Timi Tare Bhir । तारेभीर । - Pabitra Subba | Nepali Song | Official MV

  Рет қаралды 4,778,057

Pabitra Subba

Pabitra Subba

Күн бұрын

Пікірлер: 1 500
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
मलाई माया गर्ने सम्पुर्ण स्रोता दर्शकहरुमा म कृतज्ञ छु ! तारेभीर गीतलाई तॅपाईको माया र सम्मानले नै कालजयी बनाएको छ । यति लामो समय बितीसक्दा पनि तारेभीरलाई कैले भुल्नु भएन अझ माया दीएर यो गीतलाई हुर्कारहनु भो । समयले कोल्टे फेरी सक्यो तर यो गीतप्रतिको माया र सम्मान कैले फेरीएन। मेरो सौभाग्य ! तंपाईहरुको अटुट माया आज सम्म पाईरहेको छु ! सादुवाद ! धन्यबाद भनें सबैलाई 🙏🏻🌸🥰
@santakumar7836
@santakumar7836 2 жыл бұрын
दिदी,,, तपाईंको गित यत्ती धेरै शेयर गर्छु नि,,, दुनियाँमा मात्र हजुरको गित गुन्जियोस जस्तो लाग्छ, सधै हजुरको सम्झना हुनेछ।। जत्ती सुने पनि कान नथाक्ने हजुरको गित प्रती सधै आभारी छु।।।
@kafiyadahal2526
@kafiyadahal2526 2 жыл бұрын
Di tapai ko swor Kati mitho x yo git arulai gauna dinu Vanda aafaile new video ma leunu vako vaye Sarai ramro hunthyo.
@deepakpoon9679
@deepakpoon9679 2 жыл бұрын
Sano dekhi suneko Geet jati nai cover song banaye pani hajur ko jati ko mithas kasai ko ma payina. Yo Geet purano madhey mero one of favorite ma parxa. Thank u
@madanrai9812
@madanrai9812 2 жыл бұрын
आज 17 बर्स भएछ मैले यो गीत सुनेको,जति बेला म 19बर्सको उमेर मा यो खाडिको 55°को ताप्क्रममा पिल्छिएको थिए,उ बेलामा मलाइ मलम पट्टी को काम यहि गीत ले गरेको थियो,आज पनि सुन्छु उहि दिन उहि समय उहि उमेर बैस आइदिन्छ मेरो मानस पटल मा💕🙏
@santakumar7836
@santakumar7836 2 жыл бұрын
@@kafiyadahal2526 सहि भन्नू भयो।।
@shyamlimbu6778
@shyamlimbu6778 2 жыл бұрын
यो गित जति सुने पनि सुनौ सुनाउ लाग्ने । असलमा योहि गित हो जिवात ।
@Tomachha
@Tomachha 2 жыл бұрын
के मज्जा वा!! सानैमा सुन्दै आको गित
@buddhalamaofficial8037
@buddhalamaofficial8037 3 жыл бұрын
तिमि बाहेक मेरो अर्को संसार छैन तिमी बिना मैले बाँच्नु सारा छैन❤️ हजुरको यो शब्दले मेरी आमाको सारै याद आयो Miss you आमा😭❤️
@bishnu171
@bishnu171 Жыл бұрын
❤❤❤🎉
@bishnu171
@bishnu171 Жыл бұрын
@bishnu171
@bishnu171 Жыл бұрын
❤❤❤❤❤🍇🏌️‍♀️🍎
@bishnu171
@bishnu171 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤
@Sunarbeepana125
@Sunarbeepana125 Жыл бұрын
मलाई पनि ❤❤❤
@gumantumrok8207
@gumantumrok8207 2 жыл бұрын
मेरो आन्नेको गित तिमी तारेभिर जति सुने उति सुनौ सुनौ लाग्ने गित
@mahalrai7995
@mahalrai7995 2 жыл бұрын
जति सुनेपनि सुनम सुनम लाग्ने तिमि तारेभीर सारै मनपर्ने पबित्रा बैनीको सोर
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
सानैदेखि सुन्दै आएको यो गीत आज बुढ्यौली लाग्दासम्म पनि सुनेर कहिल्यै थाकेको छैन ।
@raichandra9528
@raichandra9528 2 жыл бұрын
यो गित ले पबित्रा दिदी लाई आमर बनाउने छ
@sumanstha39
@sumanstha39 2 жыл бұрын
यो गित सार्है सब्द आवज संगीत यति मिठो छ कि मनै आनन्द आउँछ।मेल भर्सन आएको रहेछ,त्यही हेर्दै गर्दा यो भिडयो आयो र हेरे।५८/५९ सालतिर रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रमा चिट्ठी मार्फत फर्माइस गरेर यति धेरै सुन्यो।ती दिनहरू आज सम्झना आयो।अहिले झै यसरी भिडयो अनलाइन हेर्न मिल्ने भए मन लाग्दा कै हेरिन्थियो होला।यस्ता गितहरु अरु पनि हेर्न पाइयोस् पबित्रा सुब्बा ज्यु।
@khamanlimbu7336
@khamanlimbu7336 2 жыл бұрын
Maile pani dherai choti redio nepal maa pathako Anurodh garera
@thulung3210
@thulung3210 Жыл бұрын
tare veer ko meaning k hola?
@BidhyaDural-bq1xb
@BidhyaDural-bq1xb 7 ай бұрын
यो हृदय स्पर्शी गितले किन किन मलाई यति भाबुक बनाऊछ,कि यो संसारमा म बाहेक अरु कोही छैन होला झैं लाग्छ ।
@sewasewarotv9674
@sewasewarotv9674 2 жыл бұрын
फेरि एक पटक यो गित पबित्रा दिदी को आवाज मा सुन्न आए!! मेल भर्जन गित ले एया ल्यायो 😊😘😘😘😘😘
@britnigurung6871
@britnigurung6871 2 жыл бұрын
Maile pani
@raisalon76
@raisalon76 2 жыл бұрын
Malai pani mel bharjan le laaiiyoo jatti sune pani napugne yo geet
@coolwind8940
@coolwind8940 2 жыл бұрын
Same here.❤
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
🥰
@ramkhanal9727
@ramkhanal9727 2 жыл бұрын
Ma pani ; male version le khallo garayo ani yeta aaye
@chandrakalalimbu270
@chandrakalalimbu270 2 ай бұрын
यो धरानमा पहिले देखि नै सोझा साधा जनतालाई यसरी पेल्ने हेप्ने कुट्ने जेलमा लगाउने जस्ता काम यो भिडियोले नै मज्जाले प्रस्ट्याउछ है।
@bishnulimbu5780
@bishnulimbu5780 4 жыл бұрын
सदाबाहार गीत जति सुन्यो उतिनै सुनोै सुनोै लाग्छ, पवित्र बहिनी अाजकल तपाईं कुन दुनियाँमा हुनुहुन्छ ?
@rajushrivastav9766
@rajushrivastav9766 3 жыл бұрын
Wow 💞💞
@razzbibas4361
@razzbibas4361 3 жыл бұрын
Plz aaunu paryo bhannu na la❤❤❤
@Thalthaleworkshop
@Thalthaleworkshop 2 жыл бұрын
६/७ मा पढदा यो गित सुनेको अतिनई मन परेको थियो यो गितगाउने मान्छे कस्तो हुन्थियो होला भन्ने लाक्थिय यो गित मेरो सबसे बेस्ट हो
@अबिन्द्रसम्बाहाम्फेलिम्बू
@अबिन्द्रसम्बाहाम्फेलिम्बू 2 жыл бұрын
मैले नेपाली गीत हरु मध्येमा सबैभन्दा अनगिन्ती कैयौ पटक सुनेको पबित्रा दिज्यु को तिमि तारेभिर नै हो
@santakumar7836
@santakumar7836 2 жыл бұрын
जसरी हुन्छ,,, जे गरेर हुन्छ, एक पटक दिदिले फेरि रिपिट गर्नु पर्यो।।। यो गित लाई....
@يوسفالمصريالمصري-خ9ك
@يوسفالمصريالمصري-خ9ك 2 жыл бұрын
उनलाई नेपाली युवती चाहिन्छ, उनी कुवेतमा बसेकी हुनुपर्छ
@unirkmusic
@unirkmusic 2 жыл бұрын
अहिले को युवा पुस्ताले पनि यो गीत मनपराउँदै जानु भएको देख्दा खुशी लाग्छ । ❤️
@rairai2050
@rairai2050 15 күн бұрын
Woh nice 😊
@user-oh9du6fc9t
@user-oh9du6fc9t 15 күн бұрын
Yes very nice
@rubhungekanchha9845
@rubhungekanchha9845 3 жыл бұрын
रचना :- श्रवण मुकारुङ संगीत :- शान्तिराम राई स्वर :- पवित्रा सुब्बा 🎹🎻🎼🎤🎧❤️❤️❤️
@bishalbardewa8959
@bishalbardewa8959 3 жыл бұрын
🙏🙏
@nuyel4322
@nuyel4322 2 жыл бұрын
Ahileko Melina Rai jastai pahilako beautiful pabitra subba Didi hununxa kahile namarne git
@HemRodung
@HemRodung 2 жыл бұрын
अति झरिलो अनि सुमधुर स्वर दिज्यूको। सानो मा रेडियो नेपाल मा बज्दा सुन्न साह्रै आनन्द लाग्थ्यो। Old is gold.
@dhanlimbu9926
@dhanlimbu9926 2 жыл бұрын
कति राम्रो गित छ है
@dnmagarupahar2211
@dnmagarupahar2211 2 жыл бұрын
51 / 52 साल तिर यो गित कम्ता मात्र सुनिएको होइन बिवाह अगाडि कसैको प्रेम मा परेको क्षण...यस्तो लाग्थ्यो यो गित मेरै लागि बनाएको हो । बहुदल पश्चात् क्लब हरु फस्टाएको बेला क्लब बाट प्रोग्रामहरु गर्दा म यो गित गाउन छुटाउदिन थिए । नगाउँ भने पनि सबैको आग्रह हुन्थ्यो तिमी तारे भिर गाउने !! साच्चै काल्जयी गित !! जिवनमा सब्से मन परेको 5 गित छान्नु पर्यो भने तिमी तारे भिर पहिलो नाम आउँछ । अजम्मबरी गित !! अनि तिम्रो जोभान पनि मन परेकै गित हो ।
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
खुशी लाग्यो ! धन्यबाद !
@shankarmalla5614
@shankarmalla5614 Жыл бұрын
Ati man pareko
@pabringgyz2387
@pabringgyz2387 Жыл бұрын
Respect sir
@gangarajbanshi1632
@gangarajbanshi1632 4 ай бұрын
School ma love parda ko aile jhaljhali yaad aauyxa
@nikeshmagar307
@nikeshmagar307 Ай бұрын
मैले पनि धेरै सुन्थे र अहिले पनि दिन मा 3/4 पटक सुन्छु
@LlMBUBHIMBAHADUR
@LlMBUBHIMBAHADUR 7 ай бұрын
साचो माया गर्ने हरुकै लागि गाईएको हो जस्तो लाग्छ ,यो गित,,
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
अाहा! हजुरकाे गित सानाे हुदा चक्का किनेर कति धेरै सुन्थे सिस। सिरानीले भिजायाे कि। तिमी तारे भिर। गाेलाे क्यासेट किनेकाे थिए। चक्का धेरै हजुरकै किन्थे।। अाजा,रेवत राई ले फेरी,गाउदा हजुरकाे साह्रै याद,अायाे ।🙏🙏🙏🙏🙏💕💕💕
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
धन्यबाद भाई 🥰
@kismayagrg873
@kismayagrg873 5 ай бұрын
Dherei ramro geet
@gitalimbu3386
@gitalimbu3386 3 жыл бұрын
मेरो अति बेस्ट गित हो तारे भिर जत्ती सुने पनि सुनिरहुङ लाग्ने गित र भोकल पबित्रा सुब्बा को
@PabitraSubba
@PabitraSubba 3 жыл бұрын
Thank you 🥰
@raichandra24
@raichandra24 2 жыл бұрын
दिज्यु! यति मीठो गित गाएर कता हराउनु भयो? नेपाली सांगितिक क्षेत्रले अझै कुरिरहेको छ!😍😍
@chiranlawati9037
@chiranlawati9037 2 жыл бұрын
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
माया को लागी धन्यबाद छ भाई ! म हराए पनि मेरो गीतहरुमा म सधै गुन्जीरहनेछु ।
@rodanrai1699
@rodanrai1699 2 жыл бұрын
नेपाली सांगीतिक आकासको ध्रव तारा झै अटल गीत हो तारे भिर युगौयुगसम्म डगमगाउदैन।। पवित्र सुब्बा नान तपाईंको भोकलको ठुलो फ्यान हु म।। कुनै दिन समयले साथ दियो भने हजुरसंग एक सेल्फि लिने रहर पनि पूरा हुनेछ मेरो।।
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
माया र सम्मानको लागी धेरै धेरै धन्यबाद छ । अवश्य भेट हुनेछ भाई ! संगै सेल्फी लिउला है 🥰
@Sandipchamlingraiofficial
@Sandipchamlingraiofficial 4 жыл бұрын
म सानो हुदा मेरो आमाले गाउनु हुन्थ्यो आज आमाको याद आयो i miss you Aama तर मेरो आमा संसारमा हुनुहुन्न😪😪
@PabitraSubba
@PabitraSubba 4 жыл бұрын
दुख लाग्यो भाई , के गर्नु संसारको रीत हो।अाफुलाई सम्हाल्नु।
@sanjibkarki1526
@sanjibkarki1526 3 жыл бұрын
@@PabitraSubba 100% Sahi Kura hajurko
@chandralimbu6844
@chandralimbu6844 2 жыл бұрын
फेरी एक पल्टक पवित्रा को गीत आए हुन्थियो ❤❤❤❤
@lamasukralama8613
@lamasukralama8613 2 жыл бұрын
Yo git sunera ma budo vaya tara yo git gaune dd kahile budi dekhena😄
@rajanirai9222
@rajanirai9222 7 ай бұрын
यो गीत सूंड़ yatti आनंद aauxa की सबै पीर byatha vulinxa Amezing
@shantarai8172
@shantarai8172 3 ай бұрын
म सानो हुदा रेडियो नेपाल मा आउदा सारै खुसि लाग्थियो
@purbelichannel7765
@purbelichannel7765 2 жыл бұрын
मेरो अनलाइन टिभी बाट आको है एता!
@parumathihang9792
@parumathihang9792 2 жыл бұрын
पबित्रा दिदिको आवाजले कटक्क मन खान्छ। कति मीठो आवाज छ हजुरको। बच्चाबेलामा दिनहुँ सुनेको यो गीत् अझै पनि नसुनी चित्त बुझ्दैन। सलाम छ यो कर्णप्रिय स्वरकी धनि पबित्रा ज्यू।
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
खुशा लाग्यो ! धन्यबाद छ 🥰
@biwashyeshyangsherpa6510
@biwashyeshyangsherpa6510 7 ай бұрын
कति मीठो स्वर पवित्रा दिदीको।🙏
@machindrarai5388
@machindrarai5388 3 жыл бұрын
सदाबहार सुनिरहु लाग्ने गित!!!
@bibanrai9918
@bibanrai9918 2 жыл бұрын
Aaj ballla original song heriyo,, man dhukka vayo,,
@tankaaalemagar1979
@tankaaalemagar1979 3 жыл бұрын
Aahaaaaaa
@kanxinanu6497
@kanxinanu6497 2 жыл бұрын
पबित्र नाना हामि ले चाहेको हरेक कुरा पाउन सक्दैनौ यो गित मा स्पस्ट देखिन्छ हजुर को लोकप्रीय कर्णप्रीय आवाज र कालझै यो गित हजुर ले आफ्नो स्वर आफ्नो अमुल्य सुमधुर आवाज मा हिजो देखि आज सम्म् नि त्यतिकै कर्णप्रीय बनेको छ यति मिठो शब्द सङ्कलन गर्नु हुने श्रवण मुकारुङ ज्यु लाई धन्यवाद अनि यति मिठो पबि नाना को आवाज लाई अझ सुनमा सुगन्ध बनाउनु हुने आदरणीय सगितकार शान्तिराम दाई ज्यु लाई बिषेश धन्यवाद अनि पबि नाना हजुर लाई आउदो दिन मा अझै राम्रो राम्रो मिठो आवाज सुन्न पाईयोस साथै सागितिक शुभकामना नाना हजुर लाई
@omsubba5385
@omsubba5385 3 жыл бұрын
बहिनी को यो सारै मिठो लाग्छ। यतिबेलाको कोही नेपाल आईडल, भ्वाइस च्याम्पियन ले कसैले यतिको गाउन सक्दैन, यति राम्रो सदाबहार गितको लागि धन्यवाद बहिनी
@PabitraSubba
@PabitraSubba 3 жыл бұрын
तॅंपाईलाई धेरै धेरै धन्बाद छ🌸
@bishnudurga
@bishnudurga Жыл бұрын
तिमी बाहेक मेरो अर्को संसार छैन, तिमी बिना मैले बाँच्नु सार छैन । समर्पण .... लाई ।
@netrakhimding4974
@netrakhimding4974 3 жыл бұрын
पवित्र दिदीको यो गीत सुन्दा निन्द्रा लागि रहेको बेला पनि व्युझै दिन्छ नी ।
@laxmanlimbu1180
@laxmanlimbu1180 2 жыл бұрын
काल झै बनेको गित सिस wow
@quenangrai6592
@quenangrai6592 3 жыл бұрын
Jati sunyo uti sunnu MN lagx I'm watching on 2078
@daltamang1543
@daltamang1543 2 жыл бұрын
एकदम दामी छ स्वार ।
@स्करमेन्याङ्बोलिम्बु
@स्करमेन्याङ्बोलिम्बु 4 жыл бұрын
सेवारो । मेरो बेस्ट गीत । ♥️♥️♥️♥️♥️ यो गीत सुनेर कहिले थाकेको छैन म 🌹🌹🌹🌹🌹🌹🌹🌹
@PabitraSubba
@PabitraSubba 4 жыл бұрын
धन्यवाद भाइ।
@स्करमेन्याङ्बोलिम्बु
@स्करमेन्याङ्बोलिम्बु 4 жыл бұрын
@@PabitraSubba sewaro dherai dherai samjhana didi.......♥️♥️♥️♥️🌹🌹🌹
@pukulidon1239
@pukulidon1239 2 ай бұрын
धेरै नै सुन्छु शब्द मिथो लाग्छ सयेद बुदेस्काल्ले छोयेर हो कि ?
@rameshbasnet44
@rameshbasnet44 2 жыл бұрын
Euta yug ko pratiniditto garne geet ho yo.tyo yog sadhaivari Rahos.
@nabinlowalimbu1498
@nabinlowalimbu1498 3 жыл бұрын
evergreen जतिबेला सुने पनि नया पहिलोपटक सुने झै महसुस हुने ।
@PabitraSubba
@PabitraSubba 3 жыл бұрын
Dhanyabad 🌹
@kishormanlimbu2636
@kishormanlimbu2636 2 жыл бұрын
यो गितको सबै कभर गित सुने अनी male version पनी सुने तर ओरिजिनल को अगाडी सबै फिक्का लाग्यो , सानै बाट सुन्दै आएर होला आसली स्वादमा रम्नुको मज्जानै बेग्लै , आदरणीय पबित्रा सुब्बा दिदीलाई हजार कोटी नमन🙏 ❤️
@aadityapaudyal45
@aadityapaudyal45 2 жыл бұрын
Moh tw bibad ko video here poxii aayako haii guys....wow katii mitho ani sundar geet..molaii tw male vanda ni female version man paryo...very tallented singer pabitra subba😊😊😘😘😘
@wochyu1
@wochyu1 2 жыл бұрын
आहा! यति का बर्ष बिति सकेछन् याे गित नेपाली माझ् आएकाे, पबित्र, शान्ति श्रवण द ट्रयू लेजेण्ड्स्🙏🙏🙏
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
धन्यबाद
@prakasharyal806
@prakasharyal806 Жыл бұрын
पुरानो गित भनेको पुरानै हो के आहा मिठास छ सुनेरै न अघाउनु old is gold ❤❤❤
@RupakChamlingRai
@RupakChamlingRai 2 жыл бұрын
हामी सानो छदा यो गीन औधी गुनगुनाउनुहुन्थ्यो हाम्रो पुफुहरु घाँस गोठालो जादा जति सुने पनि न अघाउने गीत मध्ये यो पनि एक हो ❣️🙏
@amarnembang5140
@amarnembang5140 2 жыл бұрын
विश्व लिम्बुको अन्तरवर्ता पछि हेर्न आको
@Raichakule121
@Raichakule121 4 жыл бұрын
" तिम्रो आँखा आँखा मेरो खेल्ने आगन तिमी भित्र भित्रै मेरा जुन तारा छन ईष्र्यालू आँखा बगाउछ्न छहारा तिमी मै म लहराउछु तिमी साहारा तिमी तारे भिर म त लहरा " यो माथी को गित को हरफ ले चै मलाई जैले नि छुन्छ है 😁 गित को लागि जति नै तारिफ गरे नि कम हुन्छ , रचना देखि लिएर संगीत ,गायकी सबै peefect match ,विशेषगरि मलाई मन परेको चै यो गित को शब्दहरु ,छोटो सरल भए नि निकै गहिराई हरु छ | सबै entire team lai आप्छुवारी 🙏(chamling ) नोगेन 🙏
@PabitraSubba
@PabitraSubba 4 жыл бұрын
तँपाईहरूको मायाले नै यो गीत सदाबहार भएको ठान्दछु।गीतमा सरलता होस्,हाम्रो जनजिवनसँग मेल खाने शैलीको होस्।यो कुरा तँपाईको कुरासँग मेल खाएको छ।तँपाईलाई धेरै धेरै धन्यवाद ।
@user-sr1y4
@user-sr1y4 2 ай бұрын
भावनाको मीठो उजागर गरेको छ श्रावण मुकारुङ ज्यु🙏🙏
@ridammagarofficial4870
@ridammagarofficial4870 2 жыл бұрын
केटाले तपाई जती राम्रो गाउन सकेन ,मलाई तपाईको स्वर धेरै मन पर्छ है हजुर😍😍😍😍😍😍😍
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
धन्यबाद 🥰
@ridammagarofficial4870
@ridammagarofficial4870 2 жыл бұрын
@@PabitraSubba 😍😍😍😍
@MilanSangita.
@MilanSangita. 2 жыл бұрын
म तीन वर्ष हुँदा recording भएको रहेछ।आज पनि उस्तै छ उत्तिकै मार्मिक😭😭
@narmayalimbu1299
@narmayalimbu1299 2 жыл бұрын
गीतका शब्दहरू उत्कृष्टछन्।कर्णप्रिय स्वरको गुन्जायसले भित्री मनलाई प्रफुल्लित र आनन्दित बनाई दिंदा यो गीतलाई सम्झनु सायद न्यायपूर्ण होला।पवित्रा बहिनीको स्वरले जिवन्तता पाईरहोस।धन्यवाद!
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
धन्यबाद !🙏🏻
@udaytamang6190
@udaytamang6190 Ай бұрын
शब्द , स्वर र संगीतको त्रिबेणि कालजयी यो गित सधै यस्तै अजर अमर रहने छ
@malatirai498
@malatirai498 3 жыл бұрын
के मिठो सोर सब्द beauty ful गायक mam 🙏🙏🙏🙏💕💕💕❤️❤️🎉🎉
@kallimbusubba4254
@kallimbusubba4254 2 жыл бұрын
सदा बहार कालजयी गित सुन्न फेरि पनि हाजिर गरे
@nabinrai8678
@nabinrai8678 2 жыл бұрын
तिमी तारेभिर जस्ता उत्कृष्ट लोक आधुनिक गित का शब्द लय शङकलनले र सुनिता सुब्बा दिदी को स्वरको आवाजले सजिएको यो सद्बभार गित सधै अम्मर सदाबहार रहिरहने छ।
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
पहिलाको नै मीठो छ गित
@gambhirmansinghrai1203
@gambhirmansinghrai1203 4 жыл бұрын
राम्रो मनोहर अती सुन्दर के के नाम ले सम्बोधन गरूँ ... धेरै धेरै धन्यबाद छ ।
@PabitraSubba
@PabitraSubba 4 жыл бұрын
thank u so much!!
@samayson3938
@samayson3938 Жыл бұрын
जिवनत सदाबहार गित पबित्रा सुब्बा दिज्यु🙏🙏👌👌🇳🇵🇳🇵🙋🙋
@mewahang4484
@mewahang4484 4 жыл бұрын
नेपाली साङ्गितिक नक्षेत्रको गर्बिला सम्पत्ति हुन यो गित। सर्जक प्रती नमन अभिब्यक्ता गर्न चहान्छु।
@ramkrishnaadhikari6684
@ramkrishnaadhikari6684 Ай бұрын
कति राम्रो शब्द अनी कति मिठो स्वर आहा यस्तो गायिकालाइ एकपटक भेट्न पाए हुन्थो।
@bistadhanu
@bistadhanu 2 жыл бұрын
यो गीत आफैंमा उच्च थियो, रेवत राईले गाउनुभए पछि गीत सर्वोच्च बन्यो । जति सुनौं उति शीतल र उतिनै बहकाउने गीत हो यो । यो गीत र म सँग सँगै जन्मेका होला सायद ! म बुढो भइसके तर गीत उस्तै उत्तिकै बहार युक्त छ । शक्तिशाली छ । पवित्रा दिदि, शान्तिराम दाई र श्रवण मुकारुङ दाई प्रति हार्दिक नमन् 🙏🙏 खोटाङ बाट धनु विष्ट
@wochyu1
@wochyu1 2 жыл бұрын
Man kai kura garnu vo hajur le!
@dililimbu5347
@dililimbu5347 3 жыл бұрын
Sarai dami geet purano
@ashalimbuofficial8972
@ashalimbuofficial8972 2 жыл бұрын
जति सुने पनि कहिले नअाघाउने हजुरको आवाज दिदी हजुरको सुन्दरताको पनि ठूलो फ्यान म ❤️सानो छँदा देखि नै सुन्दै आएको सदा बहार सुन्दर गीत ❤️😘🥰🥰
@dilbahadur2366
@dilbahadur2366 Жыл бұрын
Marmik sang
@dilbahadur2366
@dilbahadur2366 Жыл бұрын
Good
@DhirendraBhandari
@DhirendraBhandari 2 жыл бұрын
This song deserve 20M views ! What a masterpiece it is 😍☹️!! Male version बाट यो गितको identity होईन , This song is an identity itself ! धन्यवाद पबित्रा सुब्बा ज्यु For this beautiful song .
@__khajum07
@__khajum07 2 жыл бұрын
Malai remake prati ghrina chha.
@chhitijraiofficial3006
@chhitijraiofficial3006 3 жыл бұрын
Wau wau
@KingofHearbs
@KingofHearbs 4 жыл бұрын
सदबहार गितहरु 😍😍😘😘 आजभोलि यस्तो गितहरु कहाँ बन्छन् र । यी गितहरु जति सुने पन सुनिरहुँ लाग्छ ।
@dhadhilalsapkota4361
@dhadhilalsapkota4361 2 жыл бұрын
सानाे छदा देखि याे गित रेडियाे नेपालबाट सुनी राख्थे अहिले पनि उतिनैैै मन पर्छ
@800pmnepal4
@800pmnepal4 2 жыл бұрын
सदाबाहार कालझै गित अजर अमर
@kafiyadahal2526
@kafiyadahal2526 2 жыл бұрын
Kahile sunera nathakine yo git sadhai Amar rahane x
@amazinganimals2488
@amazinganimals2488 2 жыл бұрын
सेवारो पवित्रा दिदी 🙏साँच्चै सुन्दर स्वर संगीत शब्द। अनि दिदी आफैले मोडल को रोल वाह कति सुन्दर देखिएको। Old is Gold 💗💗 अब हजुरको स्वरमा फेरिपनि यस्तै सुन्दर सुन्दर कालजयी गीत सुन्ने रहर छ दी ज्यू। हजुरलाई धेरै शुभ कामना। सेवारो!!
@girlgod8952
@girlgod8952 Жыл бұрын
सदाबहार कालजायी तिमी तारे भिर😍😍🤗🤗🤗बालपन बाट सुन्दै आएको बुणेसकाल लागुन्जेली सुनिरहु जस्तो।
@Cooldhankuta
@Cooldhankuta 4 жыл бұрын
यो सदाबहार गीत आज भन्दा धेरै बर्ष पहिले सुनिसकेको हो ज्यादै उत्कृष्ट लाग्छ ढिलै भए पनि हजुरको आधिकारिक च्यानलमा लगाउनु भएकोमा धन्यवाद
@pabitrasubbaa787
@pabitrasubbaa787 4 жыл бұрын
तॅंराईलाई पनि धेरै धेरै धन्यबाद छ अाजसम्म् मेरो गीतहरूलाई माया गरिदीनु भएकोमा।मेरो channel हेर्दै गर्नु होला अरु गीतहरु पनी क्रमस upload गर्नेछु।
@yamunasubba4485
@yamunasubba4485 2 жыл бұрын
,,,,🙏😍.pabitara bahini lay blessing cha hay
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
Thank you 😊
@ArjunKGrg
@ArjunKGrg 4 жыл бұрын
आह!! सदा-सदाबहार!! कालजयी गित … सदा-अजर|अमर्🎶🎶🎶🙏🙏😘 सार्है मीठो शब्द, संगीत अनि स्वोर ले सजियेको उय्कृट सृजना।। जति सुन्दा पनि अझै सुनौ सुनौ लागिनै रहने।। 😘😘😘
@purnajung3081
@purnajung3081 3 жыл бұрын
Bachpan ma santos redioma suneko .....kati marmik xa yo git.
@boy0140
@boy0140 2 жыл бұрын
अनलाइन टि भि विश्व दादा को अन्तरबार्ता हेरेर आको पबित्र सुब्बा दिदी को काल झै गित तिमी तारे भिर मेरो मन मुटुमा बस्न सफल जत्तिसुने पनि सुनिरहो लाग्ने धेरै धेरै सम्मान दिदी ❤️❤️🙏🙏
@samuelsubba7865
@samuelsubba7865 2 жыл бұрын
तिमी तारेभीर सदाबहार गीत अाधुनिकीकरण गर्नु पर्यो सुनिरहन पाउँ 👍️
@supersenterem3591
@supersenterem3591 4 жыл бұрын
मन मुटु नै चस्स छुने मेलोडी गीत बितेका ती मिठा यादहरु दिलाउने, सलुट छ यस्ता कालजयी गीतका सर्जकहरुलाई & यो गीत सुनेर/हेरेर बिगतका दिनहरु सम्झिदा आशु नै आयो 🙏🙏
@PabitraSubba
@PabitraSubba 3 жыл бұрын
तॅंपाईको भावनालाई कदर गर्छु ! मायाको लागी कोटी कोटी धन्यबाद!🌸
@sanjitraianidho5386
@sanjitraianidho5386 Жыл бұрын
के गर्नु हजुर प्रदेशी जीन्दगी 2004 मा दोहा कतारमा हेरेको यो गीत भिडियो आज 2023 मा कतार बाटै हेर्दैछु।
@crai4223
@crai4223 4 жыл бұрын
बहिनी पवित्रा, जति सुन्यो सुनी रहुँ लाग्ने यो गीत अति कर्ण पृय एवं सदाबहार छ युगैं युग यस्तै रहि रहोस् भन्न चाहान्छु । धन्यवाद
@PabitraSubba
@PabitraSubba 4 жыл бұрын
Dhanyabhad hazur
@mediabuzz8225
@mediabuzz8225 3 жыл бұрын
कति सालमा रेकर्डिङ् भएको होला यो गीत?🤔
@Kiratimmapramilavlogs
@Kiratimmapramilavlogs 2 жыл бұрын
साथमा फोन हुनु साथ यहि गीत युटुबमा सर्च गर्दै सुनिराखेकी हुन्छु❤️पहिलै देखि मेरो बेस्ट गीत❤️
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
धन्यबाद छ😊
@namkhangyangmi7025
@namkhangyangmi7025 4 жыл бұрын
एतिमिठो आवाज आजभोलि कता होला नयाँ अरुपनी ल्यानुहोस म हजुरको शुभ चिन्तक
@PabitraSubba
@PabitraSubba 4 жыл бұрын
Dhanyabad tapailai. Mero channel herdai garnu hola. Aru geetharu pani upload gardaichu
@bhimbahadur6098
@bhimbahadur6098 3 жыл бұрын
@@PabitraSubba दिदी हजुरको नयाँ गीतको प्रतीक्षामा हजुरकै शुभचिन्तक
@ramitakhadka6982
@ramitakhadka6982 Ай бұрын
Xetie garerw Naya geet nikalnuu hola pabitra didi cute voice Ani hjr ati ramrii ❤️❣️❤️
@MadanBhandari-pp2dc
@MadanBhandari-pp2dc 10 ай бұрын
कालजयी गित।। शब्द र स्वरमा उस्तै मिठास।। मैले यो गित वाल्यकाल्देखी नै सुन्दै आएको छु ।। मेरो मनपर्ने मध्येको गित हो ।।
@yusufraiofficial7800
@yusufraiofficial7800 2 жыл бұрын
सदाबहार सुनी रहु लाग्ने गाना नाना🙏🙏🙏
@surajlimbu7400
@surajlimbu7400 2 жыл бұрын
dherai barah paxi feri heriyo didiko geet
@bashantachamling1183
@bashantachamling1183 2 жыл бұрын
सदाबहार गित 😘😍मेरो बालापन भरी सुन्दै आएको आज यो उमेर सम्मपनि यो गितको सम्पूर्ण आदरणीय सर्झकज्युहरुलाई धन्यवाद अनि धेरै सम्मान 🙏🙏
@autarisaila4532
@autarisaila4532 Жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने गित सच्चिकै पबित्रै भयो💘
@shreeanjanrai3587
@shreeanjanrai3587 4 жыл бұрын
सुन्दर स्वर शब्द, संगीत र दृश्र्यले सजिएको सुन्दर गीत
@raihebindra6764
@raihebindra6764 3 жыл бұрын
Jati sunda panisunu2 lagne waw timi tarevir
New Nepali Song | Yo Man Bhanchha Kaha Jau - Shambhu Rai
5:06
Music Nepal
Рет қаралды 8 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 20 МЛН
They Chose Kindness Over Abuse in Their Team #shorts
00:20
I migliori trucchetti di Fabiosa
Рет қаралды 9 МЛН
Family Love #funny #sigma
00:16
CRAZY GREAPA
Рет қаралды 37 МЛН
Chari Bhaye Bhururu
6:40
Babina Kiratee - Topic
Рет қаралды 328 М.
Yatra || Ep- 17 || Pabitra Subba || Podcast with Sampada Limbu ||
1:42:27