर काठमान्डू बाहिर यसको शाखा छैन?
@tulbahadurbohora2564
@tulbahadurbohora2564 Жыл бұрын
Yo consultancy loaction ka cha head office
@totalplayer6864
@totalplayer6864 2 жыл бұрын
Working ma jana milxa ki nae
@rameshtimilsena5869
@rameshtimilsena5869 2 жыл бұрын
Kavre tira xaina hjr ko AEC office sir
@aftabsheikh3047
@aftabsheikh3047 9 ай бұрын
Kathmandu office ko numbar pauna sir
@ambikamulmi3858
@ambikamulmi3858 2 жыл бұрын
शिशिर सरलाई धन्यबाद। पोखरामा कुन ठाँउमा होला।
@puspagrg7378
@puspagrg7378 2 жыл бұрын
Pokhara ma 6aena sister. Ktm ma 6 rahy6.
@govindashrestha3128
@govindashrestha3128 2 жыл бұрын
विद्यार्थी बाहेक कामदार भिसामा आउन सकिन्न सर ?
@yambasnet9518
@yambasnet9518 Жыл бұрын
सुनसरीको इटहरी को office no plz AEC
@bhuwanshrestha599
@bhuwanshrestha599 Жыл бұрын
birtamod ko office ko nambar pauna sir
@karkiprem661
@karkiprem661 2 жыл бұрын
पोखराको A E A को ph no पाउन सर
@Pkbohara123
@Pkbohara123 Жыл бұрын
Location plz 🙏
@kedartamang1245
@kedartamang1245 Жыл бұрын
ईटहरी bransको नम्बर पाउन
@prasadbk7687
@prasadbk7687 2 жыл бұрын
Butaw ma chaina
@debikakhatiwada3428
@debikakhatiwada3428 2 жыл бұрын
first comment😂
@pimlakunmwor9639
@pimlakunmwor9639 2 жыл бұрын
🙏🙏🙏🙏🙏♥️
@prasadpun9638
@prasadpun9638 Жыл бұрын
Nomber plz
@Katwal-ry7ig
@Katwal-ry7ig 2 жыл бұрын
Ph number dinuta
@rarayt1759
@rarayt1759 Жыл бұрын
Thanku sir
@krishnashrestha1501
@krishnashrestha1501 2 жыл бұрын
Nice
@bhuwanshrestha599
@bhuwanshrestha599 Жыл бұрын
birtamod ko office ko nambar pauna sir
Working Visa to Australia from Nepal | Visa Types | 2023
4:31
Nepali Life Australia
Рет қаралды 47 М.
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 31 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,6 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 31 МЛН