पशुपति शर्माको गीत यू-ट्युवबाट हटाउने अवस्था कसरी आयो ? || AP CENTER || TIKARAM YATRI

  Рет қаралды 963,337

AP1HD

AP1HD

Күн бұрын

Presenter: Tikaram Yatri
Guest : डा. सुरेन्द्र केसी- विश्लेषक
रमेश पौडेल- अध्यक्ष युवा संघ
प्रकाश शायमी- श्रष्टा
Like | Comment | Share
Don't Forget to Subscribe our Official Channel AP1 HD
/ ap1hdofficial
#apcenter #tikaramyatri #pashupatisharma

Пікірлер: 6 200
@kharomedia9452
@kharomedia9452 5 жыл бұрын
पशुपति सर्माको समर्थक जती यता है साथीहरु
@yamthapa60
@yamthapa60 5 жыл бұрын
भारतको संबित पात्रा नेपालको रमेश भन्ने मान्छे😂😂😂
@purbiyakthung6682
@purbiyakthung6682 5 жыл бұрын
Ma ni aaye
@CrossAita
@CrossAita 5 жыл бұрын
तीन जना भएर हेपे एउटालाई । कांग्रेस्सको माफ़िया भएर कॉम्युनिस्टको झनडा देखाएर संसारभरी नेपाल देशको बेइजत गरने । एसरी जनताको brain wash गरेर देसमा अराजकता फ़ैलाउना मिलदईन ।
@shibathapa4057
@shibathapa4057 5 жыл бұрын
Pasupatilejevanegayegood
@christianraiumesh9419
@christianraiumesh9419 5 жыл бұрын
Saspati sharma I like you nice song Ramesh poudel kam xaina
@bikramsingh8028
@bikramsingh8028 5 жыл бұрын
पशुपति सर्मा जीले एक दम राम्रो यथार्थ गाएको छ सबै लाईक ठोकौ
@madhavbasnet3879
@madhavbasnet3879 5 жыл бұрын
Like pani thoke Ani yo yuvasangh ko adhaya6 lai pani thoke hai maile ta.😂😂😂😂😂
@jhapalisubba4695
@jhapalisubba4695 5 жыл бұрын
यो रमेसे भन्ने ठुलो कुरा गर्दौ रहेछ फटाहा रछ
@newahangrayee8890
@newahangrayee8890 5 жыл бұрын
Git ramroxa
@Malikarjunelectricals
@Malikarjunelectricals 5 жыл бұрын
साचो कुरा तीतो हुन्छ
@sarupaudel4947
@sarupaudel4947 5 жыл бұрын
Bikram Singh Good
@sakurasakura4328
@sakurasakura4328 5 жыл бұрын
रमेश पौड़ेल कूकूँर होईन रेबिज भयेको बहुला कुकुर होइछ बल्ल थाहाँ भो
@sanamhira2863
@sanamhira2863 5 жыл бұрын
Ho yo kukur nai ho khati nai ho
@dalujargha25
@dalujargha25 5 жыл бұрын
Hju ley saii vannu voo hju😘
@umeshpunmagar280
@umeshpunmagar280 5 жыл бұрын
jhatho kukurnai rahexa ho
@mahendra6909
@mahendra6909 5 жыл бұрын
100%Shi kura ho yo ta kukur ho
@gyanuthapa4288
@gyanuthapa4288 5 жыл бұрын
कुकुर हाे ई बादर हाे
@nptubeofficial5318
@nptubeofficial5318 5 жыл бұрын
Fan of Dr. Surendra K.C... give a like..
@premprakashacharyaacharya1971
@premprakashacharyaacharya1971 5 жыл бұрын
रमेश भनेको नेपाल कै एक नम्बर काले कुकुर हो। पसुपती सर्म जिन्दावाद
@dhanbahadursunar958
@dhanbahadursunar958 5 жыл бұрын
यो त बोउला को कुकुर भन्दा नि खतम रहेछ होई सर मुकुन्दे भन्दा झन पागल रहेछ होइत
@krishnagurung5664
@krishnagurung5664 5 жыл бұрын
Hoho
@devendrashahi5062
@devendrashahi5062 5 жыл бұрын
म गायक पशुपति शर्माको गितको पक्षमा छु । उहाँले हालमा देखिएको राजनीति परिस्थितिले नेताहरुले गरेका कुकार्यको गितबाट जनतालाई सुनाएका छन !
@madanshrestha8587
@madanshrestha8587 5 жыл бұрын
पशुपति शर्माले त्यतिकै कुकुर भनेको त हैन रैछ, यो खाते त गल्लीको भुस्यानै हो रैछ..भुक्याछ भुक्याछ्😠😠
@premrai2289
@premrai2289 5 жыл бұрын
Dr kc is 100% always right rest of वैयात ड- के- सि जिनदबाद
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 5 жыл бұрын
रमेश पौडेल सुङ्गुर सावित्री सुवेदी सँग जोडि मिल्ने रैछ
@मगरसाजन
@मगरसाजन 5 жыл бұрын
हो यो चोर गदा रहेछ सावित्री सङ मिल्छ
@mysongs9208
@mysongs9208 5 жыл бұрын
यो गाउँको ठिट्टो म ho ho
@narayanshresht4900
@narayanshresht4900 3 жыл бұрын
यो भन्दा सावित्री धेरै बौद्धिक छिन
@dipsanthapa9367
@dipsanthapa9367 5 жыл бұрын
सलाम छ पशुपति सर हजुरलाइ -निर्मला काण्ड - सिन्डिकेट काण्ड -सुन काण्ड -वाइडबडी काण्ड -एनजीओ काण्ड - ठेकेदार काण्ड खै कारबाही गरेको सम्वृद्धिको नाममा यत्रो विसङ्गति हुँदा केही नबोल्नुलाई अरु के संज्ञा दिने भन्नु पर्यो।अहिले काङ्ग्रेसको सरकार भको भए यहि कार्यकर्ता उर्फ कुकुरहरूले माइतीघरमा कसरी गित घन्काइ घन्काइ भुक्थे गाउँथे ,,,,थुक्क तपाईंको राज्निति रमेश कमरेड ,!!खबरदार 240 बर्ष लामो राजतन्त्र फालेको यहि नेपालीहरुले हो।बाकी मिलाएर बुझ्न् अनुरोध छ
@brugge7933
@brugge7933 5 жыл бұрын
True song
@motirajlimbu1658
@motirajlimbu1658 5 жыл бұрын
१००% सहि छ पशुपति शर्माको गीत हार्दिक बधाई छ ।यस्तो hajaraung गीत nikalnus
@phanadharpoudel6365
@phanadharpoudel6365 5 жыл бұрын
यो रमेश पौडेल त नेगेटिभ मात्रै रैछ ।थुक्क यस्तो नेताले कस्तो बिकास गर्ला?????
@tasilama7176
@tasilama7176 5 жыл бұрын
Nepalko bhabishya ko neta kasto hola rames ko bebhar heri
@devendrabahadur5167
@devendrabahadur5167 5 жыл бұрын
Ramesh kukur rahixa
@devendrabahadur5167
@devendrabahadur5167 5 жыл бұрын
Ramesh pagal rahixa yesto lai kaslai aadkxee banyo xeee xeee
@durlavlama2397
@durlavlama2397 5 жыл бұрын
यो त रेबिजनै लागिसकेको ब्यक्ति रहेछ
@bibekpariyar6705
@bibekpariyar6705 2 жыл бұрын
ho t यस्ता त नेता छन।
@pramodsunrise
@pramodsunrise 5 жыл бұрын
गायक पशुपति शर्माको साथमा हामी छौँ, शर्माले देशको दर्दनाक अवस्था र सारा नेपाली जनताको आवाज बोल्नुभएको छ, हजुरलाई सलाम, अनि यो बिषयमा बहस चलाउनुहुने बौद्धिक पत्रकार आदरणीय टीकाराम यात्री दाईलाई विशेष धन्यवाद।।।
@bheshrajaryal682
@bheshrajaryal682 5 жыл бұрын
म सर्ब साधारण नागरिक हु ।मलाई त यो गित मा भयका सब्द हरु सबै ठिक लाग्यो ।के हामी लाई यति पनि अधिकार् छैन र ? हटाउन पर्ने कुनै शब्द नै छैन। तपाई नेता लाई जति यो देशको माया छ त्यस्को 100000 गुना यो देश को माया हामीलाई छ। तपाईं हरुको के कमाई खाने भाडो हो र यो देस ?जय देश।
@dipakbk4490
@dipakbk4490 5 жыл бұрын
कुन पागल हो कहिले काम गन्छ यो पागल
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 5 жыл бұрын
पशुपती शर्मा दाजुले कार्यकर्तालाई कुकर भनेर कुकुरको इज्जत फाल्दिनु भयो यस्ता रमेश पौडेल जस्तो झोले कार्यक्रतालाई सुङ्गुर भन्नू पर्ने
@dipendranaharki3952
@dipendranaharki3952 5 жыл бұрын
Well said
@tamangannant6834
@tamangannant6834 5 жыл бұрын
yes...still barking
@srijankhadka5703
@srijankhadka5703 5 жыл бұрын
sahi kuro
@Feel---It
@Feel---It 5 жыл бұрын
Sungur ko pani ijjat na faldiu na hau sathi... gu ho gu yo neta ta
@anamololianamololi3417
@anamololianamololi3417 5 жыл бұрын
Sahi kuro
@kiranlama8487
@kiranlama8487 5 жыл бұрын
3करोड जन्ता लाइ केइ आपती भयन यो टुपि लाई केको आपती हो
@ramharitimaldena1670
@ramharitimaldena1670 4 жыл бұрын
Ghola vayara
@suryakumarsurbirgorkhalipa7742
@suryakumarsurbirgorkhalipa7742 5 жыл бұрын
थुक्क रमेश त जस्ता अन्ध भक्त हरुले हो गर्दा देश बिग्रेको हो थुक्क खाते ।
@weeklymiddleeastactivity8805
@weeklymiddleeastactivity8805 5 жыл бұрын
राजनितिक दलको झण्डा ओडेपछी अन्धो हुन्छ भनेको सुनेको थिएँ , नमुना पनि देखियो!
@man-jitkc275
@man-jitkc275 5 жыл бұрын
कुकुर त कुकुर नै रहिछ नि अरुलाई बोल्नै दिदैन यसलाई देश निकाला गर्नु पर्छ यस्ता ब्यक्तिले हुन देश बिगारेको
@veerusingh7645
@veerusingh7645 5 жыл бұрын
पशुपति दाई लाई मेरो सलाम छ फेरि यस्तै गित सुन पाऊ तिन करोड नेपालि को चाहाना छ बधाई छ
@rammagar4522
@rammagar4522 5 жыл бұрын
शब्द छनोट पशुपतिको एक दम ठिक छ लुट्न पल्केकाहरुले बिरोध गर्दैमा हुन्छ र###
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
थु थु ३३ किलो सुन कण्डा पच्यो निर्माला को बलात्कार कण्डा पच्यो अरु विभिन्न कण्डाहरु पचेको यो देशमा केहि भ्रष्टाचारी हरुले एउटा कलाकार को गित पचाउन सकेनन ? मानव अधिकारको हनन भयो लुट्न सके लुट कान्छा लुट्न सके लुट 👍️ जनतालाईता कर बढायो नेतालाई छ छुट👍️
@sschamp4634
@sschamp4634 5 жыл бұрын
Timro aama arko keta sanga bhagyo bhane tyo timro aama ko kaanda huncha ki timro bau ko?
@meronepal1234
@meronepal1234 5 жыл бұрын
कति शक्तिशाली गित गायौ पशुपति शर्मा, २ तिहाईमा भूकम्प आयो !!
@angelinalee1052
@angelinalee1052 5 жыл бұрын
😆😁😃👌👍
@matrikaprasadbhattarai26
@matrikaprasadbhattarai26 4 жыл бұрын
टिकाराम यात्री ले गरेको पत्रकारिता सम्मान योग्य छ।प्रकाश दाइ र सुरेन्द्र सर धन्य हुनुहुन्छ!
@saugattripathi2804
@saugattripathi2804 5 жыл бұрын
रमेश पोैडेल जस्तो अबिज्ञ मान्छे युवा सङ्ग नेपाल को अध्यक्षमा हुनु नै दुर्भाग्य को कुरा हो....ए बाबा हो एउटा स्रसटा ले आफ्नो सृजना सार्वजनिक गर्न विभिन्न दलको भात्रि सङ्गठन ,राजनितिक दल तथा नेताहरू सङग सिफारिस लिगेर मात्र सार्वजनिक गर्नु पर्ने हो ? अनि कुन माक्सबादको कुरा गर्दै छ यो ??
@jeevujel4042
@jeevujel4042 5 жыл бұрын
डाक्टर सुरेन्द्र केसि जस्तो ब्याक्ति होलान् तर कम, प्रत्येक शब्दमा देशको माटोको गन्थ आउँछ। नमस्कार छ गुरु🙏🙏
@nareshbm7879
@nareshbm7879 5 жыл бұрын
पसुपती सर्मा को गित सैई छ
@rajukarki40
@rajukarki40 5 жыл бұрын
रमेश जस्तो सङ्कर्ण सोच भएका कार्यकर्ता नेपालको भबिष्यको नेता हुने रहेछ । भगवान पशुपति नाथले हामी सबैको रक्षा गरुन् ।
@shovakharpaudel7582
@shovakharpaudel7582 5 жыл бұрын
घन्टा जस्तो कुरा नगर ए रमेश पौडेल पशुपति शर्माको गीत जनमानसको मुटुमा बस्यो तिमीहरूको धम्कीले जनाता कदापि डराउदैनन ! मैले पनि 2048 साल देखि 2074 साल सम्म सुर्यमा भोट हालेकै हु तर आज मैले सोचेको जस्तो नहुदा अब आउदो चुनावमा मैले बाध्य भएर सोच्ने छु! 200% सहि छ यो गीत !!!
@kingkoiltiger1785
@kingkoiltiger1785 5 жыл бұрын
केपि ओलि अहिले ३ करोड जन्ताको लागि यमराजनै बनी सकेका छन
@sitalabhattarai
@sitalabhattarai 5 жыл бұрын
जन्ताले दु:ख पर्दा गुहारेको सुनेनन् बलात्किर्त महिला चिच्याएको सुनेनन् खाडी मुलुकमा रहेका युवाहरु रोएको सुनेनन् तर जब एउटा गायकले उनीहरुको यथार्थ बोललेको के थियो ठुला बडा भनिने मानिसलाई खपिनसक्नु भयो यस्तै फुर्ती देश बनाउन लगाउनु म कसम खान्छु आईन्दा यस्तो गित गाईने छैन। आफैले गीत गाउन बाध्य बनाई आफैले रोक लाउनने कार्य देख्दा त जस्लाई पनि लाज लाग्छ।
@rajusarki2059
@rajusarki2059 5 жыл бұрын
Pasupati sharmako geet leta jo jo vrasta chari chor haru xan tinerlai ta asto vaye xaki sarpa ko pwal ma mati tel hale jattikai vaye xa hau la geet ma dam chai lastai raxa badhai xa pasupati sharma dai asto gana nikaleko ma
@GajenBantawaRai
@GajenBantawaRai 5 жыл бұрын
sai vannu vayo
@prajapatisujan4488
@prajapatisujan4488 5 жыл бұрын
Kasari vanna sakxau yesto!! proof xa kei kura ko Ma youwa sang ko kei hoina Tara pani geet sunera testai dominate blame gareko dekhinxa
@narabahadur49
@narabahadur49 5 жыл бұрын
Sitala G hajurko sahi kuro ho
@sitalabhattarai
@sitalabhattarai 5 жыл бұрын
@@prajapatisujan4488 हजुरलाई के proof देखाउनु र जब हजुर कै आँखा अगाडी देशमा अनेककौँ हिँसा,तथा अरू कु कार्य भई रहँदा नी सरकारी तहका मानिसहरूले वास्ता नगरेको साक्षात देख्नु भएको छ। म पनि युवा सघंको विरोधी कहाँ होर। तर यथार्थको कुरा गर्दा विरोधी भएको जस्तो देखिँदो रछ। देशको राजनैतिक अवस्था नै यस्तै छ।
@adhikarikabi09
@adhikarikabi09 5 жыл бұрын
हैन हो यो रमेश भन्ने मन्छे कति अज्ञानि!!
@गुल्मेलीकाका
@गुल्मेलीकाका 4 жыл бұрын
एस्ताले गर्दात हो देश सकेको
@bikalmagar5806
@bikalmagar5806 3 жыл бұрын
मान्छे होइन पसु हो।
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
@@bikalmagar5806 तो पनि 2 खुट्टे जनाबर
@yaakuuzaa689
@yaakuuzaa689 5 жыл бұрын
गणतन्त्रमा यति पनि बोल्न न पाउनु थुक्क रमेश पौडेल डा.सुरेन्द्र के . सि र प्रकाश शायमी सर प्रती उच्च सम्म मान छ !
@tekbohara83
@tekbohara83 5 жыл бұрын
रमेश लाई जेल हाल्नु पर्छ भोलि पशुपति शर्मा लाई केही भय ।
@bhupendrakhadkasahiho97
@bhupendrakhadkasahiho97 5 жыл бұрын
Akdam sahi
@ritulamshal4304
@ritulamshal4304 5 жыл бұрын
Ho Adi pasupati sharma mathi kosailee khi garx vnee sampurna nepalilee dhunga hanerw marnu parx
@mannraj6164
@mannraj6164 5 жыл бұрын
Yo uba neta bhusiya kukur vanda jhan pagal rahe cha
@sunilbhusal7983
@sunilbhusal7983 5 жыл бұрын
यो युवासघको जन्तुलाइ किन बोलाउनु भएको टिका राम जि । ओए भात के त्यहा पशुपति दाइले के कम्युनिस्ट कार्यकर्ता भनेर भनु भाको छर यो अधिनायकवाद सरकारको विरुद्धमा नेपाली जनता जाग्नु जरुरी छ।
@bijayyogi9339
@bijayyogi9339 5 жыл бұрын
अलि कम भयो पशुपति दाई अझै गाली ठोक्नु पर्छ साला चोर हरु लाई
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
हैट यति स्वच्छ गायकलाई राजनितीमा फसाईदै छ दुख लाग्यो.. यो रमेश पौडेलको कस्तो एकहोरो दिमाख रैछ।।
@shreesapkota33
@shreesapkota33 5 жыл бұрын
Ramesh Poudel is a leader of gangsters, an arrogant stupid dumbass.
@ziad521
@ziad521 5 жыл бұрын
Kukkur Ko Bishesta Yahi Ho, Malik Le Fyakeko Haddi Khaye Si malik Prati Bafadaar rahanxa yatauti Sochdaena.
@kshitizshrestha8540
@kshitizshrestha8540 5 жыл бұрын
Kukur vaneko ta veda po ho ki k???
@deepakbhandari6035
@deepakbhandari6035 5 жыл бұрын
Yesta kutale ke rajniti garnu hjr
@bikalmagar5806
@bikalmagar5806 3 жыл бұрын
गु खाने कुकुरको दिमाग
@tamangbiman559
@tamangbiman559 5 жыл бұрын
धान्ने बाद डाक्टर सब तपाई जस्तो बेक्ती भय देश पक्कै बन्थेउ तपाई लै सलाम छ
@ashishrai208
@ashishrai208 5 жыл бұрын
पशुपती शर्मालाई सलाम छ। ने क पा विघटन गर् !!!!!!
@girimanish448
@girimanish448 5 жыл бұрын
त्यो युवासंघ भन्ने को कुकुर बेकारमा नजानी नजानी भुकेको छ चोर।
@ranjanasapkota9879
@ranjanasapkota9879 5 жыл бұрын
बिदेस बसनि हरु लाई भाेट हालन मात्रै दे अनि कहाँ पुगछ तिमी हरु काे राजनिति
@abiralvlogs1909
@abiralvlogs1909 5 жыл бұрын
म पनि माओवादी हुम मलाइ त चोट परे छैन है .. त साले खाते एमाले चोर
@threemanghartimagar4809
@threemanghartimagar4809 5 жыл бұрын
😁👍
@khyambahadur4061
@khyambahadur4061 5 жыл бұрын
यो गित नरूचौउनको कारण जनताले बुझ्न पर्छ
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
यो युवा संघको अध्यक्ष लाई म बाट बहिष्कार
@peacefullmusicandvideos250
@peacefullmusicandvideos250 5 жыл бұрын
Mujilai baira nikalera dinu parne
@bishnushah7266
@bishnushah7266 5 жыл бұрын
Yo Ramesh Kukur lai party KO sadharan member bata Pani nikalnu parcha
@remmager987
@remmager987 5 жыл бұрын
यो रमेश ता कुकुर नाई रहेछ
@andrewthokar8161
@andrewthokar8161 5 жыл бұрын
डा. केसी को बिश्लेसण सहि लग्यो / सलाम छ /
@awdhkushwaha3147
@awdhkushwaha3147 5 жыл бұрын
DR.SURENDRA KC IS SPEAKING FACT I LIKE HIS IDEAS.
@tekbohara83
@tekbohara83 5 жыл бұрын
रमेश घमन्ड कमगर तिमि जस्ता कार्य करताले कुकुरको भन्दा खतम व्यवहार छ ।तिनीहरूलाई अाफुजस्तै वनाउ ।
@siddhirizzaal
@siddhirizzaal 5 жыл бұрын
अब नेबि संघले माफी मागेर पशुपति शर्मालाई सम्मान गर्नु पर्छ
@bbjr9406
@bbjr9406 5 жыл бұрын
Nebi Sangh hoena Yemale ko sangh ho sathi, malai Lacgh6 Nebi sangh Congree ko hola
@bhagawatkandel1227
@bhagawatkandel1227 3 жыл бұрын
कुनै बेला अनेरास्ववियु बाट स्वबियुको सदस्य निर्बाचित म लाज लागो पौडेल को कु तर्क सुनेर पसुपती सर्मा जिन्दाबाद
@KaySingdan
@KaySingdan 5 жыл бұрын
रमेश त कुक़ुरनै हो आज प्रस्ट भो !!
@nirmalbista699
@nirmalbista699 5 жыл бұрын
रमेश अायु लामु चैइन
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
रमेश को राजनीति समाप्त हुने बाटो हो थुक्क नालायक
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
✌️✌️✌️✌️✌️✌️
@sundarxetri8125
@sundarxetri8125 5 жыл бұрын
Good ramas pani huskhako holani
@devendrakarki4032
@devendrakarki4032 5 жыл бұрын
पहिला पार्टीको भ्रष्टाचार बन्द गर अनि पशुपतिको गीत बन्द गर्दा राम्रो हुन्छ थुइक 2 तिहाइ को सरकार बिकासमा 0 भ्रस्टाचार मा hero ? Dr kc को कुरा एकदम सहि छ। कस्ले बनायो यो जनवार लाई युवासङ को अध्यक्ष ? जो चोर उस्कै ठुलो स्वोर?
@deepagiri4441
@deepagiri4441 5 жыл бұрын
Ho k😂😂
@rajgc3671
@rajgc3671 5 жыл бұрын
sahi kura garnu vayo...
@मगरसाजन
@मगरसाजन 5 жыл бұрын
हाहाहा डा केसि त सधै खरो बोल्नु हुन्छ उहाँ त होनहार हो
@manojdeuja7868
@manojdeuja7868 5 жыл бұрын
10 lakha dine ho sarkar voli ma aauxu qatar bata gayarnti xa
@manojdeuja7868
@manojdeuja7868 5 жыл бұрын
10 lakha dinxa sarkar voli ma aauxu gayarnti xa k
@bharatkandel9807
@bharatkandel9807 5 жыл бұрын
The loudness of the youth leader and pointing his index finger were annoying at this venue (may be ok when giving speech from podium). I was impressed by the historical knowledge of creater Shayami and Dr KC in the related subject. The presenter Mr. Yatri was also very balanced and moderated the debate well. It is sad that song writers are dictated by Party what to write and what not to write. This could have been addressed more professionally.
@077naba
@077naba 5 жыл бұрын
भुक रमेश भुक रमेश !!! जति सक्छौ भुक, नेपालमा जति पनि भुक्न पाइनछ!!!
@ahmadwaho1250
@ahmadwaho1250 5 жыл бұрын
ramsha sale khate kukur kukur ho sale kukur
@rajking216
@rajking216 5 жыл бұрын
Kukur vayesi bhuxan dosh
@purnashrestha6393
@purnashrestha6393 5 жыл бұрын
युवा सघ ले भ्रष्टाचार गर्न पाउनु पर्यो भन्न खोजेको😈
@rudraprasad4595
@rudraprasad4595 5 жыл бұрын
पशुपती शर्मा को लागि राम्रो कुरा हो। अब यो गीत न सुन्ने कोहि हुदैन।
@krishnabahadurkunwor2789
@krishnabahadurkunwor2789 5 жыл бұрын
गिता,कुरान,वेद,मुन्धुम त होइन न बाइवल हो सुनेर,पडेर मोक्ष मिल्ने ,यस गितले समाजमा विभाजन भयो यसो हुदाँ दुख: लाग्छ।
@nabarajkhadka1809
@nabarajkhadka1809 5 жыл бұрын
कुकुर ले कुरा नबुजे के भने good song
@manbahadurkusari6733
@manbahadurkusari6733 Жыл бұрын
याे गितले भनेका काम र कुरा व्याबार शैली त प्रश्ट अहिले देखायाै नि त सलाम छ पशुपति सरलाई ❤❤❤🇳🇵🙏🙏🙏🤾‍♀️
@adhikarikamala8776
@adhikarikamala8776 5 жыл бұрын
दुई तिहाई हल्लिई सकेछ ।दलाल ।याे भारतीय सहपाठी खड्क दाईकाे मासुभात पचाउन का लागि यति विधि चर्केकाे
@kamalaadhikari7526
@kamalaadhikari7526 5 жыл бұрын
यस्ता खाते नेता सरकारमा गय देश कस्तो बन्ला आफै बुझ्नुहोला
@bijaynewar6305
@bijaynewar6305 5 жыл бұрын
Thukkaa khate yesta ta xan des ka neta kukur haru
@nabinkarki6825
@nabinkarki6825 5 жыл бұрын
Ramesh paudel geet kasarii gainxaa taloi taha rayana rayaxa katii padako vanxas tai rayaxas kukur chai nepal ka 3coror janata sana bta thulla samma matra na vayara aama ko kokhh ma vayaka bachha loi samet taha vaisakyoo mg kukur ta kukur teroo amale ani sarkar pani kukur ho. Ajha k re bideshi nepali loi farkaunne are hamii bidesh ma kam garnne nepali le garda ani sara nepali le garda noi ho teroo thuloo vudii varrinne sala khate. pashupatii sharma ko paxchya ma hunne hamii nepalii ak haw ra like comment garam Thats its At last sarkar chalaunne ani ramesh chai kukur matra haina bahula pani ghatyaa kukur ho
@surendrasundas589
@surendrasundas589 5 жыл бұрын
यो रमेसे भन्ने युवा सङको बुज्रुक जनावरको कुरो ठिक लागेन। बिल्कुलै मन परेन सबै युवाले येसको बिरोध गरौ । रुवा जस्तो तर्क गर्यो। कपास जस्तो
@mrmrsgurungworld9641
@mrmrsgurungworld9641 5 жыл бұрын
1) Dr. KC u r great. U r real with ur words. 2) Iam also one true fan of singer from now who speaks same words of mine through songs. 3) I request the certain person or parties to accept the real view of our societies in positive way who take negatively this song. 4) Each n every words of this song is spoken by 3 crores nepalese peoples not only by the singer. So try to accept n move ahead to change the country, system, negative political authorities, negative powers, etc for positive developments. 5) Words from desh ko suvachintak..thank you
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
सायमी सरको विज्ञता राम्रो संग देखियो। झन् सम्मान बढेर अायो
@mohankumarkc1067
@mohankumarkc1067 5 жыл бұрын
रमेशको कुरा चाही के हो भने उसको सरकारको positive कुरा मात्र गर्न पर्ने , negative नगर्ने रे। राणा शाषण छ तिमीहरुको ? बिद्या भण्डारी श्री ३ हो ? संसारको सबै भन्दा शक्तिशाली देशको राष्ट्रपति देखि लिएर बेलायतको रानीको त टिप्पणी भई राखेको हुन्छ, बिद्या को हुन् र ? तर यो गीतमा बिद्यालाई केहि भनेको पनि छैन। एमाले सरकारलाई केहि भनेको पनि छैन। अहिलेको सरकारलाई भनेको हो, जुन unfortunately यो गीत निकाल्दा एमाले परेछ। अनि जाबो एउटा गीतकार को career नै समाप्त गर्ने threat । अझै फोन गरेर life नै finish गर्ने threat दियो कि, के थाहा ? रमेश लाई म के भन्न चाहन्छु भने यो प्रजातन्त्रमा , मैले सरकारको negative मात्र कुरा पनि गर्न पाउँछु and that's my fundamental choice . अस्शील शब्द हरु प्रयोग गर्न पाएन and that come under civil law and should be deal by Police. तैले वा तेरो पार्टीले त positive मात्र बोल्न पर्छ वा positive songs मात्र लेख्न पर्छ भन्ने बित्तिकै गणतन्त्रमा प्रश्न उठ्छ । अनि अन्तिममा, आफुलाई कुकुर होइन भन्छ फेरी कुकुरले जस्तै भुकेको भुकै गर्छ। भोलि देश हाक्ने मान्छे त निर्धक संग, धेरै excited नभएर, बिस्तारै संग सोचेर ,आफ्नो point हरु पेश गर्न पर्छ - एउटा mature मान्छे जस्तो। एउटा कुरामा भुकेको भुकै छ - positive कि positive ( यो सरकारको positive कुरा गर नभए तेरो career नै सक्काइ दिन्छु)। भोलि अर्को सरकार आउन पर्छ तै होस् सबैभन्दा धरै negative कुरा लिएर भुक्ने ।
@ramugc6154
@ramugc6154 5 жыл бұрын
Khattra rahex yuba neta Afai kuro nabujhne bujhna pani najhojne hello yuba haru sachet hunu hai
@laxmanmagarati1137
@laxmanmagarati1137 5 жыл бұрын
Very good song pasupati sarma ji
@bhaktabk5127
@bhaktabk5127 4 жыл бұрын
यो गीत आम जनता ले रुचाएको हो भने बजाउदा हुन्छ तर भोलि को दिन मा अरु सरकार ले देश चलाइ रहदा पनि यो गीत बज्ने छ यो विषयमा सबै राजनीतिक दल सहमती गर्नै पर्छ।
@salinaale6010
@salinaale6010 5 жыл бұрын
सुरेन्द्र केसिले रमेश लाई बोलिनै बन्द गरि दिए
@keshabrajpoudel1025
@keshabrajpoudel1025 5 жыл бұрын
पौडेल भएकोमा पहिलो पटक धिक्कार लाग्यो ।माफ पाउ है ।
@rohitdangol9346
@rohitdangol9346 5 жыл бұрын
Keshab paoudel...😃😃😃😃😃😃
@itsarchannel4414
@itsarchannel4414 5 жыл бұрын
Haha...Sabai Paudyal testo hunnan...just Relax Saathi
@kaman1719
@kaman1719 5 жыл бұрын
keshab poudel k vannu vayeko esto sir,feri positive vibes na jala ni
@kushisharma9767
@kushisharma9767 5 жыл бұрын
keshab poudel ....mee too
@rakeshnirakar1891
@rakeshnirakar1891 5 жыл бұрын
Control....
@dbmalla1272
@dbmalla1272 5 жыл бұрын
सत्तापक्ष ले ३३ किलो सुन, निर्मला पन्त, सेण्डिगेट, वाइडबडी, ngoingo मा प्रतिकार गर्नु पर्यो गित मा होइन ,
@onlinemedia6187
@onlinemedia6187 5 жыл бұрын
सहि भन्नू भयो, चितवनमा एकजना अटो चालकलाई गोलि हानेको मा पनि पर्तिकार गर्नुपर्यो
@excuseyt4359
@excuseyt4359 5 жыл бұрын
रमेश पोउडेल जस्ता ब्यक्ती युवा संघ मा हुनु युवा सङ को दुर्भाग्य हो
@padamacharya8028
@padamacharya8028 5 жыл бұрын
यो एउटा पसुपति शमा् काे लुट कान्छा लुट भन्दा दुई तिहाइ काे सरकार हलिन्छ भनी के अासा गर्ने यो सरकार बाट
@sschamp4634
@sschamp4634 5 жыл бұрын
Yo padam lai yamraaj le kahile laijala..
@pradipmoktan7450
@pradipmoktan7450 5 жыл бұрын
tero bau
@Luckydipendra
@Luckydipendra 5 жыл бұрын
प्रा.डा. सुरेन्द्र के.सि, श्रस्ठा प्रकाश शायमि र लोक गायक पसुपती शर्मा ज्यु हरुलाइ भाषा सिकाउने खोज्ने तिमी आफै माहान युवा मुल्यांकन लोक ले गरिराको छ धन्यवाद कार्यक्रम संचालाक टिकाराम जी। लुट कान्छा लुट नेपालमा नै छ छुट..... ।।।।
@sanihang5648
@sanihang5648 5 жыл бұрын
यस्तो कुकुर लठुवालाई डाक्टर सुरेन्द्र के सि र प्रकाश सायमी सग बहस गराउनु टीकाराम जि को गल्ती हो
@narendrabdrkunwar3610
@narendrabdrkunwar3610 5 жыл бұрын
Kaya pagal kura gar6 yar ramesh le
@gaulepawan5441
@gaulepawan5441 5 жыл бұрын
होनि
@ajaybasnet6727
@ajaybasnet6727 4 жыл бұрын
सुरेन्द्र सरको फ्यान यता😊🤗
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 жыл бұрын
पत्रकार होस त टीका सर जस्तो कडा 😍😍
@chandipdhamala1333
@chandipdhamala1333 5 жыл бұрын
हामी कुन अबस्थामा छौ र हामिले के गर्नुपर्छ सबैले गम्भिर हुन जरुरी छ ।चोर को खुट्टा ........भन्दा किन खुट्टा उचालेको?
@tyrionlannister8127
@tyrionlannister8127 5 жыл бұрын
Thanks god i am not communist
@madhusudhanpanthee1227
@madhusudhanpanthee1227 5 жыл бұрын
कस्तो बोका जस्तो रहेछ यो युवा सङको अध्यक्ष यस्तो कुकुरलाई पनि अध्यक्ष किन बनाको होलान् कुकुर भुके झै भुकेको छ अरुको कुरा त सुन्दै सुन्दैन ।।
@suzanwambule3663
@suzanwambule3663 4 жыл бұрын
खुल्क्यो !! नेपाल युवासंघ
@dishonsinghpun
@dishonsinghpun 5 жыл бұрын
salam pashupati ji
@tankkkarannna7601
@tankkkarannna7601 5 жыл бұрын
थुक्क यस्तो जाठो पनि अधक्छे रे पागल रछ एस्लाई पाटन हस्पिटल लगियोश छिटो
@mukeshchettri734
@mukeshchettri734 5 жыл бұрын
यी टोपी वाला बुढा कडा र यथार्थ रहेछन त😍😍👌👌
@manishyogi7255
@manishyogi7255 5 жыл бұрын
बलत्कारिलाई लुकाएर राख्ने कलाकारले गित गाउन नमिल्ने नेपालका नेताहरूले सोच बदल्नुस। कर्मचारीले घुस खाएको नाङ्गैहात समातेका छन पशुपति सर्माले भएका कुरा गरेको छ
@nepsprogamerz
@nepsprogamerz 5 жыл бұрын
पशुपती शर्माले ठुलोगल्ती गर्यो सुॅगुर भन्नु पर्ने ठॉउमा कुकुर भनेर !!!!
@kamalbudhathoki566
@kamalbudhathoki566 5 жыл бұрын
Udhdab Kumar हाहा बाँदर सुँगुर कुकुर सबै भन्नु पर्ने हो क्यारे आझै कुकुर मात्रै भनेछन हि,,😂😂😁
@devisubedi706
@devisubedi706 5 жыл бұрын
😂😂😂😂😂
@bijaynewar6305
@bijaynewar6305 5 жыл бұрын
Kukur matra.. Vastachari chor khate vannuu parne
@sthanepal5779
@sthanepal5779 5 жыл бұрын
Hait kukur ta dherai ramro vanuvo ganaune syal ho vannu parna
@uddhavrai4912
@uddhavrai4912 5 жыл бұрын
होइन कुकुर लाई रिस उठे के गर्छ भनेर उसलेनी सोध्यो अनी टोक्छ भन्दा
@drdabalbdhami7336
@drdabalbdhami7336 5 жыл бұрын
राष्ट्रपति: के युवा संग को बिर्ता हो .... यति धेरै भुक्नु पर्ने
@yogendranagarik3983
@yogendranagarik3983 5 жыл бұрын
मै पनि एमाले बोलको गित गाई दिनु पर्ने थियो होला,अरिङ्गाले हरुलाई
@sschamp4634
@sschamp4634 5 жыл бұрын
Talai yamraaj le kahile laijala ..
@homdhimanpundhimanpunpaija8182
@homdhimanpundhimanpunpaija8182 5 жыл бұрын
Kuro sahi
@deepakkarki9775
@deepakkarki9775 5 жыл бұрын
माफ गर्नु होला यो अपसब्द बोलेको मा "ए हेल्लो अहिले एमाले को कार्यकर्ता के तिमी आफुलाइ नेपाल को जन्मदाता सम्झेको छौ ?यदि एमाले काङ्ग्रेस वा अन्य कुनै पनि पार्टीले यो सम्झन्छन् भने भन तिमी को हौ किन यस्तो परिस्थितिमा देश डुबेको छ के यस्तो हुदा तिमीहरूको मनमा केही भएको छ वा छैन ?????? हुन त तिमीहरु पार्टीकै पर्यौ त्यही पार्टीको तिमीहरु मात्रै हौ कि देशमा अरु पनि छन ? तर एमालेले गरेको यो राडासासन को विरुद्धमा मैले नि बोल्न चाहे। लोकतन्त्रको अधिकार एमाले र दुइतिहाइ को लागि मात्रै हो या सम्पुर्न नेपाली लाई पनि हो? र कलाकारका यस्ता ब्याङे को एमाले ले बिरोध गर्नु किन पहिलो प्रश्न युवा सङ को नेता "पौडेल"लाइ के तिमी मात्र नेपाल को रास्ट्पिता हौ? जुन कुरा तिमीलाइ आपच्य हुने मिडियामा पनि एउटै अडान लिने के देशका सबैले तिम्रो पक्षमा बोल्ने वा आवाज सुन्न पर्ने देशको भ्रष्टहरूको बारेमा बोल्नै नपाउने? श्री ३ के पि शर्मा "राडा"ज्यु के यहि हो लोकतन्त्रको उपलब्धी ???? हामीले बोल्नै नहुने?????
@intertantment80
@intertantment80 5 жыл бұрын
लेख्न सके लेख कान्छा लेख्न सके लेख । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । कति मजा आयो कान्छा पानी जहाज चढ्दा एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा । पूर्व बाट रेल चढी पश्चिम तिर गइयो । एकै दिनमा काम सकि घर पुग्ने भइयो । देख्न सके देख कान्छा देख्न सके देख, एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । जनताहरु कारमा गुड्छन् हेलिकोप्टर चढ्छन्, नेताहरु सेवा गर्छन् झुपडीमा बस्छन् । देउवाकाजी साह्रै राम्रा रसिलो छ बोली, आफ्नै दाजुभाइ हुन् भन्छन् प्रचण्ड र ओली । भेट्न सके भेट कान्छा भेट्न सके भेट । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । हावा बाट विजुली आयो भारतमा बेच्यो । नेपाल जस्तै बनाउनु छ सिंगापुर ले लेख्यो । ग्याँस धरै भयो हामलाई रसियाले माग्यो । पानी चहाज झण्डा बोक्दै अमेरिका लाग्यो । मेट्न सके मेट कान्छा मेट्न सके मेट । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । सुन्नै छाड्यो हाम्रो कानले नेताजीको भाषण स्वर्ग जस्तो देशमा इन्द्र जी को शाषण । जनताले जे दियो त्यहि नेताको राषण, मुटु भित्र रहेको छ नेता जी को आषण । छेक्न सके छेक कान्छा छेक्न सके छेक । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । इण्डियाले निहुँ खोज्यो नाकाबन्दी लाइयो । चाइनामा स्याउ बेची २५ अर्ब पाइयो । अरु देशका नेताहरु छन् खै कस्ता कस्ता, हाम्रा देशका नेता हरु भगवान जस्ता । लेख्न सके लेख कान्छा लेख्न सके लेख । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।” copy
@rabeenreemal4492
@rabeenreemal4492 5 жыл бұрын
Like
@premgt8532
@premgt8532 5 жыл бұрын
🤔🤔🤔🤔
@sumanshrestha652
@sumanshrestha652 5 жыл бұрын
GR Khadka aha yesto bhay kati ramro hunthiyo
@kabiramkc9120
@kabiramkc9120 5 жыл бұрын
Wa
@rameshchandrabhattarai2456
@rameshchandrabhattarai2456 4 жыл бұрын
Dami
@amonguspulami3384
@amonguspulami3384 5 жыл бұрын
लुटेरा भ्रष्टचारिलाइ राम्रो कुरा कहाँ पचाउछ र नेपाल मा.?
@nirmalbista699
@nirmalbista699 5 жыл бұрын
नेता जस्तो काम गर्नु नत्र कुकुर हो याे साले
@shivakoirala6729
@shivakoirala6729 4 жыл бұрын
@@nirmalbista699 naps
@haribhattarai7804
@haribhattarai7804 5 жыл бұрын
यिनिहरुको पनि मुटु थर्किएको छ जति झुट बोले पनि साचो साचो नै हो !
@shristiacharya2739
@shristiacharya2739 5 жыл бұрын
Pashupati Sharma koGeet yekdamai ramro xa. I love the music very much❤❤❤❤❤
@dambarsinghdhami8748
@dambarsinghdhami8748 5 жыл бұрын
​पहिले पहिले कम्युनिस्ट ले बोल्न दिदैन भन्थे आज आयर प्रमाणित हुदैछ।शुरूवात मा लोक गायक पशुपति शर्मा पर्नुभयो।
@ramkumarthapaliya1080
@ramkumarthapaliya1080 5 жыл бұрын
युबा संङ्ग ले गित मा हाैईन 6 अर्ब घाेटालाकाे बिराेध गर्नु पर्छ के हेरेर बसेकाे कि अाफ्नै नेता परेर हाे यर्पाेट बन्द गर्नुस्न बाेरु हामी साथ दिन्छाै 6 अर्ब निकालु यता तिर चाहिँ ध्यान छैन 1 वटा गित मा झुन्डिनु भाछ हजुर हामी जस्ताे कारेक्रता लाई त मन दुखेकाे छैन भने तपाईं हरुकाे चाहिँ किन मन दुखाउनु पर्याे कि लुट्न नपाउने भयाे भनेर हाेकि क्या हाे लुट्नाे लुट्नाेस् तपाईं हरुकाे छ दिन धन्यबाद लाल सलाम
@nabindraadhikari9954
@nabindraadhikari9954 5 жыл бұрын
सबै पार्टीको कार्यकर्ता पशुपति ले भनेको शब्द नै हुन् । सब लुटेरा हो । सक्छ लुट । यो त झन् केपी को हनुमान नै रहेछ ।
@chandranepal6791
@chandranepal6791 5 жыл бұрын
yo sale kp ko kukur jhole loktatrama pani ranaharu ko jasto sasan garera hunxa?yo kukurlai sabaile baiskar garau
@nabarajkhadka1809
@nabarajkhadka1809 5 жыл бұрын
जन्ता मारे का नेता छ्न के भने
@tulsigautam8052
@tulsigautam8052 5 жыл бұрын
यक्दम दामि छ गित यी चाेरले चाेर्न नपाउने भन्ने डरले गितकाे पछि लागेका छन्
@innateimmunity3944
@innateimmunity3944 5 жыл бұрын
Dherai Ramro chalphal lagyo....senior sir haru ko Yuwa neta sangha ramro relation le desh ko lagi asha jagaucha....senior ko suggestion liyera yuwa neta haru hinnu bho bhane pakka ni desh le fadko marcha
@frankiesraj457
@frankiesraj457 5 жыл бұрын
गित सारै राम्रो छ यो गित सदै नेपाल मा बजाउनु पर्छ येस्लाइ रोक्नु हुदैन काग कराउदै गर्छ पिना सुक्दै गर्छ
@onlineeducationnepal7842
@onlineeducationnepal7842 5 жыл бұрын
*खबरदार! कुकुर लाइ भोट लगाऔं तर यो चोर अध्यक्ष भएको नेकपा लाई नलगाऔं*
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 5 жыл бұрын
यो बहस मा प्रष्ट दिखियो युवासंघ लाई देश भष्ट भाको राम्रो लाग्छ यो गीत सबै जनताको लागि राम्रो हो अरू ले विरोध गरे केही हुदैन ।
@subarnabajracharya8406
@subarnabajracharya8406 3 жыл бұрын
पसुपति शर्मा को गीत र हालै देसमा भै राखेको भ्रष्टाचार एकदमै मिल्दो जुल्दो भयक‍ो ले 100% समर्थन छ कार्यकर्ता त कुक्कुर जत्ति को ईमान्दारी भयको भय धम्कि दिने थियन
@narayanvines9851
@narayanvines9851 5 жыл бұрын
सुरेन्द्र जी महान मान्छे हुनुहुन्छ !
@hariojha5336
@hariojha5336 5 жыл бұрын
rames g hajur lea afna voter ghataunu vayo ma sanga 1000 jate vote thea aba ta e yo kha
@binaygurung2007
@binaygurung2007 5 жыл бұрын
भनेपछि अब नेपालको गितकारहरुले शब्द चयन गर्दा तिमिलाई सोध्नु पर्ने भयो रमेश ?
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
अरुलाई सोध्ने होइन मित्र आफैले शब्द चयनमा ध्यान दिनु पर्दछ।
@kupindelakesalyannepal5499
@kupindelakesalyannepal5499 5 жыл бұрын
पौडेल लाइ लुतो लागेछ
@kupindelakesalyannepal5499
@kupindelakesalyannepal5499 5 жыл бұрын
ए प्रतिबन्ध गर्नु छ्। भेने बिदेश आउने बन्द गर पौडेल
@kupindelakesalyannepal5499
@kupindelakesalyannepal5499 5 жыл бұрын
अर्को मुक्न्दे हो पौडेल
@kupindelakesalyannepal5499
@kupindelakesalyannepal5499 5 жыл бұрын
स्वस्तनि पडदाइ छ pauडेल ले
@bandhuniraula6337
@bandhuniraula6337 5 жыл бұрын
राष्ट्रपति ल्याउने पनि जनता हुन, जनताले फाल्न पनि सक्छन, कि सक्दैनन?
@krishnabahadurkunwor2789
@krishnabahadurkunwor2789 5 жыл бұрын
फ्याँकन सक्छौं ,फ्याँक सडक वाटै स्वागत छ।
@arjunkandel1675
@arjunkandel1675 4 жыл бұрын
कुनै पनि प्रश्नको जवाफ सही अाएन रमेश सर बाट
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 8 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 27 МЛН